Тёмный

केरा भन्दा भुतुक्क हुने मैयालाई प्रदिपले भोगटे दिँदा भयो हंगामा, हेर्नुहोस चोटिलो दोहोरी । ०७७-०५-०१ 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 679 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Pradip_Rokka_VS_Maya_Thapa_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 930   
@Indreni.Com2016
@Indreni.Com2016 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@rameshtimilsina9278
@rameshtimilsina9278 4 года назад
ppppp
@rameshtimilsina9278
@rameshtimilsina9278 4 года назад
ppppp
@rameshtimilsina9278
@rameshtimilsina9278 4 года назад
pppppp
@rameshtimilsina9278
@rameshtimilsina9278 4 года назад
pppppp
@munakarki1991
@munakarki1991 4 года назад
Krishna sir corana saga pani bachanu had..
@madankarki4028
@madankarki4028 4 года назад
हामिले छत्र शाहिलाइ कहिले देख्न पाउने हो इन्द्रेणीमा ❤️❤️❤️❤️ छिटो छत्र शाहिलाइ इन्द्रेणी देख्न पाय हुन्थो भन्ने कोको हुनुहुन्छ
@user-mx1yp2tu7v
@user-mx1yp2tu7v 4 года назад
Chhatra sahi lockdownle garda aauna payeka xainan malai pni kahile aauxan jasto vaxa
@gautamaayusha8567
@gautamaayusha8567 4 года назад
मेरो प्यारो दादा प्रदिप रोक्का गीत गाउने शैली सार्है राम्रो लाग्छ ।उहाँको जस्तो गीत गाउन मैले कहिले सक्नु ।बधाई छ दुबै जना दादा दिदि लाई 🙏🙏🙏🙏
@mekhrana8141
@mekhrana8141 4 года назад
बाठी नानी तिमी, कृष्ण बाबालाई खुब झटारो हन्यो नि है दोहोरी बाट धेरै मन पर्यो अस्तिको गीत धेरै धेरै प्रगतिको सुभकामना नानी ।
@padam-udgadi4145
@padam-udgadi4145 4 года назад
नानु तिम्रो क्षमता र शैलिको त तिमिले हैन दुनियाले प्रसंसा गर्छ, प्रगतिशील बन्दै जानु शुभकामना नानु
@poojabaral4072
@poojabaral4072 4 года назад
Sani ayusha ra pradip dada sanga dohori herna mann xa
@sitamalla5796
@sitamalla5796 4 года назад
आयुशा नानू तिमी पनि राम्रो गित गाउछोउ कोही भन्दा केही कमि छैनौं अझै अगाडि बढ है तिमी लाई धेरै धेरै शुभकामना ।
@pushpasanjel6388
@pushpasanjel6388 4 года назад
टुक्के दोहोरीमा यो जोडीलाई कसैले जित्न सक्दैन 😍❣️big fan pradip roka😍😍
@sanjaylama6468
@sanjaylama6468 4 года назад
प्रदीप रोका मैया थापा को दोहोरी मनपर्ने दर्शक जति यता आउनुहोस् 👏😘
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
तपाईं सधैं जसले गायो उसैको फ्यान यता भन्ने
@sanjaylama6468
@sanjaylama6468 4 года назад
@@jagadishtamang3015 😘😘 म, त, सबै कलाकार लाई माया गर्ने एउटा दर्शक हो हजुर अनि तपाईं नि ? 😍
@purnasunam2320
@purnasunam2320 4 года назад
👍️👍️ ma pani hai
@manojgurung9449
@manojgurung9449 4 года назад
म पनि हो
@communalacademy2568
@communalacademy2568 4 года назад
me too
@gyanupandit4807
@gyanupandit4807 4 года назад
याे बहिनी र प्रतिभ भाईकाे गित सुनेर म कहिलै थाक्दिन अति मन पर्छ राम्राे पनि गाउनु हुन्छ धेरै
@suryajoti3031
@suryajoti3031 4 года назад
मीठो गित गाऊने प्रदिप रोका 🤗👍️👍️❤️काठे भाका राम्रो प्रस्तुति प्रदिप र मैयाको
@mountainboy5904
@mountainboy5904 4 года назад
टुक् कै टुक्का मिलाउनु पर्ने क ठिन दोहोरी लाई सरल तरिका ले गाउँने प्रदिप जि अनी मैया जि फेरी इन्द्रेनी मा देख्न पाउदा खुशी लाग्यो । हजुर हरु बाल्यकाल को पनि दौतरी साथी हुनुहुदो रहेछ । आफु लाग्नु भयको क्षेत्र मा सफलता मिलोस कामना .
