Тёмный

के-के भयो त गाममा ? गामको बारेमा बिमलराज खत्रीले अलि फरक अनुभुति रहेको बताउनु भएको छ । 

Sunaulo TV
Подписаться 209 тыс.
Просмотров 729 тыс.
50% 1

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with Bimal Raj Khatri, PLA Nepal, about Gam Nepal.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalRajKhatri #PlaNepal

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 858   
@rosinepal7869
@rosinepal7869 4 года назад
धेरै राम्रो बोल्ने शैली साथीको, म नेपाल आर्मी हो, कोहि-कोहि हाम्रै साथीहरू र अन्य सामन्तीहरुले तल्लो स्तरको छाडा फोहोरी कमेन्ट देख्दा रिस उठेर आउछ, अलि सभ्य बन्न सिकौं साथीहरू हो, बल्ल अरुको सम्मान पाइन्छ । सार्बजनिक रुपमा तल्लो स्तरको भाषा प्रयोग गर्ने त अज्ञानीले मात्रै हो ।
@vimagiri451
@vimagiri451 4 года назад
good
@mayakc2882
@mayakc2882 4 года назад
Sahi hanu bho
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 4 года назад
म पनि तपाईंको कुरामा सहमत
@maitegc2384
@maitegc2384 4 года назад
Yes
@garibgc6819
@garibgc6819 4 года назад
यो कुरा एकदम सहि हो ।
@dipakaryal8557
@dipakaryal8557 3 года назад
आर्मिको चन्द्र कटुवाल र बिमल दाजुलाइ सङ्गै राखेर लिनु पर्यो इन्टरभिउ
@arjunjagri1763
@arjunjagri1763 4 года назад
बिमलराज खत्री जिकाे बाेल्ने शैली एक दमै सब्य शिष्ट भाषा राम्रो लाग्याे कुनै कुनै पुर्ब माअाेवादी लडाकु हुँ भन्नेहरु नेपाल अार्मी पुलिसमा कार्यरत अाफ्नै दाजुभाइलाई दुस्मन मात्रै भन्छन
@NepalikoTVNepal
@NepalikoTVNepal 4 года назад
फेरि सेनाका मित्रहरूको कमेन्ट गर्ने भासा चाहिँ नराम्रो ।
@sobhanleo8674
@sobhanleo8674 4 года назад
Nepaliko TV sena hoina moubaadi haru man naparne manche harule ho
@dilbhadurapkabambaradeoji9638
@dilbhadurapkabambaradeoji9638 4 года назад
Yota chorpaniho
@shobhaachhami3213
@shobhaachhami3213 4 года назад
Thai tah hjr
@nirajankhadka9537
@nirajankhadka9537 Год назад
बिमलराज सरको बोली जति मीठो छ त्यति नै शैली र शिष्ट भाषा प्रयोग गर्नुभएको छ के सेना पक्ष,के छापामार सबै हाम्रो दाजुभाइहरु। सम्पूर्ण सहिद हरुप्रति हार्दिक श्रद्धा सुमन तपाईंहरुकै बलिदानी र रगतको कारणले नै अहिलेको स्वतन्त्रा भोग्नपाएका छौ उच्च सम्मान छ तपाईहरुसबैलाई
@ratanvishwakarma9306
@ratanvishwakarma9306 2 года назад
कमरेड बिमल सर को अन्तरवार्ता एकदम हेर्ने मन लाग्छ सत्य र यथार्थ कुरा राख्नु भएको मा हजुर लाई हिर्दय देखि लाल अभिवादन कमरेड💪💪💪✊✊✊✊
@thenepalesecivilwar108
@thenepalesecivilwar108 4 года назад
२०५९ बैशाख २४ गते रति रोल्पाको गाम सयुक्त बेस क्याम्पमा माओबादीले आक्रमण गर्दा ९९ जना सुरक्षाकर्मि ( २४ सेना,१७ शसस्त्र र ५८ प्रहरी) को मृत्यु भएको थियो । बाहिरी सम्पर्क पूर्ण रुपमा बिच्छेद भएको अबस्थामा हतियार सकिएपछि र मौसम खराबीले गर्दा नाइट भिजन हेलिकप्टर आउन नसकेपछि मात्र केहि महिना पहिले २ हजार मिटरको उचाईमा स्थापना भएको गोरखबहादुर गणको उक्त अस्थाई बेस क्याम्पलाई तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा अमेरिका भएकै बखत माओबादीले पूर्ण रुपमा कब्जामा लिएको थियो । ४ दिन पहिले मात्र अमेरिकी सुरक्षा अधिकारीहरुले निरिक्षण गरि फर्किएको रिसमा 'शाही अमेरिकी सेना' भन्दै गाम आक्रमणमा माओबादीहरु शाही सेना र बार्ता भंग भएको सरकार प्रति अत्यन्तै क्रुर र आक्रामक बनेका थिए । अन्य धेरै आक्रमणहरुमा घाइते र अपहरित सुरक्षाकर्मिको सक्दो उपचार र सम्झाइबुझाई सम्मानपूर्वक रिहाई गर्ने भएपनि माओबादीले आफ्नो तालिमकेन्द्र बनाएको लिस्ने लेक बाट ३० किलोमिटर टाढाको गाम आक्रमणमा भने त्यसो गरेन । बिहान सम्ममा क्याम्प पूर्ण रुपमा कब्जामा लिएपछि बंचे-खुंचेका केहि जवानहरुलाई घरेलु हतियारले हानेर मारे पनि पक्राउ परेका प्रहरी इन्स्पेक्टर, एक जना सेनाका क्याप्टेन र मेजर निलकन्ठ खड्का लाई चाहिं रेशमी तारले हात-खुट्टा बाँधी चौरमा पल्टाएर चरम यातना दिई बिस्तारै बिस्तारै घाँटी रेट्दै मारेका थिए । उता राति भागेर जंगल तिर लागेका केहि सुरक्षकर्मि हरु समेत बिहानको भिडन्तमा मारिएका थिए । गाम आक्रमणमा कम्तिमा १६५ जना (छापामार+ सहयोगी) गुमएको माओबादीले अन्य धेरै शवहरु साथैमा लगेको भएपनि ३५ वटा शवहरु चाहिं आक्रमण स्थल नजिकै बारीमा पुरेर छोडेको थियो । Coming soon.... ( RU-vid - The Nepalese Civil War)
@durgarai6896
@durgarai6896 4 года назад
जे भए पनि हामी नेपाली दाजु भाइ हो अब मिलेर अघि बढ्न पर्छ
@SunauloTV.
