Тёмный

कुलमानलाई नाङ्गेझार बनाउँछु भनेर भाले पल्टेको रमेश खरेल आज आफै नाङ्गेझार भयो भन्दै कुर्लिए हेमन्त.. 

Everest Nepal
Подписаться 786 тыс.
Просмотров 97 тыс.
50% 1

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
hemant sedhai interview
kulman ghising
dr surendra kc
surendra kc
prachanda
sidha kura janata sangha
rishi dhamala
tikaram yatri
bharat dahal
churo kuro
gagan thapa
#kulmanghising
#hemantasedhai
#drsurendrakc
#rabilamichhane
#balenshah
#durgaprasai
#rishidhamala
#tikaramyatri
#sidhakurajanatasanga

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 173   
@PadamShetty
@PadamShetty 26 дней назад
कांग्रेस को देखाउने दांत मात्र हो, खाने दांत अर्कै छ कांग्रेस को भरोसा छैन 100%
@user-pk4et3kn9d
@user-pk4et3kn9d 26 дней назад
सेढाई जि को रमेश खरेल बरेको विश्लेषण सहि छ ।
@ajabKC
@ajabKC 26 дней назад
जसले कुलमान र बलेनलाई चलाउँछ त्यो सिद्धिन्छ। खबरदार❤❤❤❤❤
@budhanilkantharai1031
@budhanilkantharai1031 26 дней назад
आउने चुनावमा रबिको पार्टि एक नम्बर हुने छ
@chandraprakashkawar1935
@chandraprakashkawar1935 26 дней назад
हेमन्त सर good रबि सर जिन्दाबाद❤
@surajlama-r3z
@surajlama-r3z 26 дней назад
वा कति सत्य बोल्ने नेपाल आमाको सचा सुपुत्र सलाम छ
@user-pk4et3kn9d
@user-pk4et3kn9d 26 дней назад
रमेश खरेल काभ्रेको हो काभ्रेमा तिनलाई कसैले चिन्दैन काभ्रेमा उनको कुनै योगदान छैन ।
@RamdayalChaudhary-ro5cd
@RamdayalChaudhary-ro5cd 26 дней назад
हाम्रा देस का 3 शीर्ष नेताको खुशके जस्तो लाग्छ।
@ramgandharba
@ramgandharba 25 дней назад
सहि सत्य भन्नु भयो सर केपी शर्मा ओलीले को भाषण मैले पनि सुनेको थिएँ अहिले तिन करोड नेपाली जनसङ्ख्या हुँदा त युवा हरु लाइ बिदेश पलायन भइरहेका छन झन् जनसंख्या बृद्धि गर्नुपर्ने भन्ने केपी को भाषणले नेपाली युवाहरु को के हालत होला हर परिवार को आफ्नै तरिका सपना हुन्छन बच्चा जन्माउने
@ganeshbhandari425
@ganeshbhandari425 26 дней назад
भ्रष्ट हरुले सरकार चलाउदै छ यो सरकार को अन्त्री हुन जरुरी छ नत्र देस सङ्कटमा।
@chakgurung3175
@chakgurung3175 26 дней назад
Great analysis Hemanta jii 👍 👍 👍
@user-tn5ig1rj9t
@user-tn5ig1rj9t 26 дней назад
Kasari yo sedai ni rabi ko hangman ho
@danbahadurshahi9300
@danbahadurshahi9300 26 дней назад
हेमन्त सर हजुर पनि युवा को आन्दोलन मा सरिक हुनु पर्यो खाली TV मा बोलेर मात्र हुँदैन
@dhruba6026
@dhruba6026 26 дней назад
