Тёмный

काठमाडौं टेक्ने बितिकै आक्रामक भए बालेन, एक-एक नेताको हिसाब-किताब गर्छु भन्दै गर्जिए! नेताहरु थुरथुर 

Everest Nepal
Подписаться 765 тыс.
Просмотров 58 тыс.
50% 1

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Опубликовано:

 

21 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 287   
@skchetry9138
@skchetry9138 6 дней назад
रवि जी संग अब आशा भन्दा आशङ्का बढी गर्नु पर्ने भएको छ दुःख नमानुस सेदाई sir फटाहा को सँगत फटाहा संग नै हुन्छ सजनको सजन संग
@achyutpyakurel2363
@achyutpyakurel2363 6 дней назад
😊😊😊
@for77_lov
@for77_lov 6 дней назад
तिमि जस्तो झोलेले बोल्ने शब्द नै यहि हो 😡
@chitrarana-je2zq
@chitrarana-je2zq 6 дней назад
गगन भन्दा बढि चाेर सहकारि हाे
@for77_lov
@for77_lov 6 дней назад
@@chitrarana-je2zq तिम्रो लागि गगने त भगवान नै होलानि 😡
@rekharana1006
@rekharana1006 6 дней назад
❤❤❤❤❤ true ❤❤❤
@kapildevgiri
@kapildevgiri 6 дней назад
कर्म गर फल को आस नगर भन्ने कुरा ---------
@rajanshrestha519
@rajanshrestha519 6 дней назад
चाहिने भन्दा बढी सपोर्ट गरेको थियो छामिखाने ले खुइल्याइदिय।
@chakgurung3175
@chakgurung3175 5 дней назад
हेमन्त सर सहि कुरा भन्नुभयो , यसरी नै सत्य तथ्य कुरा गरेर जनताको मन जित्नुहोस तपाईंको जय होस, ❤❤❤
@rajendrabajracharya8291
@rajendrabajracharya8291 6 дней назад
जय होस् नेपाल , देशभक्त नेपाली बुद्धिजिवी तथा देश भक्त जनताहरुको ।
@IndigenousofNepal
@IndigenousofNepal 6 дней назад
बिचरा कति दुख र माया लाग्यो । तर रबिदाई त्यस्तो नराम्रो मान्छे चाही होईन है । सायद अहिले परिवर्तन भए के जानु हैन भने भुलचुक भयो होला तर डाक्टर सुरेन्द्र चाही खोई तर तपाई चाही अडिक हुनुहुन्छ आफ्नो धाराणमा धन्यवाद 🙏🏻 ❤
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 5 дней назад
जब आसै मर्छ ?तब केको अदिग? अब भोलि बाट सुरु हुन्छ उल्टो बान? सुनको लागि कान सफा मात्रै गरे पुग्छ।हा हा हा के गर्ने रबि ले नै बिश्लेसक को सम्झना सम्मै नगरे पछी त्यस्तो बिश्लेषण कस्ले सुन्ने??? हेर्दै जानु अब रबि को पक्षमा घाटी चुडिने गरी कराउन्दैन??????
