Тёмный

काठमाण्डौंमा एकाएक बाढी आयो, बागमती किनारका यी बस्तीमा पस्यो पानी, सु'कु'म्बासी बस्तीको घर लग्यो 

Harek News TV
Подписаться 676 тыс.
Просмотров 842 тыс.
50% 1

Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
Please Subscribe our channel Harek News Tv.Thank You so much.

Опубликовано:

 

30 июн 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 327   
@sanyrprajapati150
@sanyrprajapati150 3 года назад
जाऊ भने कहाँ जाऊ रे घाटीमा सून छ त कसरी ? २०४५ तिर त मैले देखिन त एत्रो सुकुम्बासी अहिले त खोला किनार देख्ने हुन्न सबतिर धनाड्य सुकुम्बासी। जय देश ।
@gunanidhibashyal8514
@gunanidhibashyal8514 3 года назад
पहाद्का घर छोडेर काथ्मान्दौ आयेर सुकुम्बासी बन्नेहरु लाई येस्तै हुन्छ।
@yubenbk9717
@yubenbk9717 3 года назад
सबै कुरामा सरकारलाई मात्र दोस नदिनु न सरकारले त केही गदैन गर्ने हामी जनता नै हो आफ्नो सुरक्षाको त ख्याल गर्नु पर्छ
@pujapuja2292
@pujapuja2292 3 года назад
खाेइ कहिलेकाही त मलाई पनि अचम्म लाग्छ बाडिपहिराे अाउछ सरकारलाई दाेस खान नपाय सरकारलाई दाेस यतिसम्म दाेस दिन्छन कि कसैले कसैलाई पेट बाेकार भाग्याे भनिपनि सरकारलाई दाेस धेरै सन्तान पाउँछन् पाल्न सक्दैन सरकारलाई दाेस दिन्छन हाेइन सरकार हाे कसै गुलाम त हाेइन नि सबै कुरामा सरकारकै भरपर्ने हाे भनि इ जिउँदो लासहरुकाे के काम लाछिहरु 🙏🙏🙏🙏🙏🙏
@rainirmala240
@rainirmala240 3 года назад
@@pujapuja2292 lu yo chahi sacho kuro ho ? badee pahiro hawa hundari barsha pani je hunxa matra doash kina ? gau gharma doka kodali garnaka dukhale sahar pasinxa ani khana basna jhanai dukha hunxa sarkar lai nai dash ? tyo ta sarkarle kanun banako hoina kyare ? badee pahiro hawa pani sabai thock sarkarle gareka kam tw hoina ni ?
@asia.explore.and.entertain4215
@asia.explore.and.entertain4215 3 года назад
@Yuben Bk PANI BASTIma gayo ki BASTI PANIMA GAYO? GAU GAU ma pahad vatkera pahiro gayo ki HAMILE motar road banaune naamma pahad vatkai vatkai PAHIRO lai nimtyaau ? SAVE THIS PLANET
@avyudayakhanal7203
@avyudayakhanal7203 3 года назад
खोलाको किनार अतिक्रण गरेर बस्ने, नगरपालिकाले जाती हटाएपछि फेरि अतिक्रम गर्नेहरूलाई नदीले आफै साफ गर्दैछ
@ichchharai
@ichchharai 3 года назад
खोला मिचेर बस्नु हुदैन आफुले पनि जान्नु पर्छ एक दिन आफ्नो रुप मा आउछ अनि एस्तै हुन्छ
@dbmagar672
@dbmagar672 3 года назад
खाेला काे किनारमा घर बनाउने र खाेला ले बगायाे भनेर बिलाप गर्न पाईन्छ र खाेला लाई पनि हिड्ने बाटाे चाहिन्छ
@santoshgottamay8596
@santoshgottamay8596 3 года назад
sahi vannu vo hjur
@upakalikharel6870
@upakalikharel6870 3 года назад
फोरमैला जती छ सबै सफा भयो
@bijaymalla8656
@bijaymalla8656 3 года назад
मानवले गरेको फोहोर प्राक्रितिले सरसफाई गर्दै छ ।
