Тёмный

के राष्ट्र हित विपरित छ त राष्ट्रिय परिचयपत्र ? National ID Cards: Pros, Cons, and National Impact 

TechPana
Подписаться 186 тыс.
Просмотров 183 тыс.
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@ganeshrajadhikari9417
@ganeshrajadhikari9417 3 месяца назад
यसको घोर बिरोध छ र्राष्ट्रिय परिचयपत्र नेपाली पहिचान अनुसार छैन !सबै नेपालीले बहिष्कार गरौं 🙌😐️🤨
@tekkarki8900
@tekkarki8900 3 месяца назад
100% right
@ShivabahadurTamang
@ShivabahadurTamang Месяц назад
Nuwakot dupchrswor 5
@JS-ws9dr
@JS-ws9dr 3 месяца назад
वकिल साहेब परिचय पत्र तपाइले भने जस्तै देशको हित बिपरित छ र तपाइँले यसको बिरोधमा रिट हाल्नु भएको रहेछ हामी पनि तपाँइको साथमा छौँ
@rameshbhattarai9665
@rameshbhattarai9665 3 месяца назад
यो राष्ट्रिय परिचयपत्र नामको देश सिध्याउने प्रमाणपत्र खारेज हुनैपर्छ
@tekkarki8900
@tekkarki8900 3 месяца назад
Ekdam sahi...
@samapress369
@samapress369 3 месяца назад
Exactly... 💯🙏
@HomprasadThapaliya
@HomprasadThapaliya 3 месяца назад
@@rameshbhattarai9665 खारेजहुनैपर्छ जनताले नस्विकारे पछी कस्कोलागी लागुगर्ने? 🎅🎅🎅🇳🇵
@avbhinaya
@avbhinaya 2 месяца назад
Google, what is bio-metric? Stupid idiots. @TechPana नेपालमा किन साम्प्रदायिकता फैलाउन चाहन्छ ? नेपालमा नेता बन्न सबैको चाहना छ ।
@ramblontamang7750
@ramblontamang7750 2 месяца назад
यो राष्टिय परिचयपत्र नामको अराष्टिय परिचयपत्र नेपाल र नेपाली को लागी होईन बिदेसि हरु को लागीहो तेसैले यो अराष्टिय परिचय पत्र खारेज् हुनु पर्छ जय नेपाल
@arjundungmen
@arjundungmen 3 месяца назад
यो राष्ट्रिय परिचयपत्र प्रणाली खारेज नै हुनुपर्छ । नेपाली नागरिकता प्रमाणपत्र नै काफी छ ।
@tikaramrc674
@tikaramrc674 3 месяца назад
राष्ट्रिय परिचयपत्र खारेज नै हुनुपर्छ।🎉
@SuryaRaut-ue1wj
@SuryaRaut-ue1wj 2 месяца назад
Hunaiparchha
@tejbasnet3344
@tejbasnet3344 3 месяца назад
अब राष्ट्रीयताको लागि एउटा क्रान्ति हुनु पर्छ आम जनताले साथ दिनै पर्छ जयहोस नेपाल आमाको
@lalsunuwar758
@lalsunuwar758 Месяц назад
Ho kharej hunuparxa
@tejgurung421
@tejgurung421 3 месяца назад
रास्ट्रिय परिचयपत्र १०००% नेपाल र नेपालीहरुको बिरुद्ध छ ध्रुवलाल सरलाई धेरै धेरै धन्यवाद छ | हामी सबै तपाइको साथमा छौं केहि गरि नछोड्नु होला | 🙏🙏🙏
@dhrubak.c-1840
@dhrubak.c-1840 3 месяца назад
राष्ट्रिय भाषामा हुनुपर्छ
@sandeshlimbu2055
@sandeshlimbu2055 2 месяца назад
Kun gadha lea vano muka😂😂😂 Tha xa degital id k ho
@rammaharjan7540
@rammaharjan7540 3 месяца назад
रास्त्रीय परिचय्पत्र खारेज गर्नु पर्छ जनता को लागि घातक छ
@prahaladthapa7961
@prahaladthapa7961 3 месяца назад
धुर्ब प्रधान ज्यू नमस्कार , यो राष्ट्रिय परिचय पत्रमा सम्लग्न सबैलाई देश, जनता र धर्म बिरुद्धको कार्य भयकोले कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।
@roshanshrestha9656
@roshanshrestha9656 3 месяца назад
Right
@KumarNepal-u7x
@KumarNepal-u7x 3 месяца назад
Yo rastrako Pradhan mudda ho. Gambhir Visaya ho, sambidhan bhitra basera aawaj jaruri chha.
