Тёмный

के बसन्त र टिका प्रेममा थिए ? Basanta Bishwakarma VS Tika Sanu | Sangeetmala Live Dohori | 

Tika Sanu
Подписаться 1 млн
Просмотров 258 тыс.
50% 1

के बसन्त र टिका प्रेममा थिए ? Basanta Bishwakarma VS Tika Sanu | Sangeetmala Live Dohori |
Special Thanks
Prime Times Television
Sangeetmala Live Dohori
(Live Program)
Host
★ Tika Sanu
★ Kamal Sargam
★ Kalpana Dahal
Singers
★ Basanta Bishwakarma
★ Tika Sanu
Chrous Singers
★ Anil Chand
★ Dipraj Khatri
★ Dhanmaya Nepali
★ Huma BK
★ Niru Rai
★ Sandhya Subedi
Musician Team
★ Hemraj Gandarva - Sarangi
★ Gem Thaa Magar - Harmoniyam
★ Karan Pariyar - Flute
★ Ishwari Prasad Bhushal - Madal
★ Binod Koli - Madal
★ Sunil Bardewa - Dholak
★ Pritam Thapa - Oct Pad
Audio/Video
★ @Tarakanta BK
★ Samip Paudel
★ Padam Lwagun
Contact : 9847629512
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
--------------------------------
© Tika Sanu-2021,
-----------------------------------
RU-vid: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other RU-vid channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 433   
@premkatuwal8914
@premkatuwal8914 2 года назад
यकदम मनछुने दोहोरि छ बधाई छ भाई बहिनिलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अझै मिल्छभने रियल जोडि भयको देख्न पाइयोस 🙏🙏🙏🙏
@bppariyar4718
@bppariyar4718 2 года назад
वसन्त भाइ को गित उठाउने तरिका नै मलाई असाद्यै मन पर्छ !!! जय गित जय संगीत
@santoshthapa378
@santoshthapa378 2 года назад
A
@manjusunr2031
@manjusunr2031 2 года назад
सारै राम्रो अनि रामाइलो भाबुक पनि भयो पाट 2/ पनि हेर्ने मन छ 😍😍😍💐💐💐
@amarsing7186
@amarsing7186 2 года назад
जति सुने पनि न धित नमेटिने दोहोरी टीका र वसन्त को ।यो जोडी लाई यक भयको देख्न पाउ 🙏🙏🙏🙏🙏
@RamBdurOli
@RamBdurOli 2 года назад
आज पनि कलाकार वसन्त र टीका जि को वेदनात्मक दोहोरी गित उत्कृष्ट लाग्यो।बिजय दशमि को धेरैले धेरै शुभकामना यहाहरु र सम्पुर्ण दर्शक हरुमा म परदेशिको तर्फबाटसाथै अझै प्रगति होस् ।
@baburamdawadi782
@baburamdawadi782 2 года назад
अति नै मीठो र मर्मस्पर्शी लोक दोहोरी ; अब्बल दर्जाका करोडौं दर्शक र श्रोताका मन-मुटुमा गडेका अपार जोडी गायक-गायिकाको बिलाप र प्रलापले रङ्गिएको रूवाइराख्ने गीत टोपीलै मुख छोपेर सुन्दै सुन्दै निदाइने जस्तो --बधाई लाखौं लाख पूरै टीममा ।
@suryashrestha6007
@suryashrestha6007 2 года назад
आज अलिक अलग्गै लयमा दोहोरी रहेछ, मीठो लाग्यो
@krishnapoudel9452
@krishnapoudel9452 2 года назад
साह्रै मन पर्यो दोहोरि कति मिठो मिठास बसन्त दाइ र टिका दिदि को धेरै माया छ हजुर हरुलाई माया प्रेम मा धेरै मेल खाको छ ❤🥰🙏🙏
@manojghatrimagar2572
@manojghatrimagar2572 2 года назад
अाज बसन्त दाइ को र टिका दिदी दोहोरी हेरन पायो खुसि लायो धेरै धेरै सुभकामना छ बडा दसाई को पनि सुभकामना छ 🙏👌🤦‍♂️👍️💕💕🇳🇵
