Тёмный

कुलमानलाई बर्खास्तै गर्ने तयारीमा सरकार, कुलमानसँग छन् २ विकल्प ! - NEWS24 TV 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 133 тыс.
50% 1

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 585   
@rajusubbaketo
@rajusubbaketo 2 месяца назад
कुलमानको सपोर्ट गर्नेहरु यता हाजिर भएर लाइक कमेन्ट गरौ। कुलमान माथि घात हुदैछ । अब पनि हामि एकजुट नभए कहिले हुने ?
@bijayerajput2694
@bijayerajput2694 2 месяца назад
Lado garxas ani machikne like comments ko ?
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 месяца назад
उद्याेगिहरु संग कमिसन् खान पाइन्छ,कूलमानले त वलिलाई दिने भनेकाे गुणस्तरिय सेवा हाे।वली JPT गर्नेज्याद्रा अहंकारी हुन्।वलिले हटाए भने ,उनकै अाज्ञाकारी सालाे नियुक्त हुने पक्का छ।त्यसकाे लागि देउवाकाे र अारजुकाे चाकडिमा लागिरहेकाे बुझिन्छ।काम वनाउन भने काेरीकाे पाउ मल्न पछि पर्दाे रहेनछन् भन्ने कुरा माकुनेलाई काेटेश्वर भेट्न गएकाेले प्रष्ट छ। १५ वर्ष मालिक वनाएकाे वलिले का क हरुलाई भने माकुने काे नाम मुखमा अाएमा कुल्ला गर्नु पर्छ भन्थे र उल्लु वनाउंथे।
@balkumar9148
@balkumar9148 2 месяца назад
❤❤
@rajusubbaketo
@rajusubbaketo 2 месяца назад
​@@bijayerajput2694thukka muji diusai daat matra dekhine goru
@rajusubbaketo
@rajusubbaketo 2 месяца назад
​@@bijayerajput2694muji yesko buddhi, diusai mula dat matra dekhine goru😂
@nabinnepal3688
@nabinnepal3688 2 месяца назад
ओलिलाइ घिसारेर सडकमा ल्याउन सबै अब तयार हुनुपर्छ
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
घीसारन जाने हरुनै ओली का पुछर हुन भनी कसरि चिनीन्ने हो तेस्को चाजो फाजो मिलान गरे जनू होला नतर घरै ओली वननै ओली सडकमा तानेर ली आउद त बार हातको ओली फेला परे भने के गर्नू? नमरनू न मोटाउँ को विलौना गरेको प्रचण्डको मरको बीरालो काखी च्यपेर ओलीसँगै - ज्नगन्त्ंत्र्को वाटो कततीर हो? भन्दै रूयेर सरकार बाट विदा भएको honey moon period पनी सकेको छैना! भो! भो! अब नरौऊ जुनेली चरि हाम्रै पालो आईहाल्छ फेरी भन्दै ओलिले फकौदैछं उडन्ते र फिरन्ते भुई मा नटेक ने हरुको कुरा खाए पछि पत्त्ययाय हुंछ जोसिलो भन्दा होसिलो कामलाग्दो हुन्छ! होकी?,होईन? वीवेक गर्नू हौला है!
@DhakendraKarki
@DhakendraKarki 2 месяца назад
ओलिको राजिनामा माग्नु पर्छ अब सबै मिलेर
@santoshpanta9004
@santoshpanta9004 2 месяца назад
यदि ओलीले कुलमानलाई बर्खास्त गर्यो भने त्यसको २४ घण्टा भित्र ओली बर्खास्त हुन्छ।
@NbNb1987
@NbNb1987 2 месяца назад
How??
@completenepal238
@completenepal238 2 месяца назад
​@@NbNb1987अब केपि ओलि यो बुढेसकालमा किर्ते टेप्रेले चाडैनै सर्मनाक बेईजत हुँदै रगतको आसु पिउने दिन आउदैछ!