@munakapri4586
@munakapri4586 4 года назад
प्रदीप र मैयाको दोहरी त अतिनै रमाइलो हुन्छ सबैले सुन्नमा र लाईक कमेन्ट सस्काईप गरेर इन्द्रेणी लाई लोक पिर्य बनाउन सयोग गरम जय इन्द्रेणी जय गीत 🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌🌺🌺
@aanathsudeep1144
@aanathsudeep1144 4 года назад
🌹🌹सबै को प्यारो ईन्द्रेणी भन्ने जतिले फताफत हाजिर गरुम है🌹🌹
@lalsinghranamagar3860
@lalsinghranamagar3860 4 года назад
यता आउनुस मैयाँ थापा र प्रदिप रोकाको फ्यान जति 🙏🇳🇵🇲🇺
@pramilabasnet502
@pramilabasnet502 4 года назад
प्रदिप रोका पछिल्लो समयको अत्तिनै चर्चित गायक जुन बिधामा पनि उत्तिकै न्याए दिएर गाएर दर्शकको मन जित्न सफल गायक प्रदिप रोका र मैया थापाको दोहोरी आयो है 👏👏👏👏
@ammarbista8338
@ammarbista8338 4 года назад
मैया प्रतेक दोहरी राम्रो छ धन्यबाद ईन्देनी लाई जुटाएकोमा
@bimalagharti7473
@bimalagharti7473 4 года назад
अहिले सम्म इन्द्रेणि नछुटाइ हेर्ने म मात्रै हो कि हजुर हरु पनि हुनुहुन्छ इन्द्रेणि नहेरि बस्न यो मन मान्दैन अाजको दोहोरी पनि निकै रमाइलो हुन्छ 💞💞💞
@kalpanasfamily1855
@kalpanasfamily1855 4 года назад
असाध्यै मन पर्ने प्रदिप भाई र मैया बहिनिको काठे भाकामा दोहोरी पहिलेको दुई भाग पनि तेतिकै मन परेर कति पटक दोर्याइ दोर्याइ सुन्दा पनि धित मरेन मेरो त ।
@yamsingjai9225
@yamsingjai9225 4 года назад
Aba hjr ani ma pani dohori gaunu parxa hoii kalpana jiu
@gomabhandari5993
@gomabhandari5993 4 года назад
यता चाहिँ यति रमाइलो म चाहिँ इन्द्रेणी आयो होला भन्दै बारीमा मन चित राख्दै काम गरेर बल्ल आई पुगे हजुरहरू सबै आरामै कुशल हुनुहुन्छ नी हजुरहरू सबैको कल्याण होस् 🙏🙏
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Didi hajur aaramai hunuhunchha
@indrapandey3051
@indrapandey3051 4 года назад
होला होला हजुर पनि
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 года назад
टुक्के दोहोरी मा प्रदिप भाइलाइ कस्ले सक्नु मैयाँ बहिनिले पनि जवाफ त खतरा नै देको हो ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मेरो नमस्कार 🙏🙏🙏🙏🙏🙏
@tikaramrijal3329
@tikaramrijal3329 4 года назад
नमस्कार हजुर लाई पनि
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 года назад
@@tikaramrijal3329 🙏🙏🙏🙏🙏