@mirlung-8631
@mirlung-8631 2 года назад
बसन्त दामी छ प्रस्तुति,अझै धेरै सफताको शुभकामना
@ghanshyampun2198
@ghanshyampun2198 2 года назад
दोहरी भनेको यस्तो हुनुपर्छ शब्द कति मिठाश छन
@padamshrestha2879
@padamshrestha2879 2 года назад
बधाई छ टीका बैनि सफल्ताको कामाना छ।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 года назад
टीका सानु को च्यानल बाट आएको भिडियो हेर्न आत्तुर हुन्छ तर किन हो चलेन
@prakashbkrdm9222
@prakashbkrdm9222 2 года назад
Aammaini kati mitho git gaako hola dubaila subha kamana sangitmala live dohori team lai thanks 🙏👏👏👏
@rekhakc6701
@rekhakc6701 2 года назад
सम्पुर्ण टिमलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै मलाई अति मन पर्ने गायक बसन्त भाई र हाम्रो दङ्गाली चेलि टिका सानुको दोहोरी हेर्ने मेरो धोका आज पुरा गरि दिनु भएकोमा मुरि मुरि धन्यवाद दुबै जनालाई
@karanoli6194
@karanoli6194 2 года назад
आहा सारै राम्रो लाग्यो दोहोरी दुबै को स्वर मिठास छ💕💕💕💕
@shreedharbk7532
@shreedharbk7532 2 года назад
निकै प्रगति भैरहेको छ आगामी दिनमा नि यसरी नै अगाडि बडिरहनु राम्रो लाग्यो
@dipakbc7625
@dipakbc7625 2 года назад
आहा निकै मार्मिक दोहोरिन मत दुबैको ठुलो फ्यान पनि हो खुसि लाग्यो 🙏🙏❣️❤️सफलताको शुभकामना❣️❣️दोहोरी सुनेर रुने म म एक पर्छु है
@keshnrpalkesh676
@keshnrpalkesh676 2 года назад
Ltbuk6
@tikasinjalimagar3011
@tikasinjalimagar3011 2 года назад
बल्ल जोडी मिलो दोहोरिमा, टिकुलिको गीत नै हित
@dmamarmahatara3937
@dmamarmahatara3937 2 года назад
यो जोडी मिलेको छ है बैबाहिक जीवनमा बाँधिए राम्रो टिका
@padamshrestha8976
@padamshrestha8976 2 года назад
टीका बहिनी र वसन्त भाइ को मनछुने गित
@RamKumar-lb4tx
@RamKumar-lb4tx 2 года назад
वाउ कति मिठो स्वर वसन्त र टीका जि साच्चिकै बिहे गर्नु भो 🌷👌🙏🙏👌🌷♥️🌷👌♥️👌🤟👍️🌷♥️🌻♥️🌷♥️🌻♥️🌷♥️🌷♥️🌷♥️🌷🤟♥️👌♥️🌷♥️🤟♥️🌷♥️🤟♥️👌🌷♥️🌷♥️🌻🌷♥️
@khemras4373
@khemras4373 2 года назад
शब्द शब्दमा दुबै को माया लुकेको छ बधाई छ सफलताको शुभकामना
@kamal.b.kb.k1416
@kamal.b.kb.k1416 2 года назад
Ho hajur saty kuraaa
@bbbbohora199
@bbbbohora199 2 года назад
संगित माला कार्यक्रम को अर्को प्रस्तुति टिका सानु र बाल चन्द्र बराल को दोहोरि हेर्न मन छ ।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 года назад
जति सुने पनि नथाक्ने गीत प्रस्तुत गर्नु भएको रहेछ टीका जि सँग बसन्त ले गाउदा सुन मा सुगन्ध भनेझैं भाको छ सफलता को लाखौं लाख शुभकामना ह्याप्पी दीपा वली सबै टिम लाई
@gomatamang1715
@gomatamang1715 2 года назад
Tikako jodi balla vetako chha aba jibanvar nachhutnu la
@tomlalsubedi3573
@tomlalsubedi3573 2 года назад
आहा ! कति मीठो लोकदोहोरी ! यस गीतका हरेक शब्द र टुक्का अति नै मार्मिक छन् । दुबै पक्षले आत्मीय भाव प्रकट गरेर पूरै भावनामा डुबेर गाउनु भएको छ । यसको भाका र स्वर पनि त्यत्तिकै मीठो छ । सारै मन पर्यो, मन छोयो । माया प्रेमको प्रसँगमा यति मीठो तरिकाले आत्मीय भाव प्रकट गरेर दोहारी गाउनु हुने चर्चित लोकगायक बसन्त बि.क. र लोकप्रिय लोकगायिका टीका सानुलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
