Тёмный

कृष्ण वलिले खुट्टा हाले, रुपा सँसारकै खुशी । खुट्टा हाल्ने डाक्टरले यस्तो भने- Krishna & Rupa oli 

Shishir Bhandari
Подписаться 2,5 млн
Просмотров 1,5 млн
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 5 лет назад
यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्दिनुहोला है..सबै नेपाली माँझ पुगोस्..कृष्ण वलिलाई खुट्टामा उभिएको देख्दा उनको परिवार सँगै म निकै खुशी छु । सबै सहयोगी महानुभावहरुलाई मेरो सलाम..भोली मेघा घिमिरे बहिनीलाई सहयोग गर्न जाँदैछु..मैले आफैले गाएको यो गीतको भिडियो पनि हेर्नुहोला- ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-fTwl7P5RUjI.html
@narayanadhikariking
@narayanadhikariking 5 лет назад
Shishir dada ko fans yata hajir garnuhos tw
@realme8568
@realme8568 5 лет назад
Khusi lagyo uviyako Dekha kisna lae
@malangtamang856
@malangtamang856 5 лет назад
NAYA NAYA NEWS NEPAL सर मैले कृष्ण भाईकोलागी पठाई दियेको पैसा निकाल्नु भयो कि नहि सर ?आज म लाई धेरै खुसी लाग्यो कृष्ण भाइ आफ्नै खुट्टामा उभियेको देख्दा
@sandeshrai8842
@sandeshrai8842 5 лет назад
उहा हरुको परिवार अनि तपाई मात्र होइन सिसिर दाई हामी सारा नेपाली खुसी भएको छौ।
@myagdibhakimli2996
@myagdibhakimli2996 5 лет назад
Khusi lageyo dekgera 💯💯💯
@sapanakali2575
@sapanakali2575 5 лет назад
डक्टरको सल्लाह र सुझाब कति मिठो 👌👌👌
@shangitashahi4177
@shangitashahi4177 5 лет назад
Chadei niko bhaye ko dekh no pau bhai himat garnus
@NareshKumar-ee6ee
@NareshKumar-ee6ee 5 лет назад
Thsnk you
@lalitsingh3719
@lalitsingh3719 5 лет назад
Kati narma hai doctor
@nepalonetv6736
@nepalonetv6736 5 лет назад
कृष्ण ओली जस्तै बुटवलकी रुपमा रौतार - गुमे हात, गुमेन हिम्मत ! RUPA RAUTAR || Nepal One TV ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-8-anpR0WNPc.html
@ganeshb.k3521
@ganeshb.k3521 5 лет назад
अब कृष्ण दाइ अनि रुपा dd को जोडी मा खुसी देख्न पाइने भयो, खुशी को कुरा यो छ कि, सहयोग गर्नु हुने सहयोगि दाता हरु प्रती हिदय देखि नै धन्यवाद दिन चाहान्छु,
@birbahadurthapa1670
@birbahadurthapa1670 5 лет назад
लु यो भन्दा खुशी को कुरा के होन सक्छ र है बधाई छ
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 лет назад
I am so happy
@vickystha8106
@vickystha8106 5 лет назад
धेरै राम्रो धेरै खुसी को कुरा सुन्न पाइयो र धेरै भन्दा भन्दा धेरै धन्यबाद शिशिर जि र भाग्य नेउपाने जि लाई र कृष्ण भाई लाई सहयोग गर्नु हुने सम्पुर्ण नेपाली मन हात हरु लाई र भगवान लाई पनि ।।
@tiktoknepal4805
@tiktoknepal4805 5 лет назад
ल बधाई छ शिशिर दाजु हजुर लगायत सम्पुर्ण सहयोगी हात हरु लाइ😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@safalsharmasafalsharma2522
@safalsharmasafalsharma2522 5 лет назад
डक्टर को हुनुहुन्छ नाम त थाहा भयन तर महान हुनुहुन्छ यसरी डक्टर हरुले कोसैले भन्दैन सारै मिठो तरिकाले भन्दिनु भयो सलाम छ
@IPSHU2021
@IPSHU2021 5 лет назад
Amit ratna Bajracharya
@biswoanandapokharelofficia9227
Wa एकदम खुसिको खबर।बधाई छ भाईलाई।मैले पनि शिशिर सर जस्तै काम गर्न सकुम अनि मात्र म जन्मेको सार्थकता हुन्छ र म गर्छु बिस्तारै।भर्खर नया जिन्दगी पाको छु लडेर।अहिले म साधनामा बेस्त छु।मानबता प्रेम सेबा येहि नै मुल उदेश्य हो मेरो नि म गर्छु।पहिला कलाकरितालाई अगाडी बडाउछु अनि साथसाथै समाजसेबा नि गर्छु।
@gopalbaral2047
@gopalbaral2047 5 лет назад
बिसाे सरकाे मनकामना छिटै पुरा हउस्
@suniltim8290
@suniltim8290 5 лет назад
व्यग्र प्रतीक्षा छ बिश्व भाइ!