@dhanrajbudha4875
@dhanrajbudha4875 4 года назад
टुक्के दोहोरीमा टिका सानू र प्रदिप रोका बिच हुनु पर्छ अब दोहोरी।
@tikaramrijal3329
@tikaramrijal3329 4 года назад
प्रदिप अनि मैया भयपछि इन्द्रेणी हेर्नु को छुट्टै मज्जा हुन्छ जय इन्द्रेणी
@ramharishrestha7836
@ramharishrestha7836 4 года назад
असाध्यै मीठो स्वर र शब्दामा प्रदीप र मैयाँ को जोडदार दोहोरी मा रमाइलो लाग्यो।मायालु दोहोरी साझमा आउने छु।हाल कुवेत
@npdaya5814
@npdaya5814 4 года назад
Maiya tapa lai man parauni le like garnus hai love you all tim indrei ❤❤❤❤❤❤❤❤💕💕💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍
@tamangjitabahadur1901
@tamangjitabahadur1901 4 года назад
सचै पहिलो भाक मा( बाबा )भाका गाउदा सारै रमाइलो भयो ।अहिले पनि सोजेको भन्दा राम्रो गाउने माया थापा स्वर् पनि उतिकै मिठो छ् ।
@lamakrish1178
@lamakrish1178 4 года назад
मैयाँ थापा बहिनीको गीत (काँठे भाका )गाउनमा प्रतिभा राम्रो लाग्यो | गाउँघरको जात्राको याद दिलाई दिनु भयो | अहिले सात समुन्द्र पारी बाट..नेपाल आउँदा म बहिनीको दोहोरीमा अवश्य आउनेछु बहिनी I
@indrapandey3051
@indrapandey3051 4 года назад
धेरै दिन को मन को धित मार्यो आजु मैया बहिनी को गित सुन्न लाइ आतुर हुने जति यत हजुर
@krishnadallakoti9549
@krishnadallakoti9549 4 года назад
मलाइ सबैभन्दा धेरै मनपर्ने सबोत्कृष्ट जोडि। त्यसमा पनि मैया थापा इज बेस्ट।
@sujanmagar5098
@sujanmagar5098 4 года назад
Je hos pradip ra maiya ko khatara jamdoo rahixa but maiya pani kam ta kaha hora love you maiya
@padam-udgadi4145
@padam-udgadi4145 4 года назад
सलाम छ प्रदिप रोक्का जि, तपाइको कला र शब्द को जति प्रसंसा गरेपनि कमै हुन्छ,सल्यूट छ साथै बहिनि मैया थापाको गंभिरता पूर्वक अचम्म पार्ने जवाफ फर्काउने शै दुबै जना लगायत सम्पूर्ण ईन्द्रेणी टिम विशेष गरि जनताको जिवन आदरणीय कृष्ण कडेल ज्यू लाई धन्यवाद तथा सम्मान ब्यक्त गर्दछु ।
@SUPER2P
@SUPER2P 4 года назад
वाउ टुक्के दोहोरीको राजा प्रदीप सर अनि रानी मैयाँको गीत हेरम् अनि सुनौ है ।
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 4 года назад
गाउन अति नै मुस्किल चार टुक्के दोहोरी तर दुबैजनाले अति नै सहज र रमाइलो तरिकाले गाउनु भएको छ ! जय इन्द्रेणी परिवार !!!