@rbbantawavlogs
@rbbantawavlogs 2 месяца назад
कुलमान महावीर जस्ता सच्चा व्यक्तित्वहरुलाई जनताले गुमाउनु हुँदैन। त्यस्ता सच्चा व्यक्तिहरूमाथि घात गर्नेहरुलाई जनताले घोक्रेठ्याक लाउनै पर्छ।
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
दाज्नै पर्यो भने घीसिन्ग लाईमहावीर पुन संग कीन दाँज्न हुन्छ योकुरात महावीर(हनूमान) लाई चैते बादर संग दाजे जस्तो भयेनर? योत ओलिको viewtower हरु लाई France को effel tower संग दाजे जस्तो भयेनर?
@jayshrestha4582
@jayshrestha4582 2 месяца назад
बर्खास्त गर्दैनन,कुलमान सत्य मा चलेका छन,,राजीमा नदिनु हाेस कुलमान ज्यु,,
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 месяца назад
केपी ओली लाइ सरकार बाट आउट गर्नै पर्छ
@surajtajpuriya5112
@surajtajpuriya5112 2 месяца назад
कुलमान बाहेक कोहिपनी बिधुत मन्त्री बन्न पाउदैन जन्ता सरकार बिचार धन्यवाद
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
कुल मान मात्र मान्छे हुन उन्का धरम पिता दाहाल बाजेले टीमूर चपाययभने नेपलमा माओवादी ले ल्घुत्त्म्ं महत्तं गर्दा गर्दै देसै डुबछ? श्याल मरेर सिंह लाई चिन्ता हुन्छ र? तेसैले धन्दा नमानुहोस श्याल मर्दैमा जंगल रित्तो हुन्छ र? नेपल्कोजुन्ग्ल्मा माओवादी श्याल मरेको मा कुनचाहिँ ले खलगौ हालेको सूचना पाऊनू भयो?
@LovelyReindeer-lc1sc
@LovelyReindeer-lc1sc 2 месяца назад
उधोग मन्त्री हुनुपर्ने मान्छे हुनुहुन्छ , कुलमान सर ।
@bikramthapamagar9805
@bikramthapamagar9805 2 месяца назад
र्याले र उखाने दुबै राष्ट्रियको लागि घातक प्रानी हुन। देश द्रोण हि हरु
@badanrai6434
@badanrai6434 2 месяца назад
केपी चोरले बिजुलीमा धेरै भ्रष्टाचार गरेको कारणले बिजुली जोड्नु पर्छ भन्दैछ र अर्को कुरा कुलमानको राजिनामा माग्नुको कारण पनि यही हो कुनै हालतमा कुलमान सरले राजिनामा नदिनु होला तपाईंको साथमा हामी आम नेपाली जनताहरू छौ त्यो चोरले हटाएर हुन्छ जय कुलमान सर
@CMLama-dt4hx
@CMLama-dt4hx Месяц назад
याे देश ओलिको व्यक्तिगत सम्पति हाेइन।जे मन लाग्याे त्याे गर्न पाउनलाइ।अरु नेताहरुचाहि जिउदाे लास भएर वलिकाे रजाइँ हेरिरहनु।देशकाे लागि सहि र गलत,ठिक र बेठिक छुट्याएर बाेल्न र गर्न नसक्ने नेताहरूलाई जनताहरुले भौतिक कार्वाहि गर्न सुरु गर्नु पर्छ।पापले डुबिसकेकाहरुलाइ भाटा हान्न र भविष्यमा फेरि देश भित्र पस्न नपाउने गरि देश निकाला गर्नु पर्छ।जय नेपाली जनता।
@anitaghale6657
@anitaghale6657 2 месяца назад
जय कुलमान सर
@shyamshrestha88
@shyamshrestha88 2 месяца назад
जनता अब मिडिया मात्र लेख्ने होइन। यो भ्रष्टाचार चोर सरकार विरुद्ध अब उत्रिनु पर्छ।
@dharmabhandari6084
@dharmabhandari6084 2 месяца назад
