कौराहा नाचमा श्रीजना आले र बिनुले धमाका गर्यो बन्दली पूजा रुम्सी गाउँ तनहुँमा / Bhuwan Singh Thapa Kaura dancer Srijana Ale Magar and Binu Sinjali Magar . #bhuwansinghthapa #villagevideo #peopleinvillage #nepalipeople #nepali
आहा जति हेरे पनि हेरिरहु लाग्ने हामी मगर जातिको मौलिक कौरा नाच,, विशेष गरी भुवन सिंह थापा ज्युलाई धेरै धेरै धन्यवाद हजुरले यति राम्रो कौरा नाचेको भिडियो जस्ताको तस्तै देखाउनु भएकोमा हजुरलाई हिर्दय देखिनै नमन् छ🙏
हजुरको यो भिडीयो हेरेर धेरै भक्कनिय हजुर कुनै बेला हामीपनी यसैगरी रात भरी चुड्का लगाएर बसिन्थ्यो …त्यो बेला अनी गाउॅं घरको धेरै याद आयो यस्तै गाउॅं घरको अर्गानिक भिडीयोहरु हाल्नुहोला शुभकामना छ हजुरलाई गोरखा तिर पनी जानु न हेहे
४३ बर्ष पहिले को याद आयो जति खेर म १७ बर्ष को थिएँ । तनहुँमा ब्रिटिस क्याम्प मा चेक गर्ने डक्टर को क्लिनिक मा भर्ति पहिले प्रि चेक गराउन जाँदा यस्तै कौडा हेरेर मक्ख भएको थिएँ।यस्तो ठेट कौडा हेर्नु सारै मन पर्छ।भुवन बाबुको भिडिओ हरु राम्रो लाग्छ र नछुटाइ हेरेछु नोटिफिकेसन आउना साथ। यस्तै यस्तै गाउँ घरको रमाइलो भिडिओ ल्याउँदै गर्नु ल। के गर्नु हामि हरु पनि रोधि मा मादल बोक्दै हिँडियो अनि आर्मि मापनि पेन्सन निस्कने बेला सम्म रेजिमेन्ट को मुख्य मादले नै थिएँ हरेक दशैँ अनि नाच गान प्रोग्राम हुने गर्दा। अहिले पनि यु के मा बेला बेला मा साथि भाइ सँग रमाइलो गरिन्छ तर कोरोना ले डामाडोल बनाए देखि ग्याप भएको छ।उत्तरोत्तर प्रगतिको शुभकामना छ।यु के बाट।
💗रुम्सी गाउँको भेनाहरुलाई मायाजालमा फसाएर अब नवलपुरतिर बसाई सार्नु पर्छ है सालिहरु💗दुबैजना सालिहरुको नाच अति राम्रो, धेरै रमाइलो लाग्यो भुवन सर धेरै धन्यवाद !
Bhuwan ji ko vedio hami gaun ko parives ma hurkeko manxe le na herne r manoranjan naline tw kurai bhaen, waha ko sabai vedio utkrist lagx, ajhai gaun ghar ko maulik saskar haru lai gahirai ma prastut gardinu bhaye hamro saskar jogaun tewa milne thiyo. Aja ka yuva lai r anjan haru lai faida hune thiyo.
यो भन्दा नि राम्रो नाच्ने नानिहरु आफ्नै गाउँ मै हुदा नि आन्तै जिल्ला देखि नाच देखाउनु अलि चित्ता बुझ्दो भएन धन भएर के गर्नु सहि ठाउमा सदुप्रयोग गर्न जन्नु पर्छ जे होस नानिहरुको नाच ठिकै छ
आफ्नै गाउॅंको दाजुभाईले आफ्नै गाउॅंको बैनिहरुलाई नचाउॅंद त्यति रमाईलो नहोला भनेर हो कि हजुर,, मेरो बिचारमा है किन भने मैले पनि आफ्नै गाउॅंमा आफ्नै गाउॅंको बैनिहरुलाई नचाएको छुईन नचाए पनि खासै रंग नहोला
Jhorle Bhuwan sir Ghar mero palpa ho hal bidesh bat herdai xu hajurko video time mile paxi herxu ramro lagyo Ali nachane vanjee haru 5 Jana jati vay ramro huntyo hola
अलिकती बजाउना खैजाडी को कमि भको छ आलि राम्रो बजाए चालेर राम्रो हुने थियो जे होस हाम्रो मगर हरु को पहिचान कौरह नै हो अलि कति बजाउन लै मिस्तेक गरिरको छ ।।धन्यबाद भुवान लफा नाको के ।