@pujapuja2292
@pujapuja2292 3 года назад
ठिक भनुभयाे हजुरले सुकुम्बासी भन्दै हुकुम बासि भएका छन जतासुकै फाेहाेर तेइ भर यस्तो भकाे हाे हाम्रो नेपाल प्रकितिलाई पनि सहन गाराे भर मानिस काे नि उठिबास लगाइ दियो 🙏🙏🙏🙏
@MilanGamer02
@MilanGamer02 3 года назад
Sahi kura
@shirishasilwal7053
@shirishasilwal7053 3 года назад
OP NIGG POLF UOE FOR MODT 🙏💎💘💖
@RahulRana-qc3zg
@RahulRana-qc3zg 3 года назад
@@pujapuja2292 ki
@pujapuja2292
@pujapuja2292 3 года назад
@@RahulRana-qc3zg दिमाख धेरै चल्याे भनी यस्तै हुन्छ 🙏🙏🙏
@leemrai8139
@leemrai8139 3 года назад
याे खाेला अतिक्रम गरेर बस्ति बसाल्नु नै माहा मुर्खता हाे।
@gurungshobha2663
@gurungshobha2663 3 года назад
Sahi 😃
@dambar_kami1123
@dambar_kami1123 3 года назад
नेता धनि,जनता गरिव भएकाे मेराे देश😠
@hamroorganickrishifarm5735
@hamroorganickrishifarm5735 3 года назад
खोला मा बस्ती पसेको हो , बस्ती मा खोला होईन,गला भरी सुन लगाएको सुकुम्बासी
@laxmibista6687
@laxmibista6687 3 года назад
😁😁😁😁👍️
@sangitatamang228
@sangitatamang228 Год назад
😅🤣😂😂😂
@tirthapandeya3253
@tirthapandeya3253 3 года назад
बागमती सफा हुने भयो।
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 года назад
जानि जानि खोलाको किनारा ,किनारा मा किन घर बनाउनु हो कत्ति सरकारलाई मात्र दोस दिनु।
@ushatuladhar9524
@ushatuladhar9524 3 года назад
तिमिहरुको आँखा छैन खोला छेउमा बसे पछि पानी नपसि के पसछत।
@sunilvhasima7697
@sunilvhasima7697 3 года назад
Y
@sharadghale2313
@sharadghale2313 3 года назад
सबैलाई बगाएर लईजा खोला जानि जानि हेपेे र बस्ने हरुलाई
@FiranteATraveller
@FiranteATraveller 3 года назад
बागमती नदिमा घर बनायपछी पानी नपसे केहुन्छ त
@lilamoktan2803
@lilamoktan2803 3 года назад
Ko rahexa tyo nirmam bhasa bolne note gari rakhnu hai basty ko sathiharu jatha bhavi bolnelai mukh thutera chyati dinu parxa
@amritashrestha8292
@amritashrestha8292 3 года назад
Good
@amritashrestha8292
@amritashrestha8292 3 года назад
पानी बग्ने ठाउमा घर बनाए पछि पानी कताबाट बग्ने त।
@uttamthapa2579
@uttamthapa2579 3 года назад
@@lilamoktan2803 🤣🤣🤣🤣🤣😂😂😂😂😂🤣🤣🤣🤣🤣😄😄😄😄😄😄😄😄
@uttamthapa2579
@uttamthapa2579 3 года назад
@@lilamoktan2803 🤣🤣🤣🤣🤣😂😂😂😂😂🤣🤣🤣🤣🤣😄😄😄😄😄😄😄😄
@susilatamang4274
@susilatamang4274 3 года назад
खोलाबग्ने ठाउमा घरबनाउदा नबगायर केगर्छ त खोलाले र सुकुमबासी बस्तीमा म पनी ४बर्स भाडामा बसेको हो तर सुकुमबासीमा थोरै सुकुमबासी तर धेरै हुकुमबासीछ
@WizInsight108
@WizInsight108 3 года назад
I am extremely happy.
@lilamoktan2803
@lilamoktan2803 3 года назад
Dau pech xopera basna aaeko hola tikna sakenan hoina badna garxau sukumbasima basera gaekoya rahexani timi kun chahi gatilo holara tyo pani sukbasima bhadama baseko!