@himbahadurbk6968
@himbahadurbk6968 5 лет назад
सहयोगत केही गरेको छैन तर कृष्ण ओलि उभिएको देख्दा मपनी धेरै खुसी छु ।
@saraswatipraja456
@saraswatipraja456 5 лет назад
वाह ! खुट्टा मा देखिएकोले खुशी लाग्यो ।अब बिस्तारै हात मा पनि देख्न पाइन्छ ।उभिनु भएको देख्दा खुशी लाग्यो है।पाइला चालेको देख्दा त झन् कति खुशी हुन्छम् सिमा नै हुदैन मिस यु रुपा सिस&कृष्ण ब्रदर । सेवा गर्छु भनी सोचेर पढेलेखेका डाक्टर भनेको यस्तो हो ।कस्तो मिठो बोली शैली ,,,,,,,,,यो हेरेर सुनेर अरुले पनि कसरि बोल्नुपर्छ सिक्नु जरुरी
@parshuramrai5010
@parshuramrai5010 5 лет назад
ल धेरै राम्रो ✌✌
@chitrakc35
@chitrakc35 5 лет назад
धेरै खुशी लाग्यो भाइ कृष्ण को मुहार र बैनी रुपा लाई खुसीमा देख्दा अत्यन्तै खुशी लाग्यो
@प्रकाशचाम्लिङ
धेरै खुशी लाग्यो कृष्ण भाई र बैनी लाई भगवान ले सधैं राम्रो गरिदियोस लब यु कपल❤️❤️
@pujasubedi6372
@pujasubedi6372 5 лет назад
good
@biganchamling.4935
@biganchamling.4935 5 лет назад
खुसीको कुरादेख्नपायौँ,,धन्यवाद। रूपाबैनी आजको दुनिया मा तीमीजस्तो नारी पाऊन भाग्यको कुराहो,धन्यवाद छ,औ परमेश्वर ले हमेशा मदत् गरीरहुन्।
@bishnulama4211
@bishnulama4211 5 лет назад
Wa एकदमै खुसि काे खबर बधाई छ भाइ लाई👍️👍️👍️👍️👍️
@akkashrestha4939
@akkashrestha4939 5 лет назад
एक दम खुसी लाग्याे साथै अब हात पनि हालेको हेर्न पाउ धन्यवाद शिशिर दादा साथै सहयोगी मन हरुमा😘😘😘😘
@deepaklama6789
@deepaklama6789 5 лет назад
Wow !! धेरै खुसीको कुरा सुन्न पाइयो । thank you God,thank you everyone helping hands...
