Тёмный

के तपाई पत्याउनुहुन्छ डाक्टरले नसकेर आफन्तले माया मा*रिसकेका विरामीलाई भाईरल झाक्रीले यसरी निको पारे 

Golden TV
Подписаться 725 тыс.
Просмотров 884 тыс.
50% 1

Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
RU-vid:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Развлечения

Опубликовано:

 

29 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@goldentv4203
@goldentv4203 2 года назад
Viral Jhakri ले गरे नसोचेको चमत्कार ठाउकोठाउ उतार्छन भुत प्रेत र मसान पटकपटक म*रिसकेको यसरी बचाए ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-nTtiNrl-luM.html
@dolmalamagurung8541
@dolmalamagurung8541 2 года назад
kun thau ma hola guru
@kritikakhatri9600
@kritikakhatri9600 2 года назад
kun thau ma hola nambar dina saknu hunxa hajur le guru ko
@maikalpariyarnarchyang7717
@maikalpariyarnarchyang7717 2 года назад
Kun thau ho sir
@maikalpariyarnarchyang7717
@maikalpariyarnarchyang7717 2 года назад
Malai contacts namber chaiyo
@rochakraj7269
@rochakraj7269 2 года назад
mata hereko heraiii
@sitamoktan8661
@sitamoktan8661 5 месяцев назад
भुजेल गुरू तपाइ आर्को जूनि मा भगवान को आर्को रूप भएरजन्म होस
@krishnabhujel9095
@krishnabhujel9095 Год назад
जस्ले जे भन्नु होस खिल्ली उडाउनु होस तपाईहरुको दिमाखले त्यती सोच्न भ्यायो त्यतीनै सोच्नु भयो त्यस्को लागी धन्य बाद छ तर मलाई चाही पुरा बिस्वास लाग्यो हस्पिटलबाट फर्काएर ल्याएको ब्यक्ती अनी हामीले पनी हाम्रो आखाले पनी सलक्क सास गाको नपत्याएको ब्यक्ती उठाएर हिनेर आफ्नो घरजानु सक्ने बनाक दिदा अचम्म लाग्यो त्यो बालक्को आमा बुबा ले आखा भरी आसु पारी रुएको मान्छे बिजुली जस्तो उज्यालो गरी आफ्नो घर लागे के देबी देऊता अदभुत सौन्दर्य शक्ती होकी होईन र छकी छैन त बिग्य ज्यु हरुलाई बिस्वास छैन ईस्पस्ट आखाले त देखियो र मलाईचाही बिस्वास लाग्यौ।
@padamkc1408
@padamkc1408 5 месяцев назад
सलाम छ गुरु ज्यु लाइ🙏🙏🙏 यसरी मरि सकेको बालक लाई फेरि जिबित बनाइ दिनु भएको छ साछात भगवान बनेर यो धर्तिमा आउनु भएको छ तपाइले गरेको काम सधै सफल होस जय गुरु🙏🙏🙏🙏
@harpalkosathi4001
@harpalkosathi4001 2 года назад
झाक्री गुरु जिले निको बनाइदिनु भएकोमा धेरै धन्यवाद गुरुको शक्तिलाई सम्मान ।
@DollarVlogDipsanLimbs
@DollarVlogDipsanLimbs 2 года назад
धामी बिजुवाको शक्ति हुदैन ढाट हरु हुन भन्नेलाई एक उदाहरण हो यो सलाम छ गुरु ज्यु❤️🙏
@sugamonlinetv1952
@sugamonlinetv1952 2 года назад
मलाइ त 100% बिस्वास लाग्छ धामी झाक्री मा
@doma8963
@doma8963 2 года назад
Hello namste guru ji mero Pani fupu birami vako dherai vayo guru herding hosna 30 sal KO lorta chahi langlo ho name chahi Kami doma ho
@saraswatikharel1807
@saraswatikharel1807 2 года назад
Afulai naparnile mattrai Testo vanoxan pare paxi taha hunoxa
@kapilthing4108
@kapilthing4108 2 года назад
hjr 🙏🙏🙏👍🏽👍🏽👍🏽
@chunkidukpa6836
@chunkidukpa6836 2 года назад
