Тёмный

केपि प्रधानमन्त्री बन्नेमा संविधान बाधक ? | JANA PAIRAVI | AP1 HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 136 тыс.
50% 1

Presenter: Himal Basnet
Subscribe and Press the Bell icon to get all the new updates.
Project Head
Balika Siwakoti
Research
Debendra Man Shrestha
Script
Nimish Jha
Editor
Bibek K Bhattarai
Cameraperson
Gopinath K.C
Surendra Maske
Janardhan Khatiwoda
Arbind Chaudhari
Chief Engineer
Roshan Shrestha
Engineer
Rabindra Sha
Manisha Yadav
Pratish Koirala
Social Media
Riti Srivastav
Gift Risal
Chanda Chaudhary
Rajesh Shrestha
Graphics
Bibek Shrestha
Niraj Poudel
Marketing Head
Keshari Ballav Dahal
Presenter
Himal Basnet
Producer
Bishnu Babu Pantha
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Развлечения

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 336   
@sahasgm2274
@sahasgm2274 3 месяца назад
गिरिबन्धु टि स्टेट र भुटानी शरणार्थी काण्डका फाईल खोल्न लाग्दा केपी ओली र आरजु राना देउबा फस्ने निश्चित भएपछी सरकार परिवर्तन को खेल सुरु भएको प्रष्ट छ .
@surajrana5636
@surajrana5636 3 месяца назад
आरजु राना होईन आरजु राणा हो
@puskarbasnet5581
@puskarbasnet5581 3 месяца назад
खास यथार्थ धर्ुवसत्य माथि उल्लेख गरे वमाेजिम ओलि र आरजुफाई बचाउन देलिएकाे गन्धी खेलनै सत्तन परिवर्तनकाे खेल सावित भयाे । अबका लिनमा हुने चुनावमा यी ठूला भनिएका दुवै दलहरुकाे उाे पोजिशन आउने सम्भनवना नलेखेर आफू आफू जाेगिनी र त्ता सन्चालनकाे अवसर पनि नगुमाउँ भन्ने निष्कर्ष नै याे खेल रहेकाे छ ।
@sahasgm2274
@sahasgm2274 3 месяца назад
@@surajrana5636 राडि हाेला
@devrasailee3140
@devrasailee3140 2 месяца назад
कति राम्रो जोक
@milanniure4713
@milanniure4713 2 месяца назад
गिरिबन्दु मा भ्रस्टाचार कहाँ नीर भो कस्ले अख्तियार,सर्बिच्छ अदालत कस्ले दोसि भन्यो र?कानुनी हिसाबले खारेज गर्यो सकियो अब कहाँ भ्रस्टाचार भो यार एतिकै हल्लाको पछाडि😂बरु एउता आरोप ठिक छ आर्जुलाई जोगाउन पनि एमाले सहभागी भो भन्नू ठिकै हो है🤔तर गिरुबन्दु भ्रम मात्रै हो
@KhesmanTamang
@KhesmanTamang 3 месяца назад
अरु केही होइन गिरिबन्दुक केपि र भुटानी शरानर्थी अराजु जेल जने डर ले कालो कालो एक भको हो
@topalaltiwari8403
@topalaltiwari8403 3 месяца назад
Prachande kuputra desko ghado des ra jantako lutuwa ase paseko raja nalayek
@surajadhikari2640
@surajadhikari2640 3 месяца назад
एमाले ले माओबादी सिध्याएपनी हुन्छ ! माओबादी ले काङ्ग्रेस एमाले सिध्याएपनी हुन्छ ! तर सिध्याउनु चै पर्यो ! यी तिनै सिद्धिनुपर्छ भन्ने जनता को भनाइ छ ! सिद्दिन चै सिद्दिनु पर्यो ।।।
@Barshalimbu23
@Barshalimbu23 3 месяца назад
😂😂😂😂
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 месяца назад
अब ने का र एमाले मिलेर दुई दलहरु वाहेक अरुलाई प्रतिवन्ध लगाउने हाे कि भट्टराई जी?लाेकतन्त्रकाे परिभाषामा ने का र एमाले मात्र पार्नु पर्छ कि ?
