Тёмный

खाना कहिले, कति र कसरी खाने ?  

Binu Pokhrel
Подписаться 38 тыс.
Просмотров 384 тыс.
50% 1

GUEST: Lila Shrestha
(सम्पर्क न-9849936609
985-2050572)
HOST : Binu Pokhrel
CAMERA/EDIT: Krishna/Arjun
प्रियजन नमस्कार ।
मान्छे भएर जन्मेपछि मान्छे हुनुको पहिलो सर्त हो हाम्रो स्वस्थ । स्वथ्यै भैएन भने यो मानव जीवनको के अर्थ ? तर यति ठूलो विडम्बना आज हामी सामु छ कि आज हामी हरेक एकजना जीवनको उल्लास नै थिच्ने गरी एक र त्यो भन्दा धेरै रोग शरीर, मनमा लिएर हिडिरहेका छौं । यसो भनौं हामी जीवन जीएका होइन, हामी मात्र बाँचेका छौं ।
तर एउटा कुरा नि यो रोग चै लाग्छ कसरी ? आर्युर्वेद भन्छ हाम्रो शरीर बाथ, पित्त र कफ गरी तिन खालको हुन्छ । तीन प्रकृतिको शरीर भएका कारण जुन प्रकृतिको शरीर छ त्यही प्रकृतिको खाना परेन भने मान्छे रोगी हुन्छ । अरे खानाले पनि रोगी हुन्छ भन्ने प्रश्न जन्यो होला हैन ? आयुर्वेद भन्छ -खाना त औषधि हो तर गलत खाना विष हो । गलत खानाका कारण मान्छे रोगी हुन्छ ।
यो कुरा फेरि दोहो¥याउँछु ल । खाना त औषधि हो तर गलत् खाना रोग हो ।
भनेपछि मैले जे जे रोग लाग्यो भनिरहेको छु यो सबै रोगहरु मैले आफैले निम्त्याएको हुँ ? आयूर्वेद भन्छ । हो । त्यसो भए म कुन प्रकृतिको मान्छे हुँ र मैले के खाने के नखाने ? कहिले खाने र कसरी खाने ?
यो कौतुलनता हजुरमा पनि छ ? छ भने आउनुस् आज आफ्नो स्वाथ्य आफै बनाउने बारेको यो गम्भिर संवादमा सहभागी हुनुस् र बाँकी जिवन स्वथ्य बनाएर उल्लासमा जिउनुस् ।
किनकि सम्यक् संवालको यस विषेश श्रृखलामा हुनुहुन्छ । आफ्नो डाक्टर आफै बनौ भन्ने रोग लागेर उपचार गर्न नभएर रोगै लाग्न नदिने विसाल अभियानमा लाग्नुभएकी लिला श्रेष्ट दिदी । आउनुस् दिदीलाई स्वागत गरौं ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 644   
@binuebhi
@binuebhi 3 месяца назад
लिला दिदीको सम्पर्क नम्बर 👇️👇️ 985-2050572 9841575394
@downsyndromesociety8614
@downsyndromesociety8614 3 месяца назад
thank you so much for sharing her number with us
@BishnuWosti-y2x
@BishnuWosti-y2x 3 месяца назад
हजुरले स्वास्थ्य सम्बन्धि धेरै राम्रो सुझाव दिनु भयो तर म्याम कुनखालको बाथछ हाम्रो शरिरमा कसरि थाहापाउने ?
@AmbikaKc-u8p
@AmbikaKc-u8p 3 месяца назад
Receive नहुने नम्बर के काम ?