@narbahadurthapa5428
@narbahadurthapa5428 2 года назад
किन हो किन हो मलाई त यो जोडी (वसन्त र टीका सानू) जीवन भर एक भइदिए हुन्थ्यो जस्तो मात्र लागि रहन्छ।
@bisnubhatta5499
@bisnubhatta5499 2 года назад
मन पर्ने कलाकार को मन छुने प्रस्थुती मजा आयो थान्कु ।
@thalbishowkarma7124
@thalbishowkarma7124 2 года назад
सफलताको शुभकामना छोरी टिका ।।। विजया दशमीको शुभकामना सबै परिवारलाई ।।।
@padamshrestha8976
@padamshrestha8976 2 года назад
टीका बहिनी को साङ्गेतिक जोडि वसन्त भाइ सङ्ग गाउदा हामी दर्सक हरु लाई अति मनोरन्जन दिन्छ यसै गरि यो जोडि लाई सधै माया गर्न पाउ धन्नेबाद भाइ बहिनी लाइ
@durgasubedi7063
@durgasubedi7063 2 года назад
अत्यन्तै राम्रो कार्यक्रम बसन्त भाइको शब्द निकै राम्रो छ ।टीका सानू सग को भन्दा को कम भयर गाउन सफल ।
@krishnaportel9957
@krishnaportel9957 2 года назад
मन पर्ने गाईका टिका सानू र सम्पुर्ण मन पर्ने कलाकार सबै लाई बिजय दशमी काे मंगलमय शुभकामना छ र सम्मान पनि छ
@asishshreesh7713
@asishshreesh7713 2 года назад
Atti mitho bhaka Tika Sanu n Bashanta bk bahini bhaiko mitho vocal n wordspowerful xa thank u all of teams
@kajithapa7666
@kajithapa7666 2 года назад
अत्यन्तै उत्कृष्ट अनि धेरै राम्रो दोहोरी दुबै कलाकारलाई सफलताको धेरै सुभकामना !!
@bhimrashali2261
@bhimrashali2261 2 года назад
अत्यन्तै उत्कृष्ट अनि धेरै राम्रो दाेहाेरी दुबै कलाकारलाई सफलताकाे धेरै धेरै सुभाकामना
@amarbahadur38
@amarbahadur38 2 года назад
हाउ क्या मिठो दोहोरी सुन्न पनि आनान्द लाग्यो 👍️👌
@pramilaraipramilarai2119
@pramilaraipramilarai2119 2 года назад
एनि लैलै यो गितको लय सुन्दा अनि शब्द तेस्तै छ कत्ती मन मुटु छुने शब्द लय धेरै राम्रो छ मलाई त रुनि मन लाया धेरै प्रगतिको शुभकामना सबैलाई 💞💞💞💞💞💞
@gobindbk8076
@gobindbk8076 2 года назад
गीतको प्रसङ्ग हेर्दा त नखुलेको तर भित्र भित्र एक आपसमा गहिरो मन परापर भारैछ 😜♥️
@kamal.b.kb.k1416
@kamal.b.kb.k1416 2 года назад
Ho sachai ho sir
@alinalimbu373
@alinalimbu373 2 года назад
@@kamal.b.kb.k1416 ,
@ramuthakuri98
@ramuthakuri98 2 года назад
WOW 🥺😳 maza aayo Tika diju nd basanta bro ko dohori
@tularamneupane2222
@tularamneupane2222 2 года назад
निकै मौखिक गित मलाइ त मन पर्ने भाकामा ,सबैलाई दसैं तथा सुभ दिपावली को सुभकामना है।
@bbbbohora199
@bbbbohora199 2 года назад
आजको दोहरी हेरियो र सुनियो पनि धेरै धेरै धन्यवाद छ । गायक गायिका लाइ
@parbinathapa860
@parbinathapa860 2 года назад
वसन्त र टीका को जोडी एकदम सुवाउदो छ।
@maansingh6359
@maansingh6359 2 года назад
साँच्चै भने बिहे गर बसन्नत र टीका । तिमी दुई जनालाई देख्दा लाग्छ सबै फिका । धेरै राम्रो