@thadamagarchannel
@thadamagarchannel 3 месяца назад
Nepalma party nai kharij garnu praxa
@surajrana5636
@surajrana5636 3 месяца назад
अब देउवाले ओली जोगाउने ओलीले आरजु, दुई पार्टीको बहुमतको आडमा साना पार्टीलाई थ्रेसहोल्ड लगाएर पाता कस्ने अनि गिरिबन्धु बेचेर सिरोहिया,दिपक मलहोत्रा, बिनोद चौधरी र भारतिय दुताबासको का पाउ ढोग्ने हो अबको गठबन्धनले
@birbahadurhamal9143
@birbahadurhamal9143 3 месяца назад
पार्टी किन सिध्याउने व्यक्ती गलत छ भने व्यक्ती जान सक्छ पार्टी किन जान्छ।
@bantawadhumla6127
@bantawadhumla6127 3 месяца назад
गर्लफ्रेण्ड लाई जागिर समानुपातिक , कार्यकर्ता भर्तीकेन्द्र प्रदेस सभा खारेज गरिनै पर्छ ।
@gurungsuresh7182
@gurungsuresh7182 3 месяца назад
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
@saradevi431
@saradevi431 3 месяца назад
111
@PadamPadam-mi5nq
@PadamPadam-mi5nq 2 месяца назад
**************,*****
@govindapdshrestha
@govindapdshrestha 3 месяца назад
सबै एक अर्कालाई बचाउने भाग बण्डा मिलाउने देश र जनताको नाम भ्रम छर्ने मात्र हुन्।
@MohankarkiMohankarki-m6d
@MohankarkiMohankarki-m6d 3 месяца назад
राज कुमार र लिलामणी पाेखरेलका बिचार लाई उच्च सम्मान
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 месяца назад
संघियता सबैभन्दा भ्रष्ट ब्यबस्था साबित भयाे।।टिके,टाले,झाेले,दलाल,भ्रष्ट ,अनावश्यक संरचना,झाेले लाई जागिर खाने प्रदेश।यी सबै खारेज हुनुपर्नेछ।।
@chhetrashrestha3618
@chhetrashrestha3618 3 месяца назад
बिशाल भट्टराई सारै झुट बोल्यो
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 3 месяца назад
विशाल भट्टराई केपी को हाली हो यसको कुनै आफ्नो विचार छैन ।
@gajalganga691
@gajalganga691 3 месяца назад
सरणार्थी काण्ड र गिरिबन्दु टि स्टेट अब मज्जाले ढाकछोप हुने भयो 😅😅😅
@romankarki6323
@romankarki6323 3 месяца назад
सहकारी र क्यानटोनमेन पनि चाढो खुल्छ होला !
@chiranjibihamal9345
@chiranjibihamal9345 3 месяца назад
सहकारी र क्यान्टोनमेन्टको फाईल खोल्दा उल्टै कांग्रेस र एमालेका नेताहरु पर्छन्,​@@romankarki6323
@dilabasnet5185
@dilabasnet5185 3 месяца назад
संघीयता समानुपातिक खारेज हुनै पर्छ तर अहिले त काङ्ग्रेस एमाले का ठुला नेता का फाइल खोल्ने भएपछि इनिहरु मिलेका हुन ।
@keshavdahal6323
@keshavdahal6323 3 месяца назад
राजनितिक स्थायित्व गर्न प्रतेक्ष निबार्चित प्रधानमन्त्री वा राष्ट्रपति बनाउने संविधान संसोधित गर केपि देउवाका नोकर चाक्र हो
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 месяца назад
सहि हाे ।याे व्यबस्था ६००% फेल भै सक्याे।मात्र,दलाल,पुजिपति,भ्रष्ट ,तस्कर,बिचाैलिया,डाका पाल्ने व्यबस्था हाे भन्ने कुरा धेरै बिद्वान ले भनेका छन।।
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 3 месяца назад
राजन भट्टराई गोरु को तर्क के हो नागरिता विधेयक पास गरेको ले चित्त दुखाई छ रे । यो गठबंधन भए पछि भएको हो नागरिताको विधेयक पास ?
