धन्यवाद भोज राज सर अनि मेडम सुन धन सम्पत्ती भन्ने केही पनि हैन जति धन सम्पत्ती भए पनि मरेर जाने छोडेर जाने हो तर बाचुन जेल सम्म राम्रो काम कर्म गर्ने दुखी गरिबको अभिबाक बन्नु भएको छ अनि दुखी गरिबको घर दैलोमा पुग्नु हुन्छ त्यो नै माहान काम हो।बाचुन जेल सम्म राम्रो काम गरेर सबैको हाइ हाइ बन्नु भएको त्यो नै सम्पत्ती हो।