Тёмный

को हो महानायक भन्दै उफ्रीए शिब र भुवन ? भन्छन हामी महानायकको दौडमा छैनौ | E- TALK 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 117 тыс.
50% 1

को हो महानायक भन्दै उफ्रीए शिब र भुवन ? भन्छन हामी महानायकको दौडमा छैनौ | E- TALK
PRESENTER: RAJ SHRESTHA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #mahanayak #Etalk

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3,1 тыс.   
@gpdhungel
@gpdhungel 2 года назад
जती जती महानायक को बिबाद चर्किन्छ, त्यती त्यती #महानायक राजेश हमाल को सिंहासन (गद्दी ) मज्बूत र सुरक्षित हुन्छ।
@Sisirlama76
@Sisirlama76 2 года назад
Sahi comment 😍😍😍😍😍😎😎😎👌👌👍👍👍👍👍👍
@gurungpurna5556
@gurungpurna5556 2 года назад
absolutely right
@rameshbabu6984
@rameshbabu6984 2 года назад
good bro
@subashrana8642
@subashrana8642 2 года назад
होनि दर्शकले महानायक मानेको हो राजेश सर लाई यिनले नमान्दा के हुन्छ ?
@radhagaha6202
@radhagaha6202 2 года назад
Yes
@prashantkafle3934
@prashantkafle3934 2 года назад
नेपाली समाजमा हिरोको पर्यायवाची शब्द राजेश हमाल हो।
@user-ei8xq1xe3r
@user-ei8xq1xe3r 2 года назад
राजेश सर तपाई कति महान् हुनु हुन्छ हामीले त्यसै महानायक मानेको हैन हामीले बुझेर फिल्म हेरेर हरेक कुरा बुझेर मानेको हो जति तपाईँलाई गिराउनु खोज्छ त्यति नै तपाईँ हाम्रो मुटुमा बस्नु हुन्छ love you Rajesh sir
@shivapaudel9267
@shivapaudel9267 2 года назад
राजेश जी महानायक हो । यस्ता पदुवा लाई त्यो उपाधि दिनु उपाधिको नैं महत्व हुँदैन।
@manbahadursigdel7758
@manbahadursigdel7758 2 года назад
दर्शक को लागि माहानायक = राजेश हमाल महापागल =शोभित बस्नेत माहाबोका =भुबन केशी दुई जिब्रे = शिभ श्रेष्ठ
@diwasdiwas7115
@diwasdiwas7115 2 года назад
Right
@snehamagarofficial123
@snehamagarofficial123 2 года назад
जस्तो व्यवहार त्यस्तै नाम र उपमा दिनु भयो त😁🤣🤣🤣😁😁😁
@dilbc9061
@dilbc9061 2 года назад
sahi nam dinu vayo
@krishnagharti6893
@krishnagharti6893 2 года назад
Good
@Pritidarai790
@Pritidarai790 2 года назад
हहहह्ह right yr 😜😜😜
@stunkera
@stunkera 2 года назад
काइते मुलाहरु राजेश दाइको पालामा यी मुलाहरुको फिलिमनै हेर्न मन लाग्थेन !! जोक्करहरु !!
@bishalnepal4211
@bishalnepal4211 2 года назад
उपाधी र इज्जत मागेर, रोएर पाइदैन। यो त कमाउनु पर्छ । "महानायक राजेश हमाल" #RESPECT #
@Nabin-khadka
@Nabin-khadka 2 года назад
Wow nic cmmnt
@prakashshah5799
@prakashshah5799 2 года назад
💯 %right 👉 one n only mahanyka rajesh hamal ❤️
@subbasova5057
@subbasova5057 2 года назад
😂😂🤣🤣 I skip this interview a lot of times but can’t skip even 1 sec of sir Rajesh hamal’s interview (so motivational and inspiring speech, down to earth) huge respect for Rajesh hamal
@rojanrimal9786
@rojanrimal9786 2 года назад
Same here.
