अनुदान त वास्तविक किसानलाइ माथी उठाउन ल्याएको पोलिसिनै होइन यो धुर्त त चतुरहरुले आफ्नै पार्टिका कार्यकर्ता पाल्न ल्याएको पोलिसी हो ।यो कुनै पनि वास्तविक कृषकले पाएकै छैन ।जे होस बहिनिको साहसलाइ सलाम छ !
पिडा एउटै रैछ, ईन्जिनियर पढेर फुलखेतिमा लाग्दा लाखौ गुमाको छु ,मेहनत बढी चाहिन्छ अनुभव निकै जरुरत छ शुभकामना छ नर्स को जागिर भन्दा बजारिकरण गर्न सके आफ्नै सानो व्यवसाय अति उत्तम छ ।
कालीज 35 सयमा बेच्दा पनि फाईदा हुन्न भने यो काम बेकार काम हो किनकी एउटा आम नेपालीले एउटा कलिज खाने हैसियत देखिएन अर्थात एउटा चल्लाको मूल्य 1500 यो त अति भो ।धेरैमा एउटा चल्लाको म्याक्सिमम 3/4 सय सम्म भए पो बजार पाईन्छ।नेपालमा यहि गलत छ एकै पटक कमाउन पर्ने सबैलाई
बहीनीको सोचबीचार एकदम राम्रो हो तर त्यो पहीलाको दानावाला लाइ चाही case हालेर कारबाही गर्नुपर्यो की त छेतीपूर्ती दीन लगाउनुपर्छ । त्यस्तो कमसल दाना बजारमा बेच्न पाउछ त्यो खातेले ? त्यो खातेको दानाको कारणले बहीनीको त्यत्रो नोक्सान हुदा दुख लाग्यो ।
Wow..! a nice guys .! यहाँ नानि धेरै सिधा हुनु हुंदो रैछ ! धेरै राम्रो कुरा सुन्ने मौका पायौं ! हजुरको कार्य सफल रहोस ! मैले पनि भविस्य मा यस्तै सोचेको छु ! धन्यबाद ...!
Kata xs keta ta ???? Kati bidesh bata aaryat hunxa taha xoena ho ??ani niryat ko kura garxou ??? Pahila study gara na keta ho yr berojgari keta harulaae kehi pni jankari xoena yr
Kunaie business garnu vanda pahila tesko barema dheraie farm ma gayera bujhnu parne ra yes sambandhi training lida rammro hunthyo but hinnmat naharnus tapaielaie best of luck 🥰🥰❤
कम्पाउड भित्र नागबेली कुलो काटेर पानी मास्तिर लाने मोटर फिट गर्नुस त्यस्तै ओरालो पनि पार्नुस तल आफैँ आइहाल्छ, र रुखहरु पनि रोपिदिनुस जस्ले गर्दा natural view मा अझै बढी फस्टाउँछ्न है म्याडम ! looks also beautiful.
बहिनीकाे काम मा धेरै सफलता मिलाेस्। म पनि पासिकाेटमा बस्छु । बूढानीलकण्ठ स्कूलकाे Catering Dept काम गर्छु । रिसाेर्टकाेलागी सहयाेग चाहिएमा निशुल्क सहयाेग गर्न र कालिज बिक्रिमा पनि सहयाेग गर्न सक्छु । आवश्यक भए सम्पर्क गर्न सक्नु हुनेछ ।