Тёмный

कुलमानलाई हटाउन खोजेपछी एमाले माओवादीको घम्साघम्सी: आरजु र ओलीलाई बचाउन रातारात DIG लाई सरुवा गरियो 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 21 тыс.
50% 1

#MaheshBartaula#KulamanGhising#AarjuDeuwa
Guest : Mahesh Bartaula, Rajan Dahal, Madhav Sapkota
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 136   
@rajbasnet9562
@rajbasnet9562 Месяц назад
यो महेस गर्तौला एमालेको युबा नेता ठिक छ भन्नेथियो तर यो मान्छे जनताको नेता रहेनछ यो चाहिँ केपिको पेवर हलि गोठालो रैछ भन्ने यस्को सक्कली रुप देखाइसक्यो
@palutamangnepal5724
@palutamangnepal5724 Месяц назад
I am with kulman Ghising
@rajustha4300
@rajustha4300 Месяц назад
यो देश नालायक भ्रष्ट ले चलाउदैछ । सबैले बिरोध गर्नुपर्नेछ ।
@nabinpatjhar151
@nabinpatjhar151 Месяц назад
महेश बर्तौला एमालेका नभइ ओलीका कठपुतली मात्र हो भन्ने प्रमाणित भएको छ। यदि विवेकबाट बोलेका भए यस्तो निकृष्ट बोलि बोल्दैनन्। लाजपचाउदै छन् यस्ता युवा नेता कहिले सचिन्छ र सच्चिन अनुरोध गर्छौ।
@lovenepal3456
@lovenepal3456 Месяц назад
सहि हो जनता हि त देश हितको बारेमा त बोल्ने नि हैन खत्तम
@akalsijalisijali3288
@akalsijalisijali3288 Месяц назад
Mahesh bartaula kp oli ko jhole katha putwli matra ho
@dhrubagiri675
@dhrubagiri675 Месяц назад
Yo bartula vanne jantu pane kp oli ko jhole neta raixa sala khate
@chakgurung3175
@chakgurung3175 Месяц назад
डिआईजि सरूवा एमाले र काँग्रेसले आफ्नो कर्तुत यसले निकाल्ने भयो भन्ने डरले हो , कुनै दुई मत छैन
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l Месяц назад
Kulman घिसिङ sir निडर vayera अगि badnu होला 🇳🇵😇👍🙏🤘
@mukundathapa6035
@mukundathapa6035 Месяц назад
कुलमाला हटाइस भने वाेलि तेराे बालाकाेटकाे घर सेरेकाे मन्डिखा टारकाेघर घेरछन जनताले खबरदार भष्टाचारि हरु।
@mohannathdangal3997
@mohannathdangal3997 Месяц назад
एमाले को मक्सद के हो भन्ने कुरा दुनियाँमा जगजाहेर छ !
@kedaradhikari7048
@kedaradhikari7048 Месяц назад
बर्तौला रिप
@sanubabuthapa2312
@sanubabuthapa2312 Месяц назад
Kp Oli ko kaam vaneko vrastachari lai jogaunu vanda aru kehi xaina
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Месяц назад
जस्ले राम्रो गर्छ उसैको पछि लाग्ने होनि कस्तो कुरा गर्छ नेताहरू यार
@prashantbyke5149
@prashantbyke5149 Месяц назад
Jai Kulman Ghising Sir 🙏
@surajrd8325
@surajrd8325 Месяц назад
भ्रष्ट माफिया कमिसनखोरको नाइके एमाले लाई मासु र रक्सिमा भोट बेच्ने र अझै भ्रष्टाचार गर्न उस्काउने नेपाली हरुले गर्दा यस्तो भएको हो।
@nandasharma1626
@nandasharma1626 Месяц назад
युवाले युग नबुझेपछि युवा पलायन सुनिश्चित छ??? यस्ता कठपुतलीको के आश गर्नु र खै???