@PurushottamKarku
@PurushottamKarku 2 месяца назад
नबनाउनेको हकमा त बिरोध हुन्छ। बनाइसकेकाहरूलाई के हुन्छ नि
@prahaladthapa7961
@prahaladthapa7961 2 месяца назад
@@PurushottamKarku सबैमा लागु नभय सबै रद्द हुनुपर्छ ।
@Hangsa-ix4mm
@Hangsa-ix4mm 2 месяца назад
@@prahaladthapa7961 यो सबै भ्रष्टाचारी राष्ट्रघाती लुटेरा समूहले लुट्ने र बिभिन्न धर्म जातजाति लाई अधिकार विहिन बनाउने षड्यन्त्र हो।
@gurungkarna4868
@gurungkarna4868 3 месяца назад
yo राष्ट्रिय परिचय पत्र जरुरी छैन खारिज हुनुपर्छ ल❤🎉🎉🎉
@kbadhikri8418
@kbadhikri8418 3 месяца назад
यो राष्ट्रिय परिचयपत्र तत्काल खारेजी हुनु पर्छ. Lawer sap सलाम छ hajur लाइ
@keshabprasadpaudel6738
@keshabprasadpaudel6738 3 месяца назад
हजुरको कुरा१००%सही छ।अब सबैले घरघरबाट उठौं जुटौ लागौ देश हितमा।
@gslama4792
@gslama4792 3 месяца назад
200%%रास्ट्र विरुद्ध छ यो। यसमा संलग्न जो कोहिलाइ पनि मृत्यु दण्ड दिनुपर्छ।
@ssp2842
@ssp2842 3 месяца назад
राष्ट बिरुद्ध छ यो राष्ट्रिय परिचयपत्र अरुलाई बनाउन दिएर ( काले काले मिलेर खाउँ भाले ) जनता माथि कुठाराघात गरेको छ अबिलम्ब खारेज गर्नु जरुरि छ।
@PadamSingh-bm4ul
@PadamSingh-bm4ul 2 месяца назад
@@gslama4792 देश द्रोही हरुलाई लखेत्नु जरुली छ अमेरिका र धोती ले जे भन्छ उही गर्छ
@roshanshrestha9656
@roshanshrestha9656 3 месяца назад
याे देश विराेधि छ यसलाइ चाडै खारेज गनुपर्छ ।
@jasdhanrai5249
@jasdhanrai5249 3 месяца назад
यो तुरुन्त खारेज हुनुपर्छ राष्ट्रिय परिचयपत्र
@Kushallama293
@Kushallama293 3 месяца назад
यो परिचय पत्र खारेज हुन पर्छ जन आवाज उठ्न जरुर छ धन्येबाद सर 🇳🇵🙏🌹🌹
@sumanswornakar9240
@sumanswornakar9240 3 месяца назад
तुरुन्त खारेज गर्नु पर्छ ।यसले नेपाली र देशको अस्तित्यो मेटाउछ ।
@tikarana9837
@tikarana9837 2 месяца назад
सलाम छ यि तपाई का दुइ सब्द।
@raichandra1632
@raichandra1632 3 месяца назад
यो लिन बुढाबुढि, अन्ध अपाङ्ग मात्र हैन सारा सपाङ्ग युवाहरुलाइ समेत्लाइ लिन अति गाहारोपनि छ, देश्घाति परिचयपत्र खारेज गर । तपाइ अधिबक्ताहरु सडकमा निस्कनुस हामि सर्वसाधरण लाइन लागेर साथ दिन खुट्टा उचालिसकेको छौ ।
@khawaskhiman2724
@khawaskhiman2724 2 месяца назад
ध्रबा लाल श्रेष्ठ सर लाई हजार तोप को सलामी दिनु पर्छ ।यो अन्त राष्टिय जन्तु हरु को इशारा नाच्ने राष्टिय पशु मन्त्री को विरोध मा दुरबिकर्न भै विरोध जनाउनु होला हामी साथ मा छौ जय नेपाल 🎉
@isworikhadka5455
@isworikhadka5455 3 месяца назад
हजुर लाई धेरै बधाई छ यो सत्य जानकारीलाई।नागरिक परिचयनै ठीकछ। राष्ट्रिय परिचयपत्र रद्द गरिनुपर्छ। यो ठगी नियन्त्रण गर्नुपर्छ। तीनलाई कडा डण्ड दिनूपर्छ।
@bhattarai1953
@bhattarai1953 3 месяца назад
ध्रुबलाल ज्यूलाई धेरै धेरै धन्यबाद छ, तपाईँको सफलताको कामना गर्दछु ।
@ParadiseJazeera
@ParadiseJazeera 3 месяца назад
सम्बिधान जनताको हितमा भन्दा पनि सत्ता र कमिसनको लागि लादिदै छ। यसको सबैले बिरोध गरौं।
@atsherpa
@atsherpa 3 месяца назад
@@ParadiseJazeera uso bhaye camera pani uhileko reel waala nai chalauna hunna
@truthspeaker5628
@truthspeaker5628 3 месяца назад