@lalbahadurmagar3599
@lalbahadurmagar3599 3 года назад
बस्तीमा खोला पसेको कि, खोलामा बस्ती बसेको ? छुट्याउनै गरो भो्।
@yasodhalimbu9651
@yasodhalimbu9651 3 года назад
सुकुम्बासी होस या हुकुमबासी होस तर आपती र बिपत्ति मा सबै सुरक्षित बस्नुहोस ।😔😔
@NG_JOD-FF
@NG_JOD-FF 3 года назад
take care all of people God bless you all 💕💕🙏
@chakramaharjan8462
@chakramaharjan8462 3 года назад
बस्तीमा खोला पसेको होइन खोलामा बस्ती पसेका हुन !!! सुकुम्बासी र हुकुमबासीहरु ! तेसमाथी महानगरपालिका नै बागमती तथा बिस्नुमतिको आधा चौडा भाग सडक र पार्क बनायेर ढ्लमती बनाइसकेको छ ! येस्को बिकराल परिणाम आउन त बाकी नै छ !!! 👆️👆️👆️👆️😁😁😁😁🏴🏴🏴🏴🏴
@dbtextil
@dbtextil 3 года назад
सुकुम्बासी लाई नदि किनार मत्रै छ र सरकार दिन लाई?, राम्रो ठाँउ मा उनीहरुको ब्यबस्थापन गर्दियो भने सधै को समस्या टुंगिन्थ्यो।🙏🙏🙏🙏🙏🙏🙏🙏
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 года назад
जनताका लागि सोचिदिने सरकार भइदिएको भए यो हाल हुन्थ्यो?
@dbtextil
@dbtextil 3 года назад
@@raihangkanchhaofficial 🙏🙏
@bishnubohara7576
@bishnubohara7576 3 года назад
यी सुकुम्बासी होइनन् हुकुमबासी चैं हुँन।सबै बहुदल आएपछि बाहिरबाट नेताहरुले भोटका लागि ल्याएर सार्वजनिक जग्गा मिच्न लगाएर राखेका।
@bishnubohara7576
@bishnubohara7576 3 года назад
यी सबै कुनै न कुनै पार्टीका झोले का्यकर्ताहरु हुँन्।
@narayangyawali5768
@narayangyawali5768 3 года назад
Ktm vally ma ghar ghaderi kineradinchata sarkarle???
@narayanvikramshah6636
@narayanvikramshah6636 3 года назад
खोला मिच्ने र खोला फोहर गर्ने प्रकृति का सत्रु हुन इनि हरु लाई एक दिन प्रकृति ले नै सखाप पार्ने छ ।
@sanjusunam7286
@sanjusunam7286 3 года назад
गरीब दुःखिले कहीं बस्ने ठाउँ नपाएपछि बाँच्न लाई त कहीं बस्न पर्योनी खोला मिचेको भयो
@WizInsight108
@WizInsight108 3 года назад
Good. Nadi atikraman garera banayeko gharharu sabai dubos.
@sumitrapoudel448
@sumitrapoudel448 2 года назад
फाेर सबै बागमती मासावनकाे मेना मा रिस देखाउनु हुनछ भाेलेबाबाले
@maharjan9233
@maharjan9233 3 года назад
सरकारले सिंहदर्वार मा ब्यबश्ता गदिृनु पयो्् पशुपतिनाथ ले सबै लाई रक्चा गरुन्♥️♥️🇳🇵🇳🇵
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 3 года назад
भ्रष्ट सरकार हुदाको पीडा 😭😭😭
@tgggtgg3230
@tgggtgg3230 3 года назад
Take care people god bless you
@highlights8484
@highlights8484 3 года назад
God bless you
@sharadakshetry5768
@sharadakshetry5768 3 года назад
हे भगवान के हुन लाग्यो विश्व मा जताततै दु:खद खबर
@kopilashrestha9663
@kopilashrestha9663 3 года назад
Vagwan lai dos nadim kinaki sarasar yah basneko galti xa
@dilgurung3960
@dilgurung3960 3 года назад
Its June July ..... rainning season .... Please B safe..... stay well.... and B protected.... Har Har Bholenathji.... it certainly .... loks dangerous.... OMG
