Тёмный

कुलमान घिसिङलाई थर्काए बैठकमा झन्डै कुटाकुट: ब्यापारीहरुलाई देश लुट्ने माफिया भन्दै जाइलागे अमरेश 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 242 тыс.
50% 1

#KulmanGhising#AmreshSingh#HGaridhakal#ManishJha
Guest : Amresh Singh, Hari Dhakal, Kulman Ghising, Manish Jha, Gokul Baskota
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@politicshome9791
@politicshome9791 Месяц назад
कुलमानको समर्थक को को हुनुहुन्छ ? ❤❤
@s.b.knamso2675
@s.b.knamso2675 Месяц назад
kulmanalai hatayo vane keipilai sidai goli hanxu
@BCRaai
@BCRaai Месяц назад
Support to Kulman Ghising
@jasugurung7292
@jasugurung7292 Месяц назад
म पनि कुलमान को साथ मा छु
@LokRijal
@LokRijal Месяц назад
यदि यो तस्कर ले कुलमान लाई दबौन खोज्छ भने अब नेपाली जनता जागेर श्रीलंका को नेता लाई जसरी घोक्रा मा समार सडकमा पछार्नु पर्छ कुलमान हर्क गोपि महाविर सन्दिप सन्दुक लाई असफल पार्नु भनेको नेपाल सक्किनु हो
@user-lu3lp9vf1f
@user-lu3lp9vf1f Месяц назад
❤❤❤❤❤
@bharatgurung2495
@bharatgurung2495 Месяц назад
देशको पैसा नतिर्ने ब्यापारी केपी को आट पाएर पैसा न तिर्ने भन्ने को लाइन काट्नुस कुलमान सर सारा जनता तपाईंको साथ छ 🙏🙏🙏
@naturehealth87
@naturehealth87 Месяц назад
तस्करी ब्यापारीहरुको झोले एमाले र काङ्ग्रेसका नेताहरुलाई भाटा कार्वाही गरौं।
@nishashrestha7509
@nishashrestha7509 Месяц назад
दल सबै देश लुट्ने जनता बेच्ने झोले कुन दुलो मा छ सबै देखी देखी 🤔🤔सबै दलले ब्यापारीबाट नाजायज फाईदा लिएको छ तै चुप मै चुप
@AyushOjha-93
@AyushOjha-93 Месяц назад
दुइटैसंग मिल्ने भारतको भरौटे खाओवादीलाई चैं किन छुट?
@rajensubba2184
@rajensubba2184 Месяц назад
गरौ गरौ
@deveshbajracharya754
@deveshbajracharya754 Месяц назад
यत्रो धेरै उद्योगहरु ले बिजुली प्रयोग गरे वापत तिर्नु पर्ने बक्यौता महशुल नतिर्ने हो भने हामी जनताले पनि प्रयोग गरेको विद्युत महशुल किन तिर्ने ?
