यमबहादुर ले सेना समायोजन को मापदण्ड विपरित प्रधानसेनापति बनेर नेपाली सेना कब्जा गर्ने र प्रचण्ड बाट जनमुक्ति सेना गठन हुन्छ र २८ जनमुक्ति सेना टुडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेल बाट मनाइने छ होसियार होसियार होसियार होसियार होसियार
सलाम छ मेरो देश का सैनिकलाई तर सैनिक भित्र को केही अनियमिती भ्रष्टाचार लाइ सुधार गर्नु हो भने हाम्रो देश को सैनिक ले अझ सम्मान पाउने थिए तर जे होस मेरो मन मुटु देखि नै मेरो देश का सैनिकलाई संमान छ
म जन्मेको श्री श्रीजंग गण लाई कहाँ बिर्सिन सक्छु र तर बग्यबस अहिले म अवकाशमा छु हामी नेपाली सेनाको बिचमा पनि कहि कोहि बिनस कारी भएर निस्के so मैले पनि अवकाश लिए दुख लग्छ ती ब्याक्तीहरु लाई सम्झिदा मेरो नाम बिष्णु जिरेल हो होल म मलेसियामा कर्यरत छु सबैलाई मेरो तर्फ बाट जय श्री श्रीजंग