@nandagurunggurung3041
@nandagurunggurung3041 5 лет назад
अाजा सारै खुसी लागयो डाक्टर सापलाई पत्रकार जिलाई धेरै धेरै धन्यवाद छ र सहि समचार देखाउनु हुने पत्रकार लाई धेरै धेरै धन्यवाद र रुपा नानी तिमीहरू धेरै भागेय माने रहेछौ सबैले एती धेरै सयौंको गरेको छ र सधैं सयौंको गरने लाई सधैं समन गरेनु छोरी
@harkathapa659
@harkathapa659 5 лет назад
सिसिर दाई हजुर भाेगवान हुनुहुन्छ सिसिस भाग्य न्याैपान कता हुनुहुन्छ छ सिसिर भाग्य न्याैउपाने सगै हेरन पाउ रूपा कृष्ण अाज खुसि लागाे
@bhakturambhattarai2128
@bhakturambhattarai2128 5 лет назад
Good
@rimthapa8530
@rimthapa8530 5 лет назад
super hiro sisir
@shrishalamsal216
@shrishalamsal216 5 лет назад
धेरै खुशी लाग्यो आज उभ्येको देख्दा कृष्ण भाइ लाई ! बिस्तारै हात हरु राखेको पनि हेर्न पाये मन सन्तुष्ट हुने थियो ! बधाइ छ है कृष्ण भाइ र रुपा बैनी लाई!!
@xopanatimro7468
@xopanatimro7468 5 лет назад
शिशिर दाइ मेघा बुनुको लागि पनि सयोग को अपिल गर्नुपर्यो हजुरले।
@govinbuda9588
@govinbuda9588 5 лет назад
Mega bainilai pani sabai melera help garnu parx megha ta jhan ktm manxe kati garro hunx hola mins huda kati garro hola ufff
@kamlathapa2178
@kamlathapa2178 5 лет назад
Poila tw Krishna daii loi pura gAram pxii aru loii
@xettrikhadak4330
@xettrikhadak4330 5 лет назад
Wow dherie rammro ani khusi ni lagyo
@bishalnepal4186
@bishalnepal4186 5 лет назад
umm maile ni tei lekhnu lagya thea ..xori manxe lai jhan gaaro vaye jsto lagyo ..megna bunu ko videos naya naya news nepal ma aaunu pryo ..shishir dai le video matra ta halne honi
@neelumagurung5844
@neelumagurung5844 5 лет назад
यो खुशीको काम नै हामी सम्पूर्ण आम नेपाली को खुशी भो भन्ने सच्चा नेपाली जन लाई सिधै मेरो च्यानलमा निमन्त्रणा छ है।😄😄😃😃😃💪💪💪💪💘
@stachysbhutia8378
@stachysbhutia8378 5 лет назад
yes really +91 7550 948487
@Maanthapa22
@Maanthapa22 5 лет назад
Stachys Bhutia bb7777 w
@nepalonetv6736
@nepalonetv6736 5 лет назад
कृष्ण ओली जस्तै बुटवलकी रुपमा रौतार - गुमे हात, गुमेन हिम्मत ! RUPA RAUTAR || Nepal One TV ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-8-anpR0WNPc.html
@manojthing4818
@manojthing4818 5 лет назад
😍😍😍
@sompun4890
@sompun4890 5 лет назад
डाक्टर साब लाई पनि धेरै धेरै धन्नेबाद शुझाब र सल्ला काे लागि
@nicesograna3736
@nicesograna3736 5 лет назад
धन्यवाद शिशिर दाई
@surajbista3627
@surajbista3627 5 лет назад
धन्यवाद शिशिर जी हजुर लाई हरुले ले पनि धेरै मेहनत गरेकोमा
@janakiadhikari2990
@janakiadhikari2990 5 лет назад
