सारै रमाइलो लाग्छ,मैले भाग एक देखि नै निरन्तर हेर्दै आइरहहेको छु।खुसी लाग्छ। अनि उहाँ दिदिको आगमनले सुनमा सुगन्ध थपिएको छ है दिदिहरु,,,।आसेवारो।इलाम हाल मलेसिया।
मलाई यो कमेडी अति नै मन पर्छ यसलाई अझै हसाउने कोसिस गर्नु होला साथै प्रत्येक एपिसोड हल्का लामो बनाउनु पर्यो।।कतार दोहा बाट साथै बिदेसमा बस्नु हुने सम्पुर्ण नेपालीहरुको तर्फबाट।।
एकदमै रमाइलाे सिरियल सन्देश मुलक सरयल छ मैले सुरु भाग देखि नै हेर्दै अाएकाे छु हजुर हरु सबै जना कलाकार एक से एक राम्राे क्यारिकेचर , राेल गर्न सफल हुनु भएको छ सबै दर्शक हरु काे मन जित्नु भएको छ रमाइलो गर्नु भएको छ धेरै धेरै धन्यवाद अनि बधाई साथै शुभकामना पनि दिन चाहन्छु अझै राम्राे गर्दै जानू हाेला कहिल्यै नछुट्नु हजुर सबै टिम निरन्तरता दिनु हजुर सबैलाई उत्तर उत्तर प्रगति काे धेरै धेरै शुभकामना ।हाैस त नमस्कार यति भन्दै बिदा हुन्छु । खुल्दुली ,सिरियल काे नियमित दर्शक राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी ।हाल साउदी बाट हेर्दै । तर लाष्टमा एउटा सुझाव दिन मन लाग्याे कस्ताे भने अरुणा दिदी याे सिरियल फुर्के नम्मर वान ,खासखुस सपरियल,जस्ताे चैँ बिचमा नछाेड्नु है ।खल्लाे लाग्छ ।