@technicallamaji2800
@technicallamaji2800 2 года назад
Same here 😂😂😂😂😂😂😂
@romannepali8703
@romannepali8703 2 года назад
महानायक को हुन को होईनन मलाई थहा भएन. मैले थहा पाए समं .. सबै को मन मा बसन सफल हुनू भएको. #हिरो राजेश हमाल सर नै हुन❤🙏
@ramwaiba86
@ramwaiba86 2 года назад
महानायक विवाद का कारण अहिले आएर यी आदरणीय दुई हस्ती हरु मलाई नि मन पर्न छोड्यो।सबैको महानायक #राजेश हमाल😘😘
@sujankunwar3309
@sujankunwar3309 2 года назад
सम्पूर्ण नेपाली जनता ले लालमोहर लगाइ सकेको कुरामा के बहस गरेको होला!!जस्ले जे भने पनि महानायक राजेस हमाल सर नै हो!!!उच्च सम्मान #rajeshhamal❤️❤️❤️❤️🙏
@rnchetri7802
@rnchetri7802 2 года назад
राजेश हमाल नै नेपाली चलचित्र क्षेत्रकाे मुल खम्बा यानिकि महानायक हुनुहुन्छ । ##HugeRespect Rajesh Hamal🙏🙏❤️❤️
@narbahadurkhadka9104
@narbahadurkhadka9104 2 года назад
थुतुनो र मुतुनो लाई जोगाउन नसकेर तपाईं हरु महानायक हुन बाट पछि पर्नुभएको हो।तपाईंहरुको पनि योगदान छ।छैन भन्न खोजेको होईन यिनै कारणले गर्दा पछि पर्नुभएको हो। त्यसैले महानायक भनेको राजेश हमाल नै हो।
@bishalgrg4431
@bishalgrg4431 2 года назад
😂😂😂😂😂😂👍️
@smillinganusa
@smillinganusa 2 года назад
😂😂😂 multiple marriages ani multiple boli eutai kurama po raixa duitaiko 😂😂
@surajbasnet4591
@surajbasnet4591 2 года назад
Thanks
@sagarmagar3950
@sagarmagar3950 2 года назад
Thamel ko mal gharma bokera anmol ko step mom banidiyo Jiya kc lai yesto boko budo xa
@bishalnepal4211
@bishalnepal4211 2 года назад
"बेला बेला जती जती महानायक को बिबाद चर्किन्छ, त्यती त्यती #महानायक राजेश हमाल को सिंहासन (गद्दी ) मज्बूत र सुरक्षित हुन्छ। चेतना भया !!!
@rgbista7818
@rgbista7818 2 года назад
Yes
@prajitaadhikari976
@prajitaadhikari976 2 года назад
100 sahi kura friend
@pabitraghimire2861
@pabitraghimire2861 2 года назад
Right
@hotmetal_6917
@hotmetal_6917 2 года назад
Takdom sai kura
@kenjalgurung7998
@kenjalgurung7998 2 года назад
@@prajitaadhikari976 ßmkkjooo00 0
@hemantaneupane109
@hemantaneupane109 2 года назад
राजेश हमाललाई जनताले महानायक बनाएको हो । जनमत हेर्न चाहान्छौभने सामाजिक सञ्जालका कमेन्टहरु हेर मुर्खहरु !!
@rameshpariyar781
@rameshpariyar781 2 года назад
💯%right kura.
@lovefilms6587
@lovefilms6587 2 года назад
?? K ko adhar maa vanni kura pani hunxa hola ni
@dhungelmanoj2561
@dhungelmanoj2561 2 года назад
Yess
@pkvines4305
@pkvines4305 2 года назад
@@lovefilms6587 bhuwan kc nai ho kya😂😂
@JourneyOF2P
@JourneyOF2P 2 года назад
सारै चित्त बुझ्यो
@krishnagrg776
@krishnagrg776 2 года назад
हामी जनता को लागी महानायक = राजेश हमाल ( जेंटलमेन ) सदाबाहर नायक = भुवन केसी ( बोका ) ऐक्शन हीरो = शिवा श्रेस्ठ ( दुई जिब्रे )
@aashisghimere3178
@aashisghimere3178 2 года назад
हो
@tilakbasyal3255
@tilakbasyal3255 2 года назад
action bata ni nikalna paryo #nikhil ho #sadabhar ni niklmuppryo 'biraj bhata ho
@Xetribabu
@Xetribabu 2 года назад
Action किंग निखिल उप्रेती हो ल🙏🙏🙏😍😍😍😍😍 हामी बच्चा बेला सिर्फ दुई ओटा नाम बढी भन्ने गर्थेउ र उनीहरूको फिल्म हेर्ने गर्थेउ १.महानायक राजेश दाई😍😍👑👑 २.एक्शन किंग निखिल दाई 😍😍👑👑
@BhojpurDabali
@BhojpurDabali 2 года назад
@@Xetribabu त्यो जमानामा एक्सन स्टार शिव श्रेष्ठ नै हुनुहुन्थ्यो निखिल उप्रेती आउनु भन्दा पहिला
@bikashaanandaofficial690
@bikashaanandaofficial690 2 года назад
गर्व लाग्छ महानायक ज्यु।म कसैको नाम लिन चाहान्न तर पनि बिगत लाई फर्केर हेर्छु र भन्न मन लाग्छ बर्षमा १/२ वटा फिल्म खेल्ने ले रोजगार सृजना गर्छ कि बर्षमा १५/१६ वटा फिल्म खेल्ने ले।मेरो प्रश्न तिनिहरुलाइ हो जसले अाफ्नो बिबेकलाई सहि रुपमा परिचालन गर्न सकेन।अझै हास‍ो लाग्द‍ो त यो छकि ठूलो मान्छे हुन अाफ्नै श्रीमती लाई लिलाम गर्नु पर्ने रे।अर्को कुरा फ्लफ हीरोले अरुको निर्माणमा ३00 बडी फिल्म खेल्छ कि चलेको हीरो ले फिल्म नपाएर फिल्म बनाउन थाल्छ।जसले हिरो हुनाकै लागि घर जग्गा श्रीमती लिलाम गर्छ त्यो सफल कि जसलाई फिल्ममा खेलाउन लाइन बस्नु पर्ने हीरो सफल।अर्को कुरा मान सम्मान र क्षमता बाउ छोरा र श्रीमती को जोड घटाउ बाट हुने होइन अज्ञानी बृद्धबालक।सफल ब्यक्ति हुदैमा सदै त्यही काम मा लागिदैन हरेक अाफ्नै ईच्छा हुन्छ।अर्को कुरा जोसको हैसियत छ उ हरेक कार्यक्रममा अग्रस्थान माहुन्छ जोसको खुबि छैन उ कुना मा बस्ने जताततै हाई हाई भएको देख्न नसकेर नक्कली खोल अोडेर अाफैले खाफैलाई सम्मान गर्दै छन।यस्ता नि छन है हाम्रा कलाकार।जय महानायक राजेश हमाल ।
@himalbohara1753
@himalbohara1753 2 года назад
right
@dhungelmanoj2561
@dhungelmanoj2561 2 года назад
Yess
@deepakhadka6897
@deepakhadka6897 2 года назад
Yes ..