@shantithapa2176
@shantithapa2176 3 года назад
सबैसुकुम बासिभनाे गाउमा बिगा बिगा जगा हुनछ बनेपा धुलिखेलमा राेनि राेपि जगाहुदाेरैछ केभने खाेई किनभने मसगै छ सात बरसपहिला मसग कामगरने केटिसाथिकाे थियाे किनआफनाे बिजाेग देखाउने
@rbgurung3772
@rbgurung3772 3 года назад
गाउको हुकुमबासी सहरको हुकुमबासी। राजजेले निसपचछे छानबिनगरेर जुनजिललाको मनछे सहरमाआयर सुकुमबासीभनेर बिभिननठाउमा बसतैआयकोछ तेसतोमनछेलाइ जु जिललाकोहो तेहि जिललामा लगेर बासर रोजगारको बेबसतामीलाइ दिनुपरछ र जुनमानछेले झुटो बिबरन पेसगरेर सुकुमबासीभनेर सहरमा आयर जगगा जमिन कबजागरेर घरबनाउनिहरु जो जो हो तेस तेस लाइ पैइले भयको जगगा जमिन राजजेले कबजागरेर जेलहालनुपरछ तेसपछि सुकुमबासी भुमिहिनको समससयाहलहुनछ
@rimkhashrestha4906
@rimkhashrestha4906 3 года назад
वास्तविक सुकुम्बासी पहिचान गरि बेबस्थापन सहि ठाउँमा गरेको भय राम्रो हुन्थ्यो कि
@pasanglama8788
@pasanglama8788 3 года назад
👏god
@premprasadmahato9501
@premprasadmahato9501 3 года назад
Ramro kathmandu safai gari halechha
@arputamang4446
@arputamang4446 3 года назад
बर्ख म बाडी औछ भनेर थाहा हूद हुँदै खो लाको छेउमा घर बनाउने मन्छे को घर नबगाएर कस्को घर बगाउने त राम्रो घरमा गाएर भनेको जस्तो कोठा लिएर बसेको भाए दुख्ख पौने थिएना बुध्धी छैना अनि खोलाको छेऊमा बस्छ अनि खोला आए पछि बिना टिकट काटेर खोलाले बगायो लान्छ अनि भन्छ एहजूर दुख्ख पायो भनेर रोएर र हूँदैन बेलामा बुध्धी पूरौनू पर्छ अनि मात्र आफ्नो ज्यान ले दुख्ख पौऊदैन धन्यबाद
@bimalgurung295
@bimalgurung295 3 года назад
Nepal government should be lockdown Kathmandu valley till July 15,2021 !
@rajuneupane7840
@rajuneupane7840 3 года назад
Corona ko upachar lockdown ho bro tara paisa nai sabaithok jyan vanda pani pyaro thanne harule garda corona badhi raheko cha
@krishpokharel4527
@krishpokharel4527 3 года назад
खोला तिर मा घर बनाउने रहर त होइन भय पनि ज्यान हो बाँच्नु पर्छ जोखिम हुने ठाउँमा बसो बास न गर्दै ठीक होला बाकित समस्या पछिनै आउँछन् आफ्नो आफ्नो स्वार्थ बोकेर ,
@bahadurman4589
@bahadurman4589 3 года назад
Very good
@karunasharma1142
@karunasharma1142 3 года назад
नेपाल मा बर्सेनि बाडी पहिरो गैरहेको हुन्छ |एसले धेरै जनधन को छेती पनि गरिराखेको छ |एस्तो देख्दा देख्दै नेपाल को सरकारले एस्लाई राम्रो सग वास्ता गरेको देखिदैन |वास्ता गरेको भए नदीको छेउछाउ पहिरो जाने ठाउँ बस्न लाएक नभएको ठाउहरुमा मानब बस्ति बस्न दिदैन थिए |अर्को कुरा नेपाल को सडक को पुल घर सार्बजनिक भबन हरु बनाउदा झारा टार्ने पैसा नाफा लिने हिसाब ले बनाएको हुन्छ |सिमेंटी बालुवा चाहिने मात्रामा नमिलाई कन सिमेंटी कम बालुवा बडी राखेर निर्माण गर्छन ठेकदार हरुले |तेहको निर्माण कस्तो भएको छ जाच नगरी भुक्तानी दिन्छन |नदि नाला को छेउछाउमा घर बनाउन दिएर बर्सेनि असर पारेको छ त्यो कुरा जाँदा जाँदै किन घर बनाउन दिएको ?