चोरको मित्र चोरनै हुने हो कुलमान लाई किन राम्रो मान्लान त के पि ले जनताले रुचाएको मान्छेलाई राम्रो मान्ने मान्छेलाई देखि नसक्ने भए अब जनताले कुलमान जि लाई साथ दिनु पर्छ।
@dawatamang4437
@dawatamang4437 2 месяца назад
Kulman sir lai support garnu parxa aba Nepali janata le
@ArjunKumartamang-o2b
@ArjunKumartamang-o2b 2 месяца назад
Yes brother
@tarangsagar2096
@tarangsagar2096 2 месяца назад
ए मा ले अब सकियकै हो ,यस्तो भ्रस्टाचार लाई अगाल्ने पार्टी लाई बहिस्कार गर्नै पर्छ
@nabarajpokhrel9295
@nabarajpokhrel9295 2 месяца назад
के को सकिनु र ओलिको मालद्वारलाई हरिद्वार मानेर पूजा गर्ने निकै छन् नेपालमा । त्यस्ता झोलेहरुले केही गर्दा पनि ओली लाई छोड्दैनन्।
@RudraLama-ub1wu
@RudraLama-ub1wu 2 месяца назад
खबर्दार ओलि जनता कुलमान को साथमा छ
@kanchagrg3637
@kanchagrg3637 2 месяца назад
एक सपुत्र नेपालि छोरा जस्ले २२ घण्टा अन्धाकारलाई आज अन्धाकार मुक्त बनाए जय कुलमान जय नेपाल
@dayashrestha9502
@dayashrestha9502 2 месяца назад
कुलमान सर जिन्दावाद आेलि राजिनामा दे
@GksmagarThapa
@GksmagarThapa 2 месяца назад
ओलि मर्छ अब कुलमानलाई मन्त्री बनाउन पर्छ।
@AmirSubba-cq5hn
@AmirSubba-cq5hn 2 месяца назад
यो ओलि कुमाइ हो तेसै तेरथुम बाट लखेटेको हो र अब देशबाटै लखेट्नु पर्छ।
@pramodbhandari5221
@pramodbhandari5221 2 месяца назад
कुलमान लाई बर्खास्त गर्यो भने देशमा आधी भेरी आउँछ जनता सब कुलमानको पक्षमा छ खबर दार ओलि सरकार ।
@purushottamshrestha7164
@purushottamshrestha7164 2 месяца назад
सरकारी प्राधिकरणलाई ब्यापारीको कमिसन खाएर दुबाउन खोज्ने कस्तो कुलंघार भ्रष्टाचारको नाइके ओलि डाँका हो?सम्पुर्ण नेपाली जनतालाई १८घण्टे लोडसेडिङबाट मुक्त गर्ने महान ब्यक्ति कुलमान सरलाई फ़ेरि एकपटक दह्रो सपोर्ट गरौं !!!!!
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 месяца назад
राज्यकेा सम्पत्ति लाई चुनाब खर्च बनाउने दुष्साहस नगर , कुलमान र बालेनलाई निर्बाध बिकाशका काम गर्न देऊ ।
@bmMagar-yn8ds
@bmMagar-yn8ds 2 месяца назад
हार्दिक सर्दान्जलि एमाले वलि सरकार।स्वर्गमा बास होस ।
@mamtachand6622
@mamtachand6622 2 месяца назад
के को स्वर्ग मा बास होस भन्नु भयेको,नर्क मा बास होस भन्नुपर्छ।
@GBR2050
@GBR2050 2 месяца назад
विद्युत प्राधिकरणबाट भने जती भ्रष्टाचार गर्न नपाएर केपी एण्ड कम्पनीलाई निन्द्रा लागेको छैन। बालेन र कुलमानलाई अनावश्यक चलाउनु नै एमालेको पतनको शुरुवात हो। 84 मा एमाले कांग्रेसलाई देशैभरिबाट बढार्नु पर्छ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 месяца назад
सहि कुरो । ८४ मा कांग्रेस एमालेलाई धुलो चटाउनु पर्छ ।
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
ओलिसर्कर्को भुई माखुत्ट्छैन भने कसरि बडार ने? हावाको कुरा जमीनमा उत्रन हुदैन!