@surakshadahal4213
@surakshadahal4213 2 года назад
माने मैले हजुरलाई ..यो भिडियो को कमेन्ट को माहानायक हजुरलाई माने..मलाई लाग्छ हजुर को यो सुन्दर कमेन्ट धेरै भिडियो मा copy ,paste हुनेछन्
@pawanpun2380
@pawanpun2380 2 года назад
Kada
@raisanam615
@raisanam615 2 года назад
भनिन्छ राजाको राजगद्दीमा कसैको बस्ने हैसियत हुदैन त्यसैले हामी आम सम्पुर्ण नेपाली को एक मात्र महानायक अभिनेता राजेश हमाल सर हुनुहुन्छ। #महानायक❤️ #राजेशहमाल❤️🥰
@prembasnyat8070
@prembasnyat8070 2 года назад
Bot halei haru ta rajash is king
@easywaywin
@easywaywin 2 года назад
Yo भुबने आफुलाई जनताले सपोट नगरेसी। सिब शेष्ट तिर सर्न थाल्यो जसरिनी राजेसको बीरोध गर्छ साले
@kimkun3035
@kimkun3035 2 года назад
आफ्नो तारीफ आफै गर्न अलिकति पनि लाज लाग्दैन।😍😍😍
@dorchisherpa5400
@dorchisherpa5400 2 года назад
राजेश हमाल पछि शिव श्रेष्ठ को अलि अलि इज्जत थियोे अब मर्ने बेला मा त्यो इज्जत पनि माटाे मा मिलाउने भयो अर्का को देश मा तहल्का मचाएर हुन्छ आफ्नो देश मा तहल्का मच्चाउनु पर्यो नि राजेश हमाल ले जस्तो
@dinesh123tamang4
@dinesh123tamang4 2 года назад
महानायक राजेश हमालले पनि चाहेको भए पूरै विश्व हल्लाउनु हुने थियो । राजेश हमाललाई पनि भारत बाट पाकिस्तान बाट भूटान बात लगायत कायौं देश बाट अफर नआएको होइन । जो पैसा को लागि नभई पूरै नेपाली चलचित्र जगतलाई माथि उठाउन र नेपाली चलचित्रका सम्पूर्ण कलाकारहरुको रोजीरोटी चलाउन आफ्नै अमूल्य जीवन समर्पित गरी नेपाली चलचित्र क्षेत्रमा रही अभिनय गरेका छन् भने किन महानायक नभन्ने। भुबन त त्यस्तै हो शिव श्रेष्ठ ठीक लाग्यो अब शिव पनि ठीक लाग्न छोड्यो। अब यी दुई जना को ३ पुस्ता सम्म कै फिल्म हेरिँदैन यो मेरो घोषणा नै भयो।
@jahhrads481
@jahhrads481 2 года назад
@@dinesh123tamang4 bhag muji khate Nepali actor lai Indians le chindaina World ko kura garxas
@bhagindrashankar8298
@bhagindrashankar8298 2 года назад
नेपालको एकमात्र माहानायक राजेश हमाल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nkchhetri1902
@nkchhetri1902 2 года назад
It is an insult for mahanayak rajesh hamal to compare these known unknown guys with him...rajesh hamal is everything lots of support from Bhutan 🇧🇹
@tsheringlangtang3315
@tsheringlangtang3315 2 года назад
No doubt, One and only mahanayak is our Rajesh Hamal sir.
@aarynsonnar8620
@aarynsonnar8620 2 года назад
महानायक राजेश दाइ !🙏😍
@Bibash_shahi
@Bibash_shahi 2 года назад
दर्शकहरु कहिले पनि कनफियुज छैनन् । हामी दर्शकको एउटै मात्र महानायक " राजेश हमाल " ❤️🙏
@lovefilms6587
@lovefilms6587 2 года назад
Mahanayek tara k ko adhar ma?