खोलाको छेउछाउमा ड्याम बाधेर माटो समात्ने बोटबिरुवा लगाउनु पर्नेमा त्यो गरेको छैन |कुनै पनि कुराहरु राम्रो सित गरेका हुदैन् |खाली पद र पैसाको लागि लुछाचुडी गरेर आपस आपसमा झगडा गरेर बसेका छन |जनतालाई चुनाब को बखत मा यो गर्छु र उगर्छु भनेर भोट लिन्छन |चुनाब जितेपछि जनताहरु मरुन कि बाचू केहि वास्ता छैन |देस मा बिकिर्ती हरु येसरी बढेर गयो कि कुनै कुरा सिस्टम मा चलेको छैन |जताततै हत्या हिम्सा बलात्कार चोरी चाकरी लुटपाट अपहरण छाडापन भ्रस्टाचार कमिसन खोरी जसलाई जे गर्न मन लाग्यो त्यो गरेर बाच्न नसक्ने अबस्थामा पुगेको छ जनताहरु |लोक तन्त्र आएपछि नर्किये जिबन भएको छ जनताहरु को |न खानेकुरा राम्रो सुद्द पाइन्छ बिसादी र मिसओट भएको खानेकुरा खान परेको छ |एसले गर्दा सबै नेपालीहरु कुनै न कुनै रोग को सिकार बन्न परेको छ |एस्तो कहिले सम्म ?अहिले बाडी पहिरो र कोरोनाले गर्दा मानिसहरुलाई अतिनै असर गरेको छ |नेपाल को सिमानामा बार्ने काम गरेको भए आज कोरोना येस्तरी फैलिन पाउदैन थियो |नेपाल मा कोरोना फैलिनु मा भारत बाट आउने हरु को कारण ले हो नत्र येसरी फैलिन पाउदैन थियो |नेपाल को गतिबिदी देख्दा अचम्म लाग्छ |एस्तो हुदा पनि जनताहरु तिनै देस लुट्नेहरु को पछि लागेर हिडेको देख्दा दुख लाग्छ |पढेलेखेका विद्वान हरु पनि ती देस लुट्नेहरु को सपोट गरेर बोलेको देख्दा अति दुख लाग्छ |
@laxmibista6687
@laxmibista6687 3 года назад
बाढी आउने समय भएकोले हाेला घर छाेडेर हिडिछिन्
@kumargurung4158
@kumargurung4158 2 года назад
बाडी बस्तीम पसेकोहोईना बस्ती नै खोलाम पसेकोहो
@surajshah2541
@surajshah2541 3 года назад
hey ishwar kripa garnu
@chandrachandra6178
@chandrachandra6178 3 года назад
हाम्रो देश नेपाल धेरै नै बिजोक छ विकास त कहिले हुदैन त बिनाशको मात्र तीव्र गतिले बाढीरहेको छ हो 🇳🇵🇳🇵🙏🙏
@kumarkhadka2295
@kumarkhadka2295 3 года назад
Ktm मा पानी बग्ने ठाऊ जती मा सबैघर बनाएपछि कताबाट जाओस पानी
@devendrakhadka4544
@devendrakhadka4544 3 года назад
यो युटवर ले काम पाएनछ ? खोलामा घर पसेको छ ! अनि बाढि पसेको भन्छ
@rabinrai5925
@rabinrai5925 3 года назад
खोला मा टहरा बनाए पछि कहा खोला बग्छ सबै घर बगाए पनि केहि भन्दिन
@sanjusunam7286
@sanjusunam7286 3 года назад
किन भन्नु पर्यो त हजुरले अरूले भनीहल्चा नी गरीब दुखीको बस्ने ठाउँ कहीं नभएपछि खोला मा भएनी बस्न परेन rw
@rabinrai5925
@rabinrai5925 3 года назад
@@sanjusunam7286 तेति सार्हो दलिद्र हरु त बसे जस्तो त लाग्दै है खोला कै किनारा मा २५% जति चाहि बाध्यता ले होला
@binitakhanal3211
@binitakhanal3211 3 года назад
Take care
@kamalashrestha9338
@kamalashrestha9338 3 года назад
काष्ठमान्डाै काे बाग मतिकाे बाडिले बगायछ शुकुम बासि बस्ति
@alaudindarji517
@alaudindarji517 3 года назад
रामरोछ
@narenijam1275
@narenijam1275 3 года назад
god bless you all
@diltamang3082
@diltamang3082 3 года назад
बेलामा बुदिपुराउ मेलम्चिकाे तलहाेला ज्युभाेय घ्यु खन्छा
@makersengineering530
@makersengineering530 3 года назад