टाई लगाउँदैमा विज्ञ र सबै कुरा जान्ने भइँदैन भन्ने कुराको प्रमाण खोज्न कहिँ कतै जान पर्दैन। यो टाई लगाउने जन्तुको बोली, विचार र बुझाईलाई मनन गरे पुग्छ । नेपालमा नेपाली नागरिकको अन्य कुनै सरकारी निकायले बायोमेट्रिक डाटा अथवा तथ्यांक लिएको छ कि छैन?? लिएकोदछैन भने लिनै पर्छ। बयोमेट्रिक डाटा भनेको के हो र यो किन महत्त्वपूर्ण छ भन्ने कुरा पहिला बुझ्न आवश्यक छ । आजको सूचना प्रविधिको युगमा सूचना प्रविधिसँग काँधमा काँध नमिल्याई हिँड्ने हो भने विकासको गतिमा नेपाल निकै पछि पर्ने स्थिति छ । अमेरिकाको डिभि लट्री भर्न जाँदा नेपालीहरूको त्यै सिन्दुर, त्यै मंगलसुत्र हटाएर फोटो खिँच्दा चाहिँ यस्तो आवेश कुन चाहिँ दुलोमा छिर्छ महोदय?? बायोमेट्रिक डाटा, तस्विर लगायतका विवरण चिप्समा इन्कोड गरिने हुँदा डाटा सक्दो आधाभूत अवस्थामा Raw form मा हुन आवश्यक हुन्छ त्यसैले, सिन्दुर, पोते, चश्मा सबै हटाउन लगाइन्छ। राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका विवरण कुनै देशसँग छैन र हुँदैन पनि । राष्ट्रिय परिचयपत्रका फाइदाहरू बुझ्न पनि आवश्यक छ । यसले ब्यक्तिको पहिचान सम्बन्धी समस्या समाधान गर्छ, ब्यक्तिको जैविक तथा व्यक्तिगत विवरण प्राप्त हुन्छ, एउटै राष्ट्रिय परिचयपत्रबाट विविध सरकारी सेवाहरू प्राप्त हुन्छ, राष्ट्रिय विकासका योजना निर्माण,कार्यक्रम संचालन र सुरक्षा कायम गर्न सजिलो हुन्छ, नेपाली, गैर आवासीय-नेपाली र विदेशीको तथ्यांक यकिन हुने हुन्छ । दोहोरो नागरिकता लिएको पक्रिन सहज हुन्छ । नक्कली नागरिकता वाहकहरूलाई पनि दर्ता गर्ने क्रममा पक्रिन सहज हुन्छ । नक्कली परिचय बनाउने जस्ता अपराध नियन्त्रण हुन्छ। इन्टरपोलबाट अपराधीहरूलाई संसारको जुनसुकै कुनाबाट पक्रिन सकिन्छ । सफ्टवेयरको सहायताले नेपालको कुन नागरिक कहाँ कुन अवस्थामा छ भन्ने समेत जानकारी प्राप्त गर्न सकिन्छ । अपराध गरेर लुकेपनि पत्ता लगाउन सहज हुन्छ। जसरी अहिले रिङ्गरोडमा गाडीहरू गुडेकै अवस्थामा गाडीको सम्पूर्ण विवरण ठाउँको ठाउँमै पत्ता लगाउन सकिन्छ ठिक त्यसैगरी बायोमेट्रिक डाटाले पनि व्यक्तिको विवरण पत्ता लगाउन सक्ने हुन्छ । मुख्य कुरा कुनै एकजनाको बायोमेट्रिक विवरण कुनै अर्को व्यक्तिको बायोमेट्रिक विवरणसँग मिल्दैन । त्यसैले राष्ट्रीय परिचयपत्र जरूरी मात्रै होइन अत्यावश्यक नै छ। राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया थोरै झन्झटिलो अवश्य होला तर यो झन्झट एकपटक मात्रै व्यहोर्ने हो । देशको नागरिक भइसकेपछि थोरै असहजतालाई सहनु पनि त पर्छ नि । बुझेर बोलौं । टाई लगाएर एक दुईटा कानुनका किताब देखाउएर तर्क वितर्क गर्दैमा व्यक्ति विद्वान हुन्छ भन्ने भ्रमबाट बाहिर निस्किएको जाती । नेपालको राष्ट्रिय परिचयपत्र नेपालमै राष्ट्रिय परिचयपत्र विभागले त्आफ्नै मेशिनले छाप्छ । यसैका लागि भनेर शिफ्ट सिष्टममा कार्ड प्रिन्टिङ भइ पनि राखेको छ। फ्रेन्च कम्पनीले राष्ट्रिय परिचयपत्र विभागलाई विभागले चाहेको वा मागेको आर्थिक, प्राविधिक लगायताका सहायता मात्रै गर्छ त्यो पनि केही समयसम्मका लागि मात्र । नबुझि बोल्दा यी यस्तै मूर्ख साबित भइन्छ । संविधान २०७२ मा बनेको हो तर राष्ट्रिय परिचयपत्र २०७५ साल पछि मात्र लागू गरिएको हो । अनि संविधानले कसरी चिनोस्?? संविधानसँग बाझिएको हदसम्म बाझिएका प्रावधान र बुँदाहरू खारेज हुन्छन् । बकायदा कानून, कार्यविधि, नियमावली बनाएर भएको काम हो ।
@saritabk571
@saritabk571 3 месяца назад
👍👍👍👍👍👍👍👍
@ParadiseJazeera
@ParadiseJazeera 3 месяца назад