@chetragurung1149
@chetragurung1149 2 года назад
धेरै राम्रो छ दोहोरी बधाई छ
@nabinbabu2869
@nabinbabu2869 2 года назад
आहा दुबै जना मन पर्ने कलाकार मेरो आज सङ्गै गायको देख्न पाइयो खुसी लाग्यो बधाई छ दुबै जनालाइ
@sonugautam7680
@sonugautam7680 2 года назад
ऊत्करीस्त गित दुबै जना को मन छुने भाका हो
@sonugautam7680
@sonugautam7680 2 года назад
सुपर हित गित
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 года назад
जति सुने नि नथाक्ने टिका दिदि काे च्यानल बाट आएका दाेहरि तेसमध्ये काे याे दाेहरि उत्कृष्ट लाग्याे ❣️❣️🙏🙏❣️
@jeetdhakal5187
@jeetdhakal5187 2 года назад
wow very good dohori suva kamana tikaji
@narbadagiri3392
@narbadagiri3392 2 года назад
सारै राम्रो लाग्यो जोडि पनि सारै मन परो हइ मलाई सफलताको धेरै धेरै सुभकामना बसन्त टिका
@ranalokendra2013
@ranalokendra2013 2 года назад
आहा कति मिठो दोहोरी सब्द पनि तेसैतै राम्रो टीका जि को सफल र प्रगति गर्दै जावस सुभकामना छ
@chandraterua5635
@chandraterua5635 2 года назад
सुपर जोडि सुपर आवाज अनि गित र असरदार गितका शब्द हरु very very nice फेरि पनि यस्तै मधुर आवाज राम्रो भाका र समय पनि यस भन्दा लामो होस दर्शक चाहन्छन
@kumarsanu6521
@kumarsanu6521 2 года назад
जोरी लाई बधाई छ गित मा मात्रै होकि जिबन को नि हो माया
@chandramanisatyal5290
@chandramanisatyal5290 2 года назад
असल जीबन साथी को ब्यबस्था समयमै गर्नु टीका बैनि बल्ल मलाई ढुक्क हुनेछ सानु ।
@mrjumsonghello381
@mrjumsonghello381 2 года назад
टीका सानूकाे साह्रै मिठाे स्वर छ मलाइ एकदम मन पर्छ ।
@prakashbasnet6492
@prakashbasnet6492 2 года назад
उत्कृष्ट गीत प्यारा दाइ दिज्जुहरु😍
@raznihal
@raznihal 2 года назад
Woow k dami dohari Both of nice Man mile bibaha gre pni hunxa sab milexa akai line xa Dubai ko ak arkalai saport pni hunxa dashinko suvakamana all tim lai 🎉👍
@bishnusubedi1996
@bishnusubedi1996 2 года назад
बसन्त टिका सानुकाे दाेहरि उत्कृष्ट लाग्याे प्रगतिकाे सुभकामना
@hiraghartimagar9562
@hiraghartimagar9562 2 года назад
रमाईलो लाग्यो टीका सानू को त म ठुलो फ्यान हुम केरे आज देखि बसन्त को पनि फ्यान भए म त दसै को शुभ काममा सम्पुर्न तिम लाई अनि कमल सरगम सर लाई पनि
@nabinmagar9233
@nabinmagar9233 2 года назад
आहा अतिनै मनछुने दोहरिछ गायक वसन्त बिस्वकर्म र गाईका टीका सानस बिच बदाईछ सफल्ताको कामनाछ🙏👌❤️😍😍
@dhanishorgautam3837
@dhanishorgautam3837 2 года назад
राम्रो लागेयो thanks
@bhimbdrpunmagar9670
@bhimbdrpunmagar9670 2 года назад
अति राम्रो टीका बहिनि💞💞💞💞👌👌👌👌
@neupanemaya821
@neupanemaya821 2 года назад
Dohori champion dekhi basanta vaiko fan vaya dubaiko utkrishtata sabda chayan all teamlai happy dashain
@lokeshbist111
@lokeshbist111 2 года назад
यो जोडि भनेको भगवानले दिएझै छ
@nirmalmagar8258
@nirmalmagar8258 2 года назад
Very nice Sangit Mala.