@necessaryitems2441
@necessaryitems2441 Месяц назад
यति धेरै जनता र कार्यकर्तालाई भेडा बनाउन सक्षम तीनैजना नेताहरुको क्षमतालाई मान्नैपर्ने हो !
@thanks010
@thanks010 Месяц назад
#kulmanghising
@MahindraPunmagarsalyana
@MahindraPunmagarsalyana Месяц назад
good ravi daiiii
@bidushihandicraftfashiontr6007
@bidushihandicraftfashiontr6007 Месяц назад
गलत लाई गलत भन्नु पर्छ देश पहिला त्यस पछी व्यक्ती हुन्छ
@sarojregmi365
@sarojregmi365 Месяц назад
एमाले सचेतक दहिच्युरे ।
@ratnagovindashrestha7566
@ratnagovindashrestha7566 Месяц назад
कसले सरुवा गर्यो त्यस्लाइ कडा भन्दा कडा कार्वाही हुनु जरुरी छ नेपाल त्यस्को बाउको हो?
@user-fc7tm8nz4e
@user-fc7tm8nz4e Месяц назад
Good
@keshabgurung8015
@keshabgurung8015 Месяц назад
येमाले र काङ्रेस लाई जब सम्म जनता ले किनारा लगाउदैन तब सम्म नेपाल को अवस्था सुध्रिन सक्दैन।
@SapanaaRawat
@SapanaaRawat 27 дней назад
उधोग ले नतिर्दा सम्म जनता ले वैद्युत महशुल रोक्नु पर्छ
@belb.nepali694
@belb.nepali694 Месяц назад
नेता साच्चिकै नेता जस्तो बान्नु परो,अब यमाले र काङ्ग्रेस का नेतालाई जन्ताले राम्रोसँग चिन्नु पर्ने बेला आएको छ ,अब जनता सचेत हुनु पर्ने छ ।
@DabalWoli
@DabalWoli Месяц назад
यो.नेताका.कुरा.जनताले.बुझ.हामी.जेपनि.गरन.सकछौ.भनेसंकेत.दियकोछ.योकुकुरहो
@mohankhatri4465
@mohankhatri4465 Месяц назад
कुलमानजि बिद्धुत महसुल उठाएर मात्र विद्धुत लाइन जोड्नु
@ThanbahadurGharti-mq5qg
@ThanbahadurGharti-mq5qg Месяц назад
यो यमाले हरुले देश लाई श्रीलङ्का बनाउछ
@OnlinetvNepal2015
@OnlinetvNepal2015 Месяц назад
कुलमानलाई हटाउन खोजेपछी एमाले र माओवादीको घम्साघम्सी: आरजुलाई बचाउन रातारात DIG लाई रातारात सरुवा गरियो (भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-YaQcFstAhNo.html
@humlalthapa6776
@humlalthapa6776 Месяц назад
Yesto tarika le bartaula ji ko Rajniti sakinxa. Dherai KP ko paxi lagyo bhane k hune Hola...