@for77_lov
@for77_lov 6 дней назад
चित्त नदुखाउनुस सर 🤔 चियापान मा बोलाउदा राम्रो नबोलाउदा नराम्रो हुने होईन। तपाई आफ्नो मनलाई पोजेटीभ बनाएर राख्नुस त्यहि ठुलो कुरा हो।
@chakgurung3175
@chakgurung3175 5 дней назад
Absolutely right Hemanta jii good luck God bless you 🙏 🙏 🙏
@minabista3586
@minabista3586 6 дней назад
सहि कुरा सत्य तथ्य कुरा बोल्न नछोड्नु होला हजुरले रास्पा ले कैले चाय पान गर्ला र भन्न कोे लागि बोल्या होइन सेढाई सर समग्र नेपालीको लागि बोल्नु भएको छ । धेरैं धान्ने बात 🙏🇳🇵
@manojgurung4877
@manojgurung4877 6 дней назад
हेमन्त सर हजुर ले राम्रो कुरा हो रबी सर राम्रो हो तर घण्टी को कोर टिम ठिक छैन हजुर
@yubrajshrestha8557
@yubrajshrestha8557 6 дней назад
साच्चिकै यतिको समर्थक लाई बोलाको भए अति राम्रो हुन्थियो 🙏
@ManojKumar-cm8kl
@ManojKumar-cm8kl 6 дней назад
Ho sir ho🙏🙏🛎️🔔🔔🛎️🙏💯💯💯💯💯💯💯
@RamBahadurThapa-xl1uz
@RamBahadurThapa-xl1uz 6 дней назад
सहिहाे रबिकाे गलतिभयाेसर
@chakgurung3175
@chakgurung3175 5 дней назад
हो सफा हृदय भएको ब्यक्ति भनेर जाँच मा पास भयो , सत्यको बाटोमा कहिले बिचलित नहुने सत्य ब्यक्ति
@thombiswa2519
@thombiswa2519 6 дней назад
Right brother
@chakgurung3175
@chakgurung3175 5 дней назад
You are a such big heart person Hemanta sir Salute you 🙏 ❤
@user-vl9ow2qr1j
@user-vl9ow2qr1j 6 дней назад
मन नदुखास सर सबै कुरा समजाना पनि नसकनुभएको होला बोलाउन नचाएकोत होइन होला भुलन पिन सकिछ चिनतामा हुनुहनछ गारो नमानुस सेडाइ सर
@jitendradhital9997
@jitendradhital9997 6 дней назад
कठै,सेडाइ जि, ३ बर्षमा ३ पल्टि। १ ओली २ नेकपा एस ३ निमित्त उत्तर आधुनिक जेलेन्स्किको स्तुतिगान।
@sashikalshrestha9094
@sashikalshrestha9094 6 дней назад
Right point x sir ko
@chakgurung3175
@chakgurung3175 5 дней назад
Very positive thoughts ✨️ ❤
@BudiBhai-je5cd
@BudiBhai-je5cd 6 дней назад
जय बालेन शह हिरो ❤❤❤
@suchiltiwari819
@suchiltiwari819 6 дней назад
सेढाई सर लाई कुनै उचित मार्ग आउँछ नेगेटिभ सोच्नु हुदैन ।
@dipanshubaral4266
@dipanshubaral4266 6 дней назад
तपाईंको कुरा राम्रो छ 👍👍👍👍go ahead
@govindasapkota8724
@govindasapkota8724 6 дней назад
रबि लामिछाने भनेका कस्तामान्छेहुनभने नेपालिजनताको पछाडिबाट कानकाट्ने ब्यक्तीमा पर्दछन् काङ्ग्रेस एमाले माओवादी ले अगाडि बाटै काटि राखेकाछन् यत्ती फरक छ रबि र अरु ठुला नेता भनाउँदा हरुमा ।
@prasadshree8176
@prasadshree8176 6 дней назад
रबि लामिछानेको आस नगर्दा हुन्छ ठुलो माछा समाउन भन्ने कुरो त सम्झने पानी छम्कने हो
@Dilkumar93
@Dilkumar93 6 дней назад
Ani Kantipur malik koilash sano maxa hotw
@chitrarana-je2zq
@chitrarana-je2zq 6 дней назад
शहि हाे िजबिलाई पक्रे रबि पनि दाेशि हुन्छ याे लेखेर राख्दा हुन्छ रबिले भगाउदै छ जिबिलाशई
@prasadshree8176
@prasadshree8176 6 дней назад
@@chitrarana-je2zq म गृहमन्त्री भएको ७२ घन्टा भित्र भ्रष्टाचार र चोर गुन्डा समाउने मेरो पहिलो प्राथमिकता हो भनेको पनि आज ११२ दिन भै सक्यो खोइ त केही गरेको देखियन बरु ज्ञानेन्द्र साही लाई गृहमन्त्री बनायो भने बल्ल समाउन सक्छ्न
@suneelthapa9758
@suneelthapa9758 6 дней назад
समाउने 😂कुरो मिलाउने अनि दुइदिनमा छोड्ने हो
@Madan-Xetri
@Madan-Xetri 5 дней назад