🙏🙏🙏
@ujjwalkirati1992
@ujjwalkirati1992 2 года назад
लामालाई बचाउनु भएको महान झाक्री भगवान लाई सेवा नमन झाक्री ज्यु 🙏🙏
@s.mmajhi4151
@s.mmajhi4151 2 года назад
सत्यता छ।भगवान छन्। झाक्री जि सलाम ढोगगरे विस्वास गर्नुहोस। वावु को ज्यान बचाउनु भएको मा कोटीकोटी ढोग गरे
@bikaspun6919
@bikaspun6919 2 года назад
भाइरल झाकिरिको शक्तिलाइ मेरो सलाम छ ॐ
@user-mk1us5po7v
@user-mk1us5po7v Год назад
Kunthako raix yo jakri
@randomtv.6412
@randomtv.6412 2 года назад
हजुर को तंत्र मन्त्र वित्ती लाई मैले माने गुरु धेरै राम्रो काम गर्नु भयो अझै धेरै ज्ञान बित्ती तंत्र मंत्र प्राप्त गरी राम्रो व्याक्ति बनुस जाए गुरु
@rosedmlove
@rosedmlove 2 года назад
बिचरा सानो लामा भाई सारै माया लाग्यो छिटै निको होस् गुरु लास्टै राम्रो लाग्यो मलाई दयालु हुनु हुँदो रहेछ सधैं यसरी नै बिरामी हरु लाई निको पार्ने शक्ति मिलोस....
@stargamer-be5uv
@stargamer-be5uv Год назад
Kun thauma basnu huncha guru hajur
@khushiramchaudhary8331
@khushiramchaudhary8331 2 года назад
कुन ठाउँ मा हाे यहा झाक्री हाेइन साक्षात भगवान हुनु हुन्छ। जय भाेले जय सम्भाे
@shivakhadka8475
@shivakhadka8475 2 года назад
कति दुख पायको रैछ जयहोस झाक्रिभाई को 👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏
@resmelama5737
@resmelama5737 2 года назад
Kaha basnu hunxa yo jhakri plz molai no..send garnuna
@edenedenlamudrukpadukpa3492
@edenedenlamudrukpadukpa3492 2 года назад
गुरु हजुर लाई मेरो ह्दय देखि धेरै धेरै धन्यबाद हजुर ले सानो लामा ला लाई स्वास्थ्य बनाइ पठाउनु भयो। फेरि पनि धन्यवाद। हजुर कति महान् हुनुहुन्छ।🙏🙏🙏
@rahulghising1599
@rahulghising1599 2 года назад
मान्छेहरु भन्नेगर्छन बिज्ञानको जामानाछ धामिझाक्रीको बिस्वास हुदैन भन्छ तर यो गुरुले प्रमानित गरेर देखाउनु भएकोछ फेरि मैले यसोभन्दै गर्दा सबैधामी झाक्री माता सत्तेहुन्छ भन्नेपनी छैन कुनैकुनै एस्तोपनी हुन्छकी पैसा थुत्नकोलागी मो जसरिनी निकोपार्छु भन्नेपनिछ तर यो गुरुलेचै सत्तेसाबित गरेरै देखाउनु भएकोछ 🙏🙏
@sabitrabudhathoki6787
@sabitrabudhathoki6787 2 года назад
Wowwowwowwow👌👌👌👌👍👍👍👍😘😘😘😘🌹🌹🌹🌹🌹
@thebajagat2565
@thebajagat2565 2 года назад
कुनै धामि झाक्रिहरु सहि तंन्त्र मंन्त्र सदुपयोग गरि सेवा गर्छन,तर कुनै दुरुपयोग गरेर पैसा लुटने गर्छन 🙏🙏🙏
@narayanacharya4814
@narayanacharya4814 2 года назад
यस्तो पुनर्जन्म दिनेलाइ साक्षत भगवान भनिन्छ🙏🙏👏👏🌹🌹
@manishaTamang-jc7hu
@manishaTamang-jc7hu Год назад
Honi
@narayanacharya4814
@narayanacharya4814 Год назад
@@manishaTamang-jc7hu 🙏🙏😍😍
@SanjaySubba-no4vl
@SanjaySubba-no4vl 4 месяца назад
🎉🎉❤❤❤
@teshupoon5700
@teshupoon5700 4 месяца назад
honi good job sir
@narayanacharya4814
@narayanacharya4814 4 месяца назад
@@teshupoon5700 🙏🙏🙏🙏
@tamangtamang1996
@tamangtamang1996 2 года назад
हाम्रो लामा भिक्षुको सन्चो बनाउनु भएको मा धेरै धेरै धन्यवाद धामी गुरु लाइ