गाउँको घरखेत बाँजो छोडेर काठमाडौँमा जग्गा पाउला भनेर सुकुम्बासी भएर बसेका हुन् | १०,२० लाखमा घर किन बेच हुन्छ तेस्तोमा पनि
@bibekthapa7436
@bibekthapa7436 3 года назад
बस्तीमा पानी पसेको होइन पानीमा बस्ती पसेको हो
@rajtamang2006
@rajtamang2006 3 года назад
खाेलामा घर बानइ बासेपछि खाेला नापासि के पैसा पस्छता अाँखाता थियाे हाेलानि
@bimalkckathmandu
@bimalkckathmandu 3 года назад
सतर्क रहनु होला ⛈⛈
@deepakkhadka5602
@deepakkhadka5602 3 года назад
Sukumbasi ayog,sahakari bikas ayog,punarbas ayojana chha ni. jyaladari ma bhaye pani ek jana harilatthak mantri bharna garnu paryo.
@surendralimbu5896
@surendralimbu5896 3 года назад
पर्खाल लगाउनु पनि भन्ने टहरा भत्काउनु नमान्ने अवरोध खडा गर्ने यस्ता बेकुभहरूले गर्दा सारा बस्ति सखाप हुने दिन पक्कै पनि ढिलो छिटो हुने दिन अवश्य हो । समयको चक्र मात्र हो । सम्पुर्ण सुकूम्बासी सुरक्षित स्थानमा सर्तक रहनु होला ।।🤔🤔😲😲😲
@gyankajishrestha8542
@gyankajishrestha8542 3 года назад
याे काठमाडौंका सुकुम्बासीहरू गाउँ , तराई बाट अाफ्नाे पुर्ख्याैली घर किन छाेडेर अाउँछ ? काठमाडौंका सुकुम्बासीहरूलाई जहाँ बाट अाएकाे हाे उतै पठाउनु पर्छ। हैन भने, खाेलाले अाफ्नाे ठाउँ अाेगटि हाल्छ। बेलैमा ध्यान जाअाेस्।
@yubarajkhanal8371
@yubarajkhanal8371 3 года назад
हामीले देख्दा र त्यही बस्ता ठाउँमा बागमती किनारमा घर बनाउने होडबाजी नै थियोे । क्लब को जग्गा समेत नराखी घर बनाउदा बाढीले न बगाएर के हुन्छ ।ती बस्तीका बासिन्दा सबै बाहिर भाग बाट आएका हुन
@jkangomcha494
@jkangomcha494 3 года назад
Oh no
@user-cf4cz6vl2m
@user-cf4cz6vl2m 3 года назад
त्यहाँ को बासिन्दा एक दुई जानले त्यो फोर बगाएको भए राम्रो हुन्थ्यो ।
@lblalit9576
@lblalit9576 3 года назад
कस्ले खोला मा घर बनायर बस भनेको थियो र
@sanjusunam7286
@sanjusunam7286 3 года назад
सबै हजुरको जस्तो जग्गा जमीन मा घर बनाएर बस्ने हुनेखाने छैनन् त्यसैले खोलामा बस्न पर्यो नी
@lblalit9576
@lblalit9576 3 года назад
नाई सिङगदबार मा बशेकी छस
@rashilamoktan9507
@rashilamoktan9507 3 года назад
@@lblalit9576 talai chahi k matlab hami ja base pani tero ghar ma tw baseko xaina ni
@rashilamoktan9507
@rashilamoktan9507 3 года назад
@@lblalit9576oi tero baule nadekheko bihe talai her a man lagyo khyal gar tero gharma aaera thutera kutna naparos tyatikhera nadekheko bauko bihe taile dekhlasni pasu
@proudoffnepal507
@proudoffnepal507 3 года назад
बागमती सरसफाइ अभियान ।
@artplussk_222
@artplussk_222 3 года назад
Stay safe
@latadevi5519
@latadevi5519 Год назад
अझै ठुलो बाढी आउन पर्ने थियो बाग्मती ले अलि सास फेर्न पाउलीन त्यो पशुपति नाथ जि को वोरी पोरी हेर छ्या छ्या बाग्मती माता को जल लिन गयकोत नला को कोरोना पनी लाग्ला जस्तो 🇳🇵🇳🇵🇳🇵जय नेपाल तर धेरै फोहर छ काठमांडू मा 🤮🤮🤮🤮🤮
@reetutamang2083
@reetutamang2083 3 года назад
Omg😱🙄😢
@manojkeshi4170
@manojkeshi4170 3 года назад
