Тёмный

खास यस्तो:-रुकुमको खारा आ* क्रमणबारे ठुला कमाण्डरको अनुभुती जन्य जानकारी | Rukum Khara को विशेष कुरा 

Sunaulo TV
Подписаться 206 тыс.
Просмотров 35 тыс.
50% 1

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी उच्च स्तरका बृगेड कमाण्डर दिपक शाही सुरेशको अत्यन्तै महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुम जिल्लाको खाराको बारेमा स्पष्ट जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. A very important interview of Deepak Shahi Suresh, a courageous high level brigade commander of Janasena Nepal. He has given clear information about the Khara of Rukum district.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #dipak_shahi_suresh #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #nepali_army #nepali_sena #khara_special

Опубликовано:

 

6 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 69   
@ghanashyamKhatri-sh1qr
@ghanashyamKhatri-sh1qr 11 месяцев назад
मलाई सबै भन्दा मन पर्नि कमान्डर सुरेश दाइ।।
@amritgurung6460
@amritgurung6460 11 месяцев назад
200 साहि सेनाकाे लागि 2000 लडाकु 2000 ब्याग फाेर्स र 2000 जनता लादा पनि सकेन
@bikashacharya5943
@bikashacharya5943 8 часов назад
नेतालाई धनी बनाउने लडाइँ
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 11 месяцев назад
खाराको सुन्न धेरै उत्सुकता हुन्छ ।😍😍😍😍
@eakrajpunmagar5391
@eakrajpunmagar5391 11 месяцев назад
होइन कसलाई दुश्मन भनेर भन्नु भाको।।।।धुलो चातेर।।।
@kailashoffical6993
@kailashoffical6993 11 месяцев назад
सलाम कमरेड ❤️❤️🌸❤️❤️🙏🙏🙏🙏
@APKD888
@APKD888 7 месяцев назад
भाग्य राम्रो रछ बाच्न चाहिँ बाचेछौ।
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 4 месяца назад
गजब कुराकानी
@a10nip48
@a10nip48 10 месяцев назад
खारा मा नेपाली सेनाले धोबी हानेको थियो खाबाबाधी हरुलाइ जय नेपाल जय नेपाली सेना
@mradhikarithereviewer6480
@mradhikarithereviewer6480 11 месяцев назад
सर, म द्वन्दकाल मा स्कुले विद्यार्थी थिय.. मेरो घर द्वन्दकालमा सरकारी सुरक्षाकर्मी र माओबादीको निकै धेरै movement हुने जिल्ला कैलाली को सुखड ( घोडाघोडी नगरपालिका ) हो... सुखड मा सुरुमा प्रहरी चौकी र पछि 2057 सालतिर बाट सशस्त्र प्रहरी, आर्मी सहितको ठुलो ब्यारेक स्थापना भयो... मेरो विद्यार्थी जीवन मा कैलाली को मध्य र पुर्बी क्षेत्र मा धेरै भिडन्त, मुटभेट, लुकेर आक्रमण, ambush, गस्तीको क्रममा भिडन्त, Search operation, दुवै पक्ष बाट धर पकड, सुराकी/सहयोग गरेको आधार मा पक्राउ आदि दिनहु नै भई रहन्थ्यो.... सुखड मा रहेको प्रहरी चौकी माओबादी ( ब्यारेक स्थापना भन्दा पहिले ) आक्रमण मा परेको थियो तर सफल हुन सकेन, सुखड बजार मा किनमेल गर्न गएका सुरक्षा कर्मीको गोलि हानी हत्या, वरिपरिका गाउबाट माओबादी रहेको संख्या मा धेरै पक्राउ... यस्ता घटना दिनहु हुन्थे.... सुखड बाट गस्ती वा search operation मा जाने सुरक्षा कर्मी संग सिम्तडी, आमखोइया, नारायनपुर, पाण्डौन, मसुरिया, बडाईपुर,बनखेत, शंकरपुर, पहलमानपुर, राजिपुर वरपर का ठाउमा धेरै ठुला भिडन्त हरु भए.... त्यस्तै मध्य र पुर्बी केलालि का अन्य ठाउको कुरा गर्दा लम्की, चिसापानी/कर्णाली, सुगुरखाल, मुडा, बौनिया, भजनी आदि ठाउँ आक्रमण, भिडन्त, खोजि कार्य आदि कारणले निकै अशान्त रहे ... कैलाली का अन्य ठाउको कुरा गर्दा धनगढी कारागार, भासुको भिर, फुलबारी, हासुलिया, तेगरी ब्यारेक को उत्तरी भेग आदि ठाउमा भिडन्त लगायत अन्य कारणले अशान्त रहिरहने ठाउँ हुन्.... कैलाली का यी ठाउँ हरुका सुरक्षा कर्मी, तत्कालिन माओबादी तथा स्थानीय व्यक्ति का अनुभब समेटका कुराकानी को भिडियो बनाएर राखिदिनु भए धेरै नै आभारी हुने थियौ