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d Месяц назад
Varztko vraute tero amale kangres ho vrstchariko jhole​@@AyushOjha-93
@nischalchhetry3890
@nischalchhetry3890 Месяц назад
कुलमान घिसिङ जि को समर्थ मा को को हुनुहुन्छ यता हाजिर हुनु होस सर
@saraswatalingden457
@saraswatalingden457 Месяц назад
कुलमान जिन्दावाद
@narayanregamimagar5538
@narayanregamimagar5538 Месяц назад
देश खोक्रो पार्ने धमिराहरु राम्रो सङ्ग किलियरिङ्ग छलफल गरेर अगाडी बडौन । कुलामान सर जन्ता तपाईंको साथमा छ्न
@ranachandrabahadur721
@ranachandrabahadur721 Месяц назад
गोकुल बास्कोटा आफै भ्रष्टाचारी ले बेईमान हरुकै पक्षमा बेशर्म भएर बोलेको देखियो।
@user-nr5pl3vd4p
@user-nr5pl3vd4p Месяц назад
Sahi bhannu vayo mero ximeki ho lastai bharastrachari ho chor ho kurale makhha parxa
@traveler6579
@traveler6579 Месяц назад
Gokul lai samman ko sath machikney radiko chora vanna chahanchu
@user-kl8yi3ve5y
@user-kl8yi3ve5y Месяц назад
सबैलाई पैसा खुवाई सके बेपारी ले अनि पो बोलेको छन ईनीहरु
@balkrishnagurung5690
@balkrishnagurung5690 Месяц назад
यो ठगहरु ब्यापारीको पक्षपोसन गर्नलाइ जनताले पठाएको हो यिनको यो धर्म हो देश र जनताको निम्ति लुट्न गएको हो।
@tattato_khabar
@tattato_khabar Месяц назад
एमाले सकियो अब छिछि
@bhakaritv
@bhakaritv Месяц назад
सभापति मुलाको साग व्यापारीको पक्षमा रछ। देश र जनताको पक्षमा एमाले र काग्रेस देखिएन ।
@naturehealth87
@naturehealth87 Месяц назад
यो मुला तस्करीको नायिके ७० करोड ठग्ने माफियाले ठुलो कुरा गर्नुको कुनै तुक छैन।
@krishsful
@krishsful Месяц назад
Kp Chor KO faltu 75 crore ho
@rajensubba2184
@rajensubba2184 Месяц назад
एमाले र काङ्ग्रेस देश को लागि हानिकारक छ
@prashantkhatri2897
@prashantkhatri2897 Месяц назад
यो चोर व्यापारि हो चोर चोर मिलेर देश लुटेर खान लागे को छ जय जय जय कुलमान ज्यु
@ajaylama3119
@ajaylama3119 Месяц назад
तस्करी ब्यापारीको झोले एमाले र काङ्ग्रेसको नेताहरुलाइ जनताले कहिले कारबाही गर्ने हरे देश 🙏🙏
@shardamaskey5973
@shardamaskey5973 Месяц назад
K garnu jantale le yestai bhastacari cai vote halxan😢😢
@DJ-bt7po
@DJ-bt7po Месяц назад
डा अमलेश कुमार को कुरा ठिक छ।
@dksubba588
@dksubba588 Месяц назад
चोरहरुको जमात् ... देश र जनताहरूको बिकास र समृदिको बात नै छैन खालि पैसा को लुछाचुँडि.....
@user-sz3nj3vz1o
@user-sz3nj3vz1o Месяц назад
यो पैसा उठेन भने कुनै पनि जनताले महसुल नतिर्ने लाईन काट्न आए जनतासबै उठनेहो
@user-nl1ch4ob4x
@user-nl1ch4ob4x Месяц назад
सहि बात्🙋👍️👍️💪💪💪
@milansambahamphe3488
@milansambahamphe3488 Месяц назад
Maileta aba suru gare hai sathi ho
@thanks010
@thanks010 Месяц назад
जय कुलमान
@user-jd8cd6tc4f
@user-jd8cd6tc4f Месяц назад
मलाई लागेको हामी नेपाली जनता मुखले मात्र हैन अब सबै मिलेर यस्ता फटा,देश द्रोही,भ्रष्टाचारीलाई चौकमा निकालेर कामकारबाही गर्नु पर्छ।अनि केही होला।जय कुलमान सर।झुक्ने कार्य भुलेर नि नगर्नुस् ।जनता साथ छन् ।