@@atsherpa गल्फ मुलुकमा अरबिले नेशनल आइ डी बनाउँदा टाउकाको रुमाल निकालेर फोटो खिचेको देखेको छौ? कुनै पनि मुलुकको जातीय पहिरन भनेको उसको पहिचान हो। आजको जमनामा finger print र Retinal scan नै काफी छ। तिम्रो टोपी,माला,मुन्द्री,टिकाले कुनै अर्थ राख्दैन।
@taraneupane3646
@taraneupane3646 3 месяца назад
❤🎉❤🎉❤ स्वागत छ राष्ट्रवादी वरिष्ट अधिवक्ता ज्यु
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 3 месяца назад
यि शासन गर्ने गद्दारहरूले नेपालीलाई गरिब बनाउन बिश्व बैठकबाट रिण लिएर यो काम गर्नेछ यो खारेज हुनुपर्छ सबै नेपाली एक भएर बिरोध गरौं।
@bhattarai1953
@bhattarai1953 3 месяца назад
विश्वबैँक, एडीबि जस्ताहरुले पनि यस्तो राष्र्टघाती कामको लागी जतिपनि ऋण दिन्छ तर शिक्षा, स्वास्थ्य, ऊद्योग, कृषिको लागी ऋण दिन चाँहदैन ।
@nabinthapamagar8690
@nabinthapamagar8690 2 месяца назад
yo pradhan kam chhaina sabaikura khane laune basne bidesi chha bekarma lyang garchha
@शिवगोरखभक्त
@शिवगोरखभक्त 3 месяца назад
लौन हजुर लाईसेन्स नेपाली मा र राष्ट्रिय परीचय पत्र खारेज गर्ने राष्ट्रबादी वकिल साहब हरूलाई बिनम्र अनुरोध गर्दछु।
@sameerkc4946
@sameerkc4946 3 месяца назад
सहि हो सर को भनाइ । हर क्षेत्रमा माफियागिरी भो । नागरिकता लाइनै आधुनिकीकरण गर्नुपर्छ । पहिला नगरिकता बनाउ अनि फेरि रास्टृय परिचयपत्र त्यो पनि पहिचान हटाएर ,यो नागरिकता मा चलखेल गर्न नपाएपछी निकालिएको नया हत्कन्डा हो । सबैले बिरोध गर्नुपर्छ ।
@rajendrabhadra
@rajendrabhadra 3 месяца назад
उत्तम तर्क र प्रमाणहरू । यसको विराेधको लागि यहाँले गर्नु प्रयासकाे धेरै सह्राहना र समर्थन गर्दछु ।
@ramchhetri6796
@ramchhetri6796 3 месяца назад
हजुरको भनाइ 100% सहि लाग्यो।यसको बारेमा स्पस्ट धारणा नबुझ्ने जनताका लागि दिभएकोमा🙏🙏
@tikarana9837
@tikarana9837 2 месяца назад
तपाइ सच्चा देस भक्त हो धन्यबाद।
@dhrubaneupane2784
@dhrubaneupane2784 3 месяца назад
धु्वलाल श्रेष्ठ सरलाई नमन गर्दछु। र तपाईको अभियानमा साथ र सहयोग गर्ने प्रतिबद्वता जाहेर गर्दछु 🙏
@JanadhanAmg
@JanadhanAmg 3 месяца назад
खारेज गर्नुपर्छ यो राष्ट्रिय परिचयपत्र नेपालमा नेपाली नागरिकता ठिक छ
@half_nomad
@half_nomad Месяц назад
रास्ट्रीय परिचय पत्र नागरिकताकै बिकसित र परिस्कृत रुप हो। देशको हित बिपरित कदापि छैन। तर ऋण नै लिएर चै गर्नु नहुने हो। हामि कहा हग्ने पादने छेर्ने सबै बिज्ञ सबै विद्वान सबै बैज्ञानिक। रास्ट्रीय परिचय पत्र मा सबै कुरा लिंक भए पछि अरु धेरै थरि डकुमेन्ट बोक्ने झन्झट हुदैन। सबै data centralized भए पछि सबै काम सजिलो हुन्छ धेरै गफ नाझारौ।
@krishnarana878youtube
@krishnarana878youtube Месяц назад
​@@half_nomadतपाईंको detail मलाई दिनुहुन्छ अरु कसैलाई दिनुहुन्छ तपाईंको घरको चाबी दिनुहुन्छ अरूलाई यो त अरूको हातमा जान्छ नेपालीको detail
@ramsharanmahat8772
@ramsharanmahat8772 3 месяца назад
तुरुन्त खारेज गर्नु पर्छ ,यसले नेपाली र देशको अस्तित्यो मेटाउछ। धु्वलाल श्रेष्ठ सरलाई नमन गर्दछु।
@tejnathneupane3911
@tejnathneupane3911 3 месяца назад
नेपाली नागरिकतालाई नै नेपालिकाे सबैभन्दा महत्वपुर्ण परिचय पत्र हाे र याे मात्रै रहनु पर्छ नत्र जति पनि विदेशी नेपालमा रहिरहेका छन।यिनिहरु पनि साेत नेपाली हुने छन।अनि साेच्नुस्त ठन्डा दिमागले................