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 месяца назад
राजनितिमा संगै बाच्ने र संगै मर्ने रे याे भावावेग र मृग मरिचसका मात्र हाे।फेरि केपि जि र प्रचन्ड।।
@jitendramaharjan7468
@jitendramaharjan7468 3 месяца назад
भत्तराई ज्यु नेपाली ज्नताको आधारमा नेपाललाई के उन्नती भयो ?जो नेता भए पनि लाज सरम मान्ने गर्नु
@sanjaypaudel6935
@sanjaypaudel6935 2 месяца назад
गिरिबन्धु र भुटानी दुबै मिल्ने र पुनः भ्रष्टाचार गर्ने बाहेक अरु केहि होइन !
@manirampokhrel7609
@manirampokhrel7609 3 месяца назад
देश र संविधान अनुसार नेता हरु कहिले पनि चलेका छैनन।
@animal6896
@animal6896 3 месяца назад
जुनसुकै तर्क र विश्लेषण गरे पनि ओली देउबा र प्रचण्ड जबसम्म विश्राम लिँदैनन् देशले निकास पाउँदैन र संघीयता यो देशको अर्थतन्त्र ले धान्न सक्दैन समानुपाति निर्वाचन प्रणालि भनेको नेताको आफन्त श्रीमती साला,साली भान्जा,भान्जी भाई बुहारी ......लाई भर्ती गर्ने भर्ती केन्द्र भएको छ जनताले तिरस्कार गरेका नेताहरुलाई पुन सांसद बनाएर लुट धन्दा चलाउने माध्यम भएको छ त्यसैले कांग्रेस एमाले माओवादी कसैले पनि हामी सही छौं भनेर नभन्दा नाई बेस
@aryankarki7900
@aryankarki7900 3 месяца назад
तिनओटै पार्टी ठिक छैनन।
@buddhimaharjan5122
@buddhimaharjan5122 3 месяца назад
Tin watai party chor danka bhastachari tashkari ho tesh karna yo tin watai party le Nepal lai dhosta banaune danka ho tin wata party Murdabad Nepali janta jindabada.
@mstshorts123
@mstshorts123 3 месяца назад
एमाले र काङ्ग्रेस भन्दै छ अहिले देश संकटमा छ गरे 😂😂😂😂
@pjchling8088
@pjchling8088 3 месяца назад
Aafaile lyayeko sankat. Satta lobh le😂
@premrajjoshi5711
@premrajjoshi5711 3 месяца назад
सैनिक साशन लागु गर 2 बर्स !! सबै यि नेतालाइ थुन्नु पर्यो यो बेबस्थामा भ्रस्टचारि सङ्सदमा बलिया भय र झन ठुलो कुरा तिनै भ्रस्टको छ
@birendragautam5445
@birendragautam5445 3 месяца назад
सबैले प्रदेश खारेज गर्नुपर्नेमा जोड दिन्छन् म त प्रदेश र स्थानीय राखौं यो केन्द्र (संघ) खारेज गरौ भन्छु।।।
@saraswatipandeya1044
@saraswatipandeya1044 3 месяца назад
माउवादि, एमाले र काङ्ग्रेस मिलेर जनताको रगत , पसिना चुसेका धेरै वर्ष बिते। यिनै अपराधी पानी गफ दिने ?
@LawatiMingso-te6io
@LawatiMingso-te6io 3 месяца назад
यो बेला गिरि बन्धुको हो काले काले मिलेर देस सकाउने र के पि र भाउजु जोगाउने यहि हो खास 🤗
@rupeshpun5432
@rupeshpun5432 2 месяца назад
यो देशमा, लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने, चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन,,
@reshamghimire4625
@reshamghimire4625 2 месяца назад
बिशलको कुरा झुट्टो हो।
@reshammagar1929
@reshammagar1929 3 месяца назад
Kp oli nai Bhastachari ho
@ajayakumarpariyar
@ajayakumarpariyar 3 месяца назад
पहिला देश बेच्ने लाई कारबाई गरन फटाहा हरु
@tektamang4248
@tektamang4248 3 месяца назад
ओली को yes मेन जति चुनाव हरेर ठिकै भएको थियो।यो पनि ओली को yes मेन हो।
@rudradhakal5536
@rudradhakal5536 3 месяца назад
दहिचिउरे विशाल भट्टराईजि प्रष्ट बाेल्न सिक्नाेस।मध्यरातमत ब्यारिकाे घरमा किन गऐ वलि सर।
@neupanevlogs7727
@neupanevlogs7727 3 месяца назад
तिमीहरू भुक्ने मात्रै हो गर्नेहरूले तिमीहरूलाई टेर्दैनन !!