क्षण भर मै नाङ्गो भयो खरेल जन्तु ।। सरकारी शक्ति लाई दुरुपयोग गरेर धेरै सपूत हरु जन्तु भय नेपाल मा ।। देश बिगार्ने धमिरा हरु स्वाहा भै जाउन पशुपति नाथ भगवान ।।
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x 26 дней назад
रमेश खरेल लाई जनता ले तेसै दुई चोटि उत्तानो पारेका रहेनछन् राम्रो मान्छे बिरोध गर्दै हिड्ने रमेश अब घर न घाट को भयो 😀😀😀😀
@Tmglok
@Tmglok 26 дней назад
नेपाली राजनीतिमा काङ्ग्रेस एमाले माओवादी जस्ताे पार्टी र भ्रष्टाचारी नेताहरु लखेट्नै पर्छ र युवा सरकार ल्याउनै पर्छ।
@narayanpaudal6884
@narayanpaudal6884 26 дней назад
गगनकाे बाेलि फेरिएको छ पहिला देखाम देखाम अहिले रमेश लेखकलाई यतै बसेर भनेको गगन के तिम्रो हातमा भयकाे खालि पपस देखाउ अब झुट झुटै हुन्छ तिमी पतन भयौ
@princebudhathoki9139
@princebudhathoki9139 26 дней назад
सहि कति राम्राे विष्लेषक 🙏
@ardniban
@ardniban 26 дней назад
ओलीले छिट्टै विहे गर बच्चा पाउ भन्नाको कारण अब नेपालले बेच्न युवा पाउन छाड्यो । मानिस रित्तिए देशमा न्यही भएर अबको २० /२२ वर्ष को लागी अहिले नै सोची राखेको हो। फटाहा ओली
@narayanpaudal6884
@narayanpaudal6884 26 дней назад
बेसार पानिले काेरना भगाउने र बीस बर्षमा बिबाह गरेर बच्चा जन्माउनु यहि कुरा प्रधानमन्त्री बाट सुन्न बाकि थियो नेपालमा कहिले बीस बर्ष लागेर बिदेश जाउला भन्ने युबाले कता बिबाह गर्ने
@chakgurung3175
@chakgurung3175 25 дней назад
Absolutely right
@sureshkhatri1858
@sureshkhatri1858 26 дней назад
good intervew
@sirgotolucknow
@sirgotolucknow 26 дней назад
यो मान्छेलाई रविले दैनिक तलब दिएर आफ्नो बारेमा राम्रो राम्रो बोल्नु भनेर तलब दिएर राखेको जस्तो लाग्छ। यस्तै मान्छेहरुले बर्बाद बनाइरहेको छन्
@koylimkoylim2140
@koylimkoylim2140 26 дней назад
Ramro lai ramro bhannu parcha
@singhabdrthapa3668
@singhabdrthapa3668 26 дней назад
याे रमेश ेल भन्ने ब्यक्ति पागल भयछ
@khemapandey3847
@khemapandey3847 26 дней назад
Right kura good luck janthako netha jay rabi🙏🌹❤️
@padamgurung8828
@padamgurung8828 26 дней назад
Great Hemanta sir
@rambahadurkhadka3912
@rambahadurkhadka3912 26 дней назад
You are right
@gokarnagiri1347
@gokarnagiri1347 26 дней назад
Hemanta Sir Namaskar ❤❤❤❤❤
@user-xg6wo9ub2y
@user-xg6wo9ub2y 26 дней назад
यो मान्छे को काम पनि बोल्ने मात्र रैछ सबै राष्ट्र बादी नेपाली हरु ले बोल्ने लाई है काम गरे र देखाउनी लाई सहयोग गरौं।
@chakgurung3175
@chakgurung3175 25 дней назад
धेरै राम्रो कुरा ❤❤❤
@deeptamang1198
@deeptamang1198 26 дней назад
फेस सेभिङ १००% सहि हो ?सर गगने बाख्रा चोर को नाटक हो ?अभिनय हो सर?