@minathakuri1812
@minathakuri1812 2 года назад
भगवान अझै शक्ति दिउन प्रकाश भुजेल लाई ।सधै बिरामी सेवा गरून्।।
@bidhatatamang5694
@bidhatatamang5694 2 года назад
Salam x guru g lae yo babuko life ma vagwanko rup linu vayo salam x hajurlae🙏🙏🙏🙏
@user-ey9cj5zl8q
@user-ey9cj5zl8q 2 года назад
तामाङ हो बुजेल होइन
@dambardambar2473
@dambardambar2473 2 года назад
झाँक्रीलाई दक्षिणा दिनु पर्छ जसरी भएपनी हातमा दिने होईन राख्ने हो थालमा यसरि हातमा दिनु हुँदैन, उहाँले बिरामीलाई उपचार गर्दैहुनुहुन्छ, उहाँकाे पनि घर व्यवहार त चलाउँनु पार्यौ जसरी भएपनी धेरै थुरै दक्षिणा आफ्नो इच्छाले दिनुहोला, झाँक्री गुरूलाई मेरो सलाम जय सम्भु
@brianrai8966
@brianrai8966 2 года назад
कुरा सही हो
@jotijalanchhetri3612
@jotijalanchhetri3612 2 года назад
वास्तविक मानव भनेको उहाँ गुरू जस्तै हुनुपर्छ जय हाेस् गुरूजीकाे👍️👌🙏
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 2 года назад
मान्नु पर्छ प्रकाश भुजेल दाजु लाई अझै ठूलो रोग हरु को निको पार्नु होला सुभकामना छ
@thamanshrestha3828
@thamanshrestha3828 Год назад
Rog niko parne ta doctor ho dhami le ta bokshi ra bhut niko parnu ho
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 2 года назад
लु मैले पुरै भिडियो गेरेर कमेन्ट गरेको मैले झाकृ लाई माने धामी झाक्री को पनि शक्ति छ यस्तो उर्ना मुर भएको मान्छे लाई जगाएर घर पठाइ दियो सलाम छ हजुर लाई यसरी नै जस पाउदै जानू होला
@narendrarai519
@narendrarai519 Год назад
Nepal ma Bhagwan paindo rax congratulations Prakash sir
@amirvlogger77
@amirvlogger77 2 года назад
अादि वैदिक सनातन धमँ कि ,ॐ शान्ति
@bamgurung367
@bamgurung367 2 года назад
धामी झाक्री कों विश्वास न लाग्ने हरु ले हेर्ने पर्ने भिडियो जय होस् झाँक्री भाई
@himaladhikari5217
@himaladhikari5217 2 года назад
नमस्कार भाइरल झाक्री गुरु तपाइको यो महानतालाइ नमन हजुरलाई निमन्त्रणा गर्दा जहाँ पनि जान सक्नु हुन्छ कि बिरामी तपाइकोमा नै ल्याउनु पर्छ जान्कारी पाउन
@Shahdeepak266
@Shahdeepak266 2 года назад
चर्चमा पाश्चरहरूले प्रार्थना गरेर ठिक हुन्छ भनेर कृश्चियन धर्म काे प्रचार प्रसार गर्ने भतुवाहरूले याे भिडियो हेर्नू जरुरी छ।
@annurai4102
@annurai4102 2 года назад
Afno afno darma ho kina aruko darma ly gela garnu hola hamro Jesus ma jewan xa
@Shahdeepak266
@Shahdeepak266 2 года назад
@@annurai4102 राई काे धर्म पनि कृश्चियन?????😂😂😂 कृश्चियन पाश्चरहरूले साेजासाझा नेपालीहरूलाई विभिन्न झुटा कुराहरू गरेर कृश्चियन धर्म मा आउन काे लागि गरेकाे कृयाकलाप काे कुरा गरेकाे हाे सत्य तिताे हुन्छ तेसलाई ग्रहण गर्न सक्नु पर्याे नि???आफ्नाे धर्म त्यागेर अरूकाे धर्म अंगालो हालेर कुन भगवानलाई पाउन यस्ताे गरिन्छ? मित्र आफ्नाे पुर्खा देखिकाे धर्मलाई संरक्षण र सम्बर्द्धन गर्दै भावी पुस्ता सम्म लैजानु पर्ने मा आफुले मानि आएकाे धर्मलाई लात हानेर अरूकाे धर्मलाई राम्रो भन्दै वकालत गर्नु शाेभा दिएन कि???
