Тёмный

केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19 

Rajatpat Online TV
Подписаться 636 тыс.
Просмотров 544 тыс.
50% 1

केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 19
Presenter : Prakash Subedi
Guest : Keki Adhikari
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode19 #kekiadhikari #boksikoghar #kekiadhikaribiography #kekiadhikariinterview #kekiadhikarimovie #bujhinamaile #bujhaideukasaile #prakashsapur #samikshyadhikari
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Развлечения

Опубликовано:

 

20 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 724   
@user-mp2tw3dx4s
@user-mp2tw3dx4s Месяц назад
सन्सकार के हो कसरी बोल्नु❤पर्छ अभिनय के हो कसरी गर्नुपर्छ पढाइ के हो कसरी पढ्नुपर्छ । मान्छे के हो कसरी रहनुपर्छ भन्ने कुरा भरपूर ज्ञान भएको सफल अभिनेत्री केकि अधिकारी ❤❤
@prabatiacharya3102
@prabatiacharya3102 Месяц назад
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@user-dt3sp6xw9l
@user-dt3sp6xw9l Месяц назад
Right❤❤
@manjumishra2842
@manjumishra2842 Месяц назад
Keki Adhikary is the best actor
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p Месяц назад
हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक अरु हिरोइन हरु त हा‌हा र हुँ हुँ गर्छन् । केकी लाई बोलाउनु भएकोमा धन्यवाद रजतपट अंकललाई बोक्सीको घर हेर्न आतुर छौं
@nalarajpoudel9132
@nalarajpoudel9132 Месяц назад
Khe tha chhaena Hawa kalakar k baudhik vannu yar
@laxmanmoktan2236
@laxmanmoktan2236 Месяц назад
😊😊
@dibya_jabegu
@dibya_jabegu Месяц назад
​@@nalarajpoudel9132तपाइहरुलाइ त पुजा शर्मा आचल शर्मा पो सारै बौद्धिक लाग्छ त है 😅
@Seettal.miss8378
@Seettal.miss8378 Месяц назад
झन पुजा शर्मा पो छिन त अचम्मैको
@rameshsiwakoti340
@rameshsiwakoti340 Месяц назад
केकि को बौद्धिक कुरा र मिठास बोलो सुन्ने भाग्य मा हुनु परो नि त। ❤ लब यु केकि
@TikaSanu
@TikaSanu Месяц назад
सारै आनंद आयो फिल्मी क्षेत्रमै मीठो बोल्ने कलाकार नायिका केकि अधिकारी । मनि लागेकै दिन हेर्छु यो फिलिम।
@RameshBK-vk9vx
@RameshBK-vk9vx Месяц назад
मलाइ नि टिकट दिनु दिदि❤😊
@gyangauchan1875
@gyangauchan1875 Месяц назад
ho ra ??
@Debaki_Dahal_Creation
@Debaki_Dahal_Creation 27 дней назад
🖐️
@vijayapoudel2901
@vijayapoudel2901 Месяц назад
कति राम्रो सोच, समझदार,कुनै पनि कुरा बनावटी नभएको कुशल अभिनेत्री ❤
@ramkrishnasharma7080
@ramkrishnasharma7080 Месяц назад
यस्तो हुनुपर्छ नायिका भनेको, बुझक्की, परिपक्क, समझदार, सन्तुलित, बाैद्धिक, उन्नत चेतना, कलाकारिता र सामाजिक ज्ञानले भरिपुर्ण । Girl with Brain and Beauty ! नायकमा प्रदिप खड्का पनि यस्तै छन् ।।
@keshabkarki9044
@keshabkarki9044 Месяц назад
मलाई मनपर्ने नायिका केकी अधिकारी को रजतपटमा अन्तरवार्ता हेर्न पाउदा खुशी लाग्यो ❤❤❤
@sayhello...4870
@sayhello...4870 Месяц назад