@rewatipandit8668
@rewatipandit8668 Месяц назад
काङ्ग्रेस एमाले जनता ठग हुन् जनताले सब बुझिरहेका छन्। बताउँछन् चौरासीमा रासपा सरकारमा नगएको भए जनताले यति थाहा पाउने थिएनन्।
@chiranjibihamal9345
@chiranjibihamal9345 Месяц назад
काम गर्ने कालू झस दिने ढेडु,
@Forester108
@Forester108 Месяц назад
Amresh Kumar singh... Salute 🙏🙏🙏
@keshavgautam6098
@keshavgautam6098 Месяц назад
अमरेश सिंहको तर्क बेजोड छ।
@user-em1zs8tx9z
@user-em1zs8tx9z Месяц назад
कुलमान जि को सपोर्ट गरौ अनि लोडसेडिङ देखि मुक्त हौं इ चोर भाते हरुलाइ यक यक गरेर गोलि ठोक्नुपर्छ जय श्री राम जय हिन्दु रास्ट्रनेपाल
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Месяц назад
गोकुल फटाहा हो
@santoshpanta9004
@santoshpanta9004 Месяц назад
७० करोड हान्देको हो अब ८४ को लागि कमिसन उठाउन परेन! राष्ट्रघाती हरु बोली सुन्दा घाँटी रेटिदिउ जस्तो लाग्छ।
@krishnagiri6094
@krishnagiri6094 Месяц назад
अमरेश 100%
@USAjaynepal
@USAjaynepal Месяц назад
Kulman Ghising, who is 100% correct in what he said. We trust him. He is truly a Nationalist and a Patriot. He is great 👍God bless you. कुलमानघिसिङ संग वोलिले जति टक्कर लिन्छन्, वलि त्यति नै भ्रष्ट भन्ने बुझिन्छ। वलिले हस्तक्षेप गर्न मिल्दैन। गर्योभने वलिको कारण एमाले वरालो लाग्नेछ र वलिको राजनीति समाप्त हुनेछ। 😮
@bhaikrishna9038
@bhaikrishna9038 Месяц назад
चोर भन्दा फरक पर्दैना नेता हरु लाई।
@NandalalShrestha-m1f
@NandalalShrestha-m1f Месяц назад
नेपाली सिरियल दामी ल्यागो एकसेऐक कलाकार हाम्रो नेपालमा।
@parashwarmarasaini8834
@parashwarmarasaini8834 Месяц назад
देशलाई टाट पल्टाउने लुटेराहरुको जमातले गर्न खोज्या के हो।विजुली बिल तिर्न नसक्नेले किन उद्योग चलाउनु ,बन्द गरे भै गो नि।
@biijaypratap2892
@biijaypratap2892 Месяц назад
Bahas garne saili nai bhayena, sab jana aago ani Ego. Rules and points kura gaura ani pugi haleota.. 👏👏👏🙏🙏
@keshmagar1955
@keshmagar1955 Месяц назад
काम गर्ने कुलमा यी नेता भनौदाहरु उनिहरुले नै लोड सेडिङ हताए जस्तै कुरा गर्छ्न तिर्नु पर्ने पैसा त तिर्नु पर्योनी
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg Месяц назад
यो विवाद कसरी सकिन्छ भने सबैलाई बत्ती निःशुल्क होस।कुनै झगडा पनि हुँदैन।
@krishnashrestha598
@krishnashrestha598 Месяц назад
नागरिकहरुको विद्युतको पैसा १ दिनको पनि छुट नहुने ती धनी भनाउँदा तस्कर डाँकाहरुको पैसा विगत ५,६ वर्ष देखि नतिरेर बसेर पनि हुने ? थुक्क............. यै हो सबैमा समानता .........? ... ............
@user-ut4yr4gk3c
@user-ut4yr4gk3c Месяц назад
को हो यो कुलमान लाई सिद्ध्याउने ? खबरदारी गरौं है ? कुलमानलाई चाहने जति हाजिर हुनुहोस् ।
@binodsharma9209
@binodsharma9209 Месяц назад
इन्लाइ ब्यापारी भन्नै मिल्दैन, ठगहरु को गठबन्दन हो।
@sujenshrestha
@sujenshrestha Месяц назад
सबै चोर हरु!!