@dilligodarthapa8266
@dilligodarthapa8266 3 месяца назад
अहिले को नया गठ बन्दन ले भष्टचार ,,छानबिन ,,,प्रदेश खारिज ,,हिन्दु धर्म कायम गर्यो भने ,,८४ मा साना नया साना दल माओ बादि ,राप्रपा ,सबै पत्तासाफ हुन्छन ,,
@sitaramregmi7887
@sitaramregmi7887 3 месяца назад
जनतालाइ चुसेको चुसै गर्ने,आफुकाम नगर्ने अनि गणतन्त्र लाइ दोष दिने फटाहाहरु
@ranbahadurbk148
@ranbahadurbk148 3 месяца назад
४० साल देखि देश लुट्ने काङ्ग्रेस एमाले भ्रष्टाचारी तस्करी बचाउने खेल मात्र हो
@परदेशकोञधुरोसपना
फाइल खोलिने डरले तस्करहरु फेरबदल भएको हो बिकास भट्टराई वलिको रछा गर्दछन्
@khagendrarai4170
@khagendrarai4170 3 месяца назад
खोटाङ को नेता विशाल भट्टराई नै हुन अरुबाट सम्भावना छैन । हरेकक्षेत्रमा
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 3 месяца назад
चुरोकुरा गर्न सबै हिच्किचाउने? यो गठबन्धन भाउजू, वा, रवि आदिआदी...... को सेफल्याण्डिङ मात्र हो । हालको प्रतिनिधित्व को आधारमा सम्बिधान कदापी संशोधन हुँदैन ।
@Meronepal.meronepal
@Meronepal.meronepal 3 месяца назад
लाज पचेको हरु यो विशाल भट्टराई अर्काको गोठाला अब कहिले खोटाङ्ग बाट चुनाव जितदैन
@jhamakdhakal1305
@jhamakdhakal1305 3 месяца назад
Aru kehi Karan chaina,giri bandhu.ra bhutani saranarthi Kai Karan ho ,Hami sabai nepalile bujheka chau.
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
अव संविधान नभनेर " सम विधान" अर्थात " लीला" जे देखायपनि बरोबर हुने गरेमा चित्त बुझ छ?
@chetanathniraula311
@chetanathniraula311 2 месяца назад
बिचरा विशाल भट्टराई सग बोल्ने कुनै कुरै छैन।काइते,फटाहा,ढाँटहरुको झुन्ड रछ यो ओलि समूह।
@KrishnaPrasadDhakal-nt3yj
@KrishnaPrasadDhakal-nt3yj 3 месяца назад
पहिला पनि काङ्ग्रेस एमाले मिलेकै हुन, माखो मार्न सकेका होइनन, अब पनि सक्दैनन, ।
@agamrai8764
@agamrai8764 3 месяца назад
लाटोलाई पनि थाहा हुन्छकी समानुपातिक प्रणाली हटाए प्रतिगामी कदम हो।
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 3 месяца назад
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@bhimgurung1234
@bhimgurung1234 3 месяца назад
हो हो नेपाली काँग्रेस सबै भन्दा ठुलै पार्टी पनि राष्ट्रघाती पनि हैन त..?एमाले दोस्रो ठुलो पार्टी तेसैले भ्रष्टचारमा काँग्रेसको सँग मिल्दोजुल्दो साथी कि कसो हँ..?