@anushmalifestyles3466
@anushmalifestyles3466 3 месяца назад
जति गर्दा पनि उठेन हजुर याे फाेन त।उपत्यकामा कहा हाेला भेट्न पाईने कुनसमयमा गर्दा चाहि फाेन उठ्ने हाे
@ruparoka-ph5um
@ruparoka-ph5um 3 месяца назад
Dd om dd malai bath ra pitta le satairaheko x ma ta hajurkosathmai basna manx
@lbrana6223
@lbrana6223 3 месяца назад
यस्तो बिषय त स्कुल को पाठयक्राम राख्नुपर्छ
@lbrana6223
@lbrana6223 3 месяца назад
सबै मिडियाले यस्तै पोजिटिभ कुरा ल्याउनु पर्छ
@Shivbhagtini
@Shivbhagtini 2 месяца назад
100%✓Right❣️👏
@dewakabhatttarai8015
@dewakabhatttarai8015 8 дней назад
dd ko book kun ho?? plz vmdinu na
@Rushmarai4
@Rushmarai4 3 месяца назад
बिड्म्बनाको कुरा आजभोली शुद्ध खानेकुरा पाउनै गाह्रो छ।असाध्यै राम्रो कार्यक्रम।मनै देखि हार्दिक आभार🙏
@ruwalepadam1066
@ruwalepadam1066 Месяц назад
किन नपाउनु नि हजुर, अर्काले उब्जाई दिनु पर्ने अनि शुद्ध पनि खोज्ने? सबैलाई सहरमा बस्नु पर्ने,सुकिलो मुकिलो हुनु पर्ने अनि शुद्ध खोजेर कहाँ हुन्छ त? ब्यापारीले बेचेको चीज बस्तु त अशुद्ध हुने नै भो नि।
@Rushmarai4
@Rushmarai4 24 дня назад
@@ruwalepadam1066 सबैले आफैले उब्जाउ गर्न सक्दैनन,नसक्नेले किनेर खानु बाध्यता हो।ब्यापारमा पनि इमान्दारीता चाहिन्छ।पैसा कमाउने भन्दैमा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने छुट हुन्छ र?
@rajulama744
@rajulama744 3 месяца назад
लिला दिदीले बोल्न नचाहने कुरा म बोल्दिन्छु रोग संग हैन अस्पताल को डाक्टर संग डराउनु।किन कि अस्पताल को डाक्टर त मान्छे निको पार्ने हैन बिमारी को पैसा ठिक पार्ने हो।
@jyotirai547
@jyotirai547 3 месяца назад
💯💯💯💯💯👍👍👍👍👍
@susma7315
@susma7315 3 месяца назад
😢😢kehi suggest didaina yaar १००० रू linxa dr fee vitra gayo ausadi lekhyo sakyo k vayo kasari vayo kasari rog lagna bata bachne kehi vandai n
@viper5777
@viper5777 2 месяца назад
बिचरा डाक्टरहरुलाई पनि के दोष दिनु। जसले जे जान्यो जे सिक्यो त्यही नै गर्ने हो । लाखौं करोडौं खर्च गरेर पढेका हुन्छन् अनि बाँकी जिन्दगी अपवाद बाहेक अधिकांशले त्यसैको ब्याज ऊसुली गर्दै बस्ने हुन् ।
@tanknathakhanal1202
@tanknathakhanal1202 2 месяца назад
लीला दिदी ले भने कार दियको जान्कारी अति महत्तो पुर्ण छ सबैले मनन गरेमा हामी स्व्स्थ रहन सकिन्छ
@GangaramMaharjan-bv6jh
@GangaramMaharjan-bv6jh Месяц назад
यो दिदी लांई कसरी भेत्न सकिन्छ होला? केहि नम्बर पारे हुन्थ्यो है?
@saraswatiacharya4872
@saraswatiacharya4872 3 месяца назад
हजुरले सबै रोगको लक्षण उनि उपचार बिधि सहित एउटा पुस्तक लेखेर बिक्रि को लागि बजारमा राखिदिन पऱ्यो दिदी
@irabhandari6184
@irabhandari6184 3 месяца назад
लीला दिदीको छोटो छोटो त धेरै सुन्दै आएको थिएँ। तर आज उहाँको यति लामो सम्पूर्ण स्वास्थ्यको लागि ज्ञानवर्धक कुरा र उहाँको जीवनी पनि सुन्न पाउँदा धेरै आनन्द लागेको छ त्यसको लागि दुवै दिदीहरूलाई धेरै धेरै दिदै देखि आभार प्रकट गर्दछु। ओम शान्ति
@shabitrinepal2070
@shabitrinepal2070 2 часа назад
दुवै mam हरूका ज्ञानगुनका कुरा सुनेर धेरै खुशी लाग्यो ा हजुरहरूलाई धेरै धेरै धन्यवाद ी
@Laxmidevi-cv4oq
@Laxmidevi-cv4oq 8 дней назад
जय श्री मन्नारायण अति राम्रो लाग्यो कार्य जय श्री राधे राधे राधे स्यामं क्रूष्ण रामं दुःख हर्ने रामं क्रूष्ण राधे राधे जय श्री लक्ष्मी सरी की हजुर लाइ कोटी कोटी नमन् 💕♥️👏👏
@bhaktarajpokharel7159
@bhaktarajpokharel7159 3 месяца назад
कसको के प्रकृति भन्ने कसरी थाहा पाउने दिदि? त्यसको पनि जानकारी पाए आभारी हुने थियौँ ।
@sunitapathak8759