@mbrrokaya6054
@mbrrokaya6054 2 года назад
वा वा भेरि गुड टिका सानु बैनि र वसन्तभाई सोर अतेन्तै राम्रो छ जोडि पनि राम्रो मिल्छ अब दुबै जना खुशि भयर बिहे पनि गर्नु पर्छ
@tulshamagar7058
@tulshamagar7058 2 года назад
बधाई छ सम्पूर्ण टिमलाई बिजय दशमि को शुभकामना छ🙏🙏🙏🙏👌🙏👌👌👌🇦🇪🇦🇪🇦🇪
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
संगित माला टिम लगायत सबैलाई नमस्कार छ।अाहा बसन्त बि•क•र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार अनि सारै मार्मिक छ।मायामा यस्तै हुन्छ ।हाल मलेसिया बाट ,,,
@sertamang1064
@sertamang1064 2 года назад
vai basanta ra tika bahiniko makhamali abajma utkrist dohori dherai ramailo vayo love you all💕💕💕🙏🙏🙏
@indrabahadur8598
@indrabahadur8598 2 года назад
बधाई छ भाई यो जोडी लाई
@narayanmc4718
@narayanmc4718 2 года назад
आफैमा भावुक भाकामा अझै भावुक शव्दहरूको संयोजनले गीतलाइ नयां उचाइमा पुराएको छ। वसन्त र सानुलाइ कोटी कोटी धन्यावाद।स्टुडियोमा भन्दा youtube वाट राम्रो।
@aitasunar2634
@aitasunar2634 2 года назад
कति मिठाे स्वर लाग्छ टीका दिदी काे
@gobindbk8076
@gobindbk8076 2 года назад
पहिले नै यो जोडिको दोहरी सुन्ने ईच्छा थियो बल्ल पुरा भयो
@nabarajkhanal5597
@nabarajkhanal5597 2 года назад
Super tika ta lokstare ho
@मायाकोअधुरोसंसार
गाउन मात्र नभै साच्चै यो जोडी को बिहे भएको भए कति राम्रो हुन्थ्यो
@rameshthapa8854
@rameshthapa8854 2 года назад
एक लाईन टिकटकमा देखेर हतार हतारमा दौडेर यूटुपमा जाँदै गर्दा मेरो एउटा खुट्टा भाचियो उपचार को जिम्मेवारी बसन्त भाईर टीका बैनिको छ नभए उजुरि हाल्छु
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 2 года назад
असल लोक दोहोरी गायिका समाज सेबि संगीत मालाको कार्यक्रम प्रस्तोता टीका सानू कमल सरगमको सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना गित अति नै मार्मिक छ
@narayanmc4718
@narayanmc4718 2 года назад
सुपर हुने छ भन्ने शुभकामना छ।
@prakashblon4205
@prakashblon4205 2 года назад
Wow yo geet ko lai pani tettikai ramro ra tesmathi katti ramro mithas sabda haru mero ta din bharko kam ko thakan meteko pattai vayana lok dohori vane ko yasto po hunu parxa jasko madhur shor sangit le dukha pida thakan lai malam patti ko kam garos
@jagatjagat9522
@jagatjagat9522 2 года назад
धेरै राम्रो दोहोरी उच्च समान छ?🙏🙏🙏
@tikaghimire2943
@tikaghimire2943 2 года назад
अत्यन्त राम्रो प्रस्तुति ,प्रगतिकाे शुभकामना ।
@damanbc7416
@damanbc7416 2 года назад
टीका दिदी र बसन्त दाईको जोडि असाघ्यै राम्रो सुहाउँने हो।
@giriritu8293