@Vovolove-b9s
@Vovolove-b9s 3 месяца назад
उखानेका झोले दलाल र आटंकारी प्रचण्डका झोले दलालहरु जति भुके पनि यिनिहरु केवल सत्ता स्वार्थ र भ्रष्टाचारका लागि सत्तामा पुग्ने हो देश र जनताको लागि होइन
@Vovolove-b9s
@Vovolove-b9s 3 месяца назад
२०८४ को निर्वाचनबाट यी माओबादी कांग्रेस र एमाले जस्ता दलाल भ्रष्टलाई सधैंका लागि बिदाइ गर्नेगरि देशभक्ति नेपाली जनता तयारीका साथ सचेत हौ होइन भने यी दलाल भ्रष्टहरुले देश डुबाउछन्
@ananathsapkota2032
@ananathsapkota2032 3 месяца назад
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो, बुझ्नै गाह्रो भयो, अबत् ?
@ramgandharba
@ramgandharba 3 месяца назад
ए डाँका एमाले कति वेवकुफ बनाउछस जनतालाई नागरिकता विधायक पास गर्दा राष्ट्रपति को साइन परिवर्तन गरेर पास गरिएको भन्छ के त्यहाँ सबै पदाधिकारीहरु अनपढ थिए
@RamLal-yt1wm
@RamLal-yt1wm 3 месяца назад
काँग्रेस एमाले मिले संबिधानमा संशाेधन गरेर लाेकतन्त्र समाप्त हुने प्रचण्डलाई डरअरणकाे कुरा dear and near लाई बचाउ र सत्तामा एकाधिकार कायम ,बिकाश शुन्य।
@KarnaKarki-lb4gi
@KarnaKarki-lb4gi 3 месяца назад
विशाल जि खोटाङ जिल्ला मा गयको बजेट मा काहा कति भ्रष्टाचार गरेको पनि भनिदेउ न विशाल जि
@purnayonjan8486
@purnayonjan8486 2 месяца назад
बिशाल भट्टराई तिमी केपीका दास हौं केपीले गु ख्वाएपनि तिमी खान तयार हुन्छौं माओवादीको पनि हालत त्यही हो तिमीहरुले ठूलो कुरा गर्नु पर्दैन एउटा आमनागरिकले देखेको र भोगेको यही हो।
@PurnaBahadur-sc6kg
@PurnaBahadur-sc6kg 3 месяца назад
याे लिले जुङ्गामुठे हिजो m.c.c पास गर्दा के बाेल्दै थियाे 38000 हजार हरि लन्ठु पाल्ने संङगेता त्यसको घरको पेवा हाेला जिमु हत्तेराे
@shekharshrestha3638
@shekharshrestha3638 2 месяца назад
लिलामणी को कुरालाई हामी सहमति गर्दैनौ, यो त काठमाडौं को जग्गा अतिक्रमण गरेको ब्यक्ति हो , यो बेइमानहो , नेपाली जनताले बुझ्न जरुरी छ । यम् सी सी को ब्याख्या गरेर रकम लिएर चुपचाप बसेको ब्यक्ति हो ।
@sandipyadav0016
@sandipyadav0016 3 месяца назад
कांग्रेस र एमाले घमण्ड न गर जनताले नै देश को ठूलो पार्टी बनिए को हो अनि २०८४ मा हेर है जाठा ठगहरु आफ्नो बाऊ को सम्पति जस्तो देश को पैसा लाई भ्रष्टाचार गरेको ।।।हामी सब नेपाली लेह बुझ्ने कुरो ।।। मलाई लाग्छ देश मा तह राजा नै ठीक थियो फेरी पुरानो २०४७ साल देखि नै शुरू गर्नु पर्छ देश मा धेरै राजा भो।।
@NarayanMahat-u8j
@NarayanMahat-u8j 3 месяца назад
दुइ ठुला दल सहयात्री भएर सरकार गठन पाइन्न भन्ने नेपालको संविधानमा ब्यवस्था छ ? उदाहरणको कुरा : लिखितमको अगाडी बकितमको कुरा गरेर नचल्ला ! यहाँ कस्ले कस्लाइ धोका दिन्छ भन्ने कुनै निस्चितता देखिदैन ।
@Bhim-le5iv
@Bhim-le5iv 3 месяца назад
यी तीन मध्य बिशाल भट्टराई र लीलामणि चै बाहुन क्षेत्री होइनन् होइन भने नाक हेर्नु नी लीलामणि मधेशी समुदाय बिशाल चै दलित समुदाय बाट अनि विश्लेषक मात्रै सिख्खा बाहुन हो विहोरा पनि ठ्याक्कै छ 😆😃 कस्तो लाग्यो मेरो विश्लेषण???