@aigbahadur7939
@aigbahadur7939 4 года назад
यो जोडि को मजा अर्कै आउँछ फेरि पनि सुन्न पाईयोस यस्तै गित सुभकामना छ
@scorpionareas8250
@scorpionareas8250 4 года назад
मैयाँ थापा र प्रदिप रोक्काको fan हरु यता हाजिर हौ
@shivadolakhali6386
@shivadolakhali6386 4 года назад
प्रदीप ,र मैया को गित अर्को गित पनि हेर्न मन छ है,,सार्है मन पर्छ,
@Nepalimaya.884
@Nepalimaya.884 4 года назад
इन्द्रेणी की बझै लागि चिन्ने जति यता 🖐️🖐️🖐️🖐️
@tmgsunil8021
@tmgsunil8021 4 года назад
हामी पार्देसिको दुखसुखा भनेकै यो एउटा Indreni छ यर😭😭😭😭
@purnasunam2320
@purnasunam2320 4 года назад
Honi sir m pani saudi bt hai
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 года назад
प्रदिपले गित गाको गितले आज मेरो मुटु छोयो जय देस जय इन्द्रेणी सम्पिरे बैनिले बल्ल हिजो बाट नाच्ने जोडी भने जस्तै पा छंन दामी मिलेकोछ जोडी आज प्रदिप रोकायलाई दरो दिईन डल्ली मञ्यानानीले
@keshabrajpoudel1025
@keshabrajpoudel1025 4 года назад
सार्है मन पर्यो । मैयाको फर्काउने सैलि असाध्यै मन पर्यो । प्रदिप त काठेको राजै भैगो । फेरी आउनु सम्झिरहने छु ।
@minlama1378
@minlama1378 4 года назад
आयो है सिन्धुपाल्चोक ठिटो को कडा दोहोरी
@bashubadal4130
@bashubadal4130 4 года назад
टुक्के दोहोरीका राजा प्रदिप दाजु र मैयाँ दिदी को प्रस्तुती सार्ह्रै राम्रो लाग्यो !!इन्द्रेनी टिमलाई उच्च सम्मान!!छत्र दाजु को कमि भाको छ अब !!!धन्यवाद नमस्कार !!!
@sambarkhatri1830
@sambarkhatri1830 4 года назад
टुक्के दोहोरी रमाइलो लाग्यो मेरो विचारमा प्रदीप मैया दुबै जनाले बराबर गाए जस्तो लाग्यो फेरि पनि यस्तै जोसिलो दोहोरी सुन्न पाइयोस् धन्यवाद छ इन्द्रेणी टिम लगाएत सबैलाई 👍️👍️👍️🙏🙏🙏
@anishadawadi
@anishadawadi 4 года назад
जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵 यो जोडी सारै मिल्छ हो दोहोरिमा भन्ने यता लाईक गरुम त 👍️👍️👍️👍️ मसंघ साथी बन्न मन छ भने आउनुस है साथी हो
@danbahadurbhuju7211
@danbahadurbhuju7211 4 года назад
टुक्के दोहोरीका माहिर प्रदिप र मैया लाई धेरै धेरै बधाई तथा शुभकामना ।
@laxmanpandey4873
@laxmanpandey4873 4 года назад
भाग २ हेर्न मन थियो पाइयो खुसी लायो मलाई खुब मन पर्नी जोडि हो
@annapurnaupdate899
@annapurnaupdate899 4 года назад
लोकदोहोरी क्षेत्र का चम्किलो तारा प्रदिप बधाई एबं शुभकामना
@dineshgurung1236
@dineshgurung1236 4 года назад
प्रदीप , मैया 👍️❤️
@lalitkhadka9469
@lalitkhadka9469 4 года назад
सारै राम्रो छ प्रदीप ब्रो मैया दिदी लाई बधाई छ आज हेर्न मजा बेग्लै आयो जय ईन्द्रेणी जय नेपाल
@ramthapa2572
@ramthapa2572 4 года назад
मायालु रोदिघर बिजुली बजार नयाँ बानेश्वरमा भेट्न जानु पर्छ है यो जोडि लाई
@nrajdulal4563
@nrajdulal4563 3 года назад
छ टुक्के दोहोरिमा मैयाँ थापाको विशेषता भनेको तेस्रो टुक्काको पहिलो दुई शब्द जहिल्यै दोहोर्याउने यो कला चाहिँ अति मनपर्यो 👌👌👌
@ramthapa2572
@ramthapa2572 4 года назад