@SunauloTV. 4 года назад
सहि कुरा
@shivarajbk4685
@shivarajbk4685 4 года назад
नेपाली सेना भाको भए प्यान्सन खाएर घर बशिन्थ्यो अहिले केरा समाएर बशिया छ होईन कमरेड
@amarkhatri9875
@amarkhatri9875 3 года назад
😃😃😃
@singisking3616
@singisking3616 3 года назад
Manab adhikar jatiya vedbab ko laagi ladeka hun tha xainara k .salam garxu ma testa mahan yodda lai ek choti feri testai ladai hunu parx
@asimsherpa9503
@asimsherpa9503 Месяц назад
कामी को बेहोरा कामी नै हुन्छ जात त जनै हाल्ने त कामी बाहुन ले छुन्छ भनेर घर बाहिर ढोका मा राखेको बिर्सिश डाङ्रा जातिय भेदभाव को अन्त्य तेइ माओवादी ले गरेको मसान बिजिराख जात नजना 🤮🤮🤮
@asimsherpa9503
@asimsherpa9503 Месяц назад
जस्ले आज स्वतन्त्रता ल्याए तेसैलाइ नराम्रो भन्ने त जस्तो डाङ्रा कहिले सुदृन सक्दैनस जनावर
@sureshkc7636
@sureshkc7636 4 года назад
सामाजिक सन्जाल मा , असामाजिक तत्व हरु किन , , ? ? मा .... मु , भन्ने साथिहरु मन पर्दैन भने नसुन्नु ( बिदेसि सङ लडाइ हुन्थ्यो भने पक्कै हार खादनैथ्यो ) भन्ने कुरा गर्दै हुनुहुन्छ साथि ले , सहि कुरा हो , , म अहिले अ्मेरिकि सेना मा छु , नेपालि भयको नाताले , , गोर्खालि सैनिक को बारेमा यता बिरताको कुरा गर्दा मन खुसि हुन्छ , , नेपाली सेना , माओबादि सेना सबै नेपाली हो । जय नेपाल🌹
@SunauloTV.
@SunauloTV. 4 года назад
सहि भन्नू भो, धन्यवाद । नेपाली सस्कार बिग्रेको छ के गर्नु सभ्यता नै छैन केही मान्छेहरुमा ।
@sureshkc7636
@sureshkc7636 4 года назад
माओबादि , सैनिक , नेपालि सेना तथा प्रहरि सबै निकायका तत्कालीन लडाकु सेना हरु को अन्तर्बाता लिनु होला , , हामि सुनेर केहि सिक्ने तथा तत्कालीन अब्स्था बुझ्ने र साथमा केहि मनोरञ्जन लिने काम गर्छौ , साथै यो च्यानल छिटै नम्बर १ च्यानल बनोस भनि कामना पनि छ 🌹
@SunauloTV.
