झ्यालको लागी खै खाली ठाऊ? छिमेकि ले घर बनाए दिउसै अध्यारो हुन्छ।झ्याल राख्न नया नियम अनुसार ५ फिट छोड्नु पर्ने हुन्छ पछि विचको २ वटा कोठाको झ्याल बन्द हुन्छ।अलि विचार गरम है लिने मित्र हरुले।
प्रदेश नम्बर २ बारा जिल्ला निजगढ नगर पालिका वार्ड नम्बर ०८ ,निजगढ को मुटु , मुख्य बजार सहिद चोक मा २०,००० SQ FT नक्सा पास भयेको, ब्यापारिक सटर, गोदाम तथा खाद्य उध्योग को ( चालू अबस्था) मसिन उपकरण सहित को ९.१५ कट्ठा जग्गा( ९.१५ कठ्ठा जग्गा मा चारैतिर पिल्लर सहित को १० फिटे पर्खाल लगायेको) अत्यन्त आकर्षक घडेरी बिक्री मा। पुर्ब पश्चिम् राजमार्ग सग जोडिएको मोहोडा १३५ फिट भयेको र अन्य २ वटा स्लाब ढलान बाटो जोडिएको उध्योग,स्कुल,अपार्ट्मेन्ट,शपिङ कम्प्लेक्स,स्टार होटेल, हस्पिटल,सिनेमाहल,प्लटिङ, तथा सम्पुर्ण व्यावसायिक काम को लागि अति उत्तम।फास्ट ट्राक र अन्तरास्ट्रिय बिमान स्थल बाट नजिकै पर्ने।सम्पर्क ९८५५०४४६८५.
aaja maile yohi gharko video herera yo youtube lai subscribe gateko xu taki maile ktm tira ghar khojdai xu so malai man parne gharko video banaunu hunxa ki vanera
Hi&hello namaskar. Timiharu ko programme chahi ramro ra jaankari mukal video xa tar sabai thauko video clips ra video khichne manxe chahi totally failed kina ki timiharu ko videos herda ta rigatai laguo yar. To much shaking and to much fast moving. Training Needed for camera man. Thank you 🙏🏻
यदि सरकारी जगाले छुन्दैन भने म लिन्छु यो घर मलाइ सङ्का छ तेतातिर धेरै सरकारी जगा लाई बेक्तिको नाममा बनायर बेचेको छ यो घर वरिपरि पनि सरकारी जगा देखिन्छ तेस्तो हैन भने यो जगा बाटो हेर्दा 85 जति म हो भने तु पास गर्छु मेरो न 0532515749 इस्रायल कल गर्नु सक्नु हुन्छ