Тёмный

खेम सेन्चुरी जस्तै बन्न आएका, चितवनका भाइको स्वरले होस् उडायो ! Viral Trending 

Kharo Media खरो मिडिया
Подписаться 1,3 млн
Просмотров 717 тыс.
50% 1

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Bishal Bk
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
khem senchuri song
bikram pariyar new song
khem senchuri
bikram pariyar

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2 тыс.   
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS Год назад
मिठो स्वरका धनि प्रिय भाइलाई धेरै धेरै बधाई अनि सुभकामना / सबै माया गरिदिनुहोला भाइलाइ
@samirkhati3975
@samirkhati3975 Год назад
Govinda Sir yo bhaiko geet hjr kai channel maa sunna chahanxau plz
@lokrajshrestha
@lokrajshrestha Год назад
​@@samirkhati3975pp
@Creationnp472
@Creationnp472 Год назад
🙏🙏Sahi xw 💁AkdMai ramro xw Bhai ko tyo vocal ,yekdam man xune sound xw 👍
@user-rm9ft7hu5x
@user-rm9ft7hu5x Год назад
Ma pani npl aya paxi nikai doka xa hamro govinda sir sanga vetne
@bikashsewa3137
@bikashsewa3137 Год назад
​ि
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Год назад
भाईको स्वर साचै मिठो राम्रो रहेछ र एक्दमै मिठो गाउदो रहेछ।खेम सेन्चुरी दाईको जस्तै लाग्यो अहा।भाइले संगीत छेत्र मै फोकस गर्यो भने 100% ठाँउ पाउने छ।भाइलाई सफलताको सुभकामना।
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Год назад
🙏🙏🙏🙏
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Год назад
तपाईंको टिकटक भिडियो अभिनय सारै मन पर्यो,,अब यी भाईको गित छिटै रेकर्डिङ हुन्छ,त्यो गितमा तपाईं मोडलको भुमिका निभाउनु पर्छ है मिस हजुर,,
@수닐8399
@수닐8399 Год назад
❤❤❤❤❤❤❤
@lamichhanebiswakarmabishal9586
Nice voice ❤❤❤❤
@deepakhatri969
@deepakhatri969 Год назад
धेरै धेरै राम्रो छ गित हजुरको भाई🎉🎉🎉🙏🙏👌👌👌👌👌👌👍👍👍👍👍👍❤️💘💕💞💝🥰🙏
@narbahadurpunmagar123
@narbahadurpunmagar123 Год назад
मिठ्ठो अत्तिनै मिठो 👍best of luck भाई यत्तिको कला र गला भयको भाइले कलाकार क्षेत्रमा स्थान नपाए नेपाल र नेपालीलाई धिक्कारने छ नेपाली माटोले 🙏
@ManishaAdhikari-sn5zk
@ManishaAdhikari-sn5zk 11 месяцев назад
आहा अत्यन्तै राम्रो छ स्वर ❤️ सफलताको शुभकामना साच्चै खेम सेन्चुरीको आवाजसग मेल खान गयो❤️
@suryaghimire4916
@suryaghimire4916 Год назад
आहा क्या मीठो भाईको स्वर र शब्द ।भाईको लोक गित सांगितिक यात्राले सफलताको शिखर चुमोस्🎉🎉
@suryaghimire4916
@suryaghimire4916 Год назад
गोबिन्द सर विशाल भाईलाई छिट्टै ईन्द्रेणीमा पुर्याउनु होला भाईले ईन्द्रेणीमा तहल्का मच्चाउला जस्तो लाग्यो😀
@NishanLama-ls4ey
@NishanLama-ls4ey 6 месяцев назад
@@suryaghimire4916 no
