Beautiful views and lovely video 😍 स्वर पनि राम्रो छ, गोठको गाई हरु सँग रमाइलो गफ पनि रमाईलो जनक छः कुकुर को ढाड मा के बाघ ले टोक्या होकी निकै ठूलो घाउ देखियाे, बाजे बाेजू सँग रमाइलो भिडियो हेरेर हाँस्दा हाँस्दा खुबै रमाईलो लिनु पाइयो, heart touching village lifestyle चै मर्मिक छः हजुर सँग बाजे बुजु हरु धेरै धेरै खुशी हुने रैछन भन्ने महसुस गर्न सकिन्छ, अझै अघी बढनु होला, 👋