@shivashrestha8982
@shivashrestha8982 2 месяца назад
ओलीले कुलमान लाई किन देखी सहदैन कुल मान जनता को नजीक भएर होला
@chakrachakra7509
@chakrachakra7509 2 месяца назад
यो देशमा काङ्ग्रेस एमाले भन्ने भ्रष्ट हरुको नाश होस केपि शेरे आर्जु माकुने जस्ताहरु जिउदो लास हुन कुल मान जिउदो मानव हुन जय कुलमान
@singhabdrthapa3668
@singhabdrthapa3668 2 месяца назад
जय कुलमान घिसिङ्ग जिन्दाबाद
@surendrasharma3318
@surendrasharma3318 2 месяца назад
Kulman Ji ramro garnu bhayko xa
@amargautam7162
@amargautam7162 2 месяца назад
कुलमान जिन्दावाद ।
@SureshYonzon-u4x
@SureshYonzon-u4x 2 месяца назад
Kulman Ghising if he is out, he can get a good job with a high post around the world. Intelligent and sincere Kulmang Ghising is the man that most countries need.
@ramkhaniya3457
@ramkhaniya3457 2 месяца назад
सवै जनता एकजुट भएर कुलमान सरलाई साथ दिनुपर्छ ।
@YogendraBajgaiN
@YogendraBajgaiN 2 месяца назад
एमडि कुलमान जिन्दाबाद❤❤❤सर तपाईं यो सरकारदेखि नडराउनोस ३ करोडजन्ता तपाईको साथमाछौ❤❤म पथरि मोरङ्गबाटहो❤❤❤❤❤एमाले,काङ्ग्रेस राष्टकै कलङ्कहुन ईनमा कुनै सत्यताछैन😂😂😂😂😂😂😂
@chhabighising7356
@chhabighising7356 2 месяца назад
❤❤Kulman sir लाइ सहयोग गरौ है सबै जनाले❤❤
@RudraLama-ub1wu
@RudraLama-ub1wu 2 месяца назад
हाम्रो लागि तपाई भन्दा कुलमान नै चहान्छ
@JitThapa-dn7di
@JitThapa-dn7di 2 месяца назад
कुलमानको साथमा छौँ
@govindamagar2498
@govindamagar2498 2 месяца назад
महाकालीमा कानून बनाएर झुण्ड्याउनु पर्ने,,,,,,, ओली हो कि कुलमान बिचरा 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 सभामुख चैं छ्याछ्या 😂😂😂😂😂😂😂😂
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
गोर्खामा मास्टर बाजे लाई झुन्डाएर मारदा कानून बनाएर झुन्डाएर मारेका थिए त? मओबदिहरुलाई झुन्द्यापच्छी कानुन बनौनू पर्छ!