सर्बप्रथम त सिसिर सर र संपूर्ण सहयोगी मनहरूलाई धन्यबाद आफ्नो खूट्टा भगवनलाई खाचो भकोरहेछ सधैभरि म रून्थे कृष्ण र रुपा लाई देखेर आज चाई खूसी भयकी छू
@पोखरिअन्लाईन
wow खुसिको खबर बधाइ छ आफ्नो खुट्टामा उभिना पाउनु भयो दर्सक ले धेरै साथ दिनु भयो अब रुपा बहिनिको मुहार मा हासो देख्दा खुसी लागिरहेछ
@tekkc856
@tekkc856 5 лет назад
surya1 kc .nice dq
@bhaktabahadur9385
@bhaktabahadur9385 5 лет назад
बधाई छ कृष्ण भाइ र रुपा बहिनीलाई अब चाडै नै हिड्न सक्नु हुन्छ र साथै रुपा बहिनीलाई मेरो सल्लाह छ यसरी नै जिबन भर कृष्ण भाइ लाई दिनु है सदा यसरी नै मुना मदन काे जाेडि भएरै जिबन जिउनु भगवान ले याे जाेडि लाई सधैंभरि साथ दिनु हुन्छ
@avelinakhadka8311
@avelinakhadka8311 5 лет назад
थोरै समय निकालेर कुरा गर्नुस् आफ्ना प्रिय मान्छे आफन्तजन साथीभाइ सङग यदि आफन्त साथीभाइ नै रहेनन भने को सङग कुरा गर्नुहुन्छ ?? सबै सङग मिल्नुस , सबै सङग मीठो बोल्नुस , एक अर्कालाई दु:ख पर्दा साथ, सहयोग , सपोर्ट गर्नुस ...आफू बाच्नुस अरुलाई बचाउनुस, आफू हास्नुस अरुलाई हसाउनुस, आफू खुशी हुनुस अरुलाई खुशी बनाउनुस यहि नै हो जिन्दगी धेरै प्रगति गर्नु छैन यहाँ आखिर एकदिन मरेरै जाने त हो।😋☺️☺️😊😊
@omraj5118
@omraj5118 5 лет назад
hjr jasati sabaiko vab hos
@daudmuhammad93
@daudmuhammad93 5 лет назад
धेरै खुशी लाग्यो अब छिटो नै हिंड्न सक्ने भएको देख्न मन छ कृष्ण जि लाई..❣️❣️
@positivemangokulbastola5813
@positivemangokulbastola5813 5 лет назад
first like first coment म परे अाज सायाद मेरो अाज भाग्गे राम्रो रछ
@roshankhadayat6366
@roshankhadayat6366 5 лет назад
La la dherai khusi lagyo..........first itrvw herda jhareko aasu bat bigreko mero man ali kehi khusi aayako x....la daju sisir bhandari lai congrets
@angelarai6438
@angelarai6438 5 лет назад
Wow m so happy god bless u Krishna n rupa
@seshkumarineupane10
@seshkumarineupane10 Год назад
नम्सकार शिशिर भन्डारिलाई सलाम्छ भिडियाे बनाऐर कृष्ण वाेलिकाे बिस्सामु पुरियाई दिनुभयाे कृतिम खुट्टा राखेकाेमा मलगायत सारा नेपाली खुसिछ्न
@DeepMusic50
@DeepMusic50 5 лет назад
शिशीर जी को कामलाई सलाम गर्नेहरु यता ⬇⬇ hit lik be frn com my chnl
@rabinbcshirpali6249
@rabinbcshirpali6249 5 лет назад
धेरैको खुशीको कुरा, स्वास्थ्य लाभको कामना!
@anu100lama4
@anu100lama4 5 лет назад
धेरै राम्रो खुशि लागेउ राम्रो हाेस सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद
@jeenaninglekhu
@jeenaninglekhu 5 лет назад
धेरै खुसी लाग्यो !!! शिशिर दाजु👏🤝🙏👍️🤝🤝🤝🤝🤝
@kamalgurung7340
@kamalgurung7340 5 лет назад
Good News 👍👍👍👍 God Bless You Brother.