@sunitapathak8759 3 месяца назад
RU-vid ma gayera hernu na hindi ma katti chha aafno prakriti kasari chuttaune bhanera
@tarakadel51
@tarakadel51 3 месяца назад
दुवैजना दिदीहरूप्रति यस्तो जीवन चिन्ने र बदल्ने अन्तर्वार्ताद्वारा मेरो ज्ञानको चक्षु खोल्दिनुभएकोमा।
@dilipkhaling9627
@dilipkhaling9627 3 месяца назад
लोकल गाइ पाल्दै र पाली रहेको घरमा मासिक भत्ता को ब्यवस्थापन गर्नुपर्ने हो। बिकाश को लागी. dhanyabaad
@minasitaula9215
@minasitaula9215 2 месяца назад
कति राम्रो स्वास्थ्य सम्बन्धि जानकारी हजुरहरु दुबैलाई धेरै धेरै धन्यावद❤❤
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 месяца назад
खाना सम्बन्धित साह्रै ज्ञानबर्धक कुराहरु जानाकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद। वार्तालाप सुनि सकेपछि त कहाली पो लाग्यो कसरी यति अब्यबस्थित आहार विहार गरेर हामी धन्नै ५०-६० बर्ष बांचेका हौंला। डाक्टर र उपचार गर्न जाने म आफूलाई त एक मानेमा अपराधी जस्तो पो लाग्यो।
@rameshsubedi-kn7xo
@rameshsubedi-kn7xo 2 месяца назад
यसो शिक्षा पठन पाठन मा विषयगत रुपमा पढाई हुने हो भने हामी सबै तीन करोड नेपाली ले आफूलाई जान्दथे बुझ्दछ र निरोगी जीवन जिउँथे जय हो लिला म्याम हजुर लाई धेरै धेरै धन्यवाद यस्तै यस्तै जानकारी गराउँदै अनि यो राज्यमा राज गर्ने हरुले पनि बुझुन सुनाउन र यसलाई वैदिक शिक्षा स्वास्थ्य शिक्षा मा हाम्रा सन्तति हरुलाई राम्रो सँग बुझाउन यस पद्धतिको विकास होस भन्न चाहन्छु ।। जय गौ माता ,जय धर्ती माता।। , जय जय जय ।।। पशुपति नाथ ❤❤
@dewakabhatttarai8015
@dewakabhatttarai8015 8 дней назад
dijju ko book ? vndinu na
@kumgurung2186
@kumgurung2186 3 месяца назад
गुरु आमा को १००%सहि छ सबै कुरा तर हामी जस्तो आर्का को देश को नोकर ले यो समय कसरि मिलाउने होला आति नै पिर लाग्छ आफ्नो स्वास्थ्य को बारेमा। धन्यवाद नमस्कार हजुर हरूको यो आति नै मन पर्ने लेसन को लागी धन्यवाद
@rekharana1006
@rekharana1006 3 месяца назад
❤❤❤ very true
@kamalaadhikari8775
@kamalaadhikari8775 3 месяца назад
Prades ma pani milxa 1 hrs afno sarirlae time dieu vane sab thik hunxa
@pusparokaya3
@pusparokaya3 3 месяца назад
आफ्नाेलागि समय दिन नसके बाँचे के सार बेलैमा चेतना जागृत हाेस🙏🙏🙏
@Nithyakapanu
@Nithyakapanu 3 месяца назад
प्रवचन दिने धार्मिक गुरु, स्कुलमा पढाउने शिक्षक हरु, टिभी, बिभिन्न संचार कर्मी र बिभिन्न उपचार गर्ने डा. हरुले यसरी नै प्रवचन, शिक्षा, उपचार दियो भने समाज मानबिय मुल्य र मान्यतामा बच्ने र बाच्न सिकाउने रहेछ। उहां ले दिएको नाशिका ले ३ दिन पछि घुर्न बन्द भयो। आंखा, गौमुत्र, पुनरवा बुटि, अमृतधारा उपयोग गर्दै छु।कमजोरी हटेको र शरिर मा पाचन शक्ती बढेको छ। यसरी बाहिर आएर र ल्याएर जनता माझ राखिदिनु भएको मा यहां २ बै लक्ष्मी हरु लाई मुरी मुरी धन्यबाद!🙏🏻
@BayanBahadurKarki-k6p
@BayanBahadurKarki-k6p 3 месяца назад
हजुरको वातां लाई महतव दियर सुने सारै उपयोगी लागयो , हजुरलाई धनयवाद छ ।
@lilashrestha9361
@lilashrestha9361 3 месяца назад
१५ बर्षसम्मको बच्चालाई आमाले आफ्नो सामिप्यता मा राख्नु पर्दछ भन्न खोजेको हो ।
@krishnaacharya506
@krishnaacharya506 3 месяца назад
मोटाउन के के गर्नुपर्छ हजुर म बाथ प्रकृतिको मान्छे जस्तो लाग्यो 🙏
@GyanuPoudel-j2d
@GyanuPoudel-j2d 3 месяца назад
हो नि आफ्नो शरीर लाई अहित गर्ने खान बीस हो क्य शहि कुरा गर्नु भयो ,
@krishnabause850
@krishnabause850 3 месяца назад
अत्यन्तै महत्वपूर्ण जानकारीले भरमार वार्तालाप । हार्दिक शुभकामना अथाह ज्ञानकी भण्डार लीला श्रेष्ठजी र विनुजीलाई ! सबैको जय होस् !