@Shahdeepak266
@Shahdeepak266 2 года назад
@@annurai4102 हिन्दु,बाैद्व र किराँत धर्मलम्बीहरू काेही कसैले पनि आफ्नाे धर्म मान्न काे लागि कसैकाे घर घर मा पसेकाे हुँदैन नत बाईबल जसरी गिता, यान र मुन्धुम काे किताबहरू बाँड्दै हिडेकाे छ??? र चर्चमा बस्ने पाश्चरहरूले सेताे रूमाल हल्लाएर काेराेना ठिक भईजा, तिमीले स्वर्ग काे सर्टिफिकेट पनि पाईसक्याै भने जस्ताे नाैटंकी पनि गर्दैन???
@manishalama11
@manishalama11 2 года назад
@@Shahdeepak266 सहि कुरा बाटो बाटो चोक चोकमा इसुको प्रचार प्रसार जबर्जस्ती इसु धर्ममा लाग्नु भनेर कर गर्दै हिन्छ हौ उद्देक लाग्ने🤣
@dipkala1045
@dipkala1045 2 года назад
Sabai ko afno afno biswas ho Tara kunai pani real chai Haina 🤔
@debrajghartimagar3033
@debrajghartimagar3033 2 года назад
हो त्यसैले भगवान हुनुहुन्छ पापि दुष्ट हरु भगवान को अपहेलित गर्छन !!!अपराध गर्ने चोरी गर्ने ठग्ने धर्म परिवर्तन गर्ने यहाँ अनेक गर्छन सत्यमा बस्नु पर्छ जय गुरु 😘😘
@nirumahat3710
@nirumahat3710 2 года назад
आहा कस्तो चमत्कार पनि त हुदोरहेछ नि एदि भुत प्रेत बोक्सी डाइनी हुन्थेन भने किन पो धामी झाकरी को आबसेकता पर्थ्योर"वाहा झाक्री गुरु लाई धेरै धर्मै धर्म ले फलिपाप होस है हजुर्👌👌🙏🙏🙏
@khemrajrai7012
@khemrajrai7012 Год назад
अदभुत सक्ती गुरु को यस्तो सक्ती त संसार मैं छैन 🙏🙏🙏🙏
@kumarlama9322
@kumarlama9322 Год назад
Xena xena yatiko thank upaya koe sanga xaina
@gurungdilu7425
@gurungdilu7425 2 года назад
भगबान को सधै साथ मिलोस झाक्री भाइ लाई सानू बाबू को जीवन बचाउनु भयो
@janrai3320
@janrai3320 2 года назад
झाक्रि लाई दक्षिना दिनु पर्छ तर मिडियाकाे अगाडि हाेईन ।बिचरा गुरुले पनित बाच्नकाे लागि खाना लाउन परेन।🙏🙏
@samiryonghang7633
@samiryonghang7633 2 года назад
Ho
@heeranirmohi7146
@heeranirmohi7146 2 года назад
एकदम मनको कुरा भनिदिनु भयो, दिनेले मिडियालाई देखाउनु हुदैन मनैले दिनु पर्छ खुशी भएर !
@ashokbhujel1825
@ashokbhujel1825 2 года назад
sahi vanu vo
@uttamoffical8119
@uttamoffical8119 2 года назад
Jati sakne haru ley dida linu chahe media hos nahos jhakri ko pani bhudi hunxa khanu parxa paisa nali da matrai ramro jhakri hune haina dunniya j sukai vanosna afnu kam le pruf garera jwab dinu hos naramro soch huneharu lai.