@giriritu8293 2 года назад
आहा कति मिठो गीत 👌👌❣️❣️
@Durga803
@Durga803 2 года назад
अाज मलाई मन पर्ने गायक गायका काे गित सुन्न पाउँदा सारै मन खुशि लाग्दै छ।
@dilipstha2379
@dilipstha2379 2 года назад
दङ्गेली चेली तनहुँ कि बुहारी धेरै राम्रो सांगेतिक यात्रा शुभ रहोस
@bishnugurung9293
@bishnugurung9293 2 года назад
बधाई छ टीका सानू र वसन्त भाइले मन छुने गित गायाे धेरै शुभकामना छ टीका बहिनी
@khimbahadurkami7024
@khimbahadurkami7024 2 года назад
आहा क्या मिठो लोक गित ❤️❤️
@ishorbudha3320
@ishorbudha3320 2 года назад
दामी छ
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 2 года назад
अती राम्रो लागेयो बसन्त र टीका बहिनि दोहोरि🙏👍️👍️
@chefsuraj2916
@chefsuraj2916 2 года назад
दुवै जना मलाई मनपर्ने कलाकार अति उत्कृष्ट गित।
@gurungpurnima3765
@gurungpurnima3765 2 года назад
ahaa yesto po ta dohori bhane ko basanta bhai ko geet gaune saili wow tika baini ko pani soor ra shabda sarai mitho safalta ko shubhakamana
@gomayathapa7153
@gomayathapa7153 2 года назад
Highlights herdai thaha hune k kattiko ramro xa bhanne Dherai ramro .
@lalsinghdhami7028
@lalsinghdhami7028 2 года назад
nice dhohari sis go ahead always♥️♥️♥️
@chandraofficialchanel374
@chandraofficialchanel374 2 года назад
Dherai man xune sabda ani laya pni dhanyabad sampurna lai
@ritumagarniritumagarni4883
@ritumagarniritumagarni4883 2 года назад
कति मार्मिक शब्द हरु मनै रुनि
@Durga803
@Durga803 2 года назад
धेरै राम्रो छ गित
@dhurbakhatri217
@dhurbakhatri217 2 года назад
सारै राम्रो गित छ बसन्त को शब्द नि खतरा छ राम्रो छ टिका सानुको नि
@ldeconaave8406
@ldeconaave8406 2 года назад
dharai ramro xa ♥️dubai jana lae saphalta ko kamna xa# tikuli😀😀♥️♥️♥️
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 года назад
Kati ramro geet, sundai jada bhabuk banaune,Thankyou Tika, Basanta, Kamal.....
@Tilakbrothati
@Tilakbrothati 2 года назад
मन छोयो गितले👍️🙏😘
@bigbossfan8251
@bigbossfan8251 2 года назад
मेरो टिकुली 😍😍😍😍😍😍😍
@nareshkhadayat4674
@nareshkhadayat4674 2 года назад
वसन्त दाइ र टीका दिदी को जोडि कस्तो मिलेको है ।
@surendrakoli4125
@surendrakoli4125 2 года назад
धेरै राम्रो दोहरी छ है भाई र बहिनी दुबै लाई प्रगतीको कामना गर्दछु
@ganeshrolpali2200
@ganeshrolpali2200 2 года назад
यो सुन्दर जोडी को कसैको नजर नलागोस छितै विभाह मा बाधेको देख्न पाउ शुभकामना यो जोडी लाई रेल देख्न चाहानु हुन यता जोडीनु 🙏🙏
Далее
Тарковский - гений
00:48
Просмотров 563 тыс.