@ganeshshrestha9687
@ganeshshrestha9687 3 месяца назад
राष्ट्रिय परिचय पत्र 100% खारिज हुन पर्छ त्यस‌ैले ध्रुबलाल सर लाई कस्तो सपोर्ट चाहिन्छ सारा नेपालीले बुझ्ने भाषा माआव्हान गर्नुुहोस्
@badrikarki3506
@badrikarki3506 3 месяца назад
याे राष्ट्रिय परिचय पत्र देश र जनताकाे लागि धातक छ अनि फेरि हामी सम्पूर्ण नेपाली हरुले नबनाए हुदैन र किन पुछ्ने सिन्दुर टीका आफ्नो पहिचान किन मेटने हामि आफै मेटदै छाै ध्रुब प्रधान सर हरुले याे मुद्दा लड्दै हुनुहुन्छ हामी सबैले उहालाई साथ दिउ कसेैले पनि नबनाउ याे राष्ट्र धाति परिचय पत्र🙏🇳🇵
@dilipkumargurung
@dilipkumargurung 3 месяца назад
यो परिचय पत्र खारेज नै गर्नु पर्छ ।
@khawaskhiman2724
@khawaskhiman2724 2 месяца назад
यो राष्टिय परिचय पत्र को विषय मा हरेक सच्चा नेपाली जनताले घोर आपत्ति का साथ विरोध जनाउनु जरुरी छ।
@shyamshrestha4491
@shyamshrestha4491 3 месяца назад
सहि र प्रष्ट बिश्लेषण नेपाली पहिचान माथि राष्ट्रिय परिचयपत्र मा गरियेको षड्यन्त्र , बुलन्द अावाज साथै जनतालाई जागरण गराउनु हुने बरिष्ठ अधिबक्ता साथै राष्ट्रभक्त धुर्बलाल श्रेष्ठ ज्यु लाई सम्मान साथै छड्के सलाम छ❤🎉
@NabarajRai-l8w
@NabarajRai-l8w 2 месяца назад
वरिष्ठ अधिबक्ता ध्रुबलाल ज्युलाई सम्मान छ🙏 म सामान्य परिवारको म सामान्य नेपाली नागरिक हो! म देशको माया र भावी सन्ततिको चिन्तन चिन्तक हु! सधै तपाईजस्तै बिद्दान र यी दलका झोले बाहेक विश्लेषण खोजिनिती गरेर दैनिक सुन्ने गर्छु ! यो राष्ट्रिय परिचयपत्र बारेमा चुनाव माहोल बाहिर बुङ्गबुङ्ती ओकल्दै हिडने हाम्रो ओखलढुंगा प्रतिनिधित्व गर्ने रामहरिले मैले पहिलो पटक सुनेको हो जिम्मा लिएको पनि थिए! अझै तपाईजस्तो बुद्धिजीवीको बिश्लेषकसङ्ग जोडिन पाउँदा अन्त्त्यै खुसी लाग आज फेरि❤❤🙏🙏🙏💪💪💪
@apsarastudio3029
@apsarastudio3029 3 месяца назад
राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्छ
@ranachandrabahadur721
@ranachandrabahadur721 3 месяца назад
तपाईंको साहसिक अभियानमा हामी सबै नेपाली जनता को साथ छ । Keep going Dhruv Shrestha ju.❤
@ratnakayastha9771
@ratnakayastha9771 3 месяца назад
एकदमै सही कुरा भन्नुभयो सर ।
@MohanPoudel-d5z
@MohanPoudel-d5z 3 месяца назад
नेपाली लाई धरापमा पारेर समाप्त पार्ने सजिले तरिका हो सबैले यो परिचय पत्रको बिरोध गर्नु पर्छ
@gopalkhatri8031
@gopalkhatri8031 3 месяца назад
यो राष्ट्रिय परिचयपत्र खारेज गरिनपर्छ।
@nilgovindamaharjan7287
@nilgovindamaharjan7287 2 месяца назад
राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ ।सरकारले बिदेशी लाई शोदेशि बनाउने हो ।सर ले जुन कुरा भन्नु भो अति राम्रो छ ।
@bikashbudha5958
@bikashbudha5958 3 месяца назад
तपाईंको भनाइ 100%सहि हो यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ
@nepalpremi2914
@nepalpremi2914 2 месяца назад
श्रीमान् सलाम! अति चित्त बुझ्दो लाग्यो! जय नेपाल! जय नेपाली!🇳🇵☝️🇳🇵🙏🇳🇵
@bibaspun3489
@bibaspun3489 3 месяца назад
आज धेरैनै वास्तविक, यथार्थ, र सत्य कुरा को उथ्थान तथा विश्लेषण गरि बुलन्द आवाज दिनु भएको छ । र यो { वरिष्ठ अधिवक्ता,´ ध्रुवलाल श्रेष्ठ } ज्यु, ले गरेको विश्लेषण १०० मा १००% नै ठिक छ । हजुर हरु को समूहले उथ्थान गरेको विषय हामी सबै नेपाली का हितका निम्ति छ । र यो मुद्दा जसरी भए पनि जितिनु पर्छ अनि मात्र हामी करोडौं नेपाली को जित हुनेछ छ । सर यो विषय मा हजुर हरुलाई अग्रिम शुभकामना छ हामी करोडौं नेपाली को तर्फबाट । र एस्तो संबेदनसिल विषय लाई हाम्रो सामु सावार गरिदिने ( TechPana ) Tim लाई पनि हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहान्छु ।