@gumbdrrana6304
@gumbdrrana6304 Год назад
गुद गुद झाक्री जिउ को यो सत्री शक्ति ले नै यो बाबू लाई निको पार्नु भयो youtube द्वारा प्रत्यक्ष दृश्य देख्न पाइयो । बधाइ छ। प्रकाश जि। लाई।।
@kalpanarai4675
@kalpanarai4675 2 года назад
झाक्री भाई लाई धेरै धेरै धन्यवाद 🙏 भिक्षु बाबु लाई निको पार्नु भएको मा । 🙏🙏🙏🙏
@dawalama3664
@dawalama3664 2 года назад
गुरू 🙏लाई.... माने बाबुलाई छिट्ै निको होस् 💐
@taumayathapa9213
@taumayathapa9213 2 года назад
सेवा नै धर्म हो वहाले जे गर्नु हुन्छ मन खुलेर गर्नु हुन्छ तेसैले त शक्ति प्रधान गर्नु भाछ हजुरको कामना गर्छु गुरु🌺🌺🙏🙏🙏🙏🌺🌺
@hirdayamagar2227
@hirdayamagar2227 2 года назад
🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
@rujalthapa6395
@rujalthapa6395 2 года назад
सलाम गुरु 🙏🌷हजुर माहान हुनुहुन्छ ,दिन्दुखी सेबक जय भोलेनाथ 🙏🙏🌷🌷
@shyamshrestha7942
@shyamshrestha7942 2 года назад
मलाई येक्दम बिस्वास लाग्यो गुरुको काम प्रति
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 года назад
म चै पुरै video हेरेर कमेन्ट गरेको है 😍🤗 god blessed you lama babu n गुरु 🙏
@binashrestha7428
@binashrestha7428 2 года назад
सबैभन्दा ठूलो बिस्वाश हो ।
@gurupokhrel7171
@gurupokhrel7171 2 года назад
kun thau ho aadress ma na
@kippalama3845
@kippalama3845 2 года назад
Mole herdai xu blessed you lama vai
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 года назад
@@binashrestha7428 सै हो सिस्😍🤗
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 года назад
@@kippalama3845 😍🤗🤗😘
@shobhanagurung7318
@shobhanagurung7318 2 года назад
Kati maya lagdo babu raixa ❤️ Dhanya baad guru ji 🙏 Hajur ko jay hos 🙏
@yugranamagar5645
@yugranamagar5645 Год назад
गुरू भनेको यस्तो हुनु पर्छ।
@user-uw4nq9jb5v
@user-uw4nq9jb5v Год назад
गुरुजि तपाईं धन्य हुनु हुदाे रहे छ मलाई धेरै खुसि लागेयाे धनेबाद।
@Sunshine_12344
@Sunshine_12344 2 года назад
साचिकै महा गुरु हुनुहुन्छ।उहाँ बगवान नै बएर आउनुबएछ
@sabitralimbu1626
@sabitralimbu1626 2 года назад
Kun thau ho
@saransaran8461
@saransaran8461 Год назад
Kun thau ho guruji.
@janakmagar3800
@janakmagar3800 2 года назад
मेरो त आङ नै जिरिङ्ग भयो सलाम छ प्रकाश गुरु लाई म साउदी बात राती को 1:59 मा हेरेको छु गुरु 🙏🙏🙏
@user-mk1us5po7v
@user-mk1us5po7v Год назад
Hamilaeni number dinusn
@keshabrajbhatta2915
@keshabrajbhatta2915 2 года назад
कसै कसैमा यस्तो अदभूत शक्ति हुन्छ।
@asahangwnem1464
@asahangwnem1464 2 года назад
म क्रिसटन धर्म मान्छु तर म झाक्री बिजुवा पुजारी ज्यु हरू लाई पनि म इज्जत गर्छु। किनकि जुनै धर्म माने पनि वाहा' ले नानी लाई बचाउनु भो र नानी को परिवार हरू कति खुशी को सिमा रहेन । धन्यबाद भाईरल झाक्री ज्यू । from kathmandu,
@shasheegurung5079
@shasheegurung5079 Год назад
हर हर महादेव 🙏🙏 जय सत्यता को संवाहक सम्पूर्ण बोन झाँक्री गुरुज्यू हरु समक्षा मेरो अत्यंत आदरभाव पूर्ण र मायालु चरणप्रणाम 🌹🌺🌷💐🌸🌻🥀🙏🙏
@garajrel2885
@garajrel2885 2 года назад
गुरुले गरेको काम प्रति हार्दिक आभार प्रकट गर्दछु ।
@manichanadhikari9229
@manichanadhikari9229 2 года назад
झाक्री श्री गुरु ले बचाउनु भयो धेरै धेरै धन्यबाद
@ashiklama1833
@ashiklama1833 2 года назад
केही शक्ति त छ नि तर आजभोली मान्छेहरु बिसवास गर्दैन । सम्मान छ झाक्री लाई 🙏🙏🙏💐
@aaryaadhikary1336
@aaryaadhikary1336 2 года назад
बधाई x बाबु,को रक्षा गरून् god bless you
@kumrajqatar4159
@kumrajqatar4159 2 года назад
हजुरकाे सदै भगबान दाईनेपराे याेबच्चालाई नया जीवन दिनुभाे हजुरकाे जयजयकार हवाे
@naindralimbu7471
@naindralimbu7471 2 года назад
कस्तो चमत्कार देखाउनु भो झाक्रि हजुरलाई सलाम छ?
