वकिल साहेव ले रास्वपा सभापति लाई हिरासतमा लिई सकेपछि उत्पन्न परिस्थितिको विषयलाई लिएर ब्याक्त गर्नु भयको धारणा लाई रास्वपा ले गम्भीर रूपमा समिक्षा गर्नु जरूरी छ।कानूनको सर्वोच्चतालाई सबैले स्वीकार्नु पर्छ ।सबैमा कल्याण हुने छ।
यो बालेन् को कानुनी सल्लाहकार कसरी भयो धन राज र ऋषि केसको बचाउ गर्छ यो मान्छे ले बालेन सिध्याउ छ नयाँ सिध्याउने खेल मा यो पनि छ जस्तो देखिन्छ बालेन ले बर्खास्त गर्नु पर्छ
Bina dhito private company ma sahakariko paisa janu sahi hola ki galat ho ?????? Yo prashna Rashwopa ka hunahar netrityolai ra aandolit janatalai soddha uchit hunxa hola ki ????
हैन के को बहस् हो यो साम्सद पद के हुन्छ अदक्ष पद के हुन्छ के सहकारी पीडित ले नियाय पाये त सहकारी पीडित को बारेमा काहिले बोल्ने कहिले बहस गर्ने समाचार माध्यम हरुले जहिले येही भनेको सुनिन्छ रवि येति वर्ष उति वर्ष जेल जाने पोखरामा जनता सडकमा आउन ठिक की बेठीक बेतुकका बहस् सहकारी पिडित का बारेमा बहस् गर्नुस के रवि मात्र समाते र समाधान हुन्छ त के सारा समस्याको जड् रवि नै हुन्त.. ?
😂😂लाटा,भेडा,झोलेहरु पनि बुझ्ने कुरा चै के हो भने "" बाढी पीडित ,जीउधनको लागि 1 करोड मात्रै चन्दा दीने मीन बहादुर गुरुङले एमाले जस्तो धनी पार्टीलाइ चै 1 अरब दीने रे?वाह वाह कस्ता दानबीर ?कस्ता धर्मात्मा?🤷♂️🤷♂️ यो चलखेल हो भनेर नबुझ्नेलाइ के भन्ने ?😮😮🇳🇵
सर उहाँ वालेनको कानुनी सल्लाहाकार हुनुहुन्छ। ओली लाई गिरिबन्धुमा मुद्धा हाल्ने र सर्वोच्चले जनताको पक्षमा न्याय सम्पादन गर्न बाध्य पार्ने अति राम्रो मान्छे हो।
He may have put his perspective via legal insight. So, instead of being biased and prejudiced, listen him with integrity. Then, we can rationalise the things.
When a lawyers advocates against people exercising their democratic rights to protest there is a fundamental flaws in his opinion showing how our lawyers are politically biased. Jai GHANTI 🙏🔔🙏