@sherbahadurbasnet8772
@sherbahadurbasnet8772 3 месяца назад
याे परिचय पत्र राष्ट्र हित विपरीत छ खारेज गरिनुपर्छ ।
@anilpant1584
@anilpant1584 3 месяца назад
ध्रुवलाल सरलाई धेरै धन्यवाद। राष्ट्रिय परिचय पत्र नेपालीको पहिचान र स्वाभिमानलाई भेलमा बगाउने प्रपञ्च हो । यसलाई तत्कालै रोक्नु पर्दछ ।
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 3 месяца назад
हो यो राष्ट्रीया परिचय पत्र बिभेक खारेज हुनै पर्छ/ नेपाली को लागि नागरिक्त नै उपयुक्त छ /
@kushtamrakar4289
@kushtamrakar4289 2 месяца назад
ध्रुवलालजीलाई मुरी मुरी धन्यवाद याे राष्ट्रिय परिचय पत्र,ईम्बाेस्ड नम्वर जाे देश,नेपाल र नेपालीकाे विरुद्ध छ काे विरुद्ब लड्नु भएकाेछ। पुर्ण सफलता मिलाेस्। शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@vishwoshrestha5051
@vishwoshrestha5051 3 месяца назад
यो राष्ट्र द्रोही राष्ट्रिय परिचय पत्र खारेज हुनै पर्छ।
@kumarkhadka9893
@kumarkhadka9893 2 месяца назад
हो ! यो रास्ट्रघाती परिचय पत्र खारेजी गर्नुपर्छ !
@shyamdongol5946
@shyamdongol5946 3 месяца назад
राष्ट्र्यि परिचयपत्रमात्र होइन, सवारी साधनको नम्बर प्लेट पनि त्यसैको नमूना हो । यिनिहरुलाई एकै चिहानमा सल्काउन पाए देश र जनतालाई सबैभन्दा खुसीको दिन हुन्छ र त्यो दिन चाडको रुपमा इतिहांसमा मनाउने दिन हुन्छ ।
@ksthakulla813
@ksthakulla813 3 месяца назад
तपाई जस्तो सबै वकिल साब हुन आवश्यक छ।तपाईं लाई धन्यवाद छ। यसमा म १00% सहमत छु।
@Khotang40
@Khotang40 3 месяца назад
तपाईको भनाई १००% सहि सत्य छ सर अघि बढ्नु होस हामी सहयोग गर्ने छौ🙏👍️
@shantiramrai6335
@shantiramrai6335 3 месяца назад
घातक छ यो राष्ट्रिय परिचय पत्र । सबै राष्टवादीहरु आवाज बुलन्द गरौं ।
@dailoart
@dailoart 3 месяца назад
ईम्बोस्ड नम्मर प्लेटको व्यवस्थाले पनि लाखौ नेपालीको रोजगारी खोसिएको छ। यस्ता कुराहरू थुप्रै छन ।
@kallekrishnagurung9830
@kallekrishnagurung9830 3 месяца назад
दलाल राजनीतिक नेता हरु लाई से देश हैन पैसा चाहिए र अनेक फन्दा रचिरहनछन जनता त बबुरो
@dalbahadurranamagar2704
@dalbahadurranamagar2704 3 месяца назад
एबुश नम्बर प्लट र राष्ट्रिय परिचय पत्र१००% नेपाल र नेपालीकाे लागी घातक हाे ।
@kulmangurung4469
@kulmangurung4469 3 месяца назад
नेपालको आफ्नै मौलिकता झल्कने नेपाली प्लेट नंबर लाई निरंरारता दिनु पर्छ र यो सदर गरिनु पर्दछ र इमबोरसड़ नंबर ख़ारेजी होस र अब Micro- Management बाट देशको अहितमा घिच्ने हरुलाई खोजी खोजी मुद्दा दायर गरी जेल हाल्नु पर्छ 🎉
@DeepaChoudhary-o1r
@DeepaChoudhary-o1r 3 месяца назад
Achamma ta yo xa hamita nepalmai bideshi jasto po dekhiye xau yeso bichar gardata yata khatrai chal khel hola jasto xa 😢😢
@maharjanraj4
@maharjanraj4 3 месяца назад
सहि हो।अगाडि बढ्नु म पनि तपाईको साथ मा छु।
@urmilarai5535
@urmilarai5535 3 месяца назад
हो , बास्तबमा यो राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्छ । हामी नेपाली लाई एउटै नेपाली नागरिकता र मतदान परिचय पत्र भए पुग्छ। यो भन्दा धेरै किन प्रमाण चाहियो र नेपाली कहलिनको लागि ।