@somrana5357
@somrana5357 2 месяца назад
Kulman ko jay hos
@gobardhanpun7808
@gobardhanpun7808 2 месяца назад
के पी वोली लाई घिसार्दै रोडमा ल्याउन नेपाली जनताहरु तयार छौ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@bharatrajprasai9364
@bharatrajprasai9364 2 месяца назад
कुलमान जिन्दाबाद
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 месяца назад
कुलमानलाइ बर्खास्त गरे श्रीलङकाको परिस्थिति आउन सक्छ ।
@mingsherpa5726
@mingsherpa5726 2 месяца назад
yi sab neta bhanda prachanda dherai ramroo xaa
@RaniSwarnakar-s1f
@RaniSwarnakar-s1f 2 месяца назад
Janta ko sapot kulman sarlai
@ramsaranthapa1111
@ramsaranthapa1111 2 месяца назад
जजस्ले राम्राे काम गर्न खाज्छ, ति ति लाई देखि सहदैनन् ।
@tirthaupreti1082
@tirthaupreti1082 2 месяца назад
डाँका हरुकाे नाईके मर्ने बेलापनि अपुतालिलाई के काे लाेभ हाे अलिकति दिल भय जनतालाई राहात त देउ य एमालेकाे डाँकाकाे नाईके बा
@PremGurung-g9s
@PremGurung-g9s 2 месяца назад
kulman ghising is best leader
@ganeshparajuli5766
@ganeshparajuli5766 2 месяца назад
ब्यापारी हरूले तुरुन्तै भुक्तानी गर्नुपर्छ , ।।
@भगेन्द्रआङला
@भगेन्द्रआङला 2 месяца назад
माओवादी होस या राजावादी? राम्रो काम गर्नेलाई साथ दिने हो।
@prahaladthapa7961
@prahaladthapa7961 2 месяца назад
कुलमान ज्यू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤❤❤❤❤ स्याललाई दशा लागेपछी शहर पस्छ । हुने यही हो ।
@hirathokar3228
@hirathokar3228 2 месяца назад
चोरको कामै चोरलाई बचाउने हो नि त।
@p.gurung0116
@p.gurung0116 2 месяца назад
एउटा जनजातिको छोराले देशको लागि दिएको देन देख्न नसक्ने फटाहहरु😢
@mrshankarG
@mrshankarG 2 месяца назад
खाते ओली कहिले बालेन को पछि त कहिले कुलमानको पछि 🙄
@theawasarvlog1480
@theawasarvlog1480 2 месяца назад
केपि ले राजीनामा दिन जरुरी छ
@punraja
@punraja 2 месяца назад
OLI लाई राम्रो मान्छे मन पर्दैन !! भ्रष्टाचारी, बिचौलिया अनि उस्को चात्ने मात्र उस्को प्यारो हुन्छ !!
@bimalyaksho9695
@bimalyaksho9695 2 месяца назад
❤❤❤❤❤🎉🎉🎉🎉🎉 Thank You
@SurajJack-h5f
@SurajJack-h5f 2 месяца назад
वलिकाे हार्दिक सर्दान्जलि दिने बेला आएजस्ताे छ हाे !
@BOKA_GAMER4
@BOKA_GAMER4 2 месяца назад
Jay kulman
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 2 месяца назад
ओलीकाे अव केही रहेन भराेसा। अब कडा कार्वाही गर्दै। केपी चाेर जान्छ जेल
@RamChandra-o6m2t
@RamChandra-o6m2t 2 месяца назад
भ्रष्ट हरुको सपोट गर्ने केपि सरकार मुर्दाबाद
@TankaPanta-h3p
@TankaPanta-h3p 2 месяца назад
लुट ओली लुट बिद्युत प्राधी करण कब्जा गरे र भये पनी लुट।
@BikashLimbu-w3p
@BikashLimbu-w3p 2 месяца назад
कुलमाल को साथमा नेपालि जन्ताछनहै सारै कुलमानलाई नहेप मुजि खाते कुमाई
@rajusubbaketo
@rajusubbaketo 2 месяца назад
