योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
Katunamaya nepal lai rakshasmaya banaune ko rahechha bhanne kura thah paiyo! Nepalko durgati Jaba nepalma indian haru malla kaal maa ayepachhi shuru bhako rahechha! Namo Buddhaya!
बुद्द धर्म नस्ट गर्ने नेपालमा को को हुन यो बुझन जरुरीछ आज हामीहरूले संसारमा फैलाई रहेकाछौ नेपालमा हेर्ने हो भने शेर्पा जातीले ठुलो जगेर्ना गरेकोछ।गुरुको भनाई धेरै सुन्दै पायकाछौ धन्यबाद।
🌏️🛐🙏 मानिस भगवान बन्न सक्दैन । मानिस बुद्ध बन्न सक्छ । भगवानसँग योग हुन् सक्दछ । भगवान बुद्ध सम्यक सम्बुद्व , करुणाका सागर , सर्वज्ञ , देवाधिदेव महायोगी , बत्तिस गुणले युक्त हुनु हुन्छ । कृपया कालम सुत्त पढनु होला ।
बुद्धलाई मात्र भगवान भन्छन्,,, भगवानको अर्थ अलग छ। खोन्पोले मानिस बुद्ध बन्न सक्छन् भनेको भए उत्तम शब्द हुनेथियो तर गलत भन्नु मिल्दैन। मानिस बुद्ध भएपछि स्वत भगवान भइहाल्छ,,, त "मानिस भगवान बन्न सक्दैन" भन्नु तपाईंको तर्क गलत सावित हुन्छ।
@@MrPrabhuparmeswor वायात,,,, बा आमा कसरी भगवान, बुद्ध हुन्??? बा आमा लाई इज्जत सम्मान दिनु पर्छ, तर बुद्ध कसरी??? त्यसो त संसारमा सबै बुद्धै बुद्ध रहेछ😂😂😂😂 । बुद्ध को अर्थ लाई नखुम्च्याउनुस्।
Free birds 🦅🙏🙇Humble Namaste ! There are two Buddhas in Your home , Lord Buddha has said. So Your parents are living Buddhas. If You can’t feel Buddha within your parents than You can’t be Buddha ever though Buddha is within You. All are Buddha. All are manifestation of Buddha. Some are already awake but some are still in deep sleep 😴, Awake , Awake ! Buddha is no where else but in your heart. I am not contracting Lord Buddha teaching. But , You don’t understand Lord Buddhas teaching. Buddha be with You ! However, thank you for your comments!
Pali bhasa ma bhag ko artha chaya.bhai sakeko ra wan ko artha trishna hru hun. Jasle trishna hru sabai chaya.grisakeko huncha uslai bhagwan bhanincha..ra buddha bhagwan ko palo ma hindu dharma thiyena teti khera shraman ra vedic.duita dharma hru..thiye...