@alwaystruthNp
@alwaystruthNp 3 месяца назад
बिषय गज्जब थियो तर कार्यक्रम उँट बन्यो। वाथ,,कफ पित्तको कुरा धेरैपटक आयो तर सबै गोलमटोल भयो यसरी त। यति लामो संवादमा त तिनवटालाई आधा आधा घण्टा छुट्याएको भए बरु बुझ्न सकिन्थ्यो होला, अहिले त के हो के होइन?!, को कस्तो के गर्ने भन्ने सबै मिसिएर आयो॥
@bishnumalla6337
@bishnumalla6337 3 месяца назад
दुबै जना लाई नमस्कार स्वास्थय सम्बन्धित ज्ञानका कुरा धेरै राम्रो लाग्यो 🙏🏿🙏🏿👏👏👍
@devibhandari9205
@devibhandari9205 3 месяца назад
हजुरको छोटा छोटा टिप्स त हेरेकी थिए आज सबै सुन्ने मौका पाए धन्यवाद दुवै जना दिदिवैनीलाई ज्ञान बाँड्नु भएकोमा । निरन्तर होस्।।
@rukminipandit6151
@rukminipandit6151 Месяц назад
Jayhosdidiko
@Ashish-jm6ct
@Ashish-jm6ct Месяц назад
Phone numder k hola Lila ju Ko❤❤❤❤
@TaraPokharel-f9g
@TaraPokharel-f9g 3 месяца назад
अत्यन्तै जीवन उपयोगी सम्बाद धन्यवाद हजुरहरु दुबैमा,शुभ होश जय होस् ! ❤❤🙏🙏
@ompundhurba3814
@ompundhurba3814 3 месяца назад
अति उत्तम ज्ञानबर्द्धक अन्तरवार्ता, सुद्धिकरण गर्नु नगर्नु त तपाई हाम्रो हातको कुरो हो दुबैजनालाई मुरी मुरी धन्यवाद।
@maiyast8163
@maiyast8163 2 месяца назад
प्राईभेट अस्पताल जति सबैले विरामी निको पार्ने होइन उत्पादन गर्ने कारखाना भएकोले यस्ता ज्ञानका कुरा पाठ्यक्रममै समेटेर शिक्षा दिनसके सम्पुर्ण नेपालीलाई राम्रो हुनेथियो ।
@gangarai8565
@gangarai8565 3 месяца назад
साच्चीकै जिबन बाँच्नेहरुको लागि यो कार्यक्रम 2जना प्रति आभार 🎉🎉🎉
@raibimala5703
@raibimala5703 3 месяца назад
लिला दिदी मेरो त पितथैली फालिदियो डाक्टर ले अब मैले के गर्नुपर्छ ?