@birbahadur9569
@birbahadur9569 2 года назад
यो ठाउँ र धामकाे माे० नं० दिए अति राम्रो हुने थियो ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@gopalgurung4227
@gopalgurung4227 2 года назад
बिस्वास गर्नु पर्छ र मन दर्‍हो गर्नु को साथै आत्मबल हुनु पर्छ ठिक हुन्छ।जय झाँक्री भाइ(प्रकाश भुजेल)
@anitashrestha3499
@anitashrestha3499 2 года назад
Good job 👍👍👍👍
@bimalabhujel4045
@bimalabhujel4045 2 года назад
बिचरा त्यो लामा भाइ मरेको जस्तो थियोे बचाउनु भयो खुसि लाग्यो 🙏🙏🙏
@semuhanglabung7870
@semuhanglabung7870 2 года назад
हैट कडा हौ झाक्री दाई सलाम छ
@saharashrestha5216
@saharashrestha5216 2 года назад
गुरु को धेरै बिस्वास लाग्छ मलाई त
@Loyalworld929
@Loyalworld929 2 года назад
Wow wonderful iam appriaciate to you guru and god bless you lama bhaii be happy and stay healthy ....
@nawarajgurung1030
@nawarajgurung1030 Год назад
Respect 🙏 Great job Guru ❤️👏
@yambahadurthapa1334
@yambahadurthapa1334 2 года назад
जसले jhakri गुरु र सत्य देवी माताहरुलाई ठगी ,धोगी नौतङ्गकि भन्नेहरुले राम्ररी यो vedeo हेर्नुपर्ने छ ल !! tq guru बा तपाईंहरुको मेहनत र शक्तिले कसैको जीवन जिवित हुन्छ भने यो भन्दा ठुलो उद्दार अरु कुनै हुन सक्दैन !
@santakumarlimboo1868
@santakumarlimboo1868 2 года назад
आज भोलीको मानिसहरूले विश्वास गर्दैनन् तर हामी भने फेदाङबा झाँक्रीहरू को भरमा बालापन हुर्किएका हौ हामी लाई सोह्रै आना सत्य लाग्छ
@sudinlama5482
@sudinlama5482 2 года назад
किच्कन्यले समातेको आम्मै हैट धन्न गुरुले ठिक पार्दिनु भो नंत्र खतम।
@sarunapunmagar4729
@sarunapunmagar4729 2 года назад
हाम्रो देश नेपाल मा एक दुई जना फताह,ठगी धामी झाँक्री निस्किएसी राम्रो इमान्दार झाँक्री माथि पनि औंला उठाउँछन् 🥺🥺ठगी र फटाहा छैन पनि भन्न मिल्दैन कोही कोही फटाहा हुन्छन् छन् पनि एउटा फटाहा, ठगी निस्कियो भन्दैमा सबैलाई गाली गलोज गर्न मिल्दैन 🙏
@jivsharma9296
@jivsharma9296 Год назад
हजुर्को बोली वचन , काम परिणाम अति राम्रो, सादर नमस्कार 🙏
@kajirambk2304
@kajirambk2304 2 года назад
म खासै झाक्रीलाई विश्वास गर्दैनथे अाज विश्वास लाग्यो धन्यवाद
@dolmadukpen4380
@dolmadukpen4380 2 года назад
Amezing,,,,,,,,,what a powerful zakri.salute your power and humanity.i respect you and your humanity and power...sadai jay hoss hajur ko.......🙏🙏🙏🙏🙏
@durgalama5314
@durgalama5314 2 года назад
🙏🙏🙏🙏🌺🌺🌺🌺🤗🤗🤗🤗😊🌼
@kumarrai3193
@kumarrai3193 2 года назад
Great 👍 job guru hajur lai to re- build the spirit again in his body….