केकि एउटा नेपाली सिने जगत को ।।आस लाग्दो कलाकर हो आगामी दिन को लागि सुभ कामना छ ❤❤
@bishnubhandarikandel301
@bishnubhandarikandel301 Месяц назад
मत तेस्तो गरदी हेरेपछी पूरैहेरनेगरछू म 😊
@BikramArpan
@BikramArpan Месяц назад
सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो। बोक्सीको घर... को सफलताको शुभकामना 🎉🎉🎉 प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना 💐💐💐 अब आशा खड्का र सागर गौतमलाई ल्याउनु प्लिज 🙏🙏🙏
@aashikaadhikari4948
@aashikaadhikari4948 Месяц назад
एउटा कुरा , फिल्म फ्लप हुने नायिका को हातमा मात्र हुदैन, कथा, बिषयबस्तु, सम्पुर्ण टिम मा भर पर्दछ| कति बौद्धिक, इमान्दार अनि अनुसासित नायिका ❤❤
@parbatiaagri4961
@parbatiaagri4961 Месяц назад
Salam xa keki ji lai
@adhikarisushil100
@adhikarisushil100 Месяц назад
केकि अधिकारी सँगको अन्तर्वार्ता असाध्यै मन पर्यो अब को साता मनसराको निर्देशक उपेन्द्र सुब्बा अनि अभिनेता प्रविण खतिवडा दुबै जना अथवा एकैजनालाई मात्र भए पनि ल्याउनु हुन अनुरोध गरेँ है टिम रजतपट
@suneetagosai7874
@suneetagosai7874 Месяц назад
द प्रकाश सुवेदी शो को अहिले सम्मकै सबै भन्दा नम्र शिस्ट अनि राम्रो बोल्ने Guest केकी अधिकारी ❤❤सबैलाई प्रेरणा मिलोस केकी बाट , साथै बोक्सीको घरको लागी अग्रिम शुभकामना❤❤
@manbahadur3428
@manbahadur3428 Месяц назад
A completely Nepalese heroine. उहाँ बौद्धिक क्षमता भएको नेपाली चेली लाई बधाई ल है।
@sundardhital4903
@sundardhital4903 Месяц назад
प्रकाश सुवेदी सरको पुर्ण रुपमा स्वास्थ्य लाभको कामना गर्दछु भगवान श्री पशुपतिनाथ संग 💐 यो कार्यक्रम नछुट्याई हेर्न को पनि भगवान सधैं भरी दाहिना रहुन
@RamishaChetry
@RamishaChetry Месяц назад
अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन्। र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए❤❤ best of luck बोक्सीको घर
@syumesatri7116
@syumesatri7116 Месяц назад
प्रकाश काका लाई पुर्ण स्वास्थ लाभ को कामना ।अनि बोक्सी को घर लाई सफलता को कामना ❤❤
@rajanparajuli1640
@rajanparajuli1640 Месяц назад
केकीको रगतमै कला मिसिएर आएको छ।किनकि उनी नाटककार, कलाकार निर्माता ,लेखक बद्री अधिकारी दाइ कि छोरी हुन।
@indiragurungshrestha4425
@indiragurungshrestha4425 Месяц назад
आफ्नो कामलाई पुजा सम्मान ठाँन्नु कसै ले प्रकाश काका बाट सिकुन।।🙏🙏🙏🙏🙏 स्वास्थ लाभको काम्ना ❤❤❤❤
@neetafutureambani5751
@neetafutureambani5751 Месяц назад
बौद्धिक क्षमता र दक्षता तथा ज्ञान भएकी नायिका केकी अधिकारी ❤❤ बोक्सीको घर सफल रहोस्। हजुरको हरेक कार्यहरू पुर्ण हुन । नयाँ बर्षको शुभकामना 🎉🎉
@shashilama4036
@shashilama4036 Месяц назад
Prakash subedi ju laai get well soon अनि prakash सपूत जि ले समिक्षा अधिकारि बैनी लाई हरेक परिस्थिति मा गरेको suports देखि heartly thank you prakash saput भन्न चाहान्छु अनि best of luck फर्की फर्की team ❤❤❤
@khatrijayanta
@khatrijayanta Месяц назад