@RekhaSapkota-b5n
@RekhaSapkota-b5n Месяц назад
अन्तर्वार्ता भनेको यस्तो हुनु पर्छ । धेरै वर्षको अध्ययन बाट लिएको ज्ञान यति सजिलै हामीलाई बढ्नु भएकोमा लीला दिदी,विनु दिदी को जय जय जय । रोगलाग्न नदिने भनाइ अबको प्रत्येक कक्षा को पाठ्यपुस्तक मा एउटा एकाई हुनै पर्छ ।
@dewakabhatttarai8015
@dewakabhatttarai8015 8 дней назад
Book roixa kun ho vndinu na plz koile
@bhawanal1678
@bhawanal1678 3 месяца назад
सार्है राम्रो बिनुजी हजुरले राजनीतिक बाहेक बिषयलाई महत्व दिनुहुन्छ धेरै राम्रो 🙏🙏
@PremaGhmeri
@PremaGhmeri Час назад
नमन. छ दूबै मेम लाई🌹🌹🌹🌹
@JanakBhattarai-nj4tz
@JanakBhattarai-nj4tz 6 дней назад
🕉️हे पशुपतिनाथ यस्ता साक्षात सरस्वती माताको सदैव रक्षा गरी रहनु होला 🙏❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BimalaMaharjan-xm4wo
@BimalaMaharjan-xm4wo Месяц назад
Gaumut malai ni chahiyako thiyo karari pauna sakinxa
@panchasheelakakshapati6421
@panchasheelakakshapati6421 Месяц назад
खाना, शरिर , रोग उपचारको यि‌ आदि इत्यादि सबका कुराले एकदम झकझकायो । शतप्रतिशत सहि र जिवन उपयोगी कुरा भन्नुभयो।
@Taraofficial345
@Taraofficial345 3 месяца назад
ओ हो म त छक्क परे अस्ती नकारत्मक कमेन्ट गर्नेहरुले हेरनुहोला🙏🙏🙏
@sirjanaghimire9593
@sirjanaghimire9593 3 месяца назад
साह्रै अमूल्य राय प्रस्तुत गर्नु भयो। फेरि पनि यो लीला श्रेष्ठ दिदीको पोट कासस्ट लिनु होला धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। जय आमा 🇳🇵जय देश🙏
@ManozSampangRai
@ManozSampangRai 3 месяца назад
एकदमै ज्ञानमुलक ,स्वास्थमुलक ,चेतनामूलक भिडियो हेर्न पाईयो ।दुबै जनालाई धेरै धेरै धन्यवाद ❤️
@ChetkumarMalla
@ChetkumarMalla 14 дней назад
0 my god आज सम्म हेरेकै भिडियोहरु मध्य सय मा एक उत्कृष्ट लाग्यो वल्ल आज निन्द्रा वाट व्यूँझे जस्तो लाग्यो अव बाँकी दिन हरुमा यस्तै भिडियो लिएर उपस्थित भइदिन हुन विनम्र अनुरोध गर्दछु❤❤❤❤
@gitapokhrel7256
@gitapokhrel7256 2 месяца назад
तपाईं हरुले राखेको नम्बर उठदैन तेस्तो नउठ्ने नम्बर राखेर गफ हाक्नु हुन्छ
@nirmalashrestha1266
@nirmalashrestha1266 3 месяца назад
हार्दिक अाभार कृतज्ञभाब हजुरबाट धेरै कुरा सिक्नुपर्नेछ। भेट्न पनि इच्छा छ । समयले साथ दिएपछि अवस्य भेटघाट गराैंला। 🙏🙏🙏
@nasibgautam
@nasibgautam 3 дня назад
दिदीको स्वास्थ्य सम्बन्धि सल्लाहा धेरै राम्रो लाग्यो म पनि दिदीको सल्लाहा लियको छ ।
@Bipanarai707
@Bipanarai707 14 дней назад
मनमा लागेको कुरा! उहाँको घरमा रेफ्रीजेनेटर छ कि छैन होला या त उहाँको घरमा कुनै त्यस्ता उपकरण छ कि छैन होला?🤔
@deurupakhatri4517
@deurupakhatri4517 Месяц назад
अस्पताल भनेको पैसा लुट्ने ठाउँ हो यो दिदिले भने झै हामिले खानपिन मा ध्यान दिने हो भने उहाले भने झै आयुर्बेदिक को प्रयोग गर्दा निको हुन्छौ र स्वास्थ पनि हुन्छौ
@baburaja2601
@baburaja2601 Месяц назад
कुनै किसिमको सरुवा खालको रोग लागे पनि निको हुन्छ आयुर्वेद उपचार बिधि बाट??