@neephuthapa1483
@neephuthapa1483 2 года назад
14 बरस मा रैछ ग्रह चलेको रैछ बिचर बाबु तेसैले आउसदिले नभेटेको मैलेनि भोगेको कुरा हो म 22 बर्सको हुदा 1 बर्स बिमारि भको लास्ट मा धामिले सन्चो बनायो यो जोर मा पर्दा ग्रह सान्ति गर्नु पर्छ सबैले ख्याल राख्नुस धेरै खुसि लाग्यो गुरु❤️❤️❤️❤️
@Ramanlama569
@Ramanlama569 2 года назад
हेर्द त होकी होइन आफैलाई आच्म्मा लाग्छ तै पनी बिरामी निको पर्नु भयो धेरै धन्यवाद छ उहालाई
@amirthapamagar4954
@amirthapamagar4954 2 года назад
Great job guru ji I appreciate your job and thank you for your help.
@begbudhamagar6461
@begbudhamagar6461 2 года назад
O m G very good job thank you Guru🙏🙏🙏
@HemRodung
@HemRodung 2 года назад
जस्ले जे भने पनि अदृश्य शक्ति हुन्छ भन्ने मा विश्वास लाग्छ र त्यस्लाई समाधान गर्ने तान्तृक शक्ति पनि हुन्छ जस्तै उहाँ साक्षत गुरुसङ्ग छ।
@nirmalaadhikari4033
@nirmalaadhikari4033 4 месяца назад
दुई हात जोडी नमन छ शक्ति गुरु लाइ🙏🙏
@nilishashahi1071
@nilishashahi1071 2 года назад
भगवान हुनुहुन्छ मानछेकाे रुपमा भयनि
@binodDangal90
@binodDangal90 2 года назад
Oe Muji tu dami le dherai lai free ma garedeko xa ulto poisa pani Deko xa bujish
@indrasijalimagar224
@indrasijalimagar224 2 года назад
🙏🙏🙏🙏🙏🥰🥰🥰🌺👍
@tv9world27
@tv9world27 2 года назад
प्रकाश गुरु मनको सफा र धेरै सहयोगि धामी भनेको यस्तो हुनुपर्छ ।
@vvvwowooo5480
@vvvwowooo5480 2 года назад
salam xa prakash vujel guru ko mantra lai
@tamangsonu2010
@tamangsonu2010 2 года назад
भगवानको अर्को रुप बिजुवा जय होस्🙏🙏💞
@hastabahadur4106
@hastabahadur4106 5 месяцев назад
Well done congratulation to dhami jiu from London UK 🇬🇧🌹💗🇬🇧
@grgbuddhi1578
@grgbuddhi1578 2 года назад
This is Reality /True . I believe . Thanks guru
@chandragurung2567
@chandragurung2567 2 года назад
Omg guru I really proud of you 😍😍
@brainsharp8368
@brainsharp8368 Год назад
मंगोलको दिल आत्मा सोचाइ हेर ना,या छेतृ बाहुन भा पोइसा पुगेन,यति ले हुदैन मा जन्थे,,सहि छ
@bibektamang7080
@bibektamang7080 2 года назад
प्रकाश गुरु लाई सलाम छ । मलाई पुर्ण विश्वास छ तपाईं सङ्ग ठुलो शक्ति छन्। भनेर love u guru always
@jalechhantyal3300
@jalechhantyal3300 2 года назад
म धामी झाकरी को बिश्वास गर्छु धेरै राम्रो कामगर्नु भाको छ 🙏🙏🙏🙏🙏🌷
@adhisrajshrestha8362
@adhisrajshrestha8362 2 года назад
मान्नुपर्छ झाँक्री दाइलाई
@garimathapa4702
@garimathapa4702 Год назад
सलट छ गुरू हजुरकाे माहान कामलाई
@sushmitadipu9862
@sushmitadipu9862 2 года назад
Dhanya ho jakri da ko
@munagurung868
@munagurung868 2 года назад
कति माहान हुनुहुन्छ हजुर🙏
@goldentv4203
@goldentv4203 2 года назад
गायिका दिलमायाको आ*त्मा शान्तिको लागी झाक्रीले गरे बिशेष पुजा,विचरा टुहुरो छोराको लागी पठाए सहयोग_Viral Jhakri ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-af592DYzCPI.html