बस्ती मा खोला छिरेको हैन बस्ती खोलामा छिरेको हो
@barsharai7789
@barsharai7789 2 года назад
Hait
@shashithapa3417
@shashithapa3417 3 года назад
धुम्बाराही घर रे कान्छी श्रीमती लिएर यहाँ बसेकाे रे भिडियो पुरा हेर्न पाइएन....? सुकुम्बासी भनेको त नेपाल भरी कहि जग्गा नभएकोले सुकुम्बासी भनेको ! यहाँ सरकार पनि दुभिधा मा छ को सुकुम्बासी को हुकुम्बासी ....! नत्र कहि कतै बेबस्थित गरेर राख्न लाई । यो साल सबै जना पीडित हरु परिवार बालबच्चा जाेगिएर धैर्य गरेर बस्नु होला ।करिडाेर वाल अब छिटै पूराहुनेछ ।
@lilamoktan2803
@lilamoktan2803 3 года назад
Yo manchhe gajedi ho sathi gaja khaeko surma boleko chha ani dimag pagal jasto xa kun kura garda kahako kura garna pugxa sattya manxe hoina.
@maiyasharma2734
@maiyasharma2734 3 года назад
नदिले अाफनाे ठाउँ लिन पाउ छ। मानिस ले हटनु पराे।
@sanjusunam7286
@sanjusunam7286 3 года назад
हट्न लाई ती गरीब दुखी को ठाउँ पनि त हुनुपर्यो होला नि होइन
@amitbhattarai4702
@amitbhattarai4702 3 года назад
What
@kishorebaskota4072
@kishorebaskota4072 3 года назад
Sahi bhannu vo hajur le...jagga kabja garera basnu hudainna....eniharu sanga kathmandu jilla ko nagarikta chhaina.sabai jilla bahiraka nagarikta bahak chhan....ki aafno aafno ghar janu paryo ki ta kotha khojera basnu paryo.....
@sapanaadhikari6919
@sapanaadhikari6919 3 года назад
Yo video view bata aako paisa tyo dai lai dinus na aafnu shrimatiko upachar garnu hunxa
@samjhanatamang684
@samjhanatamang684 3 года назад
सुकुम्बासी को मान्छे कती निस्ठुरी छ कस्ले बस भको थियो र
@ggggghj6603
@ggggghj6603 3 года назад
Varenice
@soomale4523
@soomale4523 3 года назад
sabai sohorera lage hunthyo badhile. gauma nagga jamin jhar fulayera sahar paseko khali fohor garnalai
@sanjusunam7286
@sanjusunam7286 3 года назад
तेस्तो नभन्नु महासय आससर्य कहीं नभएपछि गरीब दुखिले खोला मानै भएनी बास त बस्नु पर्यो
@soomale4523
@soomale4523 3 года назад
@@sanjusunam7286 tehi khola xeu xeu umreka ta hoinan. katai na katai bata aayera ogateka hun. tyaha aaunuvada pahila katai na katai ta thiyo ni. sabai asali sukumbasi xainan tyaha
@dipakbaniya6744
@dipakbaniya6744 3 года назад
जानी जानी यसरी खाेला किनारमा बस्न दिन नहुने हाे।
@hemkumarshrestha5156
@hemkumarshrestha5156 3 года назад
खाेलामा घर बनाय अनि अनि दिरिय खिचाे केहिकामछेन
@manojtamang1916
@manojtamang1916 3 года назад
yasto fhohor ma baseko khola ki kinar ma
@coversonenepal336
@coversonenepal336 3 года назад
So_sad😥😥😥
@bijayshrestha3852
@bijayshrestha3852 3 года назад
❤️❤️❤️
@sonishrestha2074
@sonishrestha2074 3 года назад
kuna thauma ho a
@tekrajsunar9493
@tekrajsunar9493 3 года назад
Omg
@narayangyawali5768
@narayangyawali5768 3 года назад
Kolakinar ma na aayeko badi k khet ko bichma aauchata??