@Ul2kev
@Ul2kev 2 года назад
Ghanta ko mahanayak tyo rajesh3mugi
@ghayaltilakoad9515
@ghayaltilakoad9515 2 года назад
@@Ul2kev oeee muji khate jaathaaaa dhopi sala bolne Tarika xain muji
@ghayaltilakoad9515
@ghayaltilakoad9515 2 года назад
@@lovefilms6587 tyo muji Ni bhuban Ko chamchaaa hos
@diwasdiwas7115
@diwasdiwas7115 2 года назад
Rajesh hamal nail mahanayek ho mugi ho j bolxas
@ramailobhet9575
@ramailobhet9575 2 года назад
खास कुरा के हो भने, यिनीहरुलाई महानायक र महनायिका को अर्थ नै थाहा छैन।
@BobyKumar-ht7df
@BobyKumar-ht7df 2 года назад
मुख ले जति राम्रो भने पनि मन मा चाइ मलाई नै महानायक भन्दिए हुन्तो जस्तो लाग्छ बोका मुला
@bishalsenchuri7919
@bishalsenchuri7919 2 года назад
जनताले शिव श्रेष्ठ र भुवन केसी लाई महानायक कहिल्यै मान्दैनन् र भनेको पनी छैना महानायक भनेको Rajesh hamal sir matrai ho ✊✊✊❤️❤️❤️
@prembasnyat8070
@prembasnyat8070 2 года назад
Rajash is rajesh
@sajalbc8119
@sajalbc8119 2 года назад
राजेश सर मत्र हुनुहुन्छ माहानायक हाम्रो नेपाल म love you dada
@gopipariyar9149
@gopipariyar9149 2 года назад
सारा नेपाली को माहा नायक साथी को लागि सालाम दुस्मन को लागि फलाम हाम्रो हिरो माहनायक राजेस हमाल्🙏🙏🙏
@chandramaha640
@chandramaha640 2 года назад
Mahaneak and great contribution of rajesh hamal
@tarabudhamagar8232
@tarabudhamagar8232 2 года назад
Look these 592 comments and it all says mahanayak is Rajesh hamal !! And This proved in Nepali movie industry there is one and only mahanayak is legend and itself a brand mr.Rajesh Hamal
@thapadeel6111
@thapadeel6111 2 года назад
Mahanayek rajesh hamal namai kafe xa respect sabailai garnu parxa
@IMKRISHNAS
@IMKRISHNAS 2 года назад
शिव ,भुवन,राजेश नेपाली फिल्म इनडस्ट्री को जग हुन त्यसैले 3 जना बराबर हुन । तर महानायक मा राजेश बाहेक अरु योग्य छैन।
@DineshKumar-kl8cd
@DineshKumar-kl8cd 2 года назад
महानायक मात्र राजेश हमाल हो। हरेक कुरामा पर्फेक्ट हुनुहुन्छ ।
@anupbasnet559
@anupbasnet559 2 года назад
राजेस हमाल काे अन्तरवार्ता हरु हेर्ने गर अनि जज गर, काे महानायक हाे भन्ने कुरा प्रष्ट हन्छ । महानायक राजेस हमाल नै हाे ।
@basantabaral6158
@basantabaral6158 2 года назад
exactly राजेस हमाल माहानायककाे अगाडि यी हसाउने जस्तो जाेडिकाे अगाडि तुलना गरन नै मिल्दैन हनि यि दुईजनाले माहानायक नभनेर के भाे राजेसलाई त कराेडाे नेपालिले दिएकाे माहानायककाे उपमा हाे
@rubitakarki3589
@rubitakarki3589 2 года назад
Rajesh Hamal is.king of nepali film industry ❣️
@deepakbikram4415
@deepakbikram4415 2 года назад
हामि सबैको माहानायक एकमात्र राजेश हमाल ❤❤तिमिहरु जति उफ्रीरीय पनी केही हुने वाला छैन! यो कुरायाद राख्नुस !!
@rajankharel3855
@rajankharel3855 2 года назад
महानायक राजेस हमाल हो यी दुई महानालायक हुन ।
@princebibesh6390
@princebibesh6390 2 года назад
राष्ट्र ले जसलाई महानायक भने पनि जनताको महानायक एक मात्र हुन ति राजेस हमाल हुन ❣❣
@rupeshrajkhadka8512
@rupeshrajkhadka8512 2 года назад
महानायक राजेश दाइ लाई सलाम छ उहाँ भन्दा कोहि को पनि दम पुग्दैन यस्ता हावा कुरा को पछि लाग्ने हो भने कलाकाराको कुनै अस्तित्व रहदैन।
@maheshkc2640
@maheshkc2640 2 года назад
Rajesh dai is always mahanayak of Nepal filim industry
@user-ei8xq1xe3r
@user-ei8xq1xe3r 2 года назад
केको खम्बा हौ अस्तिको बोलीले गर्दा राजेश सर पछि आउने नामहरू मेटिएको छ राम्रो कलाकार महानायक राजेश सर मात्र
@RomanMagarr
@RomanMagarr 2 года назад
कोकोलाइ केके लाग्छ थाहा छैन मेरो र महिले मान्ने माहानायक आदरणीय दाइ राजेस हमाल नै हो।❤
@kaliyaboss408
@kaliyaboss408 2 года назад
questions एका तिर answer अर्को तिर हामि जनता को महानायक राजेश हमाल नै हो🥰🥰🥰🥰
@subarnauyoutube3139
@subarnauyoutube3139 2 года назад
महानायक सरकार ले दिएको उपाधि होइन महाशय हो जनता ले दुःख मनोरंजन दिएर पाएको माया को चिनो हो सबै ले चिन्नेमै छ राजेश हमाल
@narbirsolta4352
@narbirsolta4352 2 года назад
हाम्रो एक मात्र महा नायक राजेश हमाल!