Ssmaudai xoddai garneho bhaneta jolai samayani bhayoni k ko thulo maxo bhandai ufrina oaryora 🤣
@BirbahadurOli744
@BirbahadurOli744 6 дней назад
Good 💯🎉🎉🎉🎉
@user-jt9bv2nq3p
@user-jt9bv2nq3p 6 дней назад
हेमन्त सर 🙏🙏🙏
@bindirashrestha2133
@bindirashrestha2133 5 дней назад
Very Right 🙏
@sanushrestha4958
@sanushrestha4958 5 дней назад
You are great balen
@bhojbhandari3307
@bhojbhandari3307 6 дней назад
We r with u sedai sir
@gokarnagiri1347
@gokarnagiri1347 6 дней назад
❤❤❤
@tarjanmagar2072
@tarjanmagar2072 6 дней назад
यो देशको अबको विकल्प को पार्टी भन्नु नै रा.स्व.पा. हो, अब जनताहरू भ्रममा पर्नेछैनन।
@asianhimalayahomestay
@asianhimalayahomestay 6 дней назад
That's good 👍
@singhgyonjan8271
@singhgyonjan8271 6 дней назад
हेमन्त जी यो पत्रकारले तपाईलाई रवि बिरुद्ध भांड्न खोज्दै छ है एस्को कुराको पछि लाग्नु हुदैन।।।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 5 дней назад
right👍️👍️👍️🙏🙏🙏
@dillirajbhandari8043
@dillirajbhandari8043 6 дней назад
Sai Bhanu bhayo sadai je 84 ma Rasopa lai hernu parxa
@dhanhitan3119
@dhanhitan3119 6 дней назад
जति आए पनि कानै चिरिएका, हुनेवाला केही छैन, केही हुनेवाला छ भनी आशा गर्नु नै बेकार छ हजुरहरू भ्रमै हुनुहुन्छ ।
@jasminegurung4799
@jasminegurung4799 6 дней назад
👍👍👍👍
@aashishgurung6390
@aashishgurung6390 5 дней назад
हेमन्त सर लाई मेरो सानो अनुरोध यो छकी तपाईं खाडि मुलुकको राजदुत भएर जानुस कमसेकम गरिबका छोराछोरीले न्याय पाउथ्योकी भन्ने आशा छ ।
@dragbob8806
@dragbob8806 5 дней назад
देखेको सत्यताको आधारमा समर्थन गर्नु पर्छ बोल्नु पर्छ फलको आसा गर्नु हुदैन।
@bharatlal9675
@bharatlal9675 5 дней назад
Bilkul sahi bhannu bhayo sir
@abindraadhikari123
@abindraadhikari123 6 дней назад
दुखत कुरा हेमन्त सर लाई बोलाइयन l किन यसको जबाफ रबि दाई ले जबाफ दिनु पर्छ l
@user-ik3vg1nn3t
@user-ik3vg1nn3t 6 дней назад
Well said sir
@user-cx2tc1ld4q
@user-cx2tc1ld4q 6 дней назад
सेढाई ज्यु अहिल्यै नै दिल न दुखाउनुहोला , अाउंदो समयको निगरानि राख्नुहोला ।
@anjuhayu1870
@anjuhayu1870 5 дней назад
हेमन्त सर ,निस्वार्थ ब्यक्ति हुनुहुन्छ।सानो तिनो कुरामा चित दुखाउनु हुन्न।उहाँ सहि को साथ दिनुहुन्छ।🙏🙏🙏🙏
@achyutpyakurel2363
@achyutpyakurel2363 5 дней назад
रास्वपा छिटै परिवर्तित भएर जानु राम्रो हुनेछ।
@gokarnagiri1347
@gokarnagiri1347 6 дней назад
Hemanta Sir Namaskar ❤❤❤❤❤❤❤
@tejmalladarpan1297
@tejmalladarpan1297 6 дней назад
Hajur jasto manche nagayako ramero.voli jhole vanchan
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 5 дней назад
हेमन्त सेढाई जि गृहमन्त्री जिउ बाट भुल भएको हुनसक्छ चित नदुखाउनु जस्ले जे भनेनी दिएर मात्रै आफ्नो हुनेहोइन बोलाउन मिस्तेक भकोहुनसक्छ सच्चाइ को साथ नछोद्नु होला🙏🙏🙏🙏
@netrarana8125
@netrarana8125 6 дней назад
यो नेपाल को विकास को पुनजागरण को समय हो। कसैले रोक्न सक्दैन। जय नेपाल 🇳🇵🇳🇵🙏🙏🙏🙏🌹
@Jhagupokhrel
@Jhagupokhrel 6 дней назад
हेमन्तसर हजुर गाकोभन्दानगाकोठिकहजुर सहकारिवाला पर्नुभयेन बिरोधिपनिपर्नुभयेन तकिनबोलाऊनित चाड
@lokchhetri9117
@lokchhetri9117 6 дней назад
Right ❤
@narbahadurgurung9660