@KamalUpreti-fk7nb
@KamalUpreti-fk7nb Месяц назад
Mahesh gi sanga yesto asha thiyo aba........gayo
@k.padhikari9917
@k.padhikari9917 Месяц назад
लुटेराको सरकार हो यसलाइ तह लगाउनु पर्छ सबै सजक बनाैं
@sharadpoudel-b4u
@sharadpoudel-b4u Месяц назад
कुनै पनि बिषयमा अस्पष्ट, चिप्लो, बाउँठो, टालटुले कुरा गर्नचै न पोथी न भाले नै अब्बल हुँदा रछन्। 20 बर्ष भन्दा बढी काम गरिसकेका कर्मचारीको मुल्याङ्कन २ दिनमै हुने कुन देश होला ? कार्य सम्पादन मुलयाङ्कन त १,१ बर्षमा फाराम भरेर हुन्छ, सरकार फेरियको २ दिनमै सरुवा गर्न त काम बिगारेको प्रमाणित गर्नै पर्छ नत्र जँगबहादुर युग सुरु भयो भन्न लाज नमाने हुन्छ।
@SandipSubba-fk8px
@SandipSubba-fk8px Месяц назад
चाेर सरकार अाउने बितिकै नेपालमा भ्रष्टाचारीलाई बचाउने भ्रष्टाचार गर्न थाल्यो नेपालमा फेरि लाेटसेटिङ हुन थाल्यो।
@DabalWoli
@DabalWoli Месяц назад
यो.सरकार.पैसाको.लागी.देस.र जनता.केहुन.आफनै.आमा.देसलाई.बेचे.अब.आफनो.धरमपतनि.लाई.बेचने.सरकार.बनेकोहो
@kamalphuldel4137
@kamalphuldel4137 Месяц назад
नेपालको भष्ट् पाटि एमाले को युवा नेता वतौॅला माडवारीको पैसा खाएर परिबार पालेछस कि नेपालि नागरिकको कर वाट परिवार पालेछस पैला यो कुरामा प्रष्ट् पार ।
@hemkumarkurumbang5397
@hemkumarkurumbang5397 Месяц назад
बर्तौला जी, बा को शिक्षा ले दिक्षित भैसकेका रहेछन्। एउटा युवा नेता भनेर जनताले आशा राख्नु गलत रहेछ भन्ने कुरा यिनलाई हेर्दा पुग्छ। यिनी बोलेको सुनेर तपाईं लाई कस्तो लागिरहेको छ?
@unec1237
@unec1237 Месяц назад
Salaam ragndahal
@yambahadurthapa7540
@yambahadurthapa7540 Месяц назад
महेश बर्तौलाला जी तपाई एक युवा नेता भन्ने सोचेका थियौं र तपाई चोर गुन्डा भ्रष्ट नेताहरुको झोले जस्तो लाग्यो।
@nawarajhayu5727
@nawarajhayu5727 Месяц назад
प्रधानमन्त्री ,, मन्त्री जे भए नि ! कुल मान घिसिङ ! अनि प्रहरी D.I.G. सँग थर थर भएर यता र उता भागाभाग भैरहेको छ !! हा हा हा हा 😃😁😁😀
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 Месяц назад
युवा नेता बर्तौला को जनताले आशा राखेका थिए तर जनताको आँखामा छारो हाल्ने कुरा गर्ने? जनताले मूल्यांकन गरेका छन् पुलिस को जागिर गएको होर भ्रष्ट्र हरुलाई कार्रवाई नगर भनेर सरुवा गरेको हो भने जस्तो केटा केटी कुरा गरे जस्तो भयो
@user-uo8og8hr6c
@user-uo8og8hr6c Месяц назад
Papiharuko gheelo vaisakeko xa aaba phutne bela vako xa ramro sanga Kam garnu dinu parcha ni kulman sirlai
@haripoudel1119
@haripoudel1119 Месяц назад
यी राजनीतिक धुन्धुकारी हुन्
@rajaramshrestha7464
@rajaramshrestha7464 Месяц назад
यि काङ्ग्रेस,ए माले र खावोवादिलाइ नेपाली जनताले पाखा लगाएर थाङ्नामा न सुटाय सम्म देश र जनताले सुख पाइने छैन।
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy Месяц назад
बर्ताैला युवा ,तर नालायक,एमालेकाे हाेईन रहेछ।जनता र देश काे हाेईन रहेछ।याे केपीकाे प्राईबेट हली रहेछ भन्ने थाहाभयाे।बरू माअाेबादीका युवाहरू संच्चीयजस्ताे लागि रहेछ।अब ८४ सिमा हेर्छ एमाले ।
@NandalalShrestha-m1f
@NandalalShrestha-m1f Месяц назад
जोले विरोध गर्छ उसको घरको बत्ती काट्नुपर्छ।
@bharatkhatri6332
@bharatkhatri6332 Месяц назад
म कुनै पाटि को पनि होईन तर केपि ओलि र शेरबहादुर देउवा भन्दा 100% सहि नेता प्रचरण्ड लाग्छ मलाई !