@pasangtamangtrekking1385
@pasangtamangtrekking1385 Месяц назад
ठगहरु
@user-nn2xq5nq3y
@user-nn2xq5nq3y Месяц назад
कुनै हालतमा पनि छोड्ने होइन तर यो पटक पटक यो समीती गर्नुको पछाडी भ्रस्टाचार नै हो।
@BalaramGhimire-i7g
@BalaramGhimire-i7g Месяц назад
जनतले एस्ता कुरा सबै थाहा पाउनु रआउने चनाब सम्म सम्झना राख्नुहै
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan Месяц назад
हैन हाम्रो देशमा किन यस्तो हुन्छ ? विद्युत प्राधिकरणलाई बिलको भुक्तानी तिर्नु पर्छ भन्नेमा नै यत्रो विवाद ? भने पछि उद्योग व्यवसायी सगको साठ्गाठ बचाउ गर्ने खोज्ने नेताहरू सग रहेछ भन्ने प्रष्टै देखिन्छ नि...
@shriyashree8337
@shriyashree8337 Месяц назад
यो झोलेहरुलाई नछोटनु होस है यति बेपारि हरुलाई बिल छुट भयो भने हामि सर्बसाधरण हरुले बिल तिरनु हुन्न है जता बटा पनि जन्ता मारेर भुढि भर्ने हरुलाई छोटनु हुन्न कुलमान जाईज छ ।
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m 27 дней назад
जय कुलमान ज्यु❤❤❤❤❤❤❤❤❤
@baburamdahal4047
@baburamdahal4047 Месяц назад
साथीहरु तस्कर अपराधीसँग डटेर अगाडि बढ । सबै छलफलकाे जनताले जानकारी पाउँ ।
@ramwaibaofficial4098
@ramwaibaofficial4098 Месяц назад
सभापति भन्ने मान्छे नै व्यवसायीहरूको क्षमता उभिएपछि निष्पक्ष हुन्छ भन्ने कुनै आधार छैन देश लुटेर खानेहरूलाई बचाउ अर्को चुनावमा खर्च आउँछ
@SthaRajen
@SthaRajen Месяц назад
राजनितिक गद्दार हरुको आशिर्वाद पाएका दलाल माफिया उद्योगी हरु लाई १५ अर्ब छुट दिने अनि जनता लाई चैँ १५ रुपैँया दिन १५ दिन नपुग्दै जरिबाना लगाइहाल्ने यो कस्तो पक्ष पाती नियम ।
@lanalovemybeastie8571
@lanalovemybeastie8571 Месяц назад
ब्यापारी हरु ले पार्टी र मन्त्रीहरूलाई कर छुट को लागि घुस दिने अनि देश को कर छली गरि देश र जनता डबाउने । येसरी देश चल्दैन।
@lalitoli3730
@lalitoli3730 Месяц назад
योगेसे गोकुले खुबै नेता बन्छन पैसा नतिर भन्छन बरै ए माले हरु देशका माले हरु ।
@seawilung400
@seawilung400 Месяц назад
आगामी भन्दै अर्को चुनाब पछि हुन्छ बैठक नया आउँछ कुरो मिल्दैन फेरि लफडा हुन्छ र यो कुरा कहिले फैसला हुदैन कुरा यहि हो
@D_T001
@D_T001 Месяц назад
८४ को लागि filter हुदैछ😂😂😂
@user-nh8qf1ku4c
@user-nh8qf1ku4c Месяц назад
Sabaile kulman sir lai support garnu parxa hai
@rabinrai96
@rabinrai96 Месяц назад
सार्वजनिक संस्थान कसरी सकाइय इतिहास साक्षी छ अब पालो विद्युत प्राधिकरणको
@ramshyam7367
@ramshyam7367 Месяц назад
Kulman Sir lai sabai le sahayog ra sath dinu parxa 🙏 kulman Sir lai 1-2 karyakal ajhai dinu parxa, udyoggi haru bata commission khana palkeka haru ko kurai beglai xa
@tarajoshi1277
@tarajoshi1277 Месяц назад
सबैलाई खरिद गरिएको जस्तो छ।
@umarai8042
@umarai8042 27 дней назад
यो सभामा कुलमानका बीरोघमा बक्वास गरनेहरुलाई मुख फुट्नेगरी हान्नुपर्छ नेपाली जनता उठेर जागौ जनता एक हौ .✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵
@yesmalidaya6392
@yesmalidaya6392 Месяц назад
मिली भगत भनेको के हो 70 करोड
@user-gr2dz8lg2e
@user-gr2dz8lg2e Месяц назад
यो कुरा सुन्दा हामी नेपाली जनता लाई आँखा मा जिरैखुरसानि को धुलोछर किने काम गरेर को छ
@user-ry5fs7uv6l
@user-ry5fs7uv6l Месяц назад
Jai n good Kulman sir.