@kiranrai3233
@kiranrai3233 2 месяца назад
लिलामणि र अर्को ज्येष्ठ आलोचकको कुरा बेतुक,अनर्थ भ्रम पुर्ण रहेको छ।
@liladangi584
@liladangi584 3 месяца назад
माओबादिले पनि एमालेलाइ रास्ट्रपति न दिएर काङ्ग्रेसलाइ बुझाएको होइन र ? अनि केपि ले प्रचण्डलाइ धोका न देलान त । त्यहि धोका दिन त कुनै ठुला मन्त्रालय न लिएर नै प्रचण्डलाइ समर्थन गरेका थिए त ।
@buddhibdrtamang7237
@buddhibdrtamang7237 3 месяца назад
भ्रष्टाचारको बिरुद्ध मा ३ नै पाटिहैनर येदि बिरोदि होभनी यो तिनचार वर्डा भ्रष्टाचार लाई कार्वाही गर्ने काम ग्र अनि सरकार मा जोसुकै जाओ काम चाहिँ ग्र
@milanniure4713
@milanniure4713 2 месяца назад
अरुलाई दोहोरो चरित्र रे प्रचन्डले काङ्ग्रेस लाई आग्रह गर्दा दोहोरो नहुने अनि अरुको हुने अनि यो लिलामणी पोख्रेल भन्ने लाज नभयको नेता को के हैसियत ले बोल्याछ mcc पास भो भने म माओबादिमा बस्दिन भन्या होइन?😡लाज पचाउन सकियो?🤔😡
@sadhuramshrestha8158
@sadhuramshrestha8158 3 месяца назад
कुनै भ्रष्ट चाेरहरूले याे देश बउदैन बेबस्ता फेर बरू सक्छभनि जन्ताले खानपनि नसकनि भयाे अब बजार गयाेभनि हेर्निभन्दा किन नसकनि भयाे
@chandrachattri1071
@chandrachattri1071 3 месяца назад
आतंककारीलाई चै कुनैहालतमा प्रधानमन्त्री दिन हुदैन र सत्तामा आजिबन आउनदिनु हुँदैन
@RaviKant-fz3ho
@RaviKant-fz3ho 3 месяца назад
केपि ओलिको कुरा प्तयाउन गार्हो छ। kp ओलि ठाडो झुठो बोल्ने नेता हो।
@mohansinghmahara9548
@mohansinghmahara9548 3 месяца назад
नेपाल का कुनै दल र नेता हरु काम छैन्न ।यिसबै लाई सच्चा नेपाली हरुले बहिस्कार गर्नुपर्छ ।अहिले भ्रष्टाचार तस्कर जोगाउन नै बनेको हो समीकरण ।
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 2 месяца назад
काङ्ग्रेसी ,एमाले मिल्नु भनेको काले काले मिलेर खाउ भाले हाे भुटानी सरणार्थी ,गिरि कन्दु बचाउमा मिलेकाे जनता स्पष्ट देकाे छन कुरा नघुमाउ लुटेर एमालेले र काङ्ग्रेसी अब याे ब्यवस्थाहा पाल्नु पछ जनता सडकमा अाउनु पछ याे देश काङ्ग्रेसी र एमालेलाई मात्र हैन
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
तस्कर को अर्थ चोर हो कृपया तस्कर भन्नुको बदला ' चोर' भनेँ नेताजी हरुको ईज्जत जान्छ की क्या हो?
