कहाँ कहाँबाट आएर खोला छेउमा घर बनाएपछि बाढीले नलगि कस्ले लग्छ त ! यिनिहरु सबै सुकुम्बासी नै हो भने सरकारले आफ्नो आफ्नो जिल्लामा जग्गा दिएर उठाएर पठाउनु पर्छ ।
दुःखद । खोला छेउमा खाली जग्गा देखेर झुप्रो घर चै कसैले नबनाउनु आज नआउला तर एक दिन आवश्य घर संगै सचेत नहुँदा मान्छेलाई नी बगाएर लान्छ। बस्न त बाध्यता भन्लान् मान्छेले तर खोला हो एक दिन अवश्य आउछ अनि लान्छ।
यो बिहारी हरू नेपाल छिरेर काठमाडौं को हरेक कुनामा बसेको छ नेपाल दलाल सरकारले कुनै चासो लिदैँन , अब यिनिहरू लाई सुकुम्बासी भनेर पत्रचार नगरेको नै राम्रो पत्रुकार महोदय.. बरू सोध्नुस् नेपाल घर कुन ठाउँ हो पुर्खा भनेर ???
खाेला काे जग्गा मिचेर बस्नु अनि भन्नुस खाेला पस्याे याे हाे दुःख कुरा कि याे रिपाेर्ट सम्पादन गर्ने पत्रकार मित्र लाइ बिचारा लाग्याे । कमेडी गर्नु हुदैँछ ।
Manussye le Fohr bnaye ko Bagmati Safa vayo jesko lagi pai mero Hamro Parmeshor Pita Ji lai karodau ko Dannebad Pranam 🪔🙏🪔🙏🪔🙏🪔🙏Amin Amin Amin Dannebad garda chu Papa
पुल मुनि खोलाको किनार हरु त अब खोलाको भाग हो कुनै दिन जे पनि हुन्छ होइन ? भेलबाढी कटाएको ठाँउमा घर बनाएर बस्नु त जुनसुकै समयको लागि पनि उचित छैन होला 🙏
Warda incharge & nagarpalika incharge plz join the helping hand for fix this problem ....after all residents living their paying Government Tax ........So sad 😞 where the money gone.....if do ur duties & fight for human man kind would be great blessings plz 🙏🌸💐
खोलाको किनारामा गएर बसेपछि बगाइहाल्छ नि। आफ्नो घर छोडेर सहर पसेर खोलाको किनारामा गएर बसेपछि बगाइ हाल्छ नि। सबै जनालाई राम्रोसंग नियालेर हेर्नु पत्रकार भाइ यि सबै जसो बिदेसी नै हुनसक्छन्।रिपोटिङ गर्ने बेलामा नेपाली सुकुम्बासीको गर्नु। सबैजना गरिब होइनन् नेपालको भुमि हडपेर बसेका बिदेसि सुकुम्बासी हुन्। कति त रोहिंङग्याहरु पनि नेपाल प्रबेस गरेको अवस्था छ। एक एक लाई छानबिन गरेर जाने हो भने नेपालको धर्म, भाषा, सस्कृति र नेपाल लाई बिनासको बाटो मा पुर्याउने यहाँ बस्ने जो बिदेसी सुकुम्बासीहरु हुन्। यस्ता खोलाको किनारमा बस्ने सुकुम्बासी लाई सरकारले छिटो भन्दा छिटो हताउन जरुरी भएको छ।
जनतालाई बाढि र पहिराेले गरस्त पारिसक्याे तर सरकार कुनै मतलब छैन खालि कुर्सी बचाउन पाउछुकि पाउदिन्न भन्ने डर मात्र छ तर जनता यस्ताे अापत परिरहेकाे छ कस्ताे रहेछ हार्माे देशकाे सरकार
हैन हो सरकार किन मौन बसेको कुन सुकुम्बासी कुन घरबासी हो पहिचान गरेर छुट्याउनु पर्यो। अब त झन खाली जमिन त कतै देख्नै नहुने भयो ।जानीजानी खोलाको किनारमा छाप्रो हालेर बस्ने अनि अहिले चै आपत पर्यो भन्ने ?
Gau bata ktm ma dera vada tirera basna alchi manera sarkari jagga atikraman garera khola cheu ma chapro banaera basne ko halat yestai huncha. Sahanuvuti pauna khojya hola.
problem creats garne yesta manchey nahi ho kina aunu paryo Kathmandu vani sabarjanik thau ma ghar banayonbasyo afanaai thau gauna basera kaam garikhaye baigo ni kina Kathmandu lai kuroop banaune hou
Thikks parexa ni ta Afnu gau gbarma garikhanuko dukhale sukha khuojna sahar Aunelai k bichsravanne mo laita haho lageyo Afno jagga bajo xadera hidne haruko lai
hoiena k jpt khabar banaune bhaneko yesto pani patrakar hunchan? unqualified haru k samachar banaune bhanne nai thaha chhaina yesto harulie ta band garda ni huncha.
Khurakka afno janma purkha ghar gayera bas ktm ktm k cha ktm ma??? tiyo pani sarkar ko jagga khale dekhera jata payo sukumbase banera baseko🙄 dukha afu le nai khojchan nepali 🙄🙄