@salicdangol7569
@salicdangol7569 Месяц назад
मैले नबुझेको, विधुतप्राधिकरण कसको ? देशको हो की ? कुलमानको हो ? उसले त्यत्रो बचाउँनु पर्ने ? यहाँ त ठीक उल्टो पो भइराखेको छ कि जस्तो लाग्यो । देश बनाउँन भनि गएकाहरु प्राधिकरणको विपक्षमा उभिने, एउटा कर्मचारी वचाउँन हिड्ने । न्यायसंगत उठाउँनु पर्ने महशुल उठाउँछु भन्दा पनि सुख नपाउने ? अनि हामी मतदाताहरू, त्यस्तैलाइ भाेट दिएर जिताइराख्या छाै ? गजब छ बा ।
@user-vg2bl4eh1q
@user-vg2bl4eh1q Месяц назад
कुलमान जय हाेस्
@DurgaPokharel-jo9zx
@DurgaPokharel-jo9zx Месяц назад
मध्यरातमा हतारकाे गठबन्धन त देश टाट पल्टाउन लाई भएकाे रहेछ।
@dataramchapain2016
@dataramchapain2016 Месяц назад
Kulman jay ho good man himmat na harnu hola
@SardaKarki-ns4dx
@SardaKarki-ns4dx Месяц назад
Amares sir jaya saput
@jasugurung7292
@jasugurung7292 Месяц назад
उधोगपति हरु बाट घुस खाने संसादहरु त्याही उधोगपति को पक्ष मा बोल्छ।।।
@dubanathbhandari7375
@dubanathbhandari7375 Месяц назад
यो ओलि तन्त्र माफिया पोस्ने काम हुँदैछ र ८४ को चुनावलाई खर्च जुटाउने काम हुँदैछ
@bishalsushil7585
@bishalsushil7585 Месяц назад
प्रधिकरन को सबै डाटा ठिक छ यो सबै यो सभापती र गोकुल बास्कोता प्रेम आले यस्तो खालको जन प्रतिनिधि भयपछी देस कसरी बन्छ बकैाता उठाउनु पर्छ तिमी हरु सक्तैनौ भनी जनता लाई जिम्मादिदा हुन्छ कस्को टाउकाे फुटाउनु पर्ने कस्को ढाड भाच्नु पर्ने कसरी उठाउनु पर्छ जनता ले उठाउछ यस्तो
@yamunabhattarai3346
@yamunabhattarai3346 Месяц назад
आले पर्यटन मन्त्री हुँदा ए सवैले राम्राे भनेर देउतै मानेकाथे तर तिनिहरुलाई के था कत्राे काण्डमा मिलेर कर छुट गरायाे भनेर।बतासे समुहलाई जाेगायाे फेरि पछि त्यहि समुहलाई अरुकाे नाममा चलाउन देकाे छरे ।जहाजमा पनि
@dorjelama2878
@dorjelama2878 Месяц назад
कुलमान घिसिङ को समर्थक तीन करोड जनताको साथ छन अब ओलि को पछेमा हुदैन जनता ले देखी सक्यो असली रुप
@homnathtiwari1860
@homnathtiwari1860 Месяц назад
जनता मरुन भन्छ तर माफिया व्यापारी,उद्द्योगीहरुले लूटी मलाई भाग पुर्याउ भन्छ।
@bambahadursherpali8939
@bambahadursherpali8939 Месяц назад
किन एकले अर्कालाई दोस लगाएका छन, यो सभापति भनाउदाले कुलमान भन्दा अगाडिका MD ले 18/19 घण्टा लोडसेरिङ गरेर भष्ट्रचार गरेकाको त नाम नै ल्याउदैनन त ।
@madulban7573
@madulban7573 Месяц назад