@deepakbahadur2317
@deepakbahadur2317 5 лет назад
किस्न जिलाइ देख्दा धेरै खुसिलाग्यो र सिर्सिर जिलाइ धेरै धन्यवाद
@sanjughaleqazx79
@sanjughaleqazx79 5 лет назад
एकदमैई खुसिको कुरो सुनपायो तसतैईगरि दुबैई हातपनि हालेको छिटैई हेरनमनछ शिशिर दादलाई धनेएबाद
@srijanasubba6559
@srijanasubba6559 5 лет назад
Thank🙏💕 God.... Dhari khusi lagyo ni.....
@Nirpabista26
@Nirpabista26 5 лет назад
धेरै राम्रो कुरा सुन्न पाइयो आज खुसिको सिमा नै छैन मेरो
@jayaramshrestha3782
@jayaramshrestha3782 5 лет назад
डाक्टर साबलाई धन्यवाद🙏🙏 wow very nice suggestion🌺🌺
@Sunaulopana
@Sunaulopana 5 лет назад
Thank sir
@rathorestupid8548
@rathorestupid8548 5 лет назад
कृष्ण दादाको साहस ,,रुपा दिदी को निस्वार्थ माया र सम्पुर्ण महान मनका धनि नेपालिहरु को साथ र सहयोगले आज खुसी देख्न पाइएयो ,,,धेरै खुसी लाग्यो,💘
@baburamsapkota8655
@baburamsapkota8655 5 лет назад
स्वास्थ लाभ को कामना गर्दछु कृष्ण ओलि । शिशिर दाइ सबै को हिरो 😍
@gnmannu764
@gnmannu764 5 лет назад
धन्यवाद शिशिर भण्डारी
@positivemangokulbastola5813
@positivemangokulbastola5813 5 лет назад
सारै मन छुन्छ खुसि लागो छि्टो सबै होस
@karnamagar1662
@karnamagar1662 5 лет назад
धेरै खुसी को कुरा 😍अनि सिसिर सर लाई लाखौ लाख दन्यबाद 🇳🇵
@hemantgahatraj4503
@hemantgahatraj4503 5 лет назад
Wow yak dam khusi ko kbr dai
@teyhervevjeugegvee8120
@teyhervevjeugegvee8120 5 лет назад
सिसिर दा हजुर त कबि हुनु पर्रने हो कति मिठो बोली छ आज जति खुसि जिन्दगी मा कहीले भएको छैन किष्ण भाईको र रुपाको खुसी हामी सबैको खुसी हो
@bhupeshkhadka1312
@bhupeshkhadka1312 5 лет назад
शिशिर दाइ हजुर को काम अनि सहयोग देखेर म हजुर प्रती धेरै नै आभारी छु । केही आशा का साथ म पनि हजुर सङ्ग केही सहयोग को लागि आग्रह गर्दछु। गाडी मा काम गर्दै गर्दा विधुतिय लाईन को तार ले करेन्ट लागेर उस्को पनि स्थिती एकदम नाजुक भएको कारण ले गर्दा,म हजुर सङ्ग केही सहयोग को आशा राखी हजुर लाई यो मेसेज पठाईरहेको छु। मेरो पनि भतिजा को करेन्ट लागेर kaathmandu को किर्तिपुर हस्पिटल मा उपचार को क्रम मा धेरै नै खर्च भैसकेको छ। घरको आर्थिक स्थिति एकदमै नाजुक भयकोले उस्को उपचारको लागि बाहिरी ऋण धेरै नै भैसकेकोले अझै उस्को एउटा खुट्टा हाल्नको लागि घरको आर्थिक स्थिति ले भ्याउन नसकेको कारण हजुर हरुको साथ अनि यश RU-vid channel को अपिल को कारण ले गर्दा केही सहयोग को आशा राखेको छु। हामिहरु सङ्ग बजेट अभाब को कारण खुट्टा हाल्न नसक्ने भयकोले हजुर ले यश RU-vid channel मार्फत केही सहयोग को अपिल गरिदिन हुन