साच्चिकै धर्ती माता-सीता र धर्ती धर्म रक्षम राम को जीवामा सदैव सरस्वती को बास भए जस्तै हजुरमानि बास भइरहवस् साथै जगतका सम्पूर्ण जीवात्माको सदासर्वदा कल्याण हवस् जय!जगत जननी धरती माता नमो नम:
🕉धर्तिमाता प्रति नमन🙏 माता जी को भनाइ १००%√ । पिडित पक्ष को पनि र चतुर भु. पु आर्मी कडेल को पनि २५/३०% दालमा केही त छ । यसरी जागिर बाट एक्कासी आवेश मा निकाल्नु ठीक होइन ।