@user-le6kx5sx3i
@user-le6kx5sx3i Месяц назад
Amale dakanaiho..
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i Месяц назад
ओली र शेरेको गठवन्धन भनेकै लुटेको धन जोगाउन,लुटेको प्रमाण लुकाउन र अव अन्तीम अन्तीम समयमा जती सकीन्छ अत्यधीक लुटन वनेका हुन।
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Месяц назад
अब त खामालेहरु हाकाहाकी खान थाले
@chhabindrarajkadel6962
@chhabindrarajkadel6962 Месяц назад
सलाम कम्रेड राजन दाहाल्💪💪💪💪✊✊✊✊❤️❤️❤️❤️❤️❤️
@shankardhamel7974
@shankardhamel7974 Месяц назад
👊👊👊👊👊👊👊👊
@bishnushrestha4647
@bishnushrestha4647 Месяц назад
Bijuliko mahasul Natirnu bhaneko DESH LOOTNU Ho. Yasto kamlai sahayog garne Sarkar pani LOONTNE SARKAR Ho. Yasko biridhama Janta jagnu paryo.
@sanjoogrg3408
@sanjoogrg3408 Месяц назад
Ho ho right man right place pararastra, urja Anda jhole haru
@karnabdrshrestha5665
@karnabdrshrestha5665 Месяц назад
Apradhi Le dess chalaye paxi Kahi ramro hunxa t kulman sir Lai matra hatayer Hera n Ago balinxa
@DabalWoli
@DabalWoli Месяц назад
अलगो.लिचो.पानीजान.योसरकारको.गती.बिधि.अब.जंनता.रामरो.संग.जान.यसता.कूरा
@krishnasherchan8615
@krishnasherchan8615 Месяц назад
Yo desh Apradhi haruko jhunda le ta yo habigat bhaeko, ra pani bikau jhole harule uskai gungan ?
@PasangGole-z7u
@PasangGole-z7u Месяц назад
Mananiya mahesh bartaula jyu tapailoi hamro chetra bata tetikai hami janta le.bot diyera samsat pathako hoina..tapai mathi kehi asa rakhi tapailoi jitako ho..sahi bato ma lagnus janta rw rastra ko hitko lagi kam garnus ..tapaini yestoi ramro pratinitoh ko bipakshya bolnu bayo bane tapailoi pani gahro parna sakinxa..paxi
@premrajjoshi5711
@premrajjoshi5711 Месяц назад
केपि देउबा भ्रस्टका बा हुन भन्ने बुझ्दाबुझ्दै भोट हाले पछि भ्रस्टहरुको रजाइ हुनु केइ नौलो कुरो होइन !!
@dalbahadurchand2788
@dalbahadurchand2788 Месяц назад
सहिकुरा लाई सहि र गलत लाइ गलत भन्नुपर्छ। यस्तालाइ केयुवा ? ओलीलाई धेरै नबोक्नु केटाहो खाल्डोतिर जालाउ।तानाशाह हरु।
@user-zz1qf1cx8g
@user-zz1qf1cx8g Месяц назад
84kurnu hudaina aba esto khulla ma khulla bolne Lai Neto ktaunu parxxa Sathi hruuu
@user-jg8el1sm1n
@user-jg8el1sm1n Месяц назад
एमाले र काँग्रेस मिलेर देश शिदौन खोजेको छन
@dharmarajpokharel8123
@dharmarajpokharel8123 Месяц назад
k p यो देशकै चोर हो महाकालि को राष्ट घात यसैबाट भएको हो।
@mohankrishnaghimire198
@mohankrishnaghimire198 Месяц назад
नाङ्गाे ।के पी काे दास लाजै न भै बाेल्दैछ।।
@user-to8hs7re7d
@user-to8hs7re7d Месяц назад
Nonsense bharast sarkar mafiya dalalharu..let we see them in 84.