@SunauloTV. 4 года назад
@@sureshkc7636 धन्यवाद हजुर, हामी सके जति सबै दुबै सेना र प्रहरीको कुराहरू लिइ नै रहेका छौं, कृपया अरु पनि कार्यक्रम हेर्न अनुरोध छ ।
@farakdrishya9943
@farakdrishya9943 2 года назад
अमेरिका भन्नासाथ सुनौलो साथिको कान ठाडो भयो ....आखिर $ को कुरा छ। हामी मुजाले नेपालबाट भिडियो हेर्दा के नै कमाई होला र ! Anyway keep it up ! Bro
@dipakroka7760
@dipakroka7760 4 года назад
तर साथीहरु लाई प्रचन्डे ले तातो पिँडालु खुवाइहालो नेपाली दलित लगायत सबै लाइ
@ranjukumarirai9943
@ranjukumarirai9943 4 года назад
Hahahahaha sahi
@sarbahit
@sarbahit 3 года назад
युद्दको फल नै अहिले मनपरी बोल्न पाको छ भ्रष्टाचार बल्तकारको त सिमा नै छैन
@rameshchettri3903
@rameshchettri3903 4 года назад
Nepali army kaile jhukdaina jhukna janeko xaina🇳🇵❤️
@chheduplama4331
@chheduplama4331 4 года назад
धेरै राम्रो काम गरेछ मुला आबा प्रचण्डको गेडा खाउ
@dipakkhati2991
@dipakkhati2991 3 года назад
Shai vanu vyo sir
@bhimsenshrestha7455
@bhimsenshrestha7455 2 года назад
Sai ho
@aayogorkhali4122
@aayogorkhali4122 2 года назад
Sahi kuru sir
@resbcreation159
@resbcreation159 2 года назад
सहि भन्नू भयो यो खाते मुजि
@resbcreation159
@resbcreation159 2 года назад
यो मुजि पहिला को माओवादी हरु लाई जहाँ भेटिन्छ त्येही कुट्नु पर्छ मुजि खाते माओवादी
@bambahadursamal8372
@bambahadursamal8372 4 года назад
उहाँले सहि कुरो गर्नु भयो आर्मिलाइ जाली लगाएर बन्देज गर्नु नै आर्मिले हार्नु थियोे किनकि बाहिर निस्कन पाउदैन खोरमा राखेर हान्नलाइ सजिलो भयो जनमुक्ति सेनालाई ।
@bishnusubba1353
@bishnusubba1353 4 года назад
अहिले सम्म हेरेको माओबादी सेना अन्तर्वार्ता मध्ये सबै भन्दा राम्रो यो अन्तर्वार्ता लाग्यो । बिपक्ष्य प्रति पनि यति सम्मानका साथ बड़ाई गरीदिनु ।धन्यबाद, भोली आउने हाम्रो सन्ततिले यो अन्तर्वार्ता हेर्यो भने युद्ध माओबादी सेनाले जीते पानी नेपाली सेना कति बहादुर थिए भन्ने प्रष्ट हुन्छ ।अन्त्यत मैले मानी आएको विश्वको आदर्श सैनिकहरुमा तपाई पनि आज समाबेस हुनु भो।
@SunauloTV.
@SunauloTV. 4 года назад
धन्यवाद उत्कृष्ट प्रतिक्रियाको लागि ।
@lilabahadurkhadka7436
@lilabahadurkhadka7436 2 года назад
Tha8nkyou for ypur experience
@khadkaprem6493
@khadkaprem6493 Год назад
Y
@pusparajkharel7217
@pusparajkharel7217 4 года назад
लिस्ने र गाम मा आंशिक सफलता पाए पनि हताहती पनि ठुलै भएको थियो तर कपुरकोट, खारा, गणेशपुर,मुर्कुते, भालुबांग, पदम पोखरी, भोजपुर , बहुण्डाडा,बेनी, चित्रे भन्ज्यांग, हान्दिंग कुसुम, चुहनडाडा( तेर्हथुम) मा माओबादी लडाकुको सर्मनाक पराजय भएको तथ्य इतिहास बाट कहिले ओझेल पर्ने छैन
@NepalikoTVNepal
@NepalikoTVNepal 4 года назад
नेपाली सेनाको पनि कुरा सुन्न मन हो तर कोहि पनि सेना कुरा गर्न नचाहिने, जे होस बिमल जीको बोल्ने शैली राम्रो छ ।
@deepaklama2445
@deepaklama2445 4 года назад
12000 ko ta gadana vhako maobadi ko las mantra ho aja aru bebarise las ta kati ho kati 20000 hajar vhanda badi mareko thye maobadii
@sasartstudio9167
@sasartstudio9167 Год назад
@@deepaklama2445 तयत्रो 20000 नै त हैन होला, 17000 जनताको बलिदानि भनेर त हरेक लेख र भाषणमा सुनिन्छ त अझै , कसो हो ??
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 4 года назад
कति राम्रो बोल्ने तरिका हो यो बिमल जीको !
@swargadwariyoutube1295
@swargadwariyoutube1295 4 года назад
सर हजुर ले पनि interview दिनु भयो सर।।।हजुर ले पनि जनयुद्ध मा भोक्नु भएका दुख कष्ट शेर गर्दिनु होस plz यो सुनौलो टिभि बाट
@NepaliNomad1234
@NepaliNomad1234 3 года назад
कमरेड हरुको महान सहादत र त्याग ले आज हामि स्वतन्त्र भएका छौ तपाईं हरुको महान कार्य लाई सलाम छ , ति बिगत का कुरा सम्झ्दा रगत उम्लेर आउन्छ , ति पर्हरि आर्मि का ज्यादती क्रुर घिन लाग्दा ज्यादती सम्झदा अझै रिस मरेको छैन , अब जे भयो भैगयो सबै मिलेर देस बिकाश तिर लागौ , भग्वानले सबैलाई सद्बुदि दिउन 🙏🌹🙏 !!
