Тёмный

कीवी खेती || नेपालकै पुरानो डोल्मा र लाक्पाको लोभलाग्दो कीवी फर्म || kiwi farming in nepal || kivi 

Juneli Online Tv
Подписаться 10 тыс.
Просмотров 2,8 тыс.
50% 1

किवीको परिचय -
संसारका विभिन्न फलफुलहरु मध्यमा विकिसत मुलुकहरुमा किवीफल कैयौं शताब्दी अघि देखि नै खेती र प्रयोगमा रहेता पनि हाम्रो देश नेपालमा भने यो फल भर्खरै मात्र जानकारीमा आएको हो । साधारण भाषामा ‘किवी’ भन्नाले न्युजिल्याण्डको राष्ट्रिय चरा भन्ने बुझिन्छ । यो हेर्दा खैरो देखिनुका साथै निकै ठुलो पनि हुन्छ । किवी फलको खेतिको शुरुवात १६‌औं शताब्दीमा चाइनाबाट भएको पाइन्छ । त्यस बेला यस फलको नाम चाइनिज भाषामा ‘Yang tao’ थियो ।
किवी फलमा संसारभर पाइने फलहरुमा भएको तत्वहरुको अलावा भिटामिन ‘सी’ अत्याधिक मात्रामा पाइने हुनाले यस फललाई ‘राजा फल’ भनेर चिनिन्छ भने युरोप र अमेरिकामा सर्वोत्कृष्ट फल भनेर चिनिन्छ । बेलायतको कृषि मन्त्रालयले संसारभर पाइने विभिन्न फलफुलहरुको परिक्षण गर्दा किवी फलमा अन्य फलहरुमा पाइने भन्दा धेरै नै बढि मात्रामा भिटामिन, प्रोटिन, मिनरल र अन्य तत्वहरु पाइएको तथ्य समेत सार्वजानिक गरेको छ । यो हेर्दा चाइनिज गुजेवरी वा ठेकीफल जस्तै देखिएता पनि नेपालमा भने यसलाई ‘झुसेफल’ को रुपले चिनिन्छ । किवीको बैज्ञानिक नाम एक्टिनिडीया डेलिसियोसा (Actinidia deliciosa) हो ।
यो भिडियोको सम्पुर्ण प्रतिलिपि अधिकार Juneli Online Tv मा निहित रहेको छ । यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा राखेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#kiwifarminginnepal #nepalikiwi #कीवी #krishisuchana #krishinews

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 8   
@mandeepgurung6446
@mandeepgurung6446 Год назад
यो ईन्टर्भिउ लिने पत्रकारको शैली राम्रो छ मन पर्यो,सम्बाद गर्ने शेर्पा बुवा र आमाको कुरै धेरै मीठो जे आउँछ सिधा कुरा कुनै बनावटी छैन धेरै राम्रो लाग्यो💐🥝🤔🙏👍️
@devgurung1428
@devgurung1428 Год назад
Sarai ramro interview 🙏
@kajisherpa4826
@kajisherpa4826 7 месяцев назад
Yo farmma visit garnu paryo location kun thauma hola
@JuneliOnlineTv
@JuneliOnlineTv 7 месяцев назад
नुवाकोटको ककनिमा छ । सम्पर्क नम्बर भिडियोमै छ हेर्नुहोला । धन्यवाद
@tejmantamang3942
@tejmantamang3942 Год назад
kiwi kheti garne baje ko no. pauna
@JuneliOnlineTv
@JuneliOnlineTv Год назад
नमस्कार भिडियोको सुरुमा नै छ सर नम्बर हेर्नुस् त 🙏
@chhiringtamang-t6t
@chhiringtamang-t6t 7 месяцев назад
Kipi khetiko nmbr pauna
@JuneliOnlineTv
@JuneliOnlineTv 7 месяцев назад
नमस्कार भिडियोको सुरुमा नै छ नम्बर हेर्नुस् त 🙏
Далее