हजुर लाई अनि यश RU-vid channel लाई म आग्रह गर्दछु। हजुरले यश channel मार्फत अथवा सोयम आफैले सहयोग को लागि अपिल गरिदिनु हुने छ भन्ने आशा राखेको छु। हजुर को काम अनि सहयोग को उत्कृष्ट नतिजा देख्न पाउँदा मलाई पनि धेरै नै खुशी लाग्ने गर्दछ । त्यसैले आज हजुर सङ्ग केही दु:खद कुरा लियर आयको छु । आशा छ हजुर को साथ अनि हजुर को मायाले धेरै नै सहयोग मिल्ने छ। नाम:- भुपेन्द्र बहादुर खड्का ठेगाना(स्थायी):- लम्की चुहा नगरपालिका ५ कैलाली नेपाल (सुदुरपश्चिम) ठेगाना (अस्थायी):- नक्साल Kathmandu सम्पर्क नम्बर:- 9803553282/9868895601 E-mail:- bhupeshkhadka123@gmail.com नोट :- हजुर सङ्ग सम्पर्क मा धेरै नै हुन खोजेको छु तर हजुर सङ्ग सम्पर्क मा हुन सकिरहेको छैन आशा छ हजुरले मेरो अपेक्षा लाई मध्यनजर दिनु हुने छ। शिशिर दाइ हजुरको थोरै साथ अनि अपिल को कारण ले मेरो भतिजाको जिन्दगी मा खुशी को लहर आउने छ।
@bharatbahadur392
@bharatbahadur392 5 лет назад
यो खुसी रुपा र कृष्णको मात्र नभएर हामी सम्पुर्ण शुभचिन्तकहरुको पनि खुसी हो, कृष्ण र रुपालाई सधै यस्तै हसिलो अनुहारमा देख्न पाईयोस् धन्यबाद सम्पुर्ण सहयोगी भगवानहरुलाई।
@santoshthapa8679
@santoshthapa8679 5 лет назад
Thanku so much shirshir sir salam xa hajur lai
@tikarai8948
@tikarai8948 5 лет назад
धन्यवाद हजुर लाई पत्रकार भाई
@Sunaulopana
@Sunaulopana 5 лет назад
Thanks
@tirmalkadayat2664
@tirmalkadayat2664 5 лет назад
thanku dhari dhari dhannabhade hajur
@mrtamang7667
@mrtamang7667 5 лет назад
wow khusi ko kbr miss you shishir bro love you all
@dipakbc1200
@dipakbc1200 5 лет назад
धेरै खुशी लाग्यो भाइ कृष्ण लाई देख्दा
@pabinakhanal6763
@pabinakhanal6763 5 лет назад
Waw ekdam khusi lgyo mlai aja Krishna ubhiyako dekhda aba xitai hedeko dekhn mn x
@suryakaini332
@suryakaini332 5 лет назад
बधाइ भाइलाई ।अझ राम्रो स्वस्थलाभ को कामना
@chitraniran9994
@chitraniran9994 5 лет назад
Therai khusi ko kura ho😊😊❣️❣️🇳🇵
@govinbuda9588
@govinbuda9588 5 лет назад
Hand pani launu parx sabai melera
@govindagutama5416
@govindagutama5416 5 лет назад
धेरै राम्रो कुरा सुन्न पाइयो👏👏
@madhabbanskota1208
@madhabbanskota1208 5 лет назад
खुसिको खबर्
@shibabhattarai2545
@shibabhattarai2545 5 лет назад
अति खुशिको खबर शिशिर दाई कृष्ण भाई र रूपा बैनी को जीवना अझ खिशी को दिन देखन पाइयोस हात लगाएर धेरै राम्रो सल्ला सुझाप डाक्टर साप को💕
@ramuramukr8194
@ramuramukr8194 5 лет назад
सारै खुसिकाे खबर शिशिर दादा
@changename6800
@changename6800 5 лет назад