@ganeshbahadur5715
@ganeshbahadur5715 Год назад
बिमल सर त नेपाल्को यक मात्र साहसि ब्येक्ती हुनुहुदो रहि छ धेरै राम्रो कुरा कानी हुँदै छ हाम्रो गाउमा पनि जानू भाको रहि छ मलाई उहा सङ्ग भेतेर यस्तै कुरा गरने मन छ म हाल बिदेस बात हेर्दै छु👍️👍️
@SunauloTV.
@SunauloTV. Год назад
हस् धन्यवाद
@devdas5524
@devdas5524 4 года назад
ठुलै युद्ध जितेछौ !!!! तेहि भएर लास्ट मा केरा पाएउ
@sangamrohe4959
@sangamrohe4959 Год назад
बिमल कम्रेड ले केही पायन जोले अर्कको लागि garxa उस्ले केही पाउन भने कुरा था छ्की नाइ यो युद्ध जीतेर तिमी ले अनि तिम्रा अफ्नत अनि तिम्रा दिदी बैनी आमा आन्टी अनि सारा गरीब जन्ता ले अफ्नो अधिकार आफ्नो अधीन सबै पायो बुझ धेरै भनु पर्दैन
@hhgghhh9729
@hhgghhh9729 3 года назад
धेरै राम्रो र रमाइलो interview सुन्न पाइयो
@Hari-te5gf
@Hari-te5gf 4 года назад
नढाटि किन भनत अतङ्ककारि कति वटा बैंक लुटियो? त अझै जिउदै छस्स अब प्रचन्डेको गु खान जाउ के पायो तिमिले सेन पुलिसका मान्छे मारेर।
@asinaidi1611
@asinaidi1611 4 года назад
सब्य भासा मा कमेन्ट गर्नै आउदैन दानबिय निच सोच भएको मान्छे त्यति बेलाको परिस्थिति त्यस्तै थियो
@ammbarbahadur5952
@ammbarbahadur5952 4 года назад
Hari sir le right kura garnu bho
@lokendrabhadur9067
@lokendrabhadur9067 4 года назад
Hari kumar sahi vannu vo
@amritmagar5079
@amritmagar5079 4 года назад
Ye hri chor kukur boln aaudainn khate muji rndi ko xoro
@rabinadhikari7402
@rabinadhikari7402 4 года назад
बोली चै अरु आतंककारी को भन्दा राम्रो लाग्यो,,तर गफ चाहि अलि बडि नै देको हो
@hercules6808
@hercules6808 4 года назад
😂😂😂
@ammbarbahadur5952
@ammbarbahadur5952 4 года назад
Ali hoine dharai gaff diyo
@surenlimbu8359
@surenlimbu8359 4 года назад
haha
@imagine6695
@imagine6695 3 года назад
Guff hoin real ho Gaam ko ladai her mug RU-vid ma
@fridaysherpasherpa5474
@fridaysherpasherpa5474 3 года назад
Afnai deshko daju bhai lukera marera nikai thulo kura garish bhokey kam gari khanu nashakney....
@gijanpoon5600
@gijanpoon5600 4 года назад
आफ्नै दाजुभाइ लदेर अहिले के पाएउ पापी हो
@krishnabaral2124
@krishnabaral2124 4 года назад
कमरेडको बोल्ने शैली साह्रै शिष्ट र सभ्य रहेछ ।
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 4 месяца назад
गजब
@nplvai
@nplvai 4 года назад
पुरा भिडियो हेरियो अरु अरु पनि लिएर अाउनु हाेला सारै राम्रो र रमाइलो लाग्छ सुन्दा र ह्यर्दा ।
@SunauloTV.
@SunauloTV. 4 года назад
धन्यवाद
@arjunthapa5589
@arjunthapa5589 4 года назад
Very very good interview
@karmabk1329
@karmabk1329 4 года назад
ati ramro lagyo
@sitabk2270
@sitabk2270 4 года назад
धेरै राम्रो बोल्ने शैली । धन्यवाद बिमल सर । धेरै मजा आयो । यस्तो उत्कृष्ट कार्यक्रम ।
@kritishpoudel1684
@kritishpoudel1684 3 года назад
के पाइस त ? गेडा?
@danbahadurtamang3418
@danbahadurtamang3418 Год назад
मलाई मज्जा आएन हात्या हिंसा लडाइँ नमज्जा नै हो
@yangdembakumar502
@yangdembakumar502 4 года назад
अस्भ्य कमेन्ट गर्ने मित्रहरूले भिडियो पूरा हेरेर मात्र कमेन्ट गर्नु होला!
@SunauloTV.