@gomthapa6646
@gomthapa6646 2 года назад
राजेस हमाल हाम्रो नेपाल्को महा नायक हो भुवन केसि महा बोका सिबश्रेस्थ सुपर इस्तार एहि नाम दिएर इन्लाइ सम्मान प्रोग्राम राखौ अनि सबैको चित्त बुझ्छ
@bishalsenchuri7919
@bishalsenchuri7919 2 года назад
😀😀😀
@ghayaltilakoad9515
@ghayaltilakoad9515 2 года назад
Right
@diwasdiwas7115
@diwasdiwas7115 2 года назад
Right
@ashishsubbalimbu448
@ashishsubbalimbu448 2 года назад
Let the dogs bark but we nepali audience have already made our mind clear Mahanayak Rajesh hamal🇳🇵🇳🇵
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 года назад
नेपाल मा रियल माहा नायक पृथ्बी नारायण शाहा हुन भने रिलको माहा नायक राजेश हमाल हुन अरू थाहा छैन
@d4dangol58
@d4dangol58 2 года назад
राजेश हमाल -दर्शकको महानायक भुवने - महा बोका शिवे- महा दुई जिब्रे
@bhimrai1966
@bhimrai1966 2 года назад
😂😂😂😂
@jitjit8445
@jitjit8445 2 года назад
Hoki jasto lago aabtw
@dharmaparajuli7254
@dharmaparajuli7254 2 года назад
lol
@princemahatara
@princemahatara 2 года назад
Right
@princemahatara
@princemahatara 2 года назад
Bhuwan ta lastoi boka nai ho ni Paila ramro lagthayo but aaja bholai thik lagna xodyo patrakaar ni 2lips vako jasto dikhenx hawa
@tirthaghimire9231
@tirthaghimire9231 2 года назад
Rajesh Hamal: The only one Mahanayak of Nepali Film Industry.
@sajittamang8503
@sajittamang8503 2 года назад
गोरु बढो भयो भने भिर खोज्छ रे मान्छे बुढो भयो भने निउ खोज्छ रे #Nepalko mahanayak rajesh hamal matra ho ...
@kajikarki3682
@kajikarki3682 2 года назад
माहानायक राजेस हमाल नाहालायक भुवन जडिया भातमारा शिवे जडिया 2जिब्रे यत्ती थाहा छ मलाई ।
@sagarika7345
@sagarika7345 2 года назад
Wow😂😂😂
@prakashshah5799
@prakashshah5799 2 года назад
💯 % right
@takmagar9074
@takmagar9074 2 года назад
😂😂👍️👍️
@basantabaral6158
@basantabaral6158 2 года назад
👍️👍️👍️👍️👍️👍️
@kajikarki3682
@kajikarki3682 2 года назад
@@takmagar9074 यो शिवे र भुवन दुबै हरामको खोर हुन्🙄🙄🤣
@eyecoremusic4125
@eyecoremusic4125 2 года назад
Rajesh Hamal is biggest superstar in Nepal. I stand for Rajesh Hamal!!
@rammagar903
@rammagar903 2 года назад
यिनीहरू बौलायेछ । महानायक ,सुपरस्टार,मेगास्टार , स्टार,इत्यादि हामी दर्शकले दिने हो ।शिव ,भुवन मुर्दाबाद हाम्रो महानायक राजेश दाई 🙌🙌🙌❤️❤️❤️
@rajugurung5340
@rajugurung5340 2 года назад
Rajes hamal nai ho nepal ko mahanaya 😘😘😍😍
@pabanshrestha6075
@pabanshrestha6075 2 года назад
Baulako ta taa ho kinaki jasko fillm hit hunchha teyo ho mahanayk teyo Rajesh ko Kun fillm hit chha yeuta haat uchaldaimaa sangkhar hu sangkhar vandaima kohihuna mahanayek
@kiranrai6088
@kiranrai6088 2 года назад
Jasko fillm hit chha teyo ho mahanayk tesaile mahanayek bhuwan kc ho
@mohanmalla3872
@mohanmalla3872 2 года назад
@@pabanshrestha6075 babu timi kati barsa vayou?
@sajanlimbu3654
@sajanlimbu3654 2 года назад
@@pabanshrestha6075 sankar hu sankar hu vanerai nai jantaako manmaa basna Rajesh Hamal safal hunu vo
@binodnazzu6594
@binodnazzu6594 2 года назад
Mahanayek Rajesh Hamal Sir One of the respected person in Nepal
@user-zn4fh8sb8c
@user-zn4fh8sb8c 2 года назад
King of Nepali cinema industry 🙏 Mahanayak Rajesh Hamal 🇳🇵 नेपाली सिनेमा उद्योग को राजा "महानायक राजेश हमाल"🙏🇳🇵
@mixentertainment3m833
@mixentertainment3m833 2 года назад
महानायक राजेश हमाल बोका नायक भुवने दुई जिब्रे नायक शिवे
@pratikthapa4265
@pratikthapa4265 2 года назад
👍👍
@skcrai4564
@skcrai4564 2 года назад
100%
@JOJOTiger777
@JOJOTiger777 2 года назад
Sahi ho 100%
@migeldgreatmigel215
@migeldgreatmigel215 2 года назад
100% Right
@shreeyantaaryal2849
@shreeyantaaryal2849 2 года назад
Mahanek is always "Rajesh Hamal"
@everestreality1765
@everestreality1765 2 года назад
सिधा कुरा गरौ। पब्लिक भोटिंग भयो भने नतिजा यस्तो हुन्छ। भुवन केसी =4% शिव श्रेष्ठ = 6% राजेश हमाल = 90% अब आफै भन्नुस महानायक को हो ?
