"दादा सजाए देख्दा मन दुख्यो अनि आँखा रसाएर आयो 😭दादा तर मित्रता देख्दा मेरो मन यहि भन्छ हजुर हरुको माया र साथ कहिले पनि नछुटोस मेरो एहि कामना मेरो प्यारो दादा हरुमा,miss u love u dada❣️❣️❣️❣️❣️
म लाई त सारै मन पर्यो हजुर हरु लाई कस्तो लाग्यो साथी भनेको त रूदा संगै रूने हाँस्दा संगै हास्ने सुख दुख मा साथ दिने सधै मिठो सम्झना संगै माया यो साथि को नाता लाई 🙏🙏🙏