हाम्रो भिडियोलाई मन पराइदिनु भएको छ, सबैलाई धन्यबाद, तपाइहरुलाई लागेको सल्लाह सुझाब साथै कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, हामीबाट कस्ता भिडियो चाहनु हुन्छ, कृपया कमेन्ट गरिदिनु होला. Don't forget to like, share & subscribe. Thank you. नयाँ भागहरु पनि हेर्न नभुल्नुहोला
मेरो तर्फ बाट नेत्र राज शाही ज्यू लाई धन्यवाद छ कालीकोट जिल्ला को महिलो पटक You Tube मा आयको हुदा सारै खुशी छु आउने दिन मा पनी कालीकोट को नाम सर्च गर्दा You Tube मा केही नयँ कुरा हरु हेर्न पाउ मेरो सानु परिचय यस प्रकार को छ नाम गोपाल परियार कालीकोट थिर्पू 3 हाल मलेशिया बाट हेर्दै छु धन्यवाद