@HetaudaBazar1985
@HetaudaBazar1985 3 года назад
ए पोइला पो जानू भो
@puskar2024
@puskar2024 3 года назад
97% are not Sukumbashi...I know most of them and their 'Tamsaling'... leader...
@aaravthepro213
@aaravthepro213 3 года назад
Bichara garib lai aauxa badi pairo mahamari
@sunilshahi9887
@sunilshahi9887 3 года назад
Tudikhelko jagga yiniharulai pass gardinu paryo kp sarkar
@rsdulal5295
@rsdulal5295 3 года назад
पापी , बेधार्मि ज्यानमारा, अर्काको घरजग्गा थाहै नदिइ बेच्नी , मान्छे मार्नी , गाई मार्नी ,मान्छे बेच्नी , धर्म बेच्नी अनि नचाहिनी काम धेरै भएको ले यस्तो भको हो ।
@Dhanasharma2469
@Dhanasharma2469 3 года назад
बाग्मतिका जन्तालाइ डुबौउला हइ सर्खारले धान्दिनु होला
@TekPun
@TekPun 3 года назад
gauma janu ni kina sabaile sahar ko rahar hau hamro gau ma ta majjale kheti kisan garera khana milxa sag sisnu j pani painxa hawa pani uttikai ramro xa school free xa
@shishirvlogs9283
@shishirvlogs9283 3 года назад
Sabii Jana को aama baba को सय को ायु होस नमस्कार सबै जाना लाई माया गरदिनु होला dharii vanda dharii vote गरेर सात दिनु होला RU-vid ma suscribe गरेर जोडिनु होला any comment ma like gardinu hola thank you soch much all lots of love 😍😍😘😍😍😘😍😍😍😍
@indilagulagial5700
@indilagulagial5700 3 года назад
गंगाजीलाईठेलेरबसेपछि नबगाए केगंनेत
@pooshpaa637
@pooshpaa637 3 года назад
He vagawan k vako hola yo nepal desh ma he sarkar eimanish ka ke vaxan her aakha chyti chyati her 🙏🙏🙏🙏🙏🙏
@thulokanchhalama8470
@thulokanchhalama8470 3 года назад
Nana asamaya tamang fyafulla and take care of of your healthy and new generation
@manmayagurung5744
@manmayagurung5744 11 месяцев назад
सब लानु पर ने सर्करी जगा मा बस्ने लाई त सबै इ बोगाउ स
@rp6731
@rp6731 3 года назад
😥😥😥
@allinonevdo7426
@allinonevdo7426 3 года назад
Bihar ko mancha Pura dhakha hai .
@alishapokhrel5803
@alishapokhrel5803 3 года назад
खोलामा बस्ती बनाएपछि बाढि न आर के ज्वालामुखी आउच त भन्या 😒💁
@rashilamoktan9507
@rashilamoktan9507 3 года назад
Sabai tapai jasto dhani hudaina ni tw aru thau ma ghar banauna paisa tapailey deko xas rw
@rashilamoktan9507
@rashilamoktan9507 3 года назад
Pahilo kura nepalma jwala mukhi aayko xain aayo vane tapaiko gharmai aaudain chinta nagarnush bastima base pani manxe ho bastima basyo vandaima jpt navanu. Bastima basnele arulai tapaiko jasto vandai hiddain nan🤬😠😠😡
@mearmybts2468
@mearmybts2468 3 года назад
😩😩😩
Далее
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
00:57
Просмотров 2,4 млн