OMG कति रमाइलो यात्रा गर्नु भएछ पवल राई ज्युको टिमले जिन्दगीमा यस्तै यस्तै रमाइला ठाउँ घुम्ने जाने र रमाउने रहर कहाँ नभएको होइन र ?? के गर्नु आफू जान नसके पनि हजुर हरुको भिडियो हेरेर आफै पुगेको महसुस गरिरहेको हुन्छु ।धेरै धेरै धन्यवाद यति राम्रो भिडियो हामी दर्शक सामु ल्याउनुभएको ।
पृथ्वीमा रहेका सामान्य मानिस भन्दा निकै मेहनत र साहस गरको ब्यक्ति हरु जो सबैको मन मा बेसे हेर्नुहोस भिडियो ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-nbaHtg2zagot.html