@SunauloTV. 4 года назад
त्यही त हजुर, नेपालीहरुको सभ्यता नै नभएको जस्तो देखिने, कुरा नबुझी लेख्ने बानी के ।
@himrajdangi8651
@himrajdangi8651 Год назад
Good dai ma talabangabate herdexu
@krishnakc1342
@krishnakc1342 4 года назад
धेरै राम्रो कार्यक्रम छ बिमल सरको ।
@resbcreation159
@resbcreation159 2 года назад
त मुजि माओवादी को लाडो को टुप्पा हो
@sangramrai6658
@sangramrai6658 4 года назад
यत्रो युद्द लडेउ अन्त मा भारत कै डिजाइन मा परेको रहेछ ऐले बुजिदैछ सबै भारतिय डिजाइन मा लडेको रहेछौ तिमी हरु मुर्गा चै भयौ साथी हो देस को लागि लड्ने भनेउ तर सब भारत को स्वार्थ पूरा गरिदियौ।
@shantarajgiri5933
@shantarajgiri5933 4 года назад
wao very good interview
@nepaliman9678
@nepaliman9678 4 года назад
Very good interview
@premrokaya7478
@premrokaya7478 4 года назад
तेतिको रगत उम्लिन्छ भने सिमा मा जानुनी ! किन आफ्नै दाजु भाइ सङ लडेको नि
@oldwolf577
@oldwolf577 Месяц назад
yasko dimak
@asimsherpa9503
@asimsherpa9503 Месяц назад
यो प्रस्न नेपाल आर्मी लाई नि सोद्न दिमाग खुस्केको मुजि जुन तिम्रो आज स्वतन्त्रता भएर कमेन्ट गरिराको छस नि तेइ माओवादी ले ल्याएको शासन प्रणाली ले हो हिजो तिम्रो बुडि दिदी बहिनी आमा लाई निरङ्कुस शासन गरेर सुताएको थियो नि बिर्सिस कि तेइ गुको डङुर झोल मा बस्न मन छ?
@manishlama5221
@manishlama5221 4 года назад
युद्धको विश्लेषण सहि लाग्यो
@maheshbhandari4731
@maheshbhandari4731 4 года назад
Good interview
@garibgc6819
@garibgc6819 4 года назад
एकदम सुनिरहु जस्तो लाग्ने कुरा ।
@santoshbhujel8884
@santoshbhujel8884 4 года назад
यो माओवादीको फजुल गफ मात्र कति सुन्नु नेपाली सेनाको इन्टरभ्यु लिन पर्यो । यथार्थ कुरा थाहा पाइन्छ ।।
@SunauloTV.
@SunauloTV. 4 года назад
सेना साथीहरू बोल्नै मान्नुहुन्न, कृपया कोहि भए सम्पर्क गराइदिनु होला ।
@damodarkc3842
@damodarkc3842 4 года назад
Sai kura
@krishnagautam3754
@krishnagautam3754 4 года назад
Army ko afnai rules hunxa bro
@Nirumagar8090
@Nirumagar8090 4 года назад
Sahi
@sumanthakuri8383
@sumanthakuri8383 4 года назад
Nepali army yasri bildain kam garer dekhauxa sala chor haru
@asinaidi1611
@asinaidi1611 4 года назад
सलोट छ बहादुर एक कालिकोटे छोरा लाई आज भल्ला आफ्ने जिल्ला आफ्नै ठाँउ को मान्छे को अन्तरबार्ता सुन्न पाहियो धेरै खुसी छु धन्यवाद सुनौलो टिभी लाई
@SunauloTV.
@SunauloTV. 4 года назад
स्वागत छ तपाईंलाई पनि ।
@sachindrapoudyal5319
@sachindrapoudyal5319 4 года назад
He explain nicely. take him same place and explain where stand , How he scroll. explain about how it fighing. make modern interview. chair interview is out dated interview. go to real field and explain.
@sirjankc7892
@sirjankc7892 3 года назад
धेरै राम्रो कुराकानी
@madanmc991
@madanmc991 4 года назад
dami lagyo
@suzanmagar6806
@suzanmagar6806 4 года назад
देशमा गणतन्त्र ल्याउन आफ्नो जिबनको आहुती दिने महान सहिदहरु प्रती लाल सलाम।
@sabingamer6332
@sabingamer6332 4 года назад
धेरै गफ दियो! सेना को कर्नेल, क्याप्टेन लगायत धेरै सेना ले आत्मासमर्पन गर्दा पनि बन्चरो ले हानेर मारेको हो।सेना लाई मात्रै मानब अधिकार ले किन समात्ने? यिनिहरुलाई समात्नु पर्दैन?
@mantmro6065
@mantmro6065 4 года назад
यिनको 80% हावा गफ हो त्यस्मा ब्यारेक मा म पनि थिए यिनी हरु बिरुद्द लड्नी म पनि हो ।त्यो कुनै तालिम केन्द होइन बदी गफ नदेउ साथी तिमी हरु को कति जना मरे थाहा छ यदि नेपाल का नेता हरु ले धोका नदिए को भए र कर्मठ देश भक्त सिपाही जस्तै लडेको र साथ दिएको भए नेता हरुले आज अर्कै हालत मा हुन्थ्यो
@SunauloTV.