@narbahadurgurung9660 5 дней назад
Sahi ho sir
@b.kumarshrestha1042
@b.kumarshrestha1042 6 дней назад
ऐ हेमन्त भाई अब लौरी उठाएर घण्टीमा ट्वाङ्ग ठोक्देऊ न यार 😂😂😂😂😂
@shyamshrestha253
@shyamshrestha253 6 дней назад
😂😂😂
@user-me7px8np3w
@user-me7px8np3w 6 дней назад
Yo jhole sedhai paxi ghanti bata kei padh napaye paxi aafai ghanti ko birodh garera Balen tira aaucha
@madanadhikari2175
@madanadhikari2175 6 дней назад
केहिदिनको भजन गाउने भनेर मैले भनेको पुग्छ,।रास्वपाले चिनेछ।हेमन्त पिपलपाते हो,भिडको राजनिति गर्छ सत्य बोल्दैन भन्ने प्रष्ट गरेछ।
@sudanrajsharma244
@sudanrajsharma244 6 дней назад
JE HOS UTTAR IMANDAR PURBAK DINU VAYEKO CHHA ;;;;;GREAT HEMANTA SIR
@user-hs6nm6sq9u
@user-hs6nm6sq9u 6 дней назад
❤❤❤❤from Jajarkot jay balen jay Nepal ❤❤❤
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 6 дней назад
Don’t be disheartened Hemanta Sir. As to when these bewildered RSP hierarchy recognises your enormous contributions is something we all want to see it, people know you have given everything to the Party and in particular Ravi Lamichhaney. You have time and again stood for them with robustly defending in their darkest hours. It’s a shameful. It’s only fair to assume whoever is running the party they are plenty of ignorant blissful who are damaging the party. Well done Mr Sedai. You have every reasons to held your head high 🙏🔔🙏
@manilimbu3864
@manilimbu3864 6 дней назад
यो देश पुर्ण रूपमा चोर, डाका, हत्यारा, बलत्कारी, तस्करी, माफिया, देशघाती, देशद्रोही त्यहि माथि विदेशी का भतुवा हरूका हातमा ठ। यसको समाधान सिर्फ़ जनाता मात्र हुन सक्छ, तर बिडम्बना जनाता का ठाउँमा भेडा मात्र छन्। त्यसैले धेरै नै समय लाग्छ, यसको मतलब भविष्य अन्धकारमय मै रहनेवाला छ।
@prateekdhakal5115
@prateekdhakal5115 6 дней назад
मलाई पनि निम्तो आएन । मैले पनि बोलाइन्छु कि भन्ने सोचेको थिएँ ।
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 6 дней назад
नेपाल का दल बाहिर बिराेध गर्ने खानकाे लागि सबै एक जुट हुन्छन ब्याबारले देखि रहेकाे छ
@tashisangmo4065
@tashisangmo4065 6 дней назад
Hajurle aekdham sahi kura garnubayo be strong with 🔔🔔🔔🔔🔔🔔
@PremKumal-cg1tz
@PremKumal-cg1tz 6 дней назад
बल्ल थाहा भयो ।रबि को देखाउने र चपाउने दात
@khadkabk9712
@khadkabk9712 6 дней назад
हेमन्त सर, भन्नेले जे पनि भन्छन तेहि हो सत्याको पछि लाग्नुस यो चिया सियाको पछि नलाग्नुस यी भ्रष्टहरु जम्मा भएको ठाउमा तपाईं नगएको नै राम्रो। रबिले यिनिहरुको अन्तिम इच्छा पूरा गरिदिएका हुन अब पालै पालो थुन्नी हो।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 5 дней назад
रास्वपा बाट सुरेन्द्र जि र हेमन्त जि लाई राजदुत मा पठाउन जरुरिछ🙏🙏🙏🙏👍️👍️
@user-ur6yl4el7l
@user-ur6yl4el7l 6 дней назад
Bdhaixa balen Saha jiu lai Jay Nepal 🇳🇵🇳🇵🇳🇵
@sambarpuri8477
@sambarpuri8477 5 дней назад
राष्ट्रिय स्वोतन्त्र पार्टीले आफ्नो सहपाठीहरुको ख्याल गर्न जानोस।असल र बिद्वान मित्रहरूको रायनुसार एकाकार भएर चलोस।नारायण ।
@ramkhadka6923
@ramkhadka6923 6 дней назад
Sulute x hemanta sir lai 100% Sahi kura garnu vaax..