विवाह सम्बन्धी केकि को सोचले एकदमै प्रभावित पार्यो मलाई ❤❤❤ सबै नायिकाको सोच यस्तै भए सायद कोही गरिब लाई विवाहको कुराको हिनताबोध महशुस हुने थिएन❤❤
@saru__rana
@saru__rana Месяц назад
100%❤
@KungkungRai
@KungkungRai Месяц назад
एकदमै बहुप्रतिभााली व्यक्तित्त्वकी धनी, बौद्धिक अभिनेत्री केकी अधिकारी 👏 चलचित्र बोक्सीको घर लाई सफलताको धेरै शुभकामना
@darikakarajan5062
@darikakarajan5062 Месяц назад
मन पर्ने नायिका मध्य बाट पनि अझ मनपर्ने केकि बोली अभिनय देखि सरलता सम्पुर्ण गुण भएकी राम्री ❤❤😍
@swastikapokhrel3572
@swastikapokhrel3572 Месяц назад
अहिलेको सबैभन्दा मन पर्ने हिरोइन ❤❤❤ कस्तो राम्रो सोचाइ अनि बोल्ने भाशासैली शुभकामना फिल्म सफल रहोस 🙏
@Namita-ry6sn
@Namita-ry6sn Месяц назад
केकी जी मलाई मन पर्ने कलाकार सफलताको शुभकामना हामित विदेशमा हेर्न संभव नहुने।
@shambhubasnet7615
@shambhubasnet7615 Месяц назад
वा यो धर्तिको उन्नत संस्कारीक मानव भनेर संझन्छु उहाँलाई बड़ो उत्कृष्ट लाग्छ सबै सधै पाईलाहरु सफल रहुन /
@rabinoli187
@rabinoli187 Месяц назад
केकी अधिकारी एक कुशल अभिनेत्री सहित beauty with brain हुन। मलाइ पहिले देखी नै एकदमै मन पर्छ।
@bhumithapa3102
@bhumithapa3102 Месяц назад
व्यवसायिक हिसाबले उहाँको धेरै movie हरुले राम्रो business गर्न नसकेनी तर उहाँको moview एक most धेरै हेरेको छु ..malai सफल जस्तै लाग्छ malai होईन सबैको लाग्छ होला..❤
@rejinagurung1667
@rejinagurung1667 9 дней назад
प्रकाश दाईको दुई जना ब्यक्तिको नाम लिएर छान्न लगाउने तरिका खुब मन पर्छ किनकि पाहुनसलाई साह्रै अफ्ट्यारो बनाउछ
@subbajiwan
@subbajiwan Месяц назад
She is an intellectual person. She normally does not let down herself. Best wishes.👏
@kulprasad6119
@kulprasad6119 Месяц назад
प्रकाश सुवेदी दाजुलाई सिग्र स्वास्थ लाभको कामना छ हजुर्को यो प्रोग्राम सबै हेर्न गर्छु हेर्दा धेरै रमाइलो हुनुका साथै ज्ञान पनि बडाउछ। मेरो बेस्ट शो हो।
@hatimansari1540
@hatimansari1540 Месяц назад
अभिनय कि खानी केकि अधिकारी All Time My Favourite नायिका ❤❤lots of love form malaysia ❤️❤️🇳🇵🇳🇵❤️❤️🇲🇾❤️❤️
@arunaakash7436
@arunaakash7436 Месяц назад
केकी अधिकारी को भोईस सारै मीठो लाग्छ। सबैलाई चिप्ल्याउने अङ्कल यसपालि चाहिँ आफै चिप्लिनु भएछ । परिवर्तन पछि आराम गर्न पर्ने अवस्थामा पनि कार्यक्रम संचालन गर्न परेकोले होला।
@rajendraphuyal6631
@rajendraphuyal6631 24 дня назад
❤❤❤❤❤❤
@TravelLover1.7M
@TravelLover1.7M Месяц назад
अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन् । र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए best of luck बोक्सीको घर❤🙏💕🥀💐🌺
@charchabhattarai976
@charchabhattarai976 Месяц назад
प्रकास दाइ अब आउदो भागमा सुनिल थापा मुकुन्द थापा गणेश उप्रेती गोउरी मल्ल अर्जुन श्रेष्ठ सुशील छेत्री रमीत ढुंगाना अरु पुराना कलाकारहरु ल्याउनु परो बिराज दाई
@chuneshormuktan6825
@chuneshormuktan6825 Месяц назад
केकि जि सुटिङको बेला रुखमा चढ्ने कुरा गर्नु भयो मन लगाएर काममा डुब्नुको अवस्था हो strong n great actress