बल मेरो ईच्छा पुरा भयो मलाई लाग्छ यो जोडिको यो तेस्रो दोहोरि हो हजुर हरु पनि हेर्न छुट्नु भको भए हेर्नु होस् है मैले ८/९ चोटि हेरिसके
@sajidtayegi8231
@sajidtayegi8231 4 года назад
नेपाल आउँदा मचाहि तपाईंहरूको दोहोरी साँझ खोजी खोजी आउछु है प्रदिप भाइ र माया बैनि
@tikaramshrestha
@tikaramshrestha 4 года назад
सर्वप्रथम त इन्द्रणी परिवारलाइ धन्यवाद ।।टुक्के दोहोरीमा मैयाँ थापा सार्है कडा ,,, क्या रमाइलो दोहोरी प्रदिप रोका र मैयाँ थापा को ,,,वहिनिलाइ शुभकामना ।।
@dahalbahadur1364
@dahalbahadur1364 4 года назад
आहा कत्ती रमाइलो कत्ती मिठो दोहोरी ।अझै रमाइलो त इन्द्रेणी टिमको सबै सदस्य लाई एकै साथ देख्न पाउन झनै राम्रो लाग्छ ।।कहिले को नहुने कहिले को नहुने ।अलिक नरमाइलो हुन्छ ।हामी हेर्ने दर्सक लाई ।तर अस्फ्नो आफ्नो समस्यस होला ।।तर पनिहामी सबै लाई देख्ने इछया हो ।हुदो रहेछ ।।किना कि इन्द्रेबिना ।ह्वमी प्रदेशी बाच्न गरो भयो ।अहिलेको अबस्थामस ।।धेरै धेरै धन्यवाद हजुर हरुलाइ ।।
@kabitashrestha1400
@kabitashrestha1400 4 года назад
Prdip ra maiya gi ko jori yakdamai manparxa tapai haruko git tapaiharu ko git feri pani sunna paiyos
@ranachandra953
@ranachandra953 4 года назад
खास्सामा दोहोरी गाएक गाइका यसरी तुक्का जोदेर गाउने सक्नेलाई भन्नू पर्छ मैयाँ र प्रदिपको गाउने कला र दिमाग सारै त्यालेन्त नेपाली कला गलाको मान सम्मान राख्नु भाछ
@krishnavlog5178
@krishnavlog5178 4 года назад
आज फेरि धेरै दिन को अन्तराल पछि प्रदीप र मैया थापा को टुक्के दोहोरी सुन्न पयो अतिनै राम्रो लाग्यो
@sattallama6412
@sattallama6412 4 года назад
अहाँ यसताे पाे दाेहाेरि दुबैजान कलाकारलाई धेरै धेरै धानेबाद पदीब र मैयाँ बैनिलाई
@debindradahal7497
@debindradahal7497 4 года назад
मलाई मन पर्ने जोडिको दोहोरी हेर्न पाइयो आज
@hiteshbam829
@hiteshbam829 4 года назад
👍
@bikashbasnet1027
@bikashbasnet1027 4 года назад
wow साह्रै रमाइलो दोहोरी यो जोडी लाई सलाम छ । धेरै राम्रो दोहोरी ।
@ganeshbhatta686
@ganeshbhatta686 4 года назад
प्रर्दिप भाइ र मैयाँ बैनिलाइ धेरै धेरै धन्नेबाद फेरि फ़ेरि पनि यस्तै पस्तुती सुन्न पाम।
@subashadhikari2675
@subashadhikari2675 4 года назад
यो जोडी लाई जति पुरस्कार दिये पनि कमै होला।
@birbhandari5704
@birbhandari5704 4 года назад
प्रदिप भाइ को गाउने शैली येक्दम राम्रो छ दोहरी म अब्बल नि हुनुहुन्छ छिटो अर्को दोहरी नि हेर्न पाउ । krashna sir ले किन छ्त्र साही बोलाउनु हुन्न साथै प्रकाश सपूत येक चोटि फेरि बोलाउनु अनु रोध।
@bijaylamic2hane
@bijaylamic2hane 4 года назад
धेरैपछि उत्कृष्ट दोहोरीगित सुन्न पायौ खुसीलायो।कृष्ण कडेल सर , प्रदीप रोकाया दाइ ,मैयाँ थापा दिदी लगायत सम्पुर्ण इन्द्रेणी टिमलाइ हर्दिक धन्यवाद ।
@bishnusenchuri9739
@bishnusenchuri9739 4 года назад
गायक गायिका लाई भाइ बहिनी लाई धेरै धन्यवाद अझ धेरै खुसी लाग्यो नाच्न माहिर सम्पृय खदकाले नाच्ने साथी पाउँदा सधै यक्लै नाचेको देख्दा दुख लाग्थो !