@milanbista9
@milanbista9 Месяц назад
K chahi thiyo ta dig saruwa garnu bare answer ta hola
@YogendraBajgaiN
@YogendraBajgaiN Месяц назад
यो सरकार जन्ताकै हैन,भ्रस्टचारि हरुको हो😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂😂
@prakashdhungel7755
@prakashdhungel7755 Месяц назад
न राम्राे जनता लाई लागेर के गर्ने झोले नेता ले ताली बजाई हाल्छन् क्यार 😂🤣
@user-kx7er7if8w
@user-kx7er7if8w Месяц назад
केपिकाे झाेले
@DilliramPaudel-f6h
@DilliramPaudel-f6h Месяц назад
Oli afai bhasta xa yasle k kaam garla aparaadiko mukhya naaike nai yo oli ho line kat a suru vo aba din ma 20/22 ghanta load sedin suru vo.
@SunkumariGurung-e4g
@SunkumariGurung-e4g Месяц назад
Mahas bartula aamale ra kp oli lai man parnee naparnee utube ko cmmount ma hernu kp sharma oli lai pani dekhune janta lee kulman sir right ho ki kp oli right ho bhanee kura thaa hunchha
@amarg.m.7434
@amarg.m.7434 Месяц назад
ओ हल्लो बास्तोला ज्यु गफ नहाकौ त लाज लाग्दैन तपाईं लाई जस्ले जुन काम गरेको छ उस्लाइ अन्तिम तुङ्गो नलागाउदा सम्म किन उस्लाइ त्यो जिम्मेवार बात हताउने यहि खोत छ नियत मा ठिक यदि उस्ले गरेको काम ठिक बेथिक् भन्ने त अन्तिम नतिजा मा आउने होला नि तपाईं को तर्क मा सिधा सिधै भ्रष्ट हरुलाइ जोगाउने छ हुन त भ्रष्ट हरु को पार्ती को सन्तान त हौ
@vinodmathema1706
@vinodmathema1706 Месяц назад
Byapari ko Kotha ma Bypari le gathan gareko thulo dal ko Gathe Bideshi ko Lampasar Sarkar. Aaphu vrastachar bata bachne ra Desh sakauna janmeko Sarkar.
@qweeryyuiioppp
@qweeryyuiioppp Месяц назад
Chor sarkar
@SunkumariGurung-e4g
@SunkumariGurung-e4g Месяц назад
Yo mahas bartula kaha ramro samsad ho bapari ko maga tee ho edcation ramro nabhayoko karan desh.ma yesto kura nabjnnn haru mukh ko bhar ma janta ko dhan khadaichha
@baldavbhatt3451
@baldavbhatt3451 Месяц назад
हत्याराहरु
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy Месяц назад
याे एमाले काे युवा सांसद भनाउदाे देश र जनता काे भलाे भन्दा।दलाली काे चाकरी गर्ने रहेछ।कम्युनिस्ट काे नाममा कंलक्क,खाेलअनेडेका रहेछन।यस्ता पनि कम्युनिस्ट अरे ,चाेरहरू ।
@bharatshrestha3799
@bharatshrestha3799 Месяц назад
kule khani ko line katera lord seting gati arabaouko jeneter inbhater kharidma karadau comission khana palkeko partyko amale kangres
@RabiRai-pl5do
@RabiRai-pl5do Месяц назад
Garib lai chahi fine! Madeko 32 arb minaha kina ?
@nirmalachhetri1185
@nirmalachhetri1185 Месяц назад
यो पाखण्डी ओलिको target चाहिँ कुलमाननै हुनुपर्ने? यो उखाने अपराधी छेपारो हो यस्ता गद्दार हुन कानुन मिचेर काम गर्ने
@user-ux2ce6bw9i
@user-ux2ce6bw9i Месяц назад
Hame tamang shang hepiko kep lai xhotane xhaina
@rautlimbumakhim.chanel
@rautlimbumakhim.chanel Месяц назад
Chor partiko netaharulaibahiskar garnu parchha😊
@NareshPoudyal
@NareshPoudyal Месяц назад
यो onlinetv एमालेको झोले रहेछ.