Kulamanako sathama hami chhau
@BishalRai-o5p
@BishalRai-o5p 2 месяца назад
I want kulman
@RajanThapa-e4p
@RajanThapa-e4p 2 месяца назад
Kulman right
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 месяца назад
कुलमान ज्यु देशकै उज्यालाे सलाम छ
@thenikshow400
@thenikshow400 2 месяца назад
ओलि ले राजिनामा दिनु पर्यो
@tamangsanu2012
@tamangsanu2012 2 месяца назад
केपि देखि दलाल भ्रष्ट नेताहरु र ठुला ब्यापारी भनौदाहरु सबैलाई ......जनता उठेर मार्ने दिन आएकोछ है साथीहरू 🤷🤷😡😡😡
@sachinkhadka7847
@sachinkhadka7847 2 месяца назад
श्री कुलमान , श्री बालेन र श्री गोपाल हमाल हरु जस्ता महान ब्यक्ति हरु एक भएर अघि बडनु पर्छ। जनता को यहि चाहना छ।
@yagyapokhrel705
@yagyapokhrel705 2 месяца назад
यिनलाईपनी हिसाब लिनु पर्छ नआत्तिनु कुलमान जी
@krishnalamsal4441
@krishnalamsal4441 2 месяца назад
कुलमान लाई सरकारले एक्शन लिए को खण्ड मा काठमाडौँ मा देश भरि बाट उत्रनु पर्छ है, सबै जना तयार भएर बस्नुहोला। यो भ्रस्टाचाररि सरकार ले राम्रो मान्छे देख्न सक्दैन। लोडसेलिंग अन्त्य भएको नै यि दुष्ट हरुलाई मन परिरहेको छैन,
@diwanraut1021
@diwanraut1021 2 месяца назад
केपी र यो जाबो उर्जा मन्त्री भ्रष्टहरु केही पनि होइनन् , प्रधानमन्त्री र मन्त्री भोलि कुलमान पनि बन्न सक्छ । केपी जस्ता पद्दु देशको प्रधानमन्त्री बने पछी देश कहाँबाट उभो लाग्छ !
@ram_09-02
@ram_09-02 2 месяца назад
काठमाडौं मा भएका अलिअलि भात खाने मान्छे छौ भने बालुवाटार बाट घिसारेर निकाल यो muji ओली लाई
@poudelg1
@poudelg1 2 месяца назад
कुल मानलाई छोएर मात्रै हेर उखाने... तेरो सत्तामात्रै होइन, जीवन नै समाप्त गर्नुपर्यो??
@seetashrestha2212
@seetashrestha2212 2 месяца назад
कुलमान,बालेन,महाबीर जस्ता ब्यक्तिलाई जस्ले चलायाे उ २०८४मा सकियो ।
@Swarnakalin
@Swarnakalin 2 месяца назад
भ्रष्टाचारको नाईके किन उज्यालोको हिरोलाई खेददै छ्स उठ जाग जनता
@kbrana4305
@kbrana4305 2 месяца назад
I'm supporter of the Mayer Balen, Kulman Ghising , Harka Sampang, & Gopi Hamal are DOING GRATE JOB FOR THE PUBLIC It is 100% true.❤❤❤❤🙏
@yatrimina3684
@yatrimina3684 2 месяца назад
❤❤❤🎉🎉🎉
@arjunsubedi5901
@arjunsubedi5901 2 месяца назад
कुलमान ठिक
@bhupendrashrestha5973
@bhupendrashrestha5973 2 месяца назад
देश र जनताको हितको महान कामगर्ने खुबि छेमताहिन ओलि सरकार झिनामसिना बिचौलिया हितमा मात्रै समय बिताइरहेका छन् ।
@binrai1826
@binrai1826 2 месяца назад
काङ्ग्रेस र एमालेलाई नसकी देश बन्दैन।
@TravelwithBasu2081
@TravelwithBasu2081 2 месяца назад
राजनीति मा आएभने पाटि हैन ब्यक्ति हेर्ने हो कुलामान बालेन बाहेक सबैलाई माथ दिन सक्छन ❤
@bimalchalise5644
@bimalchalise5644 2 месяца назад
Jaya. Kulman. Sir. Good. Work. Oli. Sir. Ta. Tukha. Sunauchan
@dilippariyar-dt3gs
@dilippariyar-dt3gs 2 месяца назад