@nirsen7734
@nirsen7734 4 года назад
ल रमाइलो छ दुबै जना लाइ उत्तर उत्तर पर्गति को कामना प्रदीप रोका मैया थापा लाइ उजल पर्गति होश
@yubhakishan3356
@yubhakishan3356 4 года назад
ईन्द्रेणीमा बाघ्यबाघक देखी गाईका गायक सब आय कृण्ण सर अब छ्त्र साइ लाई ल्याउने व्यवस्था मीलादिनु पऱ्यो सर
@bishalmahar9269
@bishalmahar9269 4 года назад
रमाइलो दोहोरि हेरियो काडे दोहोरि बधाई छ दुवै गएको गाइका लाइ अनि राजेन्द्र पाठक सर लाइ नि सम्झना छ अनि कृष्ण दाइ लाइ सलुट छ
@mahendrathapa5406
@mahendrathapa5406 4 года назад
कति राम्रो हाम्रो नेपाली लोकभासा सलाम छ इन्द्रेणी टिम लाई सदै भरि यस्तो चलि रहोस हाम्रो नेपाली भाषा
@rehakrehaka2066
@rehakrehaka2066 4 года назад
धेरै रमाईलो लागो आजको दोरी प्रदीप भाई र मैया बैनीको धेरै हासो लागो
@sunilshrestha9068
@sunilshrestha9068 4 года назад
Maiya thapa lai indreni mai rakhnu paryo krishna dai atti ramro x 👌👌👌👌💕👍
@rpbhatt5585
@rpbhatt5585 4 года назад
प्रदीप र मैयाको काठे दोहोरी फेरी सुन्ने रहर भयो असाध्य रमाईलो भयो try again प्रदीप र मैया जिको दोहोरी।
@narendradhami6286
@narendradhami6286 4 года назад
तरकारी बिनाको भात छात्र बिनाको छात्र लाई बोला उनु पर्छ भने को को छ। खै हेरैत
@mangallamaofficials5364
@mangallamaofficials5364 4 года назад
वहा कति राम्रो दोहोरी प्रदिप र मैयाको दामी लाग्यो स्वार पनि अति राम्रो काठेगीत धेरै राम्रो लाग्यो !हाम्रो च्यानल subscribe गर्नु होला
@nokhiramoli28
@nokhiramoli28 4 года назад
बधाई छ प्रदिप र माँया बहिनिलाई।धेरै राम्रोसँग दाेहाेरि गाउनुभाे र हामी प्रदेशिलाहरू लाई रमाइलो गराईदिनुभाे ।दुबैजना गायक र गायिका काे अझै प्ररगति , उन्नति बड्दैजावस् । यहिछ मेराे त्रर्फबाट दुबै लाई शुभकामना ।
@mayadhakal8934
@mayadhakal8934 4 года назад
यो जोडीको ईन्द्रेणिमा पहिले गाएको गीत दशौ पटक हेरियो
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr 🙏🙏🙏🙏🌹🌹🌹🌹🌺🌺🌺💖💖💖💘💘💘💙💙💙💓💓🤗🤗🤗🤔🤔
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 года назад
अस्ति क्यामेरामेन भाइलाइ नजिक भए एक थप्पड हान्थे भन्ने मै हु अब आज नजिकै भएको भे क्यामेरामेन लाई बोकेर नाच्थे यस्तो दामी पनि खिच्न आउदो रछ त अर्बौ अर्ब धन्यवाद त्यो 5 जना नाचेको देखाउनु भयो यति खुशी छौ हामी सधैं यसरी देखाउनु ल फेरि हार्दिक धन्यवाद ल क्यामेरामेन भाइ