@manbahadurbk4326
@manbahadurbk4326 3 месяца назад
कुरा त ठिकै हो तर आजभोलि भागदौडको जमाना मा मान्छेलाइ ।समय मिलाउनै गारो छ कसरी मिलाउने खै।।
@bharatregmi3024
@bharatregmi3024 Месяц назад
तपाईं ले एउटा किताब लेखेर छाप्नु पर्यो हामी किन्छु
@sapkotakipila5626
@sapkotakipila5626 Месяц назад
धेरै धेरै नमन छ हजुर हरु लाई 🙏🙏🌹❤️❤️ चेतना को लागि।।
@niranira4948
@niranira4948 2 месяца назад
Lila Didi lai vetnu chahada kaha janu parxa hjr ma Birami xu plz 🙏🙏🙏
@laxmiparajuli3791
@laxmiparajuli3791 26 дней назад
अब यहीँ अनुसारको किताब स्कुलमा पढ्ने अनकुल मिलाउन पर्यो दिदी ।
@bhawaniale6506
@bhawaniale6506 13 дней назад
सार्है मन छोयो दिदी भेट्न मन् छ। मपनी ग्यास्ट्रिकले पिडित छु।
@miganga8344
@miganga8344 3 месяца назад
अद्भुत भन्दा अद्भुत ज्ञानको भन्डार जय होस 🙏🙏
@dipakbasnet9718
@dipakbasnet9718 2 месяца назад
दिदी नमस्कर मलाई हजुरको फोन नम्बर दिनुन हजुरलाइ भेट्नु पर्ने छ अनि हजुर्को अफिस कुन ठाँउमा छ।
@jayalimbu212
@jayalimbu212 3 месяца назад
नमन छ 🙏🙏🙏🙏🙏हजुर दुबै जना मा।अति नै जिबन उपयोगी ज्ञानब्रद्दक ईन्टरभ्यु सुन्नु पाइयो। धेरै खुशी लाग्यो।अब हजुर को जडिबुटी कता तिर पाइन्छ नि??गुरुमा हजुर??हजुर को लोकेसन पाए हुने थियो।
@shyamshakya2591
@shyamshakya2591 12 дней назад
।।ओ३म्। । ॐ ॐ ॐॐॐॐ शान्ति
@damodarbhatt9959
@damodarbhatt9959 29 дней назад
प्राकृतिक चिकित्सा विश्वविद्यालय स्थापना गर्न सरकार लाई दवाब दिन कार्यक्रम सञ्चालन गर्नुका लगि अनुरोध छ।
@SumitraRegmi-f9w
@SumitraRegmi-f9w Месяц назад
यस्ता गुणकारी कुराहरु त हाम्रो पाठ्यपुस्तक राखिदियो भने बच्चादेखिनै आफ्नो स्वास्थ्य आफै जान्नेअबसरपाउे थियौं
@sp-sp18
@sp-sp18 2 месяца назад
Kura lamo ani sabai kura mix bhayo…. Auta auta kurako : bath, kaf ani pitta ko divide garera bhaneko bhaye bujhna sajilo hunthyo….. confuse bhaye ma ta ke follow garne bhanera…
@bodhanathneupane657
@bodhanathneupane657 25 дней назад
रोग उत्पन्न, पताल्गौने र उप्चार गर्ने पद्द्ति बारे पुस्तक्मा उप्लब्ध हुनु बेस होला कि ? रोगि र उप्चारक दुबैका लागि बेश हाेकि ?
@साबित्रीअधिकारी
कति राम्रो स्वास्थ समन्दी कुराहरु सुनिया धेरै कुराबुजियाे दुबैजनालाई धेरै धेरै शुभकामना 🎉🎉
@khagendraniroula5761
@khagendraniroula5761 Месяц назад
नेपाल जस्तो देश भनिसकेपछि तराईमा बस्नेले विहान ८:३० मा खानेले दिउँसो कतिबेला खाजा नास्ता खाने होला ?
@Rajanstha88
@Rajanstha88 3 месяца назад
अति नै आवश्यक र उपयुक्त उपयोगी कुरा गर्नुभयो लीला श्रेष्ठ दिदी ले धेरै धेरै धन्यवाद ज्ञापन उहाँ लाई अनि बिनु दिदी लगायत सम्पूर्ण टिमलाई ❤🙏🏻🙏🏻
@smritirijal1975
@smritirijal1975 2 месяца назад
लिला दिदिले भन्नुभएको कुरा ठिक छ।एऊटा पुस्तक नै तयार गरि बिध्यालय मा राख्न पाए भाबि सन्ततिले प्रयोग गर्छन्।
@parbatigautam5578
@parbatigautam5578 Месяц назад
लिला दिदि नमस्कार ♥️🙏मेराे कलेजाेमा बाेसाे बढि छ, देब्रे किड्निमा 22 mm काे ढुङ्गा छ के खाँदा निकाे हुन्छ पुर्ण जानकारि पाउन ।
@sushamamadhikarmy5514
@sushamamadhikarmy5514 3 месяца назад
लिला ज्यू तपाइलाई भेट्न मन लागेको छ। कहाँ र कसरी भेट्न सकिन्छ please!