@suryabhujel505
@suryabhujel505 6 дней назад
बुद्धिमान व्यक्तित्वको कुरै छुट्टै हुन्छ।
@user-yn5ug7rw1j
@user-yn5ug7rw1j 6 дней назад
हेरिरको छ त हजुर अरु पो गरेनन त
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 5 дней назад
तिमी परे Right men right place .अरु परे नहुने हाेला नि ।
@jaganathguragain4107
@jaganathguragain4107 6 дней назад
यसैलाई भन्छन् एकोहोरोमा अब पनि उसैको गुणगान गाउनेकि
@TheMiddleMan01
@TheMiddleMan01 6 дней назад
हो सहि कुरो हो खैई रबि को छबि किन रबि ले यस्तो यस्तो बिल्सेस्क हरु लाई किन निम्तो नगरेको हो पकै रबि पनि रबि को पनि आश छैन के हो
@Phikkany
@Phikkany 5 дней назад
बालेन सरले महाबिर पुन सरलाई पनि सहयोग गनु पयो
@khagendrakarki2393
@khagendrakarki2393 6 дней назад
रबि ले ठिक गरे
@HappyCruiseShip-nx6mr
@HappyCruiseShip-nx6mr 6 дней назад
Hemanta.sar Lai nabolainu party sidhinch
@dipanshubaral4266
@dipanshubaral4266 6 дней назад
सर निमन्त्रणा आयन चित्त नदुखाउनु होस्! तपाईं असल बौद्धिक क्षमता भएको मान्छे हो नै भने निरन्तर आफ्नो कर्म गरी रहनुहोस् एक दिन देश काे माटोले पक्कै सम्झिएला नि!?????
@bhagawankhatri6843
@bhagawankhatri6843 6 дней назад
निर्मलालाई न्याय दिन बहुमत चाहिन्छ,८४ न‌ै कुर्नुपर्छ सेढाई जि.....?
@user-rb7ld7kf7p
@user-rb7ld7kf7p 6 дней назад
Hemnth serahi ji tapay ko antrbarta m sabai herchhu tapay lay namshkar
@mallok3425
@mallok3425 3 дня назад
लगानिको नाफापनित चाहिन्छ चाहियन?