@bairagikamal1048
@bairagikamal1048 3 года назад
sampriyaa दिदि को नाच अनि प्रदिप दाजु र मैया दिदि को टुक्के दोहोरि अत्यन्तै मन पर्यो।
@funnytextsnep9044
@funnytextsnep9044 4 года назад
50:00 real fun begins
@gauravshrestha8095
@gauravshrestha8095 3 года назад
Thanks bro Searching for this 😂😂😂😂😉
@Star-pf5od
@Star-pf5od 3 года назад
😂😂
@joshnagurung4576
@joshnagurung4576 3 года назад
52:00😂😂😆
@karnanepali5691
@karnanepali5691 4 года назад
धेरै दिनको ईच्छा आज पूरा भयो । प्रदिप रोका र मैयाँ थापाको दोहोरी सुन्न हेर्न सार्है मन थियो । सार्है मज्जा लाग्छ दुबैजनाको आवाज र टुक्का मिलाएर गाउने तरिका । मोरङ हाल साउदी अरेबिया
@jagatgautam4912
@jagatgautam4912 4 года назад
Pradip Sir Ko Ma Ta lastai Fan ho Nice xa kathe dohori 💯 Sabai Indreni Tim lai dhanyvad
@serbahadurgurung1553
@serbahadurgurung1553 4 года назад
प्रदीप र मैया को यो दोहोरी मात्रै हैन सबै दोहोरी रमाइलो अनि मिठो छन धेरै मन पर्यो फेरि पनि दुई जना संगै आउनु होला।
@rajureshmi6659
@rajureshmi6659 4 года назад
हाेइन छत्र साहि कता हराउनु भयाेछिटाे बाेलाउन पराे कडेलसर निरास लायाे
@migrentamang4490
@migrentamang4490 4 года назад
काठ क्षेत्र को प्रतिप रोक्का र मैयाँ लाई मन पाराउने जती यता हाजिर गरौँ है सबै लाई नमस्कार ❤️😍😍😍🙏🙏🙏🎤🎤
@dilphunjali2752
@dilphunjali2752 4 года назад
छत्र शाही दाजै कता गए र आजकाल
@ajyjpn
@ajyjpn 3 года назад
TikTok पछि हेर्न आको म चै भिटेन को गितमा कि यो दोहोरी मा दम छ भनेर 😂😂😂
@srijanalama9664
@srijanalama9664 4 года назад
Krishna daju lai auta request please maya sister ra pradip Bro lai mahina ma 1 choti vaye ni indreni ma lyaunu paryo 😍😍😍
@jitendrahayu9029
@jitendrahayu9029 4 года назад
इन्र्ददेणी टिमलाई🙏🙏🙏छ र प्रदिप र मैय जिको दोहोरी👌👌👌 श्यामभाइको श्वाषत्येको कामना गर्दछु
@gaugharkimagarnikanxi3986
@gaugharkimagarnikanxi3986 4 года назад
इन्द्रेणी भनेसी नछुटाई हेर्ने गाउले चेली मै होला ?? लौ हेर्न हाजिर हौ है !!! अनि यो गाउली चेली को च्यानल सस्क्राईब गरेर माया गरिदिनुहोला ! गाउँ घरको झ्ल्को आउने भिडियो हेर्नका लागि !! धन्यवाद !!!