साला यो भरस्ट्चारी ओलि ले के गर्न खोजे को भन्या यो त सरासर भरस्ट्चार गरेको होइनर
@laureisback4151
@laureisback4151 2 месяца назад
Good kulman & Balan .best job
@punaram2081
@punaram2081 2 месяца назад
एमालेको भ्रस्तचारी रास्त्रघाती दलको नाइके ओलि चोर 84 को चुनाबमा पार्ती सखाप हुनेछ 😂😂 जय कुलमान
@LokeshDhanuk-d3w
@LokeshDhanuk-d3w 2 месяца назад
Kulman is good
@LokendraRai-x6p
@LokendraRai-x6p 2 месяца назад
यो चिस् ओलीलाई अब झुन्ड्याउनु पर्ने भयो
@anoj4sanju
@anoj4sanju 2 месяца назад
देशको भविश्यको चिन्ता लाग्छ भने बर्तमान समयमा सही कर्म गर्नु पर्छ । - डा.अनोज शाक्य
@r.b_745
@r.b_745 2 месяца назад
😊😊😊
@DeviBhandari-f7m
@DeviBhandari-f7m 2 месяца назад
ए के पि वलि उखाने कति भष्टचारि लाइ जोगाउन उन्माद भएको । भष्टचार गरेर कति ? कुम्ल्याउने दाउमा लागेको ।नछोरा पल्नुछ नछोरि पल्नुछ अबत पुगेन उखानले ? अबत हदै भयो ।
@norbulhomi357
@norbulhomi357 2 месяца назад
ओली वर्खस्त गरि मात्र हेर!!!! ओलि अवस्था के होली!!!
@bhandarilokraj
@bhandarilokraj 2 месяца назад
ओलि सरकार ले आफ्नो खुट्टामा आफै बन्चरो हान्दै छ कुलमान सर लाई बर्खास्त गर्न खोजेर
@RambabuKarkee
@RambabuKarkee 2 месяца назад
केपी ओलीलाई नि थाहा छ कि अब यसपछि उनी जीवनभरी पार्टी प्रमुख र प्रधानमन्त्री हुन सक्दैन त्यहिभयेर जति पैसा हसुर्नु छ यो नै अन्तिम मौका हो , दिपक खडका स्वयं नेपाल स्काउटको सरकरी जग्गा कब्जा गरेर दलाली खाने सांसद त हुन! 🙏🙏
@hemsubba5428
@hemsubba5428 2 месяца назад
कुलमानलाई सहयोग गरेमा यस सरकारको लागि हितकर नै हुनेछ ।
@bhuwanshrestha156
@bhuwanshrestha156 2 месяца назад
अ ब बिद्युत प्राधिकरण लाई पनि जनकपुर चुरोट र उदयपुर,हेटौंडा सिमेन्ट जस्तै बनाउने होला नि!
@SherBahadurkunwar-z6p
@SherBahadurkunwar-z6p 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤ yes best
@sureshshah5214
@sureshshah5214 2 месяца назад
के गर्ने त? हामीले छानेको नेताले नै देशलाई टाठ बनाउने र ठुला ब्यापारी पोस्ने गरेपछि ।
@kamalbhattarai8672
@kamalbhattarai8672 2 месяца назад
ओलीलाई पनि घोक्रे ठ्याक लगाएर अब घर पठाउने बेला हुन लागिसक्यो।
@DaveKarki-gj7xc
@DaveKarki-gj7xc 2 месяца назад
यस्तो गफादी बुढोले देश को प्रधानमन्त्री हुनु भनेको देश को लागि दुर्भाग्यपूर्ण हो प्रधानमन्त्री भनेको देश र जनताको लागि काम गर्न लागि भएको हो के पि ओलि भनेको भ्रष्टाचारि लाई जोगाउने विद्युतको पैसा नतिर्ने लाई बोक्न लागि भको हो काङ्ग्रेस भनेको दुङ दुङ गनाएर नेपाल मा बसि खानु छैन कसरी होला देश बिकास
@masonitenepal6453
@masonitenepal6453 2 месяца назад
कुलमानको साथमा छु म ।
Далее
#kikakim
00:17
Просмотров 7 млн
How to get skins for FREE? #standoff #skins #coins
00:34
Today Top 50 News Headlines | News 24 TV | 2024/10/22
11:23
#kikakim
00:17
Просмотров 7 млн