@PrakashSubedi-r8x
@PrakashSubedi-r8x 3 месяца назад
अझै पनि नाकाबन्दी को बिरोध गरेको र चिनसङ्ग पारावहन कै एजेण्डा छ है ? चोर हरु
@Lokcsand
@Lokcsand 3 месяца назад
कस्तो नकचरा आतंक कारी हुन हो 12 बजे माओबादि ले सिकाएकै त हो पहिला गर्यो अहिले सबैले सिक्दैछन सिको
@kshetryjhalakyoutubechanne1322
@kshetryjhalakyoutubechanne1322 3 месяца назад
म लामो समय एमालेकै भोटर भयर बिताय तर अब उप्रान्त यो पार्टिको कहिल्यै पनि समर्थन गर्दिन एमाले जस्तो फटाहा कोइ छैन स्थानिय स्थरमा आफ्नै क्षेत्रको असल मान्छे बाहेक पुराना बुडा नेता कोइ देशको हालत सुधार्ने पक्षेमा छैनन |
@bpanuraghi8224
@bpanuraghi8224 3 месяца назад
सय मा सय चिन बिरोधि र हाल को बिश्व परिवेश को अमेरिकी चाल भारत को बाटो भएर आएको हो नेपाल बस्न तटस्त बस्छ नागरिक मा पुजीवादी धार बलियो बनाउन यो गठवन्धन ।
@LokbGurung
@LokbGurung 3 месяца назад
यो सब सरकार परिबर्तन गर्नु को कारण देश बेच्नु हो नेपाली कङ्रेस र एमाले ले प्रचण्ड पनि उहीँ बरिको मुला हो कुनै चोखो छैन अब नेपालमा धर्म युद्ध हुन्छ हेरिरख्नु होला ????
@shivapanthee1774
@shivapanthee1774 3 месяца назад
बिशाल जि बोल्न दिनुस न।किन बिचमा हस्तक्षेप गरेको।
@deepakkhadka7534
@deepakkhadka7534 3 месяца назад
काले काले मीलेरखाऊ भाले
@LokbGurung
@LokbGurung 3 месяца назад
कङ्रेस र एमाले लाई पहिरो गकै हो यो सत्या हो फाईल खोल्ने डर ले आर्जु देउवा जेल जाने पक्का भको थियो तेहि भएर सरकार रतारात सरकार परिवर्तन किन भयो त यहाँ केही छ र त यो सब भयो त देश बिकास गर्न छोडेर अब संविधान परिवर्तन गर्नु पर्यो भन्दै छन अर्को पल्ट जनता ले भोट दिदैन भनेर हो
@kumarkoirala4565
@kumarkoirala4565 3 месяца назад
यो लिलामणी भन्ने अंझै माओबादी मै छ। एम सी सी पास गरे प्रचण्ड ले भने पाटी छाछछु भन्न्थे त। लाज नभये पछी जे बोले पनी हुने।
@padamlimbu4144
@padamlimbu4144 2 месяца назад
यो सबै पार्टी आउने ८४ मा आम नेपाली जनता हरुले अन्त्य गर्नुपर्छ नत्र नेपाल कहिले पनि बिकास र परिवर्तन हुन सक्दैन।
@वैकुण्ठनाथपाैडेल
तस्करका चेलाहरुलाई कसरी आफ्ना मालिकलाई जाेगाई उसवाट आर्थिक लाभ लिने उद्यस्यले मालिक र तस्कर लाई जाेगाउने भन्दा केही उद्यस्य नभएकाे कुरा *के पि *का दासले व्यवहारमा उतार्दै छ ।
@bikramshrestha9371
@bikramshrestha9371 3 месяца назад
❤❤❤तस्करले चलाको देश हो साच्चै हो...?
@surajkc4791
@surajkc4791 3 месяца назад
Bishal ko kta kti para x
@GyanBshadur
@GyanBshadur 2 месяца назад
यो बाँकी केहीहोनन परम्परा पराधिन लेन्दुपे सभ्यताको आलो पालो को नाली बेली हो केही होइनन् ?
