मैले हजुर लाई देख्या थिन गुरु म त कुबेर सुवेदी गुरु र राधिका दासी जि को मात्रै सुन्थे हजुर लाई बल्ल भेटे सारै राम्रो बाचन गर्नु हुन्छ आज भोलि सबै हजुर कै मात्रै सुन्छु सुन्न त सबै सुनेको हो तर पनि हजुर को बाचन सारै राम्रो लाग्छ अनि सुन्छु
ॐजय होस गुरु देव जी राधे राधे धेरै रामो् कथा सुनाउदै जानू होला मैले नचिनेपनि दिप टेलिभिजन ले त चिनाएको छ मेरो साथना भनेको भगवान को कथा नै हो हरि ॐ🍇🍇🍇🍎🍎🍎🍓🍓🌷🌷🌻🌻🌼🌼🍒🍒💖💖💖🍒🌸🌸🌸🌸