@dilabasnet5185
@dilabasnet5185 Месяц назад
केकि को अन्तरबार्ता पहिलो पटक हेरे साच्चिकै केकि धेरै कुरासँग परिचित र ग्यान भयको नायिका रहिछन् कोहि कलाकार हरु त ब्यक्ति नेता त परै जावस नेपाल देस जिल्ला लाई नचिन्ने पनि छन 😅😅
@thakurbhusal8569
@thakurbhusal8569 Месяц назад
जस्तै पनि भन्नु परो नि हजुर
@RoshanBohara-vd6sp
@RoshanBohara-vd6sp Месяц назад
अर्को episode मा अनमोल केसि लाई ल्याउनु पर्यो ❤
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf Месяц назад
एकदमै राम्रो कुरा केकी अधिकारी जी को सबै उहाँ को मुभी लाई साथ दिउं
@user-gn4wb1rw6b
@user-gn4wb1rw6b 2 дня назад
सारै राम्रोसँग कुरा गर्छिन हाम्रो भतिज सम्मान छ नानि तिमी लाई अझ अगाडि बढ ।
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL Месяц назад
अन्मोल केसि प्रदिप खड्का पल शाह आर्यन सिग्देल यो कार्यक्रममा आउन पर्च भन्ने एक हौ
@Bistanirajan
@Bistanirajan Месяц назад
Anmpl kc matra aaunu parxa❤🎉
@amarpaudel9163
@amarpaudel9163 Месяц назад
Rajapat uncle la harmroo kura sunu hunxa ke naii vanni kuroo hoo❤😊
@sarojbhatta2022
@sarojbhatta2022 Месяц назад
Aauna pardaina
@prakuaryal
@prakuaryal Месяц назад
सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो। बोक्सीको घर... को सफलताको शुभकामना प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना !!!
@surendragole4417
@surendragole4417 Месяц назад
स्वास्थ्य लाभको कामना काका😊 🙏🙏
@bharatpariyar5793
@bharatpariyar5793 Месяц назад
केकि अधिकारिका फ्यानहरु यता हाजिर हुम है!!
@sapananepali4258
@sapananepali4258 Месяц назад
मलाई एकदमै मन पर्ने नाइका उहाको यो फिल्म पनि हेर्न जादैछु केकिलाइ अझै सफलता को लागी शुभकामना ❤❤🙏🙏
@rabindrathapa7317
@rabindrathapa7317 Месяц назад
मलाई मन पार्ने नाईका केकि सिस्टर हरेक नेपाली को मन मस्तिष्कमा बस्न सफल नाईका समाजको मात्र नभई नेपाल को उदाहरणीय अनि हरेक बिधामा पोख्त नाईका इनि सिस्टर लाई बनाउन पार्ने नेपालको रास्ट्रपति।
@tilaktiwari9569
@tilaktiwari9569 Месяц назад
हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक
@SummitSlices
@SummitSlices Месяц назад
बिबाह को पैसो यो फिल्म मा लगाउनु भएको होला फिल्म हित भएसी दरो पार्टि दिनुहोस के कि ज्यु ❤️❤️
@prakashkalpana996
@prakashkalpana996 Месяц назад
केकी अधकारी को बोली सारै मन पर्छ मलाई त सफल्ता को शुभ कामना छ ❤❤
@ManjaniShrestha
@ManjaniShrestha Месяц назад
एकदम मनपर्ने, बोल्ने कस्तो राम्रो लाग्छ, सबै गुण उनमा परेको देखिन्छ ❤️
@asalchhetri9805
@asalchhetri9805 Месяц назад
शीघ्र स्वास्थ्यलाभको कामना प्रकाश अङ्कल 🙏🙏❤️❤️भगवानले हजुरलाई रक्षा गरुन 🙏🙏😍😍
@TirManTamang
@TirManTamang Месяц назад
मलाई एकदम मन पर्ने हिरोनी केकी। अधिकारी❤️❤️❤️
@user-cf5th9nh7j
@user-cf5th9nh7j Месяц назад
मान्छे राम्री , बाेली मिठाे र असल स्वभाव भएकोले हाेला यति लाेकप्रिय अभिनेत्रीकाे रुपमा चित्रण हुनुभएको !!