सार्बजनिक समितिको बैठकमा ७०करोड्को घोटालालाइ राखिएको छ उस्ले पायो भने ब्यापारीसङ्ग मिलेर फेरि ७०अरब लुट्ने दाउ खोज्छ त्यसको लागि नियोजित ढन्ङले केपिले पठाको छ अनि कसरी समिति निसपक्ष रहन्छ? अनि राजेन्द्र लुङ्गा पनि केपिकै भाइ हो। अब एउटा फाइदामा रहेको प्राधिकरण पनि घाटा देखाएर देशलाइ डुबाउने प्रपन्च चल्यो। केपि बाजे अब तिमि मर्यो भने त सिधै नरकमा हो।
@chakrachakra7509
@chakrachakra7509 Месяц назад
यो किर्ते ओलिको भरौट ७० करोड गोकुले र योगेश भट्टराई देश लुटेरा ब्यापारिलाई सम्सक्षण गरेको देखियो अरु देशको लागि सोच्ने माननिय्हरु हो भने कुलमान घिसिङ्ग ज्युलाई साथ दिनु होला काङ्ग्रेस एमाले भन्ने त अब अहिलेको देशमा घाटक इसके आम जनताले मुल्यांकन गरि सकेको छ ८४ मा कुन अबस्थामा पुग्ने हो तेति खेरै थाहा पाउनेछ जय कुल मान
@nabarajpandey5200
@nabarajpandey5200 Месяц назад
कुलमान सहि छ । राज्य पैसा उठाउ कता कता ब्यापारी को पक्छ मा मात्र बोल्छ यार ।
@sitaramkoirala9488
@sitaramkoirala9488 Месяц назад
नेपाल सरकार र उद्योगि सबै मिलेर यो देशको सम्पती सकि दिने भए।
@rekhashrestha529
@rekhashrestha529 24 дня назад
जो ईमान्दार छौ कुलमाको साथमा छौ बेमान हरु अपराधिको साथमा छन
@GumChhantyal
@GumChhantyal Месяц назад
I'm with कुलमान घिसिङ ।
@robiekabagel30
@robiekabagel30 Месяц назад
जनताले जति बाले पनि तिर्नै पर्ने। अनि व्यवसायले चाहिँ तेर्न नपर्ने
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy Месяц назад
छोडन हुदैन कुलमान जि
@anilgautam9538
@anilgautam9538 Месяц назад
Bujne ko kura best. 😍😍 Nepali ..Nepal ma bachna paunu paryo❤❤❤
@nirdoshjagari4341
@nirdoshjagari4341 Месяц назад
यहीँ हो नेपालको हविगत
@pokharamukti2914
@pokharamukti2914 Месяц назад
बिजुलिको पैसा उठाउन यत्रो खल्बल येस्ता पाचकेहरु देस बनाउछ ।
@JaswantTharu
@JaswantTharu Месяц назад
Kulmaanlai,100%,support.
@sameernegro6004
@sameernegro6004 Месяц назад
निर्णय अदालतले गर्ने हो चोर नेताहरुले हैन।
@gopalbahadurkarki1199
@gopalbahadurkarki1199 Месяц назад
तस्करी हरुको सम्मेलन हो यो समिती को बैठाक होइना नेपालिले बुज्नु पर्यो
@basudevthapa2059
@basudevthapa2059 Месяц назад
महिला को जस्तो कपाल हुने मा. भनाई सहि छ ❤😂🎉😢😮😅😊
@sambhavi9937
@sambhavi9937 Месяц назад
कुलमान घीसीं जींदाबाद
@yodenrai8861
@yodenrai8861 Месяц назад
कुलमान घिसिङ जिन्दावाद
@user-yb8on9bl2y
@user-yb8on9bl2y Месяц назад
Kulman kissing ji ko Jai hos
@DebetWaiba
@DebetWaiba Месяц назад
Dirty politics यस्तै हुन्छ कुल मान लाइ फाल्ने चुकती नैं हो जनता अन्धो खेल कहीले सम्म ?