@NabaduattaMarasini
@NabaduattaMarasini 3 месяца назад
बिसाल भटराई भने जनाबर हो यसको टाउको मा गोलि हानेर मार्न पर्दछ ।कुरा बुझेर बोल त कमनिजम को बुवसो बनेर बडि कुरा गरछस उदार फटाहा
@KrishanBohara-g7o
@KrishanBohara-g7o 2 месяца назад
Uml Nepal aur Congress party Nepal yah donon partiyan milkar Janata ko dand ki taraf le ja rahe hain isase hamen savdhan ho jana chahie khas karke mlm krantikari party ko Ishwar Shankar se karna padega sanvidhan ko badalna sherakhaan karna rashtriy hit mein nahin hai krantikari Lal Salam inqlaab jindabad 100% ji ham aapke sath Hain Sangharsh karke ham aapke sath Hain Jaise ham pahle sath mein the usi tarah sath mein rahenge main rahenge krantikari Lal Salam
@ramparsurai4054
@ramparsurai4054 3 месяца назад
चुनोैउतिका चाङ्ग थप्ने होउ विशाल जि
@rambdrpun1673
@rambdrpun1673 3 месяца назад
यो मुसे चुनाब मा गुल्डिएको मुसे चुसे किन बिच बिच मा बोल्न खोज्छ
@nanikajithapachhetri6538
@nanikajithapachhetri6538 3 месяца назад
स्पस्ट कुरा किनफभन्न नसकेको गिरी बन्द भुटानी सर्णाथी काण्ड भनेर किन लुकाका
@motibasnet3703
@motibasnet3703 3 месяца назад
छेपारे हरु आफ्नो अनुकुल बोलि फेरेर बोल्छन् रास्ट्र का धमिरा हरु
@nepalssssllovers2745
@nepalssssllovers2745 3 месяца назад
नेपालका सम्पूर्ण नेता मुख्य गरेर कांग्रेस एमाले माओवादी हरु चोर नै हुन। एक मात्र समाधान राजा र जनता एक हुनु😘😘
@sangaysherpa146
@sangaysherpa146 3 месяца назад
अरु प्रधान मन्त्री भएनी शेरे र्याल्ले कहिले नहोस
@ramukarkibishnu509
@ramukarkibishnu509 3 месяца назад
गिरीबन्दु र भुटानी भाउजु बचाउने खेल हो अरु केही होइन रास्टिय भुटानी भाउजु लाइ देखे र किड्नी पीडीत बा पगलेको इ सबै मुरदाबाद हामी जनता ले बुजेको एही हो !
@madanacharya5599
@madanacharya5599 2 месяца назад
चिन सग ऋण लिएर रेल मार्ग बनाउन हामी चाहन्दैनौ ।अनुदान मा पनि अहिले नेपाल लाई असर पर्नेगरी रेल मार्ग नेपाली को चाहना हैन ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 3 месяца назад
के के गर्छ ,काँग्रेस ,एमालेको समिकरणले त्यो गर्छ कि नाईं त्यो त हेर्न बाँकि तर यो च्याँखे दाउँ थापेर सरकार बनाउँने अवसरवादि हरु लाई एकदम ठिक छ
@KaleGogooi
@KaleGogooi 3 месяца назад
अबत अमेेरिका जान पाईने भयाे अार्जु सरकारमा हामी अमेरिका सम्पर्ग न पाउन
@BhugolmanShakhya
@BhugolmanShakhya 3 месяца назад
अहिले सरकार ढाल्नु पर्ने कारण के??? नेताहरु को भनाइ र गराइ फरक हुन्छ।
@omkhatiwada7300
@omkhatiwada7300 3 месяца назад
यो प्रमाणित भैसक्यो कि एमाले बेइमान नै हो
@rameshpokhrel2937
@rameshpokhrel2937 2 месяца назад
अब भ्रष्टाचारी र दलाली को झामका भेट हुँदै छ
@yoganathpoudel125
@yoganathpoudel125 3 месяца назад
गजबको कुरो भ्रष्टाचारको अन्त्य कसरी बोल्न सकेको
@tilakkhadka3980
@tilakkhadka3980 3 месяца назад
भ्रस्टचारि जोगायर समस्याका चाङ्सल्टाउने ?
@devpradhan9807
@devpradhan9807 3 месяца назад
Samanupati pranani kharej gar tyo chainx bhane party le samanupatik rupma dalit madeshi mahila lai samabesh gare bhi ni
Далее
I Took An iPhone 16 From A POSTER! 😱📱 #shorts
00:18
Unang Balita sa Unang Hirit: OCTOBER 3, 2024 [HD]
21:17
Скажи «Папа»
0:37
Просмотров 2,4 млн
Непонятка 🤣
0:24
Просмотров 2,4 млн