@SunauloTV.
@SunauloTV. 11 месяцев назад
ती स्थानहरुको बारेमा केही भिडियो पहिले पनि आएका छन् सर, आगामी दिनमा पनि आउने छन् । तपाईं सम्पर्कमा कोहि भए सम्पर्क गराइदिनुहोला, धन्यवाद
@user-du7qi5ds8u
@user-du7qi5ds8u 11 месяцев назад
नेपाल आर्मीले धुलो चटाय खारा मा😢
@keshsomai3437
@keshsomai3437 11 месяцев назад
Very good चुटाए । salute for nepal army.
@Iam.Retro-Kid
@Iam.Retro-Kid 11 месяцев назад
मार्मिक कथा खाराको ❤❤❤
@khimbahadurmagar-fd7yq
@khimbahadurmagar-fd7yq 11 месяцев назад
Nice program
@thelightoftheworldnepal
@thelightoftheworldnepal 10 месяцев назад
यो गृह युद्ध गरेर आज के पायो भाई। गणतंत्र आयो।त कस्को लागी के जनता सिध्याउन? जे गरे पनी नेपाली जनतै मरे तिम्रो नेताले के गर्यो ? मरेका जनताहरुलाई राहत दिन नसक्ने नेताहरुलाई फेरी पनी साथ दिनु ठिक हो की बेठिक? आफैले सोच्नु।धन्यवाद। जय आमा नेपाल।
@edisonsen2600
@edisonsen2600 10 месяцев назад
यिनि खावबादिहरुलाइ त 58/59 सालमा पुलिसलाइ इन्सास र एसएलआर हतियार दियको भय माओबादिहरु को नामनिसाना नेपालि इतिहासमा हुनेथियन
@rohittotal7679
@rohittotal7679 11 месяцев назад
अन्तरबार्ता लिने अलि तरिका भएन सुरुमा उहाँको परिचय सहित सुरुआत गर्नु भएको भए राम्रो हुने सुरुमै लडाइको बारेमा सोधपुछ गर्दा राम्रो भए
@SunauloTV.
@SunauloTV. 11 месяцев назад
पुरा लामो अन्तर्वार्ता पछि आउँछ
@sureshkarki9944
@sureshkarki9944 11 месяцев назад
ओ कमरेड कलाई दुस्मन भनेको हो
@humengurung8395
@humengurung8395 11 месяцев назад
🎉🎉🎉🎉🎉
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 11 месяцев назад
Salam chha Suresh Daju, Tapai Ekdam Sahashi manchhe ho
@Bankai056
@Bankai056 11 месяцев назад
stf कमाण्डर दाजुलाई सलाम छ है
@dharmamahara3565
@dharmamahara3565 9 месяцев назад
धेरै जनता का छोरा छोरी मारेर के पायौ के ल्यायौ , आफै सोच्नुस
@mandavi2tv997
@mandavi2tv997 11 месяцев назад
सर ले भनेको कुरा सही हो चक्चके र देबिस्थान को बिच मा तेती बेला माटो छोए माटो पर्कने ढुङ्गा छुए ढुङ्गै पड्कने भनेको थियो तेती बेलाको पुलिस वा साहि सेना ले
@chandarana6880
@chandarana6880 11 месяцев назад
❤❤
@bhimpathak2376
@bhimpathak2376 10 месяцев назад
ठकुरि को छोरो भयर लड्न जानु भयको रहेछ तर के गर्नु हामिले धुलो चटायर पठाइदिउ शाहि जि म तेहि खारा मा पहिलो र दोश्रो लडाइ लडेको नेपालि सेना हो हामिले सोत्तर परिदिएको हो खारामा
@SunauloTV.
@SunauloTV. 10 месяцев назад
तपाईंको पनि अनुभव सुन्न पाए हुन्थ्यो सर
@user-vg6tm9yt3k
@user-vg6tm9yt3k 8 месяцев назад
यो दाई अहिले जङ्गल देखि घर फर्किदा पनि दुस्मन भन्ने छोडेको छैन त आतंककारी दाजु ले
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 11 месяцев назад
हेर्न सुरु गरियो
@SunauloTV.
@SunauloTV. 11 месяцев назад
धन्यवाद
@ramhagyotwpanimautriyomath5164
@ramhagyotwpanimautriyomath5164 5 месяцев назад
Ma lai sabai vanda mn parne kamandar prachande and bhelu baje ok
@sashankkc5158
@sashankkc5158 11 месяцев назад
260ra 5000 ne fighting
@sunilrai9130
@sunilrai9130 10 месяцев назад
aajkal interview ma qns sodnee tarika ali vyeana jsto lagyoo ali improve grnu pryo saral vasa ma gahiro rupma sano sano kura haru paskinu paryoo..
@SunauloTV.
@SunauloTV. 10 месяцев назад
तपाईंको भनाइ एकदम सहि हो सर, हामी सुधार ल्याउने प्रयासमा छौं
@dhanbhadhur6943
@dhanbhadhur6943 10 месяцев назад