@thanishbhattarai8868
@thanishbhattarai8868 3 месяца назад
लिला दिदीले गौमाता बाट हुने उत्पादन दाङको तुसीपुरस्थित छ भन्नुहुन्छ तुलसीपुर को कुन ठाउमा मिल्छ लोकेशन दिनुहुन्छ कि।
@bhimatimsina6317
@bhimatimsina6317 3 месяца назад
लीला दिदी को फोन नंम्मर दिनोस न कसैलाई थाहा छ भने 🙏🙏🙏🙏🙏🙏🙏
@bicharirai4176
@bicharirai4176 2 месяца назад
🙏यहाँको फोन नम्बर भए राम्रो हुन्थ्यो ? वा ठेगाना दिनु होला
@lunatimalsina7751
@lunatimalsina7751 3 месяца назад
पाठेघरमा पलायको मासु कसरि हटाऊने
@meghrajjoshi3281
@meghrajjoshi3281 12 дней назад
ज्ञानी बिनुजिलाई मुरि मुरि धन्यबाद ।
@ManjuPoudel-m3w
@ManjuPoudel-m3w 2 месяца назад
gastric ko बारे मा पनि vandinu naa
@ShyamBhattarai-y7k
@ShyamBhattarai-y7k 16 дней назад
स्वास्थ्य सम्वन्धि शिक्षा हरेक बिधालय मा दिन सके राम्रो हुने थियो ।
@RajkumarNepali66
@RajkumarNepali66 3 месяца назад
संवाद हेर्दा र सुन्दा गजबको लागे पनि लिला श्रेष्ठ को बारेमा जान्न खासै पाइएन ?बिश्वास कस्को गर्ने भन्ने अन्योल मात्रै हो हिजोआज यस्ता-यस्तै कुरा युट्युब भरी हजारौं छन?जानकारी पाउ त यिनको बारेमा
@jyotirai547
@jyotirai547 3 месяца назад
Jo j bhae Pani prakritik upachar eautai eautai lagyo, byabahar ma lyauna bhane Ali garho rahexa
@allinformation6574
@allinformation6574 3 месяца назад
हावा हो इनको कुरा
@ShailushahThakuri
@ShailushahThakuri 3 месяца назад
Once again Thank you so much dijju for wonderful Episode💚💚 Auta request podcast ma aunu huni guest ko official Insta or FB link ni rakhidinu hoss na hai ...connect huna sajilo hunxa 💚💚💚
@shantisharma694
@shantisharma694 3 месяца назад
दिदी हजुरलाई भेट्न कति बेला आउनु पर्छ 🎉🎉
@shantisharma9314
@shantisharma9314 2 месяца назад
फोक्सोको क्यान्सर मा के खानेदिदि हजुरको अफिस कहाँ छ
@jayakumarrai2903
@jayakumarrai2903 23 дня назад
😢Uha medomko nampani thahaxaina uhako hospitleko docterle bimariniko parnehoina bimariniko paisaniko parneho,bhannubhako sahiho. Mapani bathrogle thalaparnu aate. Sun sari Dharan bataho 🎉🎉🎉
@kabitapokharel7315
@kabitapokharel7315 Месяц назад
दिदिले सारै राम्रो ज्ञान् ब्रदक कुरा भन्नुभएकोमा धेरै धेरै धन्यवाद। 🙏
@devakipandey982
@devakipandey982 10 дней назад
योतसम्भबछैनससजीलोतरीकाभन्नोस
@kamalgita5983
@kamalgita5983 2 месяца назад
दिदी हजुर को नम्बर उपलब्ध गराउनु ल
@prajwolacharya7119
@prajwolacharya7119 3 месяца назад
रात्री सेवा मा रहेका हामी जस्तो चौकिदार त छिटै मरिने भयो त रातैभरि जागै बस्ने रातिमै खाने खोइ १७ बर्ष त भयो चलेकै छ अब बाँकि भगवान भरोसा😂😂रात्री सेवामा भएका को लागि के खाने भन्दिनुपर्ने हो नखाई रातभरि त सकिदैन गारो छ😢😢😢
@rakshyapokharel516
@rakshyapokharel516 3 месяца назад
Aba aru badhyata ko chij ta pariwartan garna mildaina but healthy khana khanus exercise garnus
@prajwolacharya7119
@prajwolacharya7119 3 месяца назад
@@rakshyapokharel516 हस् सुझाब को लागि धन्यबाद आभार🙏🙏
@WatsyaRajendra
@WatsyaRajendra 29 дней назад
Bato pahiliyo binuji, souharda, soumya prastuti alankar banun.