@user-ft2ml1rf2r
@user-ft2ml1rf2r Месяц назад
Yemale sabai yestai hunchhan ki kya ho?
@user-ux2ce6bw9i
@user-ux2ce6bw9i Месяц назад
Hame tamang lai kena hepiko kepale
@subash-v3n
@subash-v3n Месяц назад
हाम्रो देशमा जबसम्म काँग्रेस एमाले भन्ने पार्टीका दालेहरु यो देशमा रहिरहन्छ तबसम्म हाम्रो देश कंकाल बनाएरै सकाउँने निश्चित छ यिनीहरु हाम्रो देशको धमिरा हुन ।।😡😡
@FlavorfulBites817
@FlavorfulBites817 Месяц назад
Thukki mahes jasta manchhe ni lachar vako
@PrabinShrestha-qm6rt
@PrabinShrestha-qm6rt Месяц назад
Hijo sana tina mudda ko bisaye uthayera samsad abarodh garne haru le yesto kura garna suhaundaina.khai vrstachar ka bisaye uthayeko k kp sanga darayeko ho bartaula ju?
@user-ge5dz7cd7z
@user-ge5dz7cd7z Месяц назад
य नेपालि जन्ताको कति घाँटी जति न्यके पनि हुने रे...
@bharatshrestha3799
@bharatshrestha3799 Месяц назад
Kp ko darle deusai rat pareko chha
@keshabpariyar8334
@keshabpariyar8334 Месяц назад
यो वर्तौला भन्ने त ठिकै ठिकै लागेको थियो। तर यो पनि लुटेर खाना बोलेको लुटेर चोर झोले केपीको आँची खाने मान्छे रहेछ
@madhavprasadaryal4580
@madhavprasadaryal4580 Месяц назад
भ्रस्टाचार सुरु भो ओलि सरकार को?
@bharatkhatri6332
@bharatkhatri6332 Месяц назад
एमाले पाटि भनेको दलाल पाटि हो र एमालेका सामसद हरू सबै दलाल माफिया मात्र छन् ! माफिया हरू गुरू उखाने केपि ओलि लाई हार्दिक शर्दान्जलि
@aadikbhurtel5930
@aadikbhurtel5930 Месяц назад
Oli ko hali ho bartaulaaa
@rajanthapa2540
@rajanthapa2540 Месяц назад
Chorharulai jhundyara marnu parxa
@prabinwaiba3808
@prabinwaiba3808 Месяц назад
o bartaula mananiya j tapaiharu yamale kangresh party.ka.neta haru kina 2jibre kura voldhai hidxa k galat lai galat shahi lai shahi banne bani bashalauna
@anjaliadhikari8919
@anjaliadhikari8919 Месяц назад
Mahesh pani suga jhai bolna thalyo
@bhimsenthapa5725
@bhimsenthapa5725 Месяц назад
Mahes babu timi yak aasalagdo samsad thiyau tar afno gyan bat chalna nasaker jantako najar ma dherai fikka hudai gayako ma dukhi xau.
@bhumishworsapkota8052
@bhumishworsapkota8052 Месяц назад
यो महेस बर्ताैला भन्ने मान्छेले लाज पनि नलाग्दाे रहेछ कठै थुक्क
@sushilbishowkarma7070
@sushilbishowkarma7070 Месяц назад
Varasta ko nati ho yo
@AmritaThapa1
@AmritaThapa1 Месяц назад
थिक भाछ गेनेकॉगयो मन्त्रि बन्छू ।
@tejbogati8527
@tejbogati8527 Месяц назад
ओलिको चम्चा महेश बर्तौला
@ghanshyampun2198
@ghanshyampun2198 Месяц назад
योगेस भट्टराई भन्ने ब्याती एकनम्मर भष्ट नेता हो
Далее
The Most Elite Chefs Ever!
00:35
Просмотров 3,4 млн