@SunauloTV. 4 года назад
हो नि, अन्तर्वार्ता गरेर कुरा प्रष्ट पार्नु पर्यो ।
@tekgc6060
@tekgc6060 4 года назад
Dherai ramro kura bimal sirko
@spandankcee2377
@spandankcee2377 4 года назад
लास्टै गफ दियो सोल्टी ले 😥
@dipendratiwari9328
@dipendratiwari9328 4 года назад
माओवादी मुजिको गफनै ठुलो
@deepakbista1787
@deepakbista1787 4 года назад
muji kina gali gariko khati
@amritmagar5079
@amritmagar5079 4 года назад
Tero baw le hanyo gfha khate muji rndi ko xoro
@MRGAMER-gi3le
@MRGAMER-gi3le 4 года назад
Very good information about gam
@topb.pun.6120
@topb.pun.6120 4 года назад
मान्नै पर्छ पहिले पहिले😲📺️
@khumanandasharma4871
@khumanandasharma4871 2 года назад
Jay hos
@madangharti4884
@madangharti4884 4 года назад
17000 मा 12000 त माओवादी मात्र मरेका हुन अब भन्नुस मित्र जित कस्को? माओवादी सकिने अबस्था मा आयर शान्ती सम्झौता मा आको हो
@hemantagurung443
@hemantagurung443 4 года назад
अहिलेसम्म लडाइँ गरेको भए माउबादी एक करोड सिद्दिन्छ।
@hemantagurung443
@hemantagurung443 4 года назад
अरु लगभग पचास लाख सबै माउबदी समर्थक सिद्दिन्थ्यो नेपाली सेनामात्र बाकी हुन्थ्यो र सेनाको साहासी बिरताको राज्य हुन्थ्यो।
@madangharti4884
@madangharti4884 4 года назад
@@hemantagurung443 जबरजस्ती गाउँ गाउँ मा आयर घर बाट 1 जना माओवादी मा जानै पर्छ भन्थे अलि अलि सतायका हुन आतंकबादी ले
@keshavbalayar1744
@keshavbalayar1744 4 года назад
सहि कुरो
@madangharti4884
@madangharti4884 4 года назад
@@keshavbalayar1744 हाम्रो स्कुल मा आयर अलि ठुला ठुला लाई रोजेर जबर्जस्ती हिडालेको हाम्ले बिर्सेको कहाँ छौ र
@bishanbbc6500
@bishanbbc6500 4 года назад
सायद गाम मा मरेका सैनिक का परिबार ले तिमी लाई सलाम गर्लान , प्रचण्ड त माथी नै पुग्यो नि ,, तिमी हरु लाई सुख छ नि ,,
@mirabc7113
@mirabc7113 3 года назад
Very good 👍👍👍👍
@hombahadur9169
@hombahadur9169 3 года назад
dhearai ramro kura lagyo
@preamkumar3554
@preamkumar3554 4 года назад
कैलालीको जील्ला भासु भीर मा पनि घम्मसा घम्सी माओवादी र सेना को भएको थियो त्यो इन्टर भिउ लिनु पर्यो सर अब
@SunauloTV.
@SunauloTV. 4 года назад
कोहि भए सम्पर्क गराइ सहयोग गर्नुहोला ।
@sobhanleo8674
@sobhanleo8674 4 года назад
Sunaulo TV views bata aako half paisa or 20000 thousand dine ho bhane mero ekjana dai cha sipahi bata nai captain bhako moubaadi sanga derai thau ma ladera jitera captain bhako uslai bhetaidinchu ma.gorkha usko ghar maubaadi sanga ladi lagi captain ma retire bhayera basiranu bhako cha
@ramshankarchaudhary1216
@ramshankarchaudhary1216 4 года назад
Ramro interview 🌹🥀🥀🥀💛💛💛
@sabinkumarnagarkoti3175
@sabinkumarnagarkoti3175 4 года назад
तर खैर !!! सहिद को मुल्यांकन त आखिर नेता कै स्वार्थ म सिमित रह्यो।।।
@alishaks2750
@alishaks2750 4 года назад
ver great information
@kcsangam2692
@kcsangam2692 4 года назад
साथी ले गफ गरेजती काम र कर्तब्य निभायेको भये आज यो हालत हुने थिएन ।
@shaghimire1051
@shaghimire1051 4 года назад
अनि बिमल कुमार छेत्री जि सबसधरन जनताको ठूल्ठूला हात छ जतिसुकै खोकेनी।
@pyuthanhiro4237
@pyuthanhiro4237 4 года назад
Very good
@nimarr8751
@nimarr8751 4 года назад
Very good 👍😊👍👌
@RajkumarBistae2040
@RajkumarBistae2040 4 месяца назад
गफ अलि बढी भयोजस्तो लाग्यो।
@k.mtaamang4071
@k.mtaamang4071 Год назад
युद्ध जहापनी क्र्युर नै हुन्छ। यस्तै हो नहुनु युद्ध भैसके पछि लड्ने नै हो चाहे आर्मी होस चाहे माओबादी सेना नै किन नहोस । तर बिडम्बना आफ्नै भाइ भाइ लाई लडायो। आखिर कस्ले के पायो??
@SunauloTV.
