Wow क्वाटि बनाउने सजिलो तरिका आहा कति सजिलो तरिका बाट सिकाउदै बोल्दै बनाउदै गर्नु हुन्छ के भिडियो सकियक पनि थाहानै हुदैन राम्रो छ अनि आउदै गरेको जनै पुर्णिामा को सम्पुर्ण देश बिदेश मा बस्नु हुने समस्थ नेपाली दाजु भाइ दिदी बैनी हरु लाई धेरै धेरै धेरै धेरै सुभकामना 😍🙏🙏🙏
बिसेष त आज पर्न गएको जनै पूर्णिमाको हार्दिक शुभकामना र जनैपूर्णिमा खाने एकदम स्वस्थ्यवर्धक पौष्टिक खान क्वाटी बनाउने तरिका सरल र सहज तरिकाले देखाउनु भयो ,,त्यसको लागि धन्यवाद प्यारी सीस ,,
Thumbs Up~Such a fantastic upload👌 Kwati looks so tempting, healthy and delish Fully watched~Well done~ Thanks~Have a blessed week Best wishes from Canada🌹
Very appetizing..!! Looks very tasty and delicious, I love watching your videos. Thanks for sharing my friend. We will stay connected. Keep sharing for many people.😘😍