@kishorrokaya1490
@kishorrokaya1490 2 года назад
Contact pau na
@darshanrijal7856
@darshanrijal7856 2 года назад
👍
@nabinamagarofficial109
@nabinamagarofficial109 2 года назад
Jhakriko nbr thegana paun sakxau
@rajubc.official9518
@rajubc.official9518 2 года назад
@@kishorrokaya1490 sr yedi hjrlai contact number milyo vane malai pni shear garnu hola hai please 🙏
@buddhiman2627
@buddhiman2627 Год назад
हजुर को यो शक्ति लाई सम्मान छ
@madankumarrai435
@madankumarrai435 2 года назад
मत पत्याउ छु किन भने म गाउँ ले मान्छे हो i respect him
@chokpasherpa7063
@chokpasherpa7063 2 года назад
guru you are very powerful 🕉 I respect you 🙏🙏🙏guru harju ko jay hurs
@laxmilimbu3993
@laxmilimbu3993 2 года назад
Namste guru👏👏👏👏
@satyarai2383
@satyarai2383 2 года назад
धेरै राम्रो काम गर्नु भयो झाँक्री जी
@nimnim3915
@nimnim3915 2 года назад
गुरु जि महान तपाइको आस्ता तपाईं कोकाम महान छ
@arjungurung7897
@arjungurung7897 2 года назад
Jay hos guruko 👏🏻
@chefthapajonsl1507
@chefthapajonsl1507 2 года назад
Parnam guru🙏🙏
@asis5555
@asis5555 2 года назад
🙏🙏💐💐
@testpower8820
@testpower8820 Год назад
गुरू जी हजुर लाई सात सात कोथी कोथि प्रणाम गर्छु धेरै धेरै राम्रो काम गर्नु भाको छ हाजर ले भगवान ले अझै धेरै शान्ति देऊ हजुर लाई 🙏🙏
@ramtaman1040
@ramtaman1040 2 года назад
गुरु जी तपाई को माया प्रेम र धर्म कर्मलाई लाल सलाम छ धेरै नै खुशी भयो म पनि हारेक दिन सूख प्राप्त होस यसरी गुरुजीको धन्यवाद
@robinstamang9760
@robinstamang9760 2 года назад
Kun thau ho hjur
@user-jd9jo1iw3d
@user-jd9jo1iw3d 2 года назад
@@robinstamang9760 यो बौद्ध काठमान्डौ तिर होला हजुर ।
@gomakarki5783
@gomakarki5783 Год назад
@@user-jd9jo1iw3d number dina milcha vana pau guru
@nirubhatta9709
@nirubhatta9709 2 года назад
कुन ठाउमा हुनुन्छ गुरुजी मलाई पनि हजुर को खाचो छ याडेर्स दिन मिल्छ भने दिनुन 🙏🙏
@dalisherpa4679
@dalisherpa4679 2 года назад
गोकर्ण मन्दिर को छेउमा
@mahendramohatara9796
@mahendramohatara9796 2 года назад
@@dalisherpa4679 कुन ठाउँ हो काठमाडौ मा हो सर म नि जान्थे एसो adress पाए त म नि सारै बिमारी छु
@boykatamu4526
@boykatamu4526 2 года назад
@@dalisherpa4679 phn no dina milxa
@dalisherpa4679
@dalisherpa4679 2 года назад
@@mahendramohatara9796 boudha jorpati hudai janu parchha gokarna mandir ko xeuma pugera sodna saknu hunxa.
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 года назад
जय गुरुदेब ‌🙏
@ramkumarpudasaini1239
@ramkumarpudasaini1239 Год назад
Good sewa nai dharma ho ani kun thauma hunuhunxa
@humgurung895
@humgurung895 2 года назад
Dhanyvad chha jhakri guru
Далее
Не плавайте тут! 🏊🚫
0:24
Просмотров 1,3 млн
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Просмотров 6 млн
Впервые дал другу машину…
0:57