😢😢😢 😢
@rajugurung1376
@rajugurung1376 11 месяцев назад
Khara army camp dherai garo thiyo vaugalik bu banotle
@khusbusharma8682
@khusbusharma8682 11 месяцев назад
herna thaliyo aw
@sanskarlamichhane5516
@sanskarlamichhane5516 11 месяцев назад
Maobadi le kura banayera bolxan j ho tehi boldainan
@laxmikanxi123
@laxmikanxi123 11 месяцев назад
herna suru bho
@shambhurai5514
@shambhurai5514 11 месяцев назад
Camp Vitra ko ladai vanda poni bahira k ksto ladai vo...yatra kasto rahyo,insas khosera khota tardako anuvab jastai aru poni sunaunu paryo kya ! Marne marne vanda poni
@SunauloTV.
@SunauloTV. 11 месяцев назад
अर्को भागमा छ
@dharmanathbudhathoki3264
@dharmanathbudhathoki3264 9 месяцев назад
जति दुःख गरे पनि प्रचण्ड ले गद्दारी गर्दा धोका भयो। अहिले उपलब्धि पाउन सकिएन।
@avilama8879
@avilama8879 11 месяцев назад
Hjr vanda khe vandaina yo host question ni k para ly sodya arko host thikxa
@SunauloTV.
@SunauloTV. 11 месяцев назад
अनुभवको कमि र नयाँ भएर हो सर । गर्दैगर्दा आइहाल्छ
@PashupatiChauhan-oq5sp
@PashupatiChauhan-oq5sp 10 месяцев назад
Aba Toyo vete vayko gaulae nakotaunu huna kamarada harulae agaha kamarada besala C.
@DayaRam-xv5by
@DayaRam-xv5by 11 месяцев назад
जलन कमरेड मेरै छेउमा सहीद हुनुभयकोहो
@nabarajrai2527
@nabarajrai2527 11 месяцев назад
युद्ध भनेको सजिलो थिएन र होईन पनि।देशको लागि केही गर्छु भनेर हिडनु महान्ता लाग्छ।अहीलेको ना-नाभाँती कमेन्ट गर्नेले देशका लागि के सोचेका होलान?केही नभन्नु मलाई ,म पनि दुबै पक्षबाट पिडित छु।
@SunauloTV.
@SunauloTV. 11 месяцев назад
तपाईंको भोगाइ भए सुन्न पाए हुन्थ्यो
@shivanepal1496
@shivanepal1496 5 месяцев назад
भैरबी दलको धोबी धुलाई वीर नेपाली सेना
@chitizshah
@chitizshah 11 месяцев назад
😂😂😂
@karnakhadkakarnakhadka6635
@karnakhadkakarnakhadka6635 8 месяцев назад
माहोबादी तेतीनै बेला सखाप हुनु परने हो की आज नेपालको यो गतीत हुने थिएन
@user-fm9ks6yw6u
@user-fm9ks6yw6u 10 месяцев назад
😂😢😂
@DayaRam-xv5by
@DayaRam-xv5by 11 месяцев назад
लामो समयपछी देख्न पाईयो कमाण्डर लाई
@SunauloTV.
@SunauloTV. 11 месяцев назад
अहिले कता हुनुहुन्छ नि तपाईं
@DayaRam-xv5by
@DayaRam-xv5by 11 месяцев назад
अहीले इंडिया छु मेरोपनी खोजी गर्नुपरो
@SunauloTV.
@SunauloTV. 11 месяцев назад
@@DayaRam-xv5by कहिले नेपाल आउनुहुन्छ नि, नेपाल मै केही गरौं
@DayaRam-xv5by
@DayaRam-xv5by 11 месяцев назад
@@SunauloTV. तपाई हरूको IMO n दिनुहोला
@garibkto5713
@garibkto5713 11 месяцев назад
romanchak hola jasto cha
@rupdhwojtolangi8811
@rupdhwojtolangi8811 11 месяцев назад
🤣🤣🤣🤣🤣
@PashupatiChauhan-oq5sp
@PashupatiChauhan-oq5sp 10 месяцев назад
Aba chanialae bolaunu parachha USA Sana lae Hamela melara dapaunu parachha beso BATA USA Sana lae jasarehuna chha China ra Nepal la jetanu parachha (@&£#/+-_)??!!*
@dipendrachaudhary9656
@dipendrachaudhary9656 10 месяцев назад
Gafadi raixa chor
@sumanbhandari9035
@sumanbhandari9035 5 месяцев назад
गजब कुराकानी
Далее
Alisha Lehmann joins Juventus Women 🤍🖤
00:16
Просмотров 3,3 млн
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Просмотров 21 млн
마시멜로우로 체감되는 요즘 물가
00:20
Просмотров 3,7 млн
Jornal da CBN - 04/07/2024
3:51:21
Просмотров 15 тыс.
Ponto Final CBN - 04/07/2024
3:00:46
Просмотров 3,8 тыс.
Alisha Lehmann joins Juventus Women 🤍🖤
00:16
Просмотров 3,3 млн