@roshanpun1682
@roshanpun1682 26 дней назад
So great sir🔔🙏🔔👍️
@ananathsapkota2032
@ananathsapkota2032 26 дней назад
यो सबै नाटक् र नौँटङ्कि मात्र हो यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन, तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो चेतना भया ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
@SapanaaRawat
@SapanaaRawat 26 дней назад
देश लुटेरा रमेस खरेल कारबाही गर
@jagatthapa7115
@jagatthapa7115 26 дней назад
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 26 дней назад
Good news❤❤❤❤❤❤❤
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 26 дней назад
Great ❤❤ sedai sir
@gurungjamansing7322
@gurungjamansing7322 26 дней назад
अबा खरेल पो लखेतिने भयो देश बात
@nepalxm1729
@nepalxm1729 26 дней назад
सरकार पार्टी र नेपाल प्रहरी समेत ले सर्वभौम सत्ता सम्पन्न नेपाली जनता लाई हेप्नु आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तो हुनेछ
@chakgurung3175
@chakgurung3175 25 дней назад
Very good points Hemanta jii ❤❤❤❤
@jasminegurung4799
@jasminegurung4799 26 дней назад
well said hemant 👍👍👏👏
@dillirai8866
@dillirai8866 26 дней назад
100 % sahi ho sir
@user-qx4gs5xw9f
@user-qx4gs5xw9f 26 дней назад
Good. Heman.sar
@sarukc9440
@sarukc9440 25 дней назад
सहि छ ह्जुरको बिस्लेसण्👍️👍️
@chhabirai9642
@chhabirai9642 26 дней назад
भ्रष्ट हरु लाई छोड्नु हुन्न है महोदय🙏🙏🙏☝️
@suryabikramsunuwar7059
@suryabikramsunuwar7059 26 дней назад
रमेश खरेलको सम्पति सार्बजनिक गराउनु पर्छ किन कि १५-२० लाख त कैयौंपटक कमिसन खानुभएछ नि त। सत्य आफै बोल्छ भन्या यही हो
@Kalekanxadai
@Kalekanxadai 26 дней назад
10000% right
@torangurung3839
@torangurung3839 26 дней назад
खरेल त कमिशन खोर पो रैछ त
@chakgurung3175
@chakgurung3175 25 дней назад
Jai Rabi Jai ghanti ❤❤❤
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 26 дней назад
Mahamantri Haru ko fanda matra Ho Hagur 😅😅😅😅😅😅😅😅😅😅😅
@user-nq1cy2uw2l
@user-nq1cy2uw2l 26 дней назад
गगन,बिश्वले सदनमाबाेलेकाे कस्ताे हुन्छ भने ,पानि भित्र डुबेर पाधे जस्थाे ,न आवाज न गन्द ,भ्रमनपरैा,, हुनेवाला के छैन।।
@sagarpokhrel2453
@sagarpokhrel2453 26 дней назад
good luck
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 26 дней назад
ए हेमंत जी तपाई रबि को धेरै पक्ष पोषण नगर्नु होस होस तर गगन थापा जे बोलेको छ 100 प्रसेंट सहि बोलेको छ गगन थापा भ्रष्ट हो भने कारबाही गरोस न यो भ्रष्ट हरु लाई बचाउने सरकार ले
@gokarnagiri1347
@gokarnagiri1347 26 дней назад
Jhole Congress ko hali
@jagangurung8474
@jagangurung8474 26 дней назад
Good Comment Hjr 🙏👍🥰💚
@bimanepal3048
@bimanepal3048 26 дней назад
Right right right ❤😂
@rambahadurgauchan2923
@rambahadurgauchan2923 26 дней назад
गिरीबनधु र भुटानी टीकापुर यति ओमनि वाईडबडि काण्ड हरू को मयाद गुज़ारेर बचनु परेन तेसै का लागि हक मयाद
@user-zd5pr9cw8x
@user-zd5pr9cw8x 25 дней назад
अब रमेश खरेलकाे भ्रष्ट बुढि बब्ली लाई पनी जनता सामु ल्याउँनुका साथै कानुनी कार्बाहि गर्नु पर्छ !!!
@RamKC-ch1qs
@RamKC-ch1qs 25 дней назад
Laj navako nakchara ho kharel dalal ..... jay kulman ❤❤🎉🎉 jay balen ❤🎉❤🎉❤🎉
@freesoul598
@freesoul598 26 дней назад
अब त लाज पनी लजाऊन छोडीसको मैले पैसा लीएकै हो भन्नलाई खरेलाई सबै जन्ताले सोच र हेर
@prakashlimbu4424
@prakashlimbu4424 26 дней назад
फटाहा कुरा
@sarojkc8022
@sarojkc8022 26 дней назад
कहिले काहीं त ठिकै कुरो गर्छ यो सेढाईले !