@user-nw4ok3kr1y
@user-nw4ok3kr1y Месяц назад
एतिको संकारी मान्छेले श्री मान लाई तं भनेर संबोधन गरेको मन लागेन
@namitatimalsina3257
@namitatimalsina3257 Месяц назад
नेपाली चलचित्रमा आफ्नो अतुलनीय योगदान दिएका शम्भु प्रधान र नुतन प्रधानको परिवार कहाँ छन प्रकाश दाइ । वहाँहरुलाइ पनि ल्याउनु पर्यो ।
@pukarrai6520
@pukarrai6520 Месяц назад
जस्तो बोली त्यस्तै अभिनय ... अब्बल नायिका #KK साच्चै मन पर्यो..👍️👌 .. यो interview हेरेर धेरै नायिकाहरुलाई ज्ञान मिलोस..🙏
@PremXettri-qr5cu
@PremXettri-qr5cu Месяц назад
सिग्र स्वास्थ्य लाभको कामना प्रकाश दाई❤❤
@SaruRai-ig1hg5rv9r
@SaruRai-ig1hg5rv9r Месяц назад
बोली कस्तो सुनी रहौ जस्तो movie herna dherai ekasaita xu❤❤ keki sister ❤❤
@arazunmagar1717
@arazunmagar1717 Месяц назад
She proved that she is `Brain with Beauty´ Full maturity thought... Malai tah Chamchami dekhi nai mann pareko thyo...
@bijaylama7333
@bijaylama7333 Месяц назад
मेरो best मन पर्ने केकि अधिकारी हो👌👌❤️❤️🤗🤗
@user-vs9gh9sn2z
@user-vs9gh9sn2z Месяц назад
I really appriciate her way of thinking about marriage , Everyone should understand that ❤
@mukundabasnet1124
@mukundabasnet1124 Месяц назад
बालेन साह लाई यो अन्तरबार्ता मा लिनु पर्छ भन्ने जति हाजिर हुम न है भिउज पनि अथाह आउने थियो यो सो को🙏
@Santoshgaire111
@Santoshgaire111 Месяц назад
बालेन अर्को चुनाव नआउन्जेल कुनै अन्तरवार्ता दिँदैनन।
@manojbk8541
@manojbk8541 Месяц назад
अबको नेपालको न. 1 अभिनेत्रि केकि अधिकारि ❤
@dipakadhikari3771
@dipakadhikari3771 Месяц назад
नम्र , शिष्ट अनी व्यबहारीक कलाकार र बुहारीको उदाहरण केकी अधीकारी 🙏🙏❤️❤️ बोक्सीको घरलाई सफलताको शुभकामना अनी प्रकाश दाईलाई मुरी मुरी धन्यबाद यो शो ल्याउनुभएकोमा 🙏🙏❤️❤️
@Jagdish.89
@Jagdish.89 Месяц назад
बिराज भट्ट, मनसराका निर्देशक उपेन्द्र सुब्बा, पब्रिन खतीवडा , मेनुका प्रधान लाइ बोलाउनु पऱ्यो रजतपटमा !❤
@sushilbista6698
@sushilbista6698 Месяц назад
मलाई मन पर्ने नेपाली सिनेजगतको नायिका केकि जी को अन्तर्वार्ता हेर्न पाउदा कस्तो खुसी लाग्यो !!❤ फिलिम सुपर डुपर चलोस शुभकामना !!❤❤
@shresthakllion
@shresthakllion Месяц назад
Great thought & understanding. Educated & Brilliant actress Keki Adhikari.