@premlalchaudhary7461
@premlalchaudhary7461 6 дней назад
सहि बिशेषण सेणाएए सर को जय होस
@onlinestore8248
@onlinestore8248 6 дней назад
लाज नपचाउ न।
@user-me7px8np3w
@user-me7px8np3w 6 дней назад
Ghanti ko vaag ma 2wata rajdut paryo re aba Dr Sab ra jhole sedhai le paucha hola.. 😂
@kalpanapaudel299
@kalpanapaudel299 6 дней назад
हो मपनी ८४ सम चाही हेर्ने हो। जसले जे जे भनेपनी ।
@ohoonline
@ohoonline 6 дней назад
हेमन्त सरले रास्वपा र रविको साइडमा रहेर रास्वपा कै नेताले भन्दा बढि डिफेन्स गरेकै हो । तर रास्वपा ले यति सहयोगी मनहरुलाइ नदेखेकै हो ।
@user-co9nc7hs1f
@user-co9nc7hs1f 6 дней назад
Ra sa pa ko support garnu vaax sir …….84 maa Aalu ho ra sa pa ko seat ……..Ra .sa .pa ….taw purana dal vanda dalal party ho bujnu……aba Nepal 🇳🇵 maa kunai party ko aas xenaw ……janata lay bidhroho gareraw new maanxe aaunu parx Nepal 🇳🇵 banna natraw kosaiko aas xenaw bujiyo 😮😮😮😮
@kedaradhikari8771
@kedaradhikari8771 6 дней назад
Good hemanta xa🙏🙏
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 2 дня назад
तेसैले सेढाईँ जि सच्चा मान्छेले नेतालाई भन्दा जन्ताको सुसान र समृद्दिको लागि राम्रो भए भैगो मलाई किन बोलाउनु पर्यो घर त घरै हो बोलाउनु पर्छ भन्ने छैन र अर्को कुरा नया कुरोमा मरिहत्ते भएपनी सार्बजनिक गरिहाल्नु राम्रो होइन है मेरो बुझाई नेपालको राज्निती हो जता मल्खु उतै ढल्कु नेता हुन सक्छ तर जन्ता भएर देस र आफ्नो कर्तब्य अनि आफ्नो पिडि सम्झनु पर्छ हैत...........जै नेपाल 🇳🇵🇳🇵🇳🇵
@gopalvandari4099
@gopalvandari4099 6 дней назад
चिया पान मा बोलाएनन् भन्ने शब्द सोधने कति योग्गे छ राजा
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 6 дней назад
याहाहरू अवैतनिक स्वघोषित स्वतंत्र, रविका सल्लाकार,भक्त भयकोले ,,अर्कै छुट्टै दिनमा बिशेष समयमा बिशेष चिज खुवाउने भयकोले यस्तो भिडभाडमा नबोलायको हो ।चिंन्टा नगर्नुस कुनै दिन ,, पिलाउला ???
@CalmCabin-ki7mo
@CalmCabin-ki7mo 6 дней назад
सेडाई सर गुड
@luckrestaurant2803
@luckrestaurant2803 6 дней назад
हेमन्त जी नेपालका नेता र गल्लीका कुक्कुर एउटै हुन ई दलालहरुले नबोउदैमा दुख नमान्नुस म मेरो छोराको बीहेको लागी नेपाल आउँदा चाही मेरो नीम्तोलाई अस्वीकार नगर्नु होला!
@hiramansubedi9329
@hiramansubedi9329 6 дней назад
यो कुन्चाही पत्रुकार होकि चाटुकार हो यसेको सोधाइ मा रबि लामिछाने बाट टाडा पुगाउन खोद्दैछ वकिल साब होस गर्नु होला यकस्को झोले हो होसगरौं रबि को सरकार होइन रबि ले आफ्नु सरकार नहुनजेल आशा गर्नु हुदैन
@KULBAHADURTAMANG-zj6xw
@KULBAHADURTAMANG-zj6xw 6 дней назад
raighat hennta sir jay ghanti
@suneelthapa9758
@suneelthapa9758 6 дней назад
😂😂😂😂मीठो गफ दिएर सब लाई मख्ख बनाउने खुबी चाहिँ रैछ
@prrpratik
@prrpratik 6 дней назад
1 number ko swaarthi party ho yo.
@user-yy7es9jq7b
@user-yy7es9jq7b 6 дней назад
🙏🙏🙏🙏
@aadikbhurtel5930
@aadikbhurtel5930 6 дней назад
Ravi le sorry chai vannu parx ...tapai lai ...
@Syangdan136
@Syangdan136 5 дней назад
Jay Balen Dai 🙏
@narjakholayowaclube2146
@narjakholayowaclube2146 6 дней назад
बोलाउने दिन नै आको छैन हो किन आत्तिएको दिन आउँछ
@deepakbista7747
@deepakbista7747 6 дней назад
Hemanta jee thik kura garnu bhayo Rabi jee le tapai lai bhaneko hoina jasto lagchha,tapai lai Samman garnu hunchha tapaiko kadar hunchha!!
@hembhatta8134
@hembhatta8134 6 дней назад
तपाईले भनेको जस्तो रा स्व पा सफा छ जस्तोनी लागदैन हो। अलि बढ़ीनई आशा गर्नु भयो जस्तों छ सेढाई जी ले।
Далее
Игровой Комп с Авито за 4500р
01:00