बधाई अनि धेरै धेरै शुभकामना प्रदानगर्न चाहान्छु सम्पुर्ण सहयोगीमन हरु अनि यश कार्यमा आवद्ध भएर लाग्नु भएको शिशिर दाको टिमलाई अनि अबको उज्ल भबिस्यको शुभकामना प्रदान गर्दछु कृष्ण अनि रुपा तपाईहरुलाई
@khemrocca8654
@khemrocca8654 5 лет назад
धेरै खुशी लाग्यो छिट्टै हिंड्न् सक्नुहोस वलि भाई
@Ashokkumar-jm3es
@Ashokkumar-jm3es 5 лет назад
खुसी लाग्यो । सहयोगी मनहरुलाई अनगिन्ती धन्यवाद । शिशिर भन्डारी लगायत सम्पूर्ण टिमलाई पनि धन्यबाद ॥
@janu5394
@janu5394 5 лет назад
बधाई छ krishna oli brother 💐Hjrlai
@dawa.sharpa1916
@dawa.sharpa1916 5 лет назад
मेरोत आजखूसिको सिमनौइ छैइन मचौइ दुबौइबाट भाइबौइनिलाइ 👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@basantaregmi619
@basantaregmi619 5 лет назад
निकै खुसी लायो आज यो भिडियो हेरेर, त्र,खुट्टा त बाहिर देस मा,गयएर हाल्नी भन्ने कुरो भय को जस्तो लाउथ्यो।मैले नबुझेको होकि के हो
@srijanarai1283
@srijanarai1283 5 лет назад
होईन नि हाथ को लागि पो बाहिर देश जाने हो ।खुट्टा त आफ्नै देशमा लाउने हो भनेको नी ।
@dhanlimbu6075
@dhanlimbu6075 5 лет назад
धेरै राम्रो कृष्ण भाइ उभेको देख्दा एग्दमै खुसी भये म अब हात पनि छिटै देख्नु पाउ
@bhajindrakhamcha9902
@bhajindrakhamcha9902 5 лет назад
मैले Like गरि सके शिशिर दाजु
@rajeshdhakal9029
@rajeshdhakal9029 5 лет назад
खुशी को कुरा हेर्न र सुन्न पाइयो आज।बिस्तारै राम्रो हुन्छ।हतार नगर्नु होला।सफलता को कामना गर्दछु।।शुभकामना छ कृष्ण भाइ लाई अनि रुपा बहिनी लाई।साथै शिशिर ब्रदर लाई पनि धेरै धेरै धन्यवाद छ।हाल: के एस ए ।।अमेरिकी राजदुतावास ।।होम: नेपाल,भरतपुर ,चितवन ,नारायणगढ
@anjilashrestha954
@anjilashrestha954 5 лет назад
wow khusi lagyo
@gayankarki2371
@gayankarki2371 5 лет назад
कुष्ण र रुसपालाई खुसी राख्नुमा सबै भन्दा ठूलो देन शिशिर भाइ हजुरको हातछ शिशिर भाइ तपाईं महान हुनु हुन्छ
@deepakadhikari8494
@deepakadhikari8494 5 лет назад
Wow धेरै धेरै धन्यवाद शिशिर दाजु अनि सम्पूर्ण सहयोगी मनहरू लाई !☺
@alisakc8539
@alisakc8539 5 лет назад
धेरै खुसी लाग्यो
@loveislife4611
@loveislife4611 5 лет назад
Very good news best of luck vai
@jessicarai5333
@jessicarai5333 5 лет назад
Ramro vanda ni dherai ramro sishir bhandari
@gajendraaidi9160
@gajendraaidi9160 5 лет назад
मेघालाइ नि ल्याउनु पर्यो भाइ
@devidgoodboi3826
@devidgoodboi3826 5 лет назад
सहि भन्नू भयो हजुर ले।
@surakshyaniraula2652
@surakshyaniraula2652 5 лет назад
Gajendra Aidi mero chimeki baini ho megha
@bindaparajuli6717