@bhaktbhadur4756
@bhaktbhadur4756 26 дней назад
कुलमान रबिकाे पछिनलाग
@Tmglok
@Tmglok 26 дней назад
युवा देखि डराकाे छ
@prasanttamang705
@prasanttamang705 26 дней назад
एमाले को सिधाान्त राम्रो छन तर यो केपि ओलि को काम र कारण ले एकदमै ब्याक्ती को रुप ले लिन्दै छ तर सरकार खतम अनि खतरामा पुकेको देखिन्छ
@bharatdhamala8852
@bharatdhamala8852 26 дней назад
गगन र विश्वप्रकास को नाटक 😂😂😂😂 धेरै केही भन्दीन हीजो त गृह मन्त्री लेखक तीर मात्र पो सार्दै थीयो त प्रमाण को जोक😂😂😂
@chhulemipinasa1799
@chhulemipinasa1799 26 дней назад
अरु कुरो त्यस्तै च हो। यो रास्वपा पार्टीका सभापति रबि लामिछाने उर्फ अन्तर्राष्ट्रिय ठग ले केहि खुल्क्याउन सक्दैन। बरु आउने ८४ मा २१ सिट बाट ११ सिटमा झर्ने निस्चित छ। नोट गरेर राखेहुन्छ।
@gurugurung1747
@gurugurung1747 26 дней назад
यो मुजि हेमन्ते जस्ताले गर्दा नै हो देशको जनता भड्काउने।।रविले जे गरे पनि ठिक,,अरुले जत्ति गर्दा पनि नहुने।।हेमन्ते तँ जस्तो यो देशको कलङ्क हो।
@SapanaaRawat
@SapanaaRawat 26 дней назад
प्रहरी पठाको खर्च धेरै निकालेर खाने
@parkashsapkota8727
@parkashsapkota8727 26 дней назад
Atiko ayawaj uthunuvako ma hajurlie salam xa
@ShivahariAdhikari-fz5zk
@ShivahariAdhikari-fz5zk 25 дней назад
अनि भर्खरै मोहि पार्ने मन्त्री भन्दै हुनुहुन्थ्यो नाम थाहा थिए न र?
@ramlalpuri2179
@ramlalpuri2179 26 дней назад
तुरुन्तै जेल हाल्नु प्रछ रमेश खरेल लाइ
@BirbahadurOli744
@BirbahadurOli744 26 дней назад
Good 👍🔔🔔🔔🔔🔔
@RekhaMagar-c9k
@RekhaMagar-c9k 26 дней назад
सर गगब र बिसो प्र्काश मात्र हैन ग्यान्द्र साहि पनि हरायो यो पनि भनि दिनु र खोजि दिनु पर्यो यो मान्छे पनि हरायो को छ
@krishnabause850
@krishnabause850 26 дней назад
यो रमेश किन बहुलाएको हो !?
@prembishowkrma2065
@prembishowkrma2065 26 дней назад
केपी ओली भनेको कुरा सही लाग्छ हो मलाई त किनकी यती सम्म त उहाँको खूबी छनी त तत्यो त उसको आफ्नो खूबी हो तर दुःखको कुरा त हामी अहिलेका युवा इवती र जुन केही राजनिती बुझेका काम न लाग्ने जनात हुम नी किन हाँस्नु किन हसित हुनु गल्ती त नेता हरु लगायत सरकारमा भएका माननीय हरुका को होइन हामी जनताको हो अब पनि न बुझे धेरै दुःख पाउँछन् जनताले र पाउँन पनि पर्छ जस्तो लाग्छ किन कि जनता गहिरो निदमा छन् एकै चोटी निद बाट बिउजादा बल्ल छाँगा बाट खस्या झै हुन्छन् र पछुटाउँछन् 😢😢।
@barpipalonlinetv141
@barpipalonlinetv141 25 дней назад
100%🙏🥰🔔
@chandrabahadurghale9534
@chandrabahadurghale9534 26 дней назад
rabi ko nam chai linai parxa
@gurungkarna4868
@gurungkarna4868 26 дней назад
jay kulman jay baken jay rabi deuba arju kepi oli murdabaad ❤🎉🎉🎉
@deeptamang1198
@deeptamang1198 26 дней назад
आफैले खनेको खान्डोमा अफै परे सर चोर
@rambahadurgauchan2923
@rambahadurgauchan2923 26 дней назад
वलि की तीरवटा किडनी झिकेर बालुवाटार मा सुकाउलान नि जनता ले हेकका राखे छन कि छैनन वलि ले
@Sukgurung1997
@Sukgurung1997 26 дней назад
💯 sattey kuro yei ho chor fata neta nepal ko dukha lagchha 😢
@KhanalNarayan
@KhanalNarayan 26 дней назад
Right
@bharatthapa9116
@bharatthapa9116 26 дней назад
कुलमानले जेसुकै गर । तर कुलमा घिसिङले लोडसेटिङ त नामेट पुरै छ्य्पै गाउँ नगर महाँनगर सबै झिलीमिली गरेकैको उज्यालोको तेउता अघी बुद्ध अहिले कुलमान नै हो। है हायल कायल नेता घुसखोरी औधौगी महाँ फिरिमा हैन जनताहरुलाई १०००% लुटने ।
