पाणातिपाता वेरमनी सिखापदम समाधियामी मैले बुझेको चै प्राण हत्या नगर्नु अर्थात् कुनै पनि प्राणी लाई हत्या नगर्नु मा पाप पनि हुन्छ सिलपनि भवङङा हुन्छ अर्थात् सिल भाँचिन्छ योचै नंवर १ को है जस्तो कि पाणातिपाता वेरमनी सिखापदम समाधियामी . लेखाईमा कै गलती भयेमा माफि चाहन्छु , भवतु सबब मंगलम, नन्दराम ढकाल मयनमार (बरमा)