@bindaparajuli6717 5 лет назад
ल बधाइ छ
@urmilaprasai9024
@urmilaprasai9024 5 лет назад
Sahi bhanu bho
@rabinraj2431
@rabinraj2431 5 лет назад
Ajay Baraili uOp
@ramchandraghale3017
@ramchandraghale3017 5 лет назад
धन्यवाद शिशिर जि
@kamalabudathoki317
@kamalabudathoki317 5 лет назад
Wowow so Good 😍😍😍😍😍😍😍😍😍😍
@bijayrai7829
@bijayrai7829 5 лет назад
मिडियाले धेरै काम गरे तर सबै भन्दा यो काम असल गरेकोमा मिडीया प्रती अतेन्ता धन्यावादी छु, छौ, हुनेछौ, ✋✋👍👍
@DeepMusic50
@DeepMusic50 5 лет назад
daju sathi banaunu la mani sb garxu
@GaneshAryal
@GaneshAryal 5 лет назад
Ramailo Nepal Hajur lai 1 subscribe ok n Mali ni hai
@GaneshAryal
@GaneshAryal 5 лет назад
Bijay Rai Hajur lai 1 subscribe ok n Mali ni hai
@ramitbk626
@ramitbk626 5 лет назад
धेरै राम्रो खुशी लाग्यो
@gaumaya8527
@gaumaya8527 5 лет назад
Mero vai lai aab ramro hosh Mero vai kridhna timi lai hideko dekba chahanxu
@sunilkpun8719
@sunilkpun8719 5 лет назад
Thank you sisir dai
@hakkusth2215
@hakkusth2215 5 лет назад
Wow❤❤
@santabir1233
@santabir1233 5 лет назад
अह सदैव यो जोडिको खुशिले छै रहोस
@karandhami1542
@karandhami1542 5 лет назад
get well soon god bless you 😍😍
@sumank.c.8422
@sumank.c.8422 5 лет назад
हामी नेपाली हरूले मिलेर जे पनि गर्न सक्छौ भन्नि एउटा उाहरण कृष्ण दाजु पनि हुनुहुन्छ। आज सबै नेपालीहरु निकै नै खुशी छौं कृष्ण दाईले एउटा नयाँ जीवन पाउन लगिराख्नु भएको छ। शिशिर दाई लाई निकै नै धन्यबाद। अब नेपाली हरूको आर्को एउटा काम मा हामी सबै मिल्नु पर्छ त्यो हो धुर्मुस सुन्तली फाउन्डेसन ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मा पनि हामी नेपाली सबै मिलेर पूरा गर्नु पर्छ। जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@milankhatri7327
@milankhatri7327 5 лет назад
Yo bhanda thulo khusi k hunx rw Thank you so much 🙏🙏🙏Naya naya News Nepal🙌 Ekdamaii khusi xu moh ni Vangwan kasm😊😊😊😍😍
@umagrg6682
@umagrg6682 5 лет назад
Dherai ramro vayo tq
@Sunaulopana
@Sunaulopana 5 лет назад
Good too see this..tear cameout sir
@dillikhatrirukameli.6449
@dillikhatrirukameli.6449 5 лет назад
निकै खूसि लाग्यो आज यो भीडियो हेरेर शिशिर दादा लगायत डकटर लाई बदाई छ
@babuisbishnumayagaha5027
@babuisbishnumayagaha5027 5 лет назад
कृस्ना ओलि लाई खुसी दिने सहयोग मन हरु लाई धन्नेबाद
@nabarajsingh5640
@nabarajsingh5640 5 лет назад
Thanks so much शिशिर
@riyathapa772
@riyathapa772 5 лет назад
Good News
Далее