@user-sm2wk7ic3u
@user-sm2wk7ic3u Месяц назад
हामी जनताले नतिरेको भाको भए घर जग्गा जफत हुन्थ्यो तर तस्करी हरूको मान्छे छट वा वा मेरो देश:::::
@KhesmanTamang
@KhesmanTamang Месяц назад
कुलमान घिसिङ जस्ले छुन्छ त्यो मान्छे को हात मैले नै काट्ने हो लेखेर राख्नु 🇳🇵🇳🇵🇳🇵कुलमान घिसिङ जिन्दाबाद🇳🇵🇳🇵🇳🇵
@damodardahal3405
@damodardahal3405 Месяц назад
देश खोक्रो पार्ने धमिराहरु राम्रो सङ्ग किलियरिङ्ग छलफल गरेर अगाडी बडौन । कुलामान सर जन्ता तपाईंको साथमा छ्न कुलमान जिन्दावाद
@DurgaAcharya-ev4kf
@DurgaAcharya-ev4kf Месяц назад
कुनै हालत मा पनि छुट् दिनु हुदैन ती व्यापारी ले जनता लाई कति के छुट् दिए यो देस व्यापारी को मात्र होइन
@belthapa8852
@belthapa8852 Месяц назад
चोर व्यापारी चोर नेताहरुहैट
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh Месяц назад
जे भएको भय पनि प्राधिकरण को महसुल तिराउनु पर्यो नि ?
@user-mt4dm8nk9i
@user-mt4dm8nk9i Месяц назад
Honourable Amresh sir, hari sir manish sir 100% right talk
@govandaghimire7070
@govandaghimire7070 Месяц назад
यो देश व्यपारीले नै चलाएको रहेछ र दलका नेता त यि व्यपारीहरुको कार्यकर्ता पो रहेछन भन्ने यो बैठकबाट देखियो।
@rajendrabhandari4832
@rajendrabhandari4832 Месяц назад
मासाला चाेरहरूकाे नाटक कानुन सबलाई बराबर हैनर यसैगरी जनताका समस्या बारे छलफल गर त चाेरहरू देश लुट्ने ब्वाँसाे हरूलाई जाेगाउन यत्राे नाटक
@devirijal7227
@devirijal7227 Месяц назад
तिर्नेु पर्ने पैसा तिर्नुपर्छ दलालि हो कुलमान सर जिन्दबाद
@devrajheebrbr
@devrajheebrbr Месяц назад
कुलमान जिन्दाबाद
@ksherpa1
@ksherpa1 Месяц назад
हाम्रो देशका अहिले सम्मको सरकार कति कम्जोर,गैरजिम्मेवारी छ। भनेर बुझ्न बागमती नदी सरसफाइ अभियान सुरू गरेको ३०सौ साल र अरबौ रूपिया सिधा्याउद पनि राजधानीको बागमती नदी सफा कुरा त के ढलमुक्त समेत पनि गर्न नसकेकोबाट प्रष्ट बुझिन्छ ।सहित संसारले नै नेपाल सरकारलाई कुरी कुरी गरिरहेको त छैन???? ३० सौ सालमा त दक्षिण कोरियाले संसारलाई आधुनिक विकासमा चमत्कार गरेर देखाएको थियो।
@user-qp4xw2ym4t
@user-qp4xw2ym4t 22 дня назад
यही हो प्रचण्ड ले जनयुद्ध गरेर ल्याएको गणतन्त्र र संघीय राज्य व्यवस्था को उपलब्धि !
@dilurai8236
@dilurai8236 23 дня назад
कुलमान सर जिन्दावाद 🙏🙏🙏🙏
@anjilashrestha8599
@anjilashrestha8599 Месяц назад
सबापति किनबेच हुँदै छ । है याद राखुम नेपाली जनताहरु।
Далее
Will A Guitar Boat Hold My Weight?
00:20
Просмотров 80 млн