@nepalssssllovers2745
@nepalssssllovers2745 3 месяца назад
१६ अर्बको लगानी लगाएको छ नेपाल सरकारले परिचयपत्रको लागि। देश सक्ने एउटा् कदम।
@RamesworManSingh
@RamesworManSingh 3 месяца назад
देश बचाउनमा चिन्तन गरि हिन्नु भएकोमा तपाई जस्तो कानुन बिज्ञहरू भए सम्म यो देशको जनताहरू पनि तपाईहरूको साथमा छ। यो राष्टको सुचना बेच्ने काम हो यो खारेज हुनुपछॅ। धन्यबाद सर
@prajinashakya6198
@prajinashakya6198 3 месяца назад
अहिले ल्याइएका राष्ट्रिय परिचयपत्र देश हित विपरित छ यो खारेज गर्नुपर्छ।
@dineshmainali369
@dineshmainali369 2 месяца назад
रास्टृय परिचय पत्र 100% खारेज हुनुपर्छ । भासा र सस्कृतिको उथ्थान गर्नै पर्दछ।
@sarojshrestha5659
@sarojshrestha5659 3 месяца назад
तपाईंको उठाउनु भएको तर्क सतप्रतिशत ठिक छ, तपाईं लाई धेरै धेरै धन्यबाद तथा समाम छ।
@PadamSingh-bm4ul
@PadamSingh-bm4ul 2 месяца назад
यो राष्ट्रिय परिचयपत्र खारेजहुनु पर्छ सरले भन्नु भयको एकदमै सही हो
@AaisingWaiba
@AaisingWaiba 3 месяца назад
जसरी नि खारेज हुनुपर्छ
@oscargurung2072
@oscargurung2072 3 месяца назад
ढिला भयो sir पहिले देखिनै बुलन्द आवाज उठाउनु पर्ने थियो। त्यसमा हामी समर्थन गर्नेथौं।✊
@manishneupane3453
@manishneupane3453 3 месяца назад
हजुरले एकदम राम्रो गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
@sangyamagar5262
@sangyamagar5262 2 месяца назад
१००% सहि कुरा, हजूरहरूको अभियान सफल होस् ।
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 3 месяца назад
अहिलेको सरकारले यो राष्ट्रिय परिचयपत्र तूरून्त खारेज गर्न सूचना जारि गरोस् किनकि यो हाम्रो देश नेपाल र नेपालीको हित विपरीत छ ।।
@tikaramthapa6581
@tikaramthapa6581 3 месяца назад
धन्यबाद सर तपाईलाई १०८ तोपकोसलाम जे होस नेपाव देश र हिन्दु राष्ट् बचाउनु पर्यो।
@machakajimaharjan5094
@machakajimaharjan5094 3 месяца назад
अहिले नेपाली जनताले बिराेद गर्ने दिन आयो है नेपाली दाजुभाइ दिदीबहिनी अबको बिराेद राष्ट्रिय परिचयपत्र काे रू ईम्बाेर नम्बर प्लेट काे बिराेद गर्ने बेला आईश्कयः है नेपाली दाजुभाइ दिदीबहिनी हरूले बुझ्नु जय देश जय नेपाल
@madanshrestha1660
@madanshrestha1660 3 месяца назад
हजुरले जनतालाई आखा देखाईदिनुभाको छ।हजुरलाई सलाम।
@homkumarshrestha5305
@homkumarshrestha5305 3 месяца назад
विशेष महत्त्वपूर्ण जानकारीको लागि धेरै-धेरै धन्यवाद देशभक्त वकिलज्यू।
@prakashchandragautam596
@prakashchandragautam596 3 месяца назад
सरको आवाज सतप्रतिशत सहि हो।यी राजनैतिक माफियाहरुको खेल हो।
@dhrubarai
@dhrubarai 3 месяца назад
सही हाे । राष्ट्रिय परिचय पत्रकाे नाउमा खानेले राजस्व दाेहन त गरे नै साथै हाम्राे गाेपनियता विदेशीलाई पनि बेचे ।
@sarabjittharu4521
@sarabjittharu4521 2 месяца назад
जय होस् राष्ट्रिय आभियान।
@sagarkunwar735
@sagarkunwar735 3 месяца назад
सहि कुरा गर्नु भयाे।राम्राे कुरा ल्याउनु भएकाे मा धन्यवाद।
@fajalkhan1837
@fajalkhan1837 2 месяца назад
यकदमै राम्रो र सही कुरा उठाउनु भयो सर ले 🙏🏻🙏🏻
@Hamro_Pahad
@Hamro_Pahad 3 месяца назад
यो संबिधान नै देश विरूद्ध छ।
@rudrasunuwar8568
@rudrasunuwar8568 3 месяца назад
ध्रुव सर लाई हाम्रो फुल सपोर्ट छ यस्ता देश द्रोहि हरु लाई कार्बाहि हुनै पर्छ एउटा कुरा सर ले हाम्रो हिन्दु भन्नु भयो हाम्रो त बुद्ध धर्म,किराँत धर्म