@rajdangal8340
@rajdangal8340 26 дней назад
उखाने ले भन्ने नै तेति हो 😂😂😂
@omparkashbhusal
@omparkashbhusal 26 дней назад
रबि लाई चलाउदा काङ्ग्रेस सकियो बालेन लाई चलाउदा ऐमाले सकिन्छ अरु केही हाेईन 84मा पुरानो पाटि हरु हावा निस्केने भयो भने पुरानो पाटि हरु लाई डहर छ🤣🤣🤣🤣🤣
@madanadhikari2175
@madanadhikari2175 26 дней назад
कतिसारो एकाङ्गी,जस न दिनेले अण्डा पकाउन लगाएको कथा।
@gaharbudathoki782
@gaharbudathoki782 26 дней назад
रत नेताहरू देखी कर्मचारीहरू हॅुदै आर्मी पुलीस अनी जनताहरू एती जम्मैको प्रमुख धरम माता पीता चै अदलतनै हुनछन् रत पहीलो बोरा झोला सुरकेस गोजीबाट सोना चाधी एतीलाई चै गलाहत्याहेर जेल र कानुनमा परीयोग गर्दीनेहो भन्ने एमाले काग्रेस माऊबादी हरू का नत नेता बनेर हिड्न पाउथे नत कर्मचारीहौ भन्दै देश घाती अपराद गरेर हिड्न सक्थे भनेपछी अझ बुजनुत अदलतको पनी हर्कतचै आर्जुकोपनी करीब अदलतमा मुद्धा पुगेको होला प्रचण्डलेत अझ पाचॅ हजार जनताहरूत मैले मारेकैहो भनेर इस्पटी दिहेको फेरी केपी ओलीले गिरीबन्दुटीको मुद्धामा त अदलतलेनै गलती गरेकैहो चै भन्दीने तर एउटा पत्र लेखेर सभाहोलमा पठाहेर यो यो मानीसहरूले गरेको गल्ती अनुसार सरकारको जागीरमा हाजीर हुन पाउदैन्न् भनेर किनचै पत्र काटन सक्दैन्न् भनेपछी कुख्यात अपराधीमै नाम दर्तेकोत अदलतपनी रहेछ भन्ने बुझाउछन् हैत
@deepakmagar66
@deepakmagar66 26 дней назад
Screen ma bolne jati kina andolan ma sarik hudainan bolera matra hudaina hai do action
@lalsunuwar758
@lalsunuwar758 19 дней назад
Vastako Tulane tek vayxa
@gyankafle18
@gyankafle18 26 дней назад
तपाईको बिचार मा रबिजी निर्दोष छन्होला ,तर शहकारी घोटाला भएकै होइनत? छातीमा हात राखेर भन्न सक्नु हुन्छ त? होईन भने सुप्रीम सहकारि को रकम त रबिजीकै कम्पनीमा गएको देखिन्छ।
@shersaud1488
@shersaud1488 26 дней назад
Satya ke ho sabaile bujhera bolam. Tara tapaiko kura satya ya aru ko .......
@prabinkarmacharya1359
@prabinkarmacharya1359 26 дней назад
Rabi rabi rabiiiiiii rabi hawa ho
@karunagiri5133
@karunagiri5133 26 дней назад
good inter👍👍👍
@loktarum207
@loktarum207 26 дней назад
Jati karayepani yo 3 tauke parti le deshko lagi Naya khi garne hunewala xaina.iniharule Bangalades ko halat Nabanai kamai xaina herirakhnuhola.!ईनिहरु सुध्रिने मान्छेहरु हुदैहैनन।
@bimalkumar8905
@bimalkumar8905 26 дней назад
Neta haru sabai gunda.
@birbahadurbist2817
@birbahadurbist2817 26 дней назад
💯💯💯👍👍👌🌇🌇
@kumghaleghale2360
@kumghaleghale2360 25 дней назад
Aphai boksi aphai jhakri nepali congress hajur! Kina bhane police investigating garne setting milaye pachhi yo kura nikaldai chhan.
@magardolkha8843
@magardolkha8843 26 дней назад
100%Creat
@birendrabikrambasnet9697
@birendrabikrambasnet9697 26 дней назад
Rames kharel le police ma jagir khada kati khakaxan xanbin sarkarle garnu parxa
@gurugurung1747
@gurugurung1747 26 дней назад
पागल हेमन्ते रविको मलद्वारलाई हरि द्वार देख्ने रपिको झोले।
@HemRajRegmi-hu2vq
@HemRajRegmi-hu2vq 26 дней назад
sakiyo. yo pani
Далее
India's 'village of widows'
10:43
Просмотров 23 тыс.