@lekhbahadur1160
@lekhbahadur1160 2 года назад
हाम्रो महानाएक 1 मात्र राजेस हमाल इ सबै सहन नसक्ने दाहा गर्नी हरु हुन अब इन्का फिलिम हेर्नै छोडिन्छ।अनमोल को पनि हेरिदैन
@deepakpariyar8481
@deepakpariyar8481 2 года назад
Bhuvan sivshresth ramro hiro hununxa Tara mahanayak chai rajesh hamalai ho 100%
@keshavdawadi7381
@keshavdawadi7381 2 года назад
yo shiva 2 jurya ho
@keshavdawadi7381
@keshavdawadi7381 2 года назад
nir shah la rajesh hamal mahanayak vanyar mala lagyako birseko yo 2 jana aariseyo ho
@santamayarai4723
@santamayarai4723 2 года назад
Anmol ko ta maile aauela samma Pani eutie movie heroko xohina ko ho yo anmol
@rajurijal123
@rajurijal123 2 года назад
Sometimes lion don’t compete with dogs to prove that he is the king .. always respect mahanayak Rajesh Dai….
@rajendrabk1129
@rajendrabk1129 2 года назад
*\*\\\\\
@baburamnp3957
@baburamnp3957 2 года назад
There is one and only Mahanayak in Nepal That Rajesh Dai💪🙏❤️
@Penegurung5
@Penegurung5 2 года назад
0.000000% of audience says bhuwan and shiva are mahanayak and 100% of audience says Rajesh hamal is only mahanayak of Nepal 🇳🇵.🤣🤣
@narayanghimire5193
@narayanghimire5193 2 года назад
Nice pinch bro haahah
@chakra831
@chakra831 2 года назад
Aafai lai mapai ho😂😂😂😂😂😂😂😂
@Penegurung5
@Penegurung5 2 года назад
@@narayanghimire5193 🤣🤣
@Penegurung5
@Penegurung5 2 года назад
@@chakra831 tei vanya bro.🤣🤣
@rabinupreti4989
@rabinupreti4989 2 года назад
जति जे भनेपनी शोबित बस्नेत पानीपदुवा हो, शिव र भुवन legend अभिनेता हो तर माहानायक चाहिँ एक मात्र राजेश हमाल नै हो...!
@jyotirai8539
@jyotirai8539 2 года назад
हामी दर्शक हरुको महानायक राजेश हमाल ✊✊
@amy1557
@amy1557 2 года назад
One and only mahanayak Rajesh Hamal ❤️
@user-jl4hm6sr6b
@user-jl4hm6sr6b 2 года назад
जति सुन्यो त्यति रिस उठ्ने
@saraswotibhujel3037
@saraswotibhujel3037 2 года назад
Ummm vnya malai ris uthxa
@hiragharti779
@hiragharti779 2 года назад
Sala dubai kukur hun
@jitjit8445
@jitjit8445 2 года назад
Ho vanya k vako yo buda haru marni belama yar
@deeplovegtmbbu1927
@deeplovegtmbbu1927 2 года назад
Um yaar sai vannu vyo
@bajibiswakarma187
@bajibiswakarma187 2 года назад
Sahi vannu vo
@manman-mq9oq
@manman-mq9oq 2 года назад
सानातिना लाई मान्छे नसम्झनेभुबन सर मलाइ उहाको अभिनय एकदम दमदार र बरिश्ठ ,पनि।। अाफुले बनाको फिलममा छोरालाइ खेलायो स्टार बनायो अभिनयको स्तरै छैन तर भुबनको सरको नामले चलेका हुन् ।महानायक दर्शकले बनाउनेहुन् अादरणिय दाजुहरु ।तपाईं हरु तिनवटैबराबर हाम्रा लागि अनि राजेसदाइले अाफुलाइ कहिलै महानायक भन्नु भएकै छैन ।
@mixentertainment3m833
@mixentertainment3m833 2 года назад
हरेक आधार मा शिवे र भुवने भन्दा दस गुना माथी छन राजेश हमाल, महानायक राजेस दाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️
@sagargharty9251
@sagargharty9251 2 года назад
Respect one of the only one Mahanayak #Rajesh Hamal 🙏🙏🙏
@amarbam2977
@amarbam2977 2 года назад
कुनै मामिलामा यिनी राजेशको तुलनामा आउनै सक्दैनन, राजेश त नेपालीका शान हुन जसलाइ सुनिरहु हेरीरहु लाग्छ
@ssskyes7642
@ssskyes7642 2 года назад
भुवन त नालायक भन्ने थाहाँ थियो तर य‍ो मुला सुड्डो शिव राम्रो लाक्थ‍ो तर खतम रैछ मुजी 😃 तिमीहरु राजेश दाइ को छेउ छाउ पनि छैन मुजि दिमाग मा राख राजेश दाइ भनेको राजेश दाइ हो माहानायक भनेको राजेश दाइ नै हो 😍
@apeesharma2373
@apeesharma2373 2 года назад
यिनिहरुको कुराले राजेश हमाल एक मात्र महानायक भन्ने कुरा पुष्ठि हुदैछन ।