@raishaktisahara3810
@raishaktisahara3810 4 года назад
Hawas hajurle pani hamro 👉️#raitechnomobile#raitechnomobile👈️ lai suscribe gari ek cmnt gardinu la🙏
@devikandel2120
@devikandel2120 4 года назад
अमृता भित्र आजभोलि निकै घमण्ड छ कसैको गित छोपेको हुन्न ठाउँ ओगत्न किन तेस्लाइ राखेको होला
@jayaramchaulagain576
@jayaramchaulagain576 4 года назад
dai koo show vayerw hola
@devikandel2120
@devikandel2120 4 года назад
@@jayaramchaulagain576 अमृता को च्यानल अनसस्क्राइब गरियो अस्ति अन्धी दिदी ले गाउदा पनि मस्केर बसेको देखे फितिक्कै छोप्दिन केटी भयर केटी हारेको हेर्न चाहाने रैछ केटाले गाउदा 3 हात उथ्छे केतिको बेवास्ता गर्छे धेरै हेरे
@kailashpaudel8745
@kailashpaudel8745 4 года назад
I used to intrested on this pradip bt from today onwards dnt wana see his face more, thank you.
@kishanban4283
@kishanban4283 4 года назад
प्रदीप रोका भाई र मैया थापा बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@liyonkshetry4187
@liyonkshetry4187 4 года назад
Aayo aayo manaile vaneko kalakar ko dohori 👌👌👌👌👌🥰🥰
@indrapandey3051
@indrapandey3051 4 года назад
मैले पनि भनेको होनि हजुर साँच्चै नै
@tulsioli5534
@tulsioli5534 4 года назад
लोकप्रिय इन्द्रेणी मा देख्न पाइयो, प्रदिप जि र मैयाँ जी को साङ्गीतिक जोडी नम्बर 1,सुपर दोहोरी, उज्यालो इन्द्रेणी, उज्यालो दर्सक को मन, जय इन्द्रेणी, जय कृष्ण दाइ
@samarzone4270
@samarzone4270 4 года назад
राम्रो छ भदाइ छ मन परो मलाइ wow
@ranrai8561
@ranrai8561 4 года назад
धोहोरी र नाच दुबै झकास छ है
@prakash-joti
@prakash-joti 4 года назад
हैट्ट ! लास्टै हँसाए मोरा मोरिहरुले । काँठे भाका सार्‍है राम्रो ।
@dhankunwar2108
@dhankunwar2108 4 года назад
अति रमाईलो अाजको यो टुक्के दोहोरी अनि नाच नि उत्तिकै उटकृस्ट वाऊ
@lifetimeofficial6269
@lifetimeofficial6269 4 года назад
Wowowo amazing 😍👌 inderni parkhera basne m matraa hoki kyaa ho
@arjunb.c3774
@arjunb.c3774 4 года назад
प्रदिप❣️❣️👌👌मैया❣️❣️👌👌टुके दोहोरीको को queen👌
@todaynewsnepal4296
@todaynewsnepal4296 4 года назад
शुभ बिहानि🙏 नेपाल सरकार ले बिदेश मा अलपत्र परेका नेपाली को उद्धार फेरि बन्द गरेको छ, पूरा जानकारी को लागि हाम्रो channel मा आउनुहोस ल 🇳🇵 subscribe गरि साथ दिनुहोस 😊
@dipendranepali3067
@dipendranepali3067 4 года назад
Pradip rokka lagaayata sabai indreni pariwaarlaai salute.
@krishnadallakoti9549
@krishnadallakoti9549 4 года назад
फेरि आवस यो जोडि। जति हेरे नि नअघाउने।
@Barpaktube
@Barpaktube 4 года назад
Nice
Далее