@SunauloTV. Год назад
सहि कुरा
@babyrambasyal3611
@babyrambasyal3611 3 года назад
धन्यबाद बिमल जी लाई
@krishnaprasadadhikari9455
@krishnaprasadadhikari9455 4 года назад
Khub gares chora
@kamalagm5976
@kamalagm5976 4 года назад
Very good news
@sdstudio0317
@sdstudio0317 3 года назад
33:13 पहिलो पटक माओवादीको मुखबाट नेपाली सेनाको बारेमा सत्य तारिफ सुउन्न पाइयो। खुशी लाग्यो।
@parwtikhatri3370
@parwtikhatri3370 3 года назад
नेपाल अामाका सच्चा सपूत भए सिमाना मा गएर लड,
@sunilpradeshi5585
@sunilpradeshi5585 3 года назад
Singel gayera laden kuro vayena
@purbelirai791
@purbelirai791 4 года назад
हैन तैले तेत्रो साल सम्म नेपाल अार्मी पुलिस संग लडाई गरेर के पाईस त खाते गफ त यसरि गर्दै छस कि कुनै भिकटोरिया क्रस नै पाए जस्तो गर्छस त खाते😠
@ranjukumarirai9943
@ranjukumarirai9943 4 года назад
Tetro manxe marera ke payo. Armi police pariwar palna badyeta thiyo. Yo haru ta mattiyera rahar le hineko.. daju vai ko jyan lina.. yo haru lai prachanda le khub gari rax
@kumarshrestha9183
@kumarshrestha9183 3 года назад
Ta radi ko xori le chai k pahis lamo jasto kura ngarrn mc
@TheJiwanrai
@TheJiwanrai 3 года назад
yini haruko kahi galti chaina purbeli rai jii , tapailai pani desh janta lai ramro huncha bhanera brain wash gardiyo bhane ramro garnu ko lagi aagadi badnu hunna ra ? tara pachhi aafnai leader lay dhoka diyo ta tyesma yini haruko k galti. yini haru ta pidit hoon aaile khana launa chaina pidit hoon tapai hamilay ta yini harulai sahash dinay ho jiunu ko lagi yesari rish garnay haina. naramro bhanera yini haruko manabal ghataunay haina ramro ko lagi gareko thiyo naramro bhayo durbhagya.
@tgurung3884
@tgurung3884 4 года назад
ठूलो काम गरेछस् मुजि आतंककारी, अब प्रचण्ड का गेडा समातेर बस्
@CHHETRI408
@CHHETRI408 4 года назад
समात्न त परै जावस देख्न पनि नपाउने यो त िबडम्बना हो ब्रो
@tamang95
@tamang95 4 года назад
प्रचण्डको गेडा खेलाउन पाए पनि यो अंतकारिहरुलाई भाग्य हो नि।
@CHHETRI408
@CHHETRI408 4 года назад
खुब गरेँ भन्या छ पब्लिकको अगाडि यसरी लडे पनि भन्दैछ अब त देख्न पनि मुस्किल अब आफ्नै गेडा समातेर बस्छ। गरोस के िबकल्प छैन अब
@tankalimbu920
@tankalimbu920 4 года назад
खाते राम्राे वाेल
@CHHETRI408
@CHHETRI408 4 года назад
@@tankalimbu920 किन नबोल्ने? बोल्नै नपाइने? तेरो बन्दुक को शासन छैन अब बुझिस तँ पनि आतँककारि नै रछस।देखाइदियो अहिले तलाइ केरा।के पाइस त लडेर जाठा अपराधि सह्मालेर बस खाते साला
@starluck5485
@starluck5485 3 года назад
अत्यन्तै राम्रो कुराकानी कुरा कानुनी
@Nirumagar8090
@Nirumagar8090 4 года назад
शाहसिक आर्मी भनेको आर्मी हो ।
@durapramish2833
@durapramish2833 4 года назад
Dr magar yup
@birjitshahi8195
@birjitshahi8195 4 года назад
खतरा साथी
@kumargc1489
@kumargc1489 4 года назад
very very good interview bimal sir
@anitakc4836
@anitakc4836 4 года назад
Ati ramro lagyo yo kurakani
@nayushadhikari4397
@nayushadhikari4397 4 года назад
यस्तै भिडन्त मा लडेको आर्मी पुलिस को नी कहानी सुन्न मन लागेको छ । यो चोर माओवादी हरु ले भनेको सही छ कि गलत ।
@SunauloTV.
@SunauloTV. 4 года назад
सेना साथीहरू बोल्नै मान्नुहुन्न, कृपया कोहि भए सम्पर्क गराइदिनु होला ।
@nayushadhikari4397
@nayushadhikari4397 4 года назад
सेना ले झुट बोल्दैनन् त्यही भएर आउँदैनन् । यो दाजु ले सही पनि भन्नु भयो आर्मी पुलिस खोर मा थुनेको भएर नी घाटा लागेको हो ।
@somlama1796
@somlama1796 4 года назад
यस्ता साला चोर कुलाङगार हरुको कुरा गलात हो ..!!