@user-jc7dl9ny3d
@user-jc7dl9ny3d 23 дня назад
केकि अधिकार मलाई मनपर्ने नायिका हुन हजुरको फिल्म मलाई त एकदमै मन पर्छ
@adhikarinabraj2034
@adhikarinabraj2034 Месяц назад
अनुसासित र प्रष्ट बक्ता केकि बैनी लाई आउदै गरेको चलचित्र को सफलता को शुभकामना ❤❤❤❤
@user-ok3te9su8b
@user-ok3te9su8b Месяц назад
सर्बपर्थम त प्रकाश दाइ लाई दुई हात जोडी naman🙏🙏🙏🙏🙏 हजुर लाइ छिटोभन्दा छिटो सन्चो भको देख्न पाउ अनि केकि म्याम त मलाई एक्दम मन पर्ने कलाकार हुनुहुन्छ उहाँ को बोल्ने सैलि बोली वचन हरु सारै मिठो लाग्छ अनि सस्करी लाग्छ मलाई ❤❤❤❤❤❤❤❤❤
@user-zl7qu2ih6s
@user-zl7qu2ih6s Месяц назад
नेपाली फिल्म जगतमा मलाई मनपर्ने हिरोईन केकी।
@padamloppa9539
@padamloppa9539 Месяц назад
समाज को अब्बल इमान्दारी हाइफाइ नभयकी सबै कुरा को भरिपुर्ण नारी केकि
@ramsharanthapa5786
@ramsharanthapa5786 Месяц назад
सु-स्वास्थ सहित दिर्घायुको कामना प्रकाश सर 🙏🙏 सधै यसरी नै हजुरको कार्यक्रम हेर्न पाउ 👏👏❤️❤️
@BhushalVlog55
@BhushalVlog55 Месяц назад
प्रकाश सुवेदी काका लाई सिघ्र स्वास्थ लाभाको शुभकामना साथै बोक्सी को घर सिनेमा लाई पनि शुभकामना 🎉
@raajchhantyal5175
@raajchhantyal5175 Месяц назад
शिर्घ स्वास्थ्य लाभको कमाना प्रकाश सुबेडी सर लाई best wishes keki Adhikari & boksiko ghar.. all team 😍😍
@sunil24538
@sunil24538 Месяц назад
जोपनी बौद्धिक नायिका एकदम पढेलेखेका नायिका acting एकदमै राम्रो भनेर भनेको सूनिन्छ यी नानीको बारेमा। यिनको कुरा र नेपालमा ८३ हजार मेगावाट बिजुली निकाल्ने क्षमता छ भन्नू same हो।त्यस्तो न चलेको फिल्म न बौद्धिक भएर बौद्धिक क्षेत्रमा केही गरेको खासै देखिन्न हौ।
@khemrajregmi
@khemrajregmi Месяц назад
आहा प्रकाश सर को आवाज नै मनमोहक छ 🎉❤ बधाई छ प्रिय सर ❤
@ramchhetri2890
@ramchhetri2890 Месяц назад
प्रस्तुत कर्ता ज्यू अति उत्कृष्ट र सभ्य नायिका के के लाई ल्याउनु भए को मा आभार व्यक्त गर्दै बोक्सी को घरको सफलता को कामना गर्दछु। जय जन्म भूमी।
@HemrajAgr-mg1rd
@HemrajAgr-mg1rd Месяц назад
कती राम्रो
@devendravlog9244
@devendravlog9244 Месяц назад
धेरै धेरै सम्झना केकी जी। बर्षौं देखि हजुरलाई पछ्याई रहेको छु।
@samirsunar-ji8ts
@samirsunar-ji8ts Месяц назад
प्रकाश सुबेधी दाजुका फ्यानहरु यता आउनु ल।के के अधिकारी दिदीको नयाँ फिल्म बाेक्सीकाे घरलाइ सम्पूर्ण नेपाली दाजु भाइले माया गरेर हेरी दिनु ल सफलताको शुभकामना बाेक्सीकाे घरलाइ🙏🙏🙏❤️❤️🎉🎊
@ritashrestha976
@ritashrestha976 Месяц назад
केकि अधिकारीलाई सधैं मान्छु,धेरै राम्रि,याेग्य कलाकार
@indirabhandari8469
@indirabhandari8469 Месяц назад
मलाइ मन पर्ने केकी अधिकारी कति राम्रो सोच छ अनि सिम्पल लभ यु केकी❤❤❤
@prakashkhatri8675
@prakashkhatri8675 Месяц назад
सिघ्र स्वस्थ लाभको कामना प्रकाश सुवेदी ज्यु
@kabitashrestha7675
@kabitashrestha7675 Месяц назад
सारै राम्रो सोचाइ अनि कति राम्रो ब्यक्तित्व केकि जि को। तर एउटा कुराले अलि मन खिन्न भयो रिमालाइ नछान्दा ।
@user-ub2yx3zn5l
@user-ub2yx3zn5l Месяц назад
सिंदुर पाेते भन्दा पनि मनभित्र माया लिनुहाेस खाना बनाउदा साथ दिनु,एकछिन समय दिएर संगै बसेर दुःख सुखका कुरा सुन्ने भन्ने गर्नु लुगा धाेएकाे दिनमा सासू नसाेची आमा साेचेर पट्याउन राख्न सहयोग गर्नुु किनकि उहाँकाे उमेर बढी भएको हुनाले छाेरीकाे जस्तै माया खाेज्नुहुन्छ,त्यस्तै सासुले पनि आफ्नो छाेरी जस्तै गाली पनि गर्ने माया पनि गर्ने नजाने काे कुरा सिकाउने गर्नुहनेस् किनकि बुहारी पनि छाेरीबाट भर्खर बुहारी भएर आएकि हुन् ।यो परिवारकाे संस्कार थाहा हुदैन घरका परिवार काे आनिबानि पनि थाहा हुदैन ।
@rama-uv5ng
@rama-uv5ng Месяц назад
Keki is real actress,a perfect role model for society. l loved her way of thinking ❤❤❤.