@rajendrakc8442
@rajendrakc8442 2 года назад
खास मा कुरो के हो भने..महानायक राजेस कसरी भन्ने हो भने ।उहाको ब्याक्तित्व हेरै उहाको अध्यन क्षमता लाई हेरै र बोल्ने शैली हेरौ उहा बाट मैले नै कति सिकि राछु ।।।
@nirBikramThakuri5
@nirBikramThakuri5 2 года назад
कति अहमता हो बुढाहरु मा, जति तपस्या गरे पनि राजेश हमाल को जस्तो व्यक्तित्व बनाउन असम्भव ।।।।
@manojkaushal986
@manojkaushal986 2 года назад
यिनिहरुको उदाहरणले अब नेपालको स्वर सम्राट उदित नारायण बनाउनु पर्छ।भारत गयर विश्व हल्लाउँदै छन ।
@sumankhatri7811
@sumankhatri7811 2 года назад
Sahi ho 👏👏
@me2000
@me2000 2 года назад
Yes good logic 👍👍
@yonjomagar9790
@yonjomagar9790 2 года назад
Epic😆
@sendang123
@sendang123 2 года назад
जे होस राजेस हमाल को नाम लिएर भिडियो बनाउने काम पाको छ!दुनियाले सेब्बास राजेस हमाल पहिले त फोटो राक्नु पर्थियो अहिले त नाम नै काफी 💙💙💙💙!
@rameshshrestha623
@rameshshrestha623 2 года назад
युग देखी युग सम्म , “राजेश हमाल “ महानायक थियो, छ र रहनेछ । हे !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!👋👋👋👋
@rameshbasnet5997
@rameshbasnet5997 2 года назад
महानायक बन्नलाई त उसको व्यक्तित्व पनि चाहिन्छ, साथै अभिनय पनि जुन कुरा यी दुवैमा छैन्। यी दुवैजनालाई कुनै एउटा बिदेशको टिकट काटेर पठाइदिने हो भने बिदेशको एअरपोर्टबाट उसको होटलसम्म पुग्न सक्ने क्षमता छैन्, कुरा भने ठूलो...., ए बोका हो राजेश हमालको खुट्टामा तुलना गर्न पनि मिल्दैन। राजेश हमालको बौद्धिक लेबल हेर। राजेश हमाल यो क्षेत्रमा नआएको भए तिमीहरू उही तरुनीको चै महानायक हुन्थ्यौ होला। तर, जनताको लागि महानायक राजेश हमाल हुन् यसमा कुनै शंका छन्।
@bistnirajan1360
@bistnirajan1360 2 года назад
एक मात्र महानायक राजेश हमाल 🙏🙏🙏🙏
@kdcreationsnepal694
@kdcreationsnepal694 2 года назад
याे मान्छे हरु चाई को हो के नेपाल को महानायक भनेको राजेश दाई मात्र हो
@bishalgrg4431
@bishalgrg4431 2 года назад
😂😂😂😂🤣🤣Khai ko rahechha
@MunaBasnet
@MunaBasnet 2 года назад
Respected Bhawan KC & Shiva sir from your statement you both are saying it's all public who decide. If we collect public vote 99% vote for Maha Nayak will go to Respected Rajesh Hamal sir because of his personal, professional, intellectual mindset, the one who never been on any controversies on his entire courier till today. The one who save the industry for decades. From his entry in Nepali movie industry public started giving huge respect to actors/actresses and the one who is on the heart of kids, adult and elders and he always believe in Nepali movie industry and stay in Nepal for his lifetime and never decided to leave Nepal for any causes..
@rabinthapaliya2966
@rabinthapaliya2966 2 года назад
No no mahanayek bhuwan kc sir ho
@mohanmalla3872
@mohanmalla3872 2 года назад
Your are absolutely right
@BuddhaSagarmatha
@BuddhaSagarmatha 2 года назад
Muna Basnet hajur li 1000 top ko salami xa you are correct mahanayak is rajesh hamal but we respect bhuwan n shiva also they are also legend
@amarsingpandey1304
@amarsingpandey1304 2 года назад
Your are absolutely right .. Rajesh dai jasto actor nepali film industry ko life time samma auna sakdaina.
@amarsingpandey1304
@amarsingpandey1304 2 года назад
@@rabinthapaliya2966 tyo tapai ko soch ho.. reality chahi 100% xaina hjr ko opinion ma. moh all over country bat selection garda ni rajesh dai nai select hunx yo kura ko open challenge dinxu..
