देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
Sagar sir Lai kehi Pani nahos vanni chahanxu rw susu Lai Pani kei nahos vanni chahanxu sake samma sabai milera vaseko herna pau ❤❤❤safalta ko Suva kamana all tram🎉🎉
हे प्रभु यो सबै सपना हुनुपर्छ है 🙏🙏🙏 र सागर दाई लाई केही पनी नहोस 😢😢😢😢 र आउदो भागमा सागर दाई को परिवार मां मेल-मिलाप भयको र सागर दाई को आमा धेरै सुद्रीएको हेर्न पाऊं। 😢😢😢😢😢😢❤❤❤❤❤यो सबै सपना होस,,,,,।❤
सागर सहरलाई केही हुनुहुँदैन यो कान्छीको आमाले गर्दा सब कुरुवाको आवाज केही पनि नहोस् सम्पूर्ण कान्छी सिरेल सम्पूर्ण परिवारमा दिपवालीको हार्दिक मङ्गलमै शुभकामना छ।
आहा कान्छीको सासु सुध्रिएर कान्छी,सागर अनि सागरको आमा अनि भाइ मिलेर बसेको हेर्ने मन छ ❤हे भगवान् फेरि के हुन लागेको छ 😂सागर सर लाई केही पनि हुनु हुँदैन है यो सब सपनामा नै सीमित रहोस्❤ कान्छि सिस अनि त्यो पहिलाको घर बेटीको पलान् सबै कुरा पत्ता लगाएर पुलिसको जिम्मा लाइदिनु पर्छ है ❤❤एकदमै राम्रो छ ❤अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् तपाईहरु सबै टिमलाई धन्यवाद 🙏🙏Miss you ❤कान्छि सिस ,सागर सर अनि छोरी साहारा लाई पनि मनै देखि मीठो सम्झना छ है❤❤❤❤miss you babyyy ❤❤❤❤
शुभ कामना सम्पूर्ण कान्छी टीम को परिवार लाई कान्छी र सागर को बीच मा कहिल्यै बिपरित न आओस् अनी सागर लाई जति कष्ट आई परे पनि कसै कसैले पनि छुन न सकोस् सुभ कामना ❤❤
हला मलेसिया बाट हेर्दै छु सागर सरको आमा सुतत्रि यो को म धेरै धेरै बधाइ छ आमा ल बुहारिलाइ कति माया गर्नुहुन्छ सारै रमाइलो लाग्यो सधै माया गर्नु है आमा हजुर ल🇲🇾❤🇲🇾❤🇲🇾🇲🇾🤙🥀👈️🌺🤞❤👌👍️🌲🙏🥀🙏🙏🥀🤝🌺🤝🙏🇳🇵
राम्रो गर्नु भयो कान्छीको दाजुले चण्डीलाई ठिक गर्नु भयो । तह लगायर राख्नु पर्छ गलत आईमाईहरुलाई ।।हाम्रो समाजमा कान्छीको भाउजु जस्तै यस्ता , कान्छीको सासु , अनि त्यो अर्काको बुडा ताकेर सागरलाई बिगार्न खोज्ने सलिना जस्तै आईमाईहरु धेरै छन् । त्यसैले हाम्रो समाजका असल पुरुषले यस्ता कुरा बेलैमा बुझ्न जरुरी छ ।