@Sumi-k4t
@Sumi-k4t Месяц назад
अनि यो सन्सरको dr ले के को बरेमा पढ्नेहरू होलान
@sabitriadhikari7282
@sabitriadhikari7282 3 месяца назад
दिदीकोसनाे सानाे भिडियो त मैले हेरिराखेको थिएँ तर आजको यो संवाद मलाई धेरै उपयोगी लाग्यो।
@anjanashrestha4236
@anjanashrestha4236 Месяц назад
कसको कुन प्रकृति कसरी थाहा पाउने लिला दिदी
@vagawatithapa3270
@vagawatithapa3270 4 дня назад
आज भाेलि त्याे खाले घिउ कस्ले बनाउछ र खानु
@himkalasharma7326
@himkalasharma7326 Месяц назад
Didee matra yo sansarma rog nalagi lamo samay bachnu hunchha hola😂😂 kuranta sahi ho tara.......
@rinamaharjan3922
@rinamaharjan3922 2 месяца назад
हन हौ भन्न पोत सजिलो छ त गर्न त गाह्रो पो छ त तपाईले भनेजस्तो ‌शुद्द घिउ चाहि काहा पाउनु हौ यो सत्य जुगको कथा जस्तो पो लाग्यो मलाई त अर्थी दिन सजिलो हुन्छ त्यसको पालना गर्न त गाह्रो पो हुन्छ त तपाईको कुराले त गरिव त मर्ने भए त तपाईले भनेको जस्तो खाना काहा पाउनु र खानु तपाईले भनेजस्तो त प्रधानमन्त्री को परिवारले पनि खान नसक्लान् है तपाई आफैले त्यस्तो नियम पुर्बक बनाएको घिउ खानु हुन्छ त यो कुराले त खान नसक्नेहरुलाई त झन पीडा पो थपियो त यस्तो कथा चहि भो नसुनाउनुस है यस्तो खाना जुटायर खाना सक्दैनन् है🤔🙄
@rinamaharjan3922
@rinamaharjan3922 2 месяца назад
यो आसम्भ कुरा नगर्दा हुन्छ बेकारमा पागल बनाउने कुरा😕
@LifeLineMediaNepal
@LifeLineMediaNepal 3 месяца назад
jay hos didi jay bagbhat rishi
@MinaKhadka-u9g
@MinaKhadka-u9g 28 дней назад
Lila dede saga vetnu x mali plzz kasaile vandenusna plzz uhako location
@renuqueen575
@renuqueen575 2 месяца назад
Didi mo varat chenai bata hjrko video herdai xu malai dherai kura siknu xa hjr sanga kasari pauxu hola didi
@hiralama5144
@hiralama5144 29 дней назад
Hajurle vannuvako chahi thikai ho Tara byabasthapan o tatha batha matrale service pauxa jasle chipla Kura Ra jhut bolxan tyasaile matra tyaha timema service pauxa hami jasta sojhasajhale ta 5 palta samma Pani vyaudaina vanxan
@sumitrathapa8269
@sumitrathapa8269 3 месяца назад
बहीनी मेरो त पीत्त फाली सकेको के खाने के न खाने भनी दीनुहोस न
@anitamalla2686
@anitamalla2686 3 месяца назад
didi lay vanay jasto kaha milchha ta didi lay ta bajjay ko pala ko garnay tniti niyam chha aahilay upalavada nai hudai na 😂😂
@ArjunPradhan-y8z
@ArjunPradhan-y8z 3 месяца назад
औषधि पनि भन्दिए राम्रो हुन्थ्यो ।
@kanchasherma5078
@kanchasherma5078 3 месяца назад
दिदी मैले त कांडा भनेको बुझिना
@Crochet_Joys
@Crochet_Joys 3 месяца назад
Juice baneyera khane.
@sitabhandari8421
@sitabhandari8421 3 месяца назад
स्वास्थ्य हुनका लागि धेरै राम्राकुराकाे ग्यान दिनुभयाे दिदी ❤🎉
@rabinpriyasan6702
@rabinpriyasan6702 25 дней назад
Tik tok dekhi aako sascribe pani gareko xu
@SapanaaRawat
@SapanaaRawat Месяц назад
भैंसी को घ्यु ठिक हुदैन
Далее
Обменялись песнями с POLI
00:18
Просмотров 159 тыс.