@laxumansatyal224
@laxumansatyal224 Месяц назад
Kati mitho kura
@Kattel90
@Kattel90 Месяц назад
Very nice . Get well soon Prakash Dai 💐
@sanamsubba1940
@sanamsubba1940 Месяц назад
केकि ले जुन बिवाह को कुरा गर्नु भाको चाइ मलाई येक्दम राम्रो लग्यो ❤❤❤
@kamalpaudel3400
@kamalpaudel3400 Месяц назад
नेपाली चलचित्र क्षेत्रकि एक कुशल अभिनेत्रि जस्को कलाको जति तारिफ गरे नि कमि हुन्छ❤❤❤ बोक्सिको घर ले सफलताको शिखर चुमोस सुभकामना❤❤
@Binodbabu426
@Binodbabu426 Месяц назад
खुव मज्जा आयो केकु बहिनी तिमी जाहाँ छौ तिम्रो इममन्दारिता,मेहनत र लगनशिलताले छौ,,, जे छौ जस्तो छौ उस्तै बनिरहनु बहिनी चलचित्र बोक्सीको घरका लागि भव्य शुभकामना,,,
@surajkumaar22official
@surajkumaar22official Месяц назад
नेपाली सिनेमा क्षेत्रमै अब्बल प्रतिभाशाली अभिनेत्री केकी अधिकारी को आजको अन्तर्वार्ता राम्रो लाग्यो!😮😮
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u Месяц назад
स्वास्थ लाभको कामना दाजु 🙏🏻🙏🏻🙏🏻
@sushikhanal9822
@sushikhanal9822 Месяц назад
केकि को यो चलचित्र अनिबार्य हेर्छु। उनी सबै भन्दा भलाद्मी कलाकार।
@PoojaBhandari49
@PoojaBhandari49 Месяц назад
युटुबमा 1k भन्दा कम हनेजति यता आउनुहोस एक अर्कालाइ साथ दिएर अगाडि बढ्म ❤️❤️
@birbahadurbudha8758
@birbahadurbudha8758 Месяц назад
मेरो अति नै मनपर्ने नायिका केकी अधिकारी जि सफलता को शुभकामना 😊
@hitkajigurung5104
@hitkajigurung5104 Месяц назад
सुस्वास्थ्य को कामना प्रकाश uncal,,❤❤❤❤
@gunjangunjan7676
@gunjangunjan7676 Месяц назад
केकि पढेलेखेको बौद्धिक कलाकार भनेर चिनिन्छ तर सामन्य तया हुनुपर्ने अपडेट मा चासो नराक्ने कुरा दु:खद हो। कलाकार हुनुभनेको just नाच्नु ,बोल्नु मात्रै होइन है। आफ्नो नागरिक हुनुको जिम्मेवार र दाइत्व पनि लिनुपर्छ है। नत्र त कलालाई खिया लगाईदिन्छ।
@nareshbhandari1428
@nareshbhandari1428 Месяц назад
One of my best acter Keki ❤❤🎉🎉 best up luck & best wishes keep itup
@khimdangi3622
@khimdangi3622 Месяц назад
धेरै धेरै बधाई छ केकि जि अनि प्रकाश् जि