देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
साच्चिकै १००% मेरो मन मुटुमा बसेको कान्छी सिरियल हेर्न पाउदा निकै नै खुशी लाग्छ मलाई त म हरेक हप्ता हजुर हरु को पर्खाइमा बसको हुन्छु म भारत को महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अहिले ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Kanchhi) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Kanchhi) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
कान्छी सिरियल को पर्खाइमा बस्नु हुने देश तथा बिदेशमा रहनुहुने सम्पूर्णलाई मिठो नमन,🙏 👏 आज एपिसोड मनै मन छुने बनेको छ, सदैब कान्छी दिदी र सागर दाई को माया यसरी नै अगि बडोस् 👏👏 हेर्न नभुल्नु होला है Ma India bata 👈🇳🇵🇮🇳🙏❣️
Wow wow very nice good beautiful song and wow Wow ok 👌 👌 👌 👌 👌 👌 👌 my favorite serial ji Dhanyavad Prabhu ji yes ameeeeeeeen yes Amen 😂😂😁😁😁😊😊😊😊😑😡😡😡😡😡♥♥💮💮💮💐💐💐💐💐💐💐💐💐
हे मेरे पिता परमेश्वर, मैं तेरा शुक्र करती हूं ,जो तूने मुझे आज की सुबह दिखाई, और मेरे परिवार को संभाल के रखा, तेरा धन्यवाद और महिमा हो। आमेन आमेन आमेन 🙌🙌🙌🙌🙌 🙏🙏🙏
नेपाली कला संस्कृति र समाजमा घटेका घटना समेटिएर बनाएको कान्छी सिरियल ❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम भन्दै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤❤❤
हे मेरे पिता परमेश्वर, मैं तेरा शुक्र करती हूं ,जो तूने मुझे आज की सुबह दिखाई, और मेरे परिवार को संभाल के रखा, तेरा धन्यवाद और महिमा हो। आमेन आमेन आमेन 🙌🙌🙌🙌🙌 🙏🙏🙏
हे मेरे पिता परमेश्वर, मैं तेरा शुक्र करती हूं ,जो तूने मुझे आज की सुबह दिखाई, और मेरे परिवार को संभाल के रखा, तेरा धन्यवाद और महिमा हो। आमेन आमेन आमेन 🙌🙌🙌🙌🙌 🙏🙏🙏
नेपालि काल र संस्कृतिलाई बिश्व सामु पुर्याउन (कान्छि serial)ले निकै नै राम्रो भुमिका खेलेको छ सम्पुर्ण दर्शकहरु (कान्छी sireal)लाई यसरी नै माया गर्दिनुहोला भन्ने आशा गर्दा छु 🙏🙏🙏❤️❤️