स्वदेश तथा विदेश जहाँ रहेपनि नेपाली गीत संगीतलाई माया र साथ सहयोग गर्नुहुने आदाणीय आमा बुबा तथा दाजु भाई दिदि बहिनीहरुमा सैपाल रोधी घर युटुबको तर्फबाट हार्दिक नमस्कार छ। #Sumanpariyar VS #Asmitadallakoti लाईभ दोहोरी लयाएका छौं कस्तो लाग्छ गीत हेरेर प्रतिक्रिया दिनुहोला है...... धन्यवाद ।
प्यारी दिदी अस्मिता र सुमन दादा गित गाउदा पनि माया र पिरतीको बिषय मै गाउनु हुन्छ मलाइ असाध्यै मन पर्ने कलाकार हुनुन्छ हजुर हरुको गित खोजी हेर्ने गर्छु सबै दर्सकको मनमा बस्न सफल हुनु होला सफलताको शुभकामना🙏
❤❤❤❤ साँगितिक को सुहाउँदो बलियो जोडी यो साँगितिक जोडि नछुटोस भनेको कताकता हराएको देखिन्छ साच्चिकै साँगितिक को उत्कृष्ट जोडी हो यो❤❤❤❤सुमन राजा अस्मिता रानी जस्तो लाग्छ अस्मिता ले सुमन सँग गाएको धेरै हेर्ने गर्छु राम्रो लाग्छ सोचेको भन्दा बढी ❤❤❤❤
कहिले देखिको यो जय नारि पनि दोहोरि तिर लागेको होर जस्तो पनि जो पनि दोहोरिमा यहि हो के दोहोरिलाई फोहोरि बनाउने तत्व भनेको केही खुबि कला गला नभाको पनि किन गाको होला के हे दैब