@rjnepal9415
@rjnepal9415 4 года назад
हजार अोटा आर्मी को गोली यउटा माअोबादीको गोली रे इस् १०० जना आर्मी को लागी ३०००जना सोझा जनता बटुलेर लाने अनि कुरा ठुला ठुला
@buddhipun7792
@buddhipun7792 4 года назад
दमदार अन्तर्वार्ता हेर्न पाइयो
@lokendrabahadur6694
@lokendrabahadur6694 4 года назад
हा हा नीकै ठुलो कुरा गर्यो आतंककारीले तिमिहरुको हरिगती कस्तो थियो भन्ने सबै थाहा छ हो खोक्नु पर्दैन तेसै गिरिजाप्रसाद को पाउको जल खान आएहोईन😆😆
@user-qg5pf2bn1c
@user-qg5pf2bn1c 3 года назад
राम्रै गरेको थियो आतंककारी ले । प्रचण्ड ले गु खाएर मात्र हो नत्र देश को यो हालत चाहिं हुने थिएन
@bhupibabu451
@bhupibabu451 4 года назад
पुर्व जनमुक्ति सेनाहरुलाइ तपाईंहरुको कति जनाको सङ्ख्या थियो भन्दा वास्तविक सङ्ख्या नभनी किन एउता दुइओता तिनओता बतालिन थियो भन्छन एउता बतालिएन मा कति जना हुथ्यो होला।
@user-oc7ri3vs8o
@user-oc7ri3vs8o 3 года назад
Yauta batalian ma 20 hjr hunxa
@basantkws9618
@basantkws9618 2 года назад
Gf diyo esle maawobaadi 2000 tl kunai thaau gyen ladn tetro sena hatyaar lera base thaau pugda teti maatra marxn sena le gaff dher vo..
@bhupibabu451
@bhupibabu451 2 года назад
@@user-oc7ri3vs8o 2000 हजार त पूरा माओवादी सैनिक को सङ्ख्या नै थिएन होला।
@pratimanlimbu7836
@pratimanlimbu7836 4 года назад
nice interview
@SikarAcademyRawatsar
@SikarAcademyRawatsar 3 года назад
Dami लाग्यो
@tigergaming814
@tigergaming814 4 года назад
धेरै गफ दियाे माअाेबादि ले। अहिले के पाईस तैले ?सेना हु भनेर गफ दिन्छ ।कति छ पेन्सन ?
@sureshkhadka4464
@sureshkhadka4464 4 года назад
प्रचण्डको गुला
@amritmagar5079
@amritmagar5079 4 года назад
Tero baw ho gullla muji khate kukur
@harimayabhandari7625
@harimayabhandari7625 3 года назад
अत्यन्तै राम्रो कुराकानी
@Nirumagar8090
@Nirumagar8090 4 года назад
माओवादी हजारौं सेनाहरू हुन्थे नेपाल आर्मी बढीमा दुई सय, ५०, ५५, ७५ यस्तै हुन्थे तर नेपाल आर्मी भनेको निडर खतरा हुन्
@mayakc2882
@mayakc2882 4 года назад
Ati ramro boli
@naradprasadjoshi5851
@naradprasadjoshi5851 4 года назад
धेरै गफ दिन्छ माउबादी मुजी ले ।खाते हुन चोर हरू
@khamsunglama5984
@khamsunglama5984 4 года назад
केटोले गफ अलि बढी नै दियो जस्तो लाग्यो ।आफुले सोचेको जस्तै गरि लडाई लडेको जस्तो पो कुरा गर्छ बा ।लडाई बिल्कुलै सोचेको जस्तो हुन्न ।त्यो कुरा पनि चेतना भया।
@kalarai6371
@kalarai6371 4 года назад
Very good video
@GovindOliSabin
@GovindOliSabin 8 месяцев назад
आर्मी को हजार गोलि र जनसेना को एक गोलि खतरा चै को होला!
@SunauloTV.
@SunauloTV. 8 месяцев назад
आर्मी कै होला हजार भए पछि ।
@sagarsagarlimbu1016
@sagarsagarlimbu1016 4 года назад
तैले लडेर जिन्दगी के पाइस ,तलाई युध्द लडाएर महल बसेर शुख संग बसि रहेको छ
@Iam.Retro-Kid
@Iam.Retro-Kid Год назад
सलाम छ दाजु
@n.s.o.manpowerbtm5681
@n.s.o.manpowerbtm5681 2 года назад
म एउटा कुरा सोद्छु के को लागि लडाइँ गरेउ? र लडाइँ गरेर ब्यक्तिगत तिम्ले के पायो ? र नेपाल मा सर्वहारा बर्ग कति किसिमको छ? दुश्मन भनेउ के तिनी हरु नेपाली आमा को छोरा थिय कि थियनन
@user-bp8wx4ju7i
@user-bp8wx4ju7i 4 года назад
दाङ्ग को भालुबाङ्ग र बाके को कुसुम को बारेम पनि जानकारी गराउनु पर्यो पत्रकार ज्यु
@SunauloTV.
@SunauloTV. 4 года назад
यदि कोहि तपाईंको सम्पर्कमा भए सम्पर्क गराइदिनु होला ।
@dhanrai2764
@dhanrai2764 3 года назад
Best interlocution your honour--tutors
@prakashkhadka7439
@prakashkhadka7439 4 года назад
Still he is feeling proud. Prachanda le chak chatayeko thapai rako hola..aba ta ali pachhuto hunu parne
@narasshrestha590
@narasshrestha590 4 года назад
आज भने यो भाइले सबै कुरा हरु भन्यो है के कस्तो हुने रैछ भनेर
Далее