देश र जनता को बारेमा नेताहरु लाई चासो र चिन्ता छैन खाली को प्रधानमन्त्रि बन्ने बारेमा होडाबाजी छ अनि देश कसरी बन्छ? मिश्र जि जस्तो ब्यक्ति ले देश को भलाई, उन्नति कसरी हुन्छ l पिडित जनता लाई के राहत दिन सकिन्छ भन्ने बारे आबाज उठाउनु पर्यो l खाली भारत, चिन, अमेरिका भन्दै समय बर्बाद नगर्नु होला l
हामीलाई अरू देशको के होला कस्तो होला हामीलाई केही मतलब छैन हामीले आफ्नो देशको स्वार्थ हेर्नुपर्छ । हामीले हामी स्वाभिमानी भएर देशलाई बचाउने हो कसै संग झुकेर होइन ।
La herata yo darpok Lee boleko America lai chidayo vane nepal ko halat k hunxa vanera. Tetro purkha Lee ladera jodeko desh ahile yesko rakshya garnu hamro kartabya ho chaye sabai nepali marnu paros. Desh ko lagi marinxa paani marinxa paani. Tapai ghar ma gayera sutnus sirak odera. Natra America Lee marla pheri bahira niskinu vo vane