@madansubedi3018
@madansubedi3018 2 года назад
यसरी पद मागेर पाइन्छ र भन्या तिमिहरु प्रती बेग्लै सम्मान छ, विवाद गरेर भैरहेको इज्जत पनि नघटाउ हामीले राजेश दाइलाई स्विकारिसक्यौं महानायक, तिमिहरु यो विवादले केही पाउनेवाला छैनौ
@yakindrashahvlog4726
@yakindrashahvlog4726 2 года назад
3 करोड नेपाली को महानायक राजेश हमाल
@birodhghimire127
@birodhghimire127 2 года назад
शिवकाे कुरा सुन्दै दिक्क लाग्याे । हेरे शिव चम्चागिरिककाे पनि हद हुन्छ नि ।
@sonoffxeettry8543
@sonoffxeettry8543 2 года назад
यति सानो चलचित्र क्षेत्र छ हामराे यसमा पनि बादबिबाद एक अर्को लाई साथ र माया गरेर अगाडि बढनु परछ तर खुट्टा तानेर बस्छन मेराे लागि राजेश हमाल नै महानायक हाे👌
@srijanaadhikari6259
@srijanaadhikari6259 2 года назад
Our Legendary actor only Rajesh Hamal ❤️❤️
@prakashparajuli7833
@prakashparajuli7833 2 года назад
Rajesh hamal is the Number one Hero of nepali film industry, he cannot not be compared with other. He has all qualities, he is motivator, he inspired, he is well educated...........
@deepeshjungchhetri6859
@deepeshjungchhetri6859 2 года назад
यिनिहरुको अगाडी महानायकको लागी चुनाव हुने भए ....! जब तिन करोड जनताले राजेश हमाललाई भोट हाल्थे अनि थाहाँ पाउथे भुवन केसी र शिव श्रेष्ठ ले महानायक कोहो भनेर ।।
@Xetribabu
@Xetribabu 2 года назад
Action किंग निखिल उप्रेती हो ल🙏🙏🙏😍😍😍😍😍 हामी बच्चा बेला सिर्फ दुई ओटा नाम बढी भन्ने गर्थेउ र उनीहरूको फिल्म हेर्ने गर्थेउ १.महानायक राजेश दाई😍😍👑👑 २.एक्शन किंग निखिल दाई 😍😍👑👑
@badrikhdka7195
@badrikhdka7195 2 года назад
My favourite only mahanayak Rajesh hamal💕💕
@user-sl7dc5rz1c
@user-sl7dc5rz1c 2 года назад
जति भुवन बौला ले नेपाली फिल्म्मा योगदान पुर्याए पनि र शिवले भुवनको जति तारिफ गरे पनि 3 करोड नेपाली नेपालीहरूको मनको महानायक राजेश हमाल मात्र हुनुक्हुन्छ
@raishara3136
@raishara3136 2 года назад
Yo dui Boka ra raga haru tah Nepal xodera Pakistan riyal chuhaunu gayeko bela yaha ko thiyo Rajesh hamal mahanayak ek matra ho afnu des lai naxodi basne. Xya yo kukur haru ko kura sunda wokka lakyo..
@a-markgroup1019
@a-markgroup1019 2 года назад
@@raishara3136 Tyati saro pani vann mildaena k yo 2 jana kalakar haruko pani yogdan cha !!
@sabitachetri496
@sabitachetri496 2 года назад
Janta ko Mahanayak matra Rajesh hamal ho🥰❤️❤️
@indrakhamdaklimbu4299
@indrakhamdaklimbu4299 2 года назад
नेपाली फिल्ममा भबिष्य नदेखेर पाकिस्तानमा गएर पाकिस्तानी फिल्म खेल्नेहरु अहिले आएर कसले दियो महानायकको उपाधी रे जनताले दिएको हो यो महानायकको उपाधी
@amartamang7073
@amartamang7073 2 года назад
नेपालमा पैसा कम भएर पाकिस्तानी फिल्म खेल्न जाने शिब । अनि नेपालमा १२ बर्ष जनयुद्ध सङ्कटकाल हुदा लुकेर बस्ने भुबन ।अनि जो चाहि आफ्नो क्षेत्र नछोडि दर्शक सामु बसेर सुपर हिट फिल्म हरु दिएर सिङ्गै फिल्म क्षेत्र काधमा राखेर लेराउने राजेश हमाल अनि........।
@rolpalibhai276
@rolpalibhai276 2 года назад
महानायक राजेश हमाल दादा जिन्दावाद तपाईं दुई जना पनि राम्रो नायक हो
@AashishGurung6640
@AashishGurung6640 2 года назад
One and only our Mahanayek Rajesh Hamal sir❤ Sable diss like hannau
@NepaliKaraokes
@NepaliKaraokes 2 года назад
अरु काही जानु पर्दैन, यहि भिडियोको कमेन्ट् पढ्नुहोस् 99%ले रोजेको महानायक एक मात्र राजेश हमाल हो ।
@kamaldanuwar4420
@kamaldanuwar4420 2 года назад
जतिले जे भने पनि राजेश दाई नै हो हाम्रो महानायक 🙏🙏
@shyamgautam5597
@shyamgautam5597 2 года назад
राजेश हमाल लाई माहानायक भन्दा यिनिहरुको टाउको दुख्नु को कारण के होला ?
Далее
On Air With Sanjay #192 - Karishma Manandhar
1:39:09
Просмотров 159 тыс.
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Просмотров 411 тыс.