@pbnbsw5757
@pbnbsw5757 3 месяца назад
अत्यन्त राम्रो कुराभन्नु भयो सर हजुरले । जुनकुराको शंका मेरो मनमा थियो त्यहि कुरा भन्नु भयो हजुरले ।
@KaushalXetri
@KaushalXetri 3 месяца назад
100% सहि हो राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्छ किनभने यस्ले नेपालीको अस्तित्व नै मेटाउने काम गरेको छ।
@saru__rana
@saru__rana 3 месяца назад
रास्टिय परिचय पत्र खारेज हुनु पर्छ हामी नेपालिको पहिचान नेपाली नागरिकता को प्रमाण छ तेतिभय पुग्छ ❤
@krishnagurung4677
@krishnagurung4677 2 месяца назад
Hajur sir ko Ekdamai right kura chha hajur
@yachhybaidhya3192
@yachhybaidhya3192 3 месяца назад
सरकार को काम लाई सुछ्म रूपमा गहन ढंगके पग्रेल्ने अनि हामी जस्ता निमुखा नागरिक सम्म सचेत प्रभाव गर्नु हुने सर लाई धन्यवाद ! छ हजुर लाई ।
@Makeitreal-k5i
@Makeitreal-k5i 3 месяца назад
राष्ट्रीय परिचय पत्र खारेज गरीनु पर्छ यो एकदम राष्ट्रको लागी घातक छ मेरो नी समर्थन छ।
@bamrai3254
@bamrai3254 3 месяца назад
खारेज हुनुपर्छ परिचयपत्र ।
@Gitamalla1956
@Gitamalla1956 3 месяца назад
हार्दिक नान्।🙏🌺🙏
@premkhatri9431
@premkhatri9431 3 месяца назад
हाम्राे समर्थन र सहयाेग हजुरलाई छ याे राष्ट्रिय परिचयपत्र र एम्बाेस नम्बर खारेज हनु पर्छ यहाँका राजनेताहरू त प्याधा हुन चलाउनेहरू त अन्तै छन ।
@uttambahadursingh7272
@uttambahadursingh7272 3 месяца назад
-नेपाली नागरिकताको कानूनी मान्यताको आधार एवं सारगर्भित विश्लेषण गरी राष्ट्रका नागरिक सम्मान र सुरक्षात्मक अभियानका लागि ब.अ.ध्रुव प्रधानज्यूमा सादर अभिनन्दन
@PAUSHRAIproductions
@PAUSHRAIproductions 3 месяца назад
निकै राम्रो बिचार
@RajeshUpadhayay-rv6uv
@RajeshUpadhayay-rv6uv 2 месяца назад
होसर हजुरको यो अभियान सरानिय छ यसमा हाम्रो पनि समर्थन छ राष्ट्रिय परिचयपत्र खारिज होस्
@faninarayansigdel2865
@faninarayansigdel2865 3 месяца назад
हाम्रो आफ्नोपन मेटाउने दुराशयले नै बनाइएको हुनाले त्यो त पूर्णरूपमा अराष्ट्रिय पत्र हो ।
@GopalChettiar-n9d
@GopalChettiar-n9d 2 месяца назад
❤❤❤❤❤ध्रुवलाल सर कोटी कोटी नमन हजूर लाई ❤❤❤❤❤ राष्ट्रिय परिचयपत्र पूर्णरूपमा खारेज हुनुपर्छ ।
@tilprasadrijal992
@tilprasadrijal992 3 месяца назад
यो राष्ट्रिय परिचयपत्र अभियान खारेज गरियोस्।
@mosimos8645
@mosimos8645 3 месяца назад
😂😂 , tei vayera muj nepali pachadi xa development ma pakhey
@bhupindhimal
@bhupindhimal 3 месяца назад
💯✅
@krishnasunar1221
@krishnasunar1221 3 месяца назад
भ्रष्टाचार नियन्त्रण गर्न पनि राष्ट्रिय परिचय पत्र को आवश्यकता छ ।
@krishnasunar1221
@krishnasunar1221 3 месяца назад
त मुजि पाखण्दी लाई के थाहा । id card मा सम्पुर्ण detail हुन्छ ।crime control गर्न नि चाहिन्छ ।
@Localcall-ns5my
@Localcall-ns5my 3 месяца назад
Garnai parchha
@danmagar1680
@danmagar1680 Месяц назад
यो रास्ट्रिपरिचय खारेज हुनुपर्छ यो जनताको लागि मान्य हुँदैन
@gr_cholung
@gr_cholung 3 месяца назад
यो राष्ट्रिय परिचय पत्र खारेज हुनुपर्छ ।नेपाल मै मेनुफेक्चर हुने होइन बिदेशबाट किन्दै ल्याउन्दै बाडने दले माफिया पोसने भ्रष्टचार गर्ने काम मात्र हो जस्तो लाग्छ।
@satyanarayanthakur7501
@satyanarayanthakur7501 3 месяца назад
राष्ट्रीय परिचय तुरंत खारिज हुनुपर्छ।
Далее