@durgakalikote7242
@durgakalikote7242 Год назад
अति राम्रो स्वर छ भाइको गोबिन्द सरको साथ पाइसकेपछी अबश्री नै गायक बन्नु हुने छ । बधाई तथा शुभकामना विशाल भाइ ❤❤❤
@bharatdhamala8852
@bharatdhamala8852 Год назад
आहा दमदार आवाज़ रैछ। गला मज्जा ले खेलाऊने कला रैछ भाई को। दामी छ ल। आर्थिक समस्या न भए संगीत कक्षा लीनु भाई भवीष्य मा धमका मच्चाऊन सक्छौ। Best wishes brother.
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
निकै सुमधुर आवाजको धनी हुनुहुन्छ 😊 भाइको संगितिक भविस्य उज्ज्वल छ 😊✌️
@karanbhul4749
@karanbhul4749 11 месяцев назад
सारै राम्रो मनछुने गीत गाएर खुसी दिलाउनुभयो धन्यवाद अग्रिम शुभकामना छ
@RameshMagar-nn4bf
@RameshMagar-nn4bf Год назад
नाइ,धेरै मिठो स्वर यो भाईले स्थान पाऊनै पर्छ सर कलाकार क्षेत्र मा
@sampurnabishwokarma9839
@sampurnabishwokarma9839 Год назад
धेरै मिठो स्वर सफलताको शुभकामना 🌹🌹🌹
@umeshthapa994
@umeshthapa994 Год назад
धेरै राम्रो स्वर छ खेम दाई को जस्तै अगाडि बढ्नुपर्छ शुभकामना ❤❤
@kamalasunar8940
@kamalasunar8940 Год назад
आहा दामि छ भाइ को स्वर साङगिति यात्रा मा उज्ज्वल छ भबिस्य 💞💞💞👌👌👌👌
@lbkhadka31
@lbkhadka31 11 месяцев назад
Dami xa voice bhai ❤❤ safalta ko kamana xa ❤❤
@bisnuyadav9642
@bisnuyadav9642 Год назад
Sarai mitho aawaj vai ko isthan paunu parxa vai le good luck🎉❤
@suryashrestha6007
@suryashrestha6007 Год назад
सुन्दर भविस्य बोकेको साह्रै मिठो स्वर , शुभकामना बाबू 💖
@bishalsurkhet9043
@bishalsurkhet9043 Год назад
धेरै धेरै बधाई छ भाइ यहि सङ्गीत छेत्र बाट नै अगाडि बढनु पर्छ साच्चिनै यो आवाजले पुस्ता धान्न सक्छ सम्पुर्ण दर्सकहरुको मन मुटु मा बस्न सफल हुनु भाइ मेरो यहि शुभकामना छ भाईलाई❤️❤️❤️❤️
@sovabhurtel874
@sovabhurtel874 Год назад
आहा कति सुन्दर सुरिलो स्वरका धनी भाइ धेरै धेरै शुभकामना 🎉🎉🎉❤❤❤
@user-dp1cd7bv8c
@user-dp1cd7bv8c 11 месяцев назад
L❤😂🎉
@sajinapariyar3150
@sajinapariyar3150 Год назад
स्वर राम्रो छ याे भाइकाे बधाई छ सफलताकाे शुभकामना ❤
@user-fk5jq9xk8j
@user-fk5jq9xk8j Год назад
❤आहा भाइको स्वर ज्यादा मिठोछ भाइको सफलताको सुभकामना है❤
@mayalutamatta
@mayalutamatta Год назад
आहा मीठो आवाज छ समे खेम सेन्चुरिको जस्तो मिल्दो जुल्दो छ खिड्का खेम सरको जस्तो आयो
@durgabahadur7769
@durgabahadur7769 Год назад
आहा कति राम्रो स्वर भाईको उज्जल भबिसेको कामना भाईलाई खरो मिडीया गोबिन्द जि शुभ कामना
@rokajudha9952
@rokajudha9952 Год назад
मिठो स्वर सफल्ता को शुभकामना
@Lx-moGooR
@Lx-moGooR Год назад
असाध्यै मिठो स्वर छ सफलताको शुभकामना❤
@SumitXetri
@SumitXetri Год назад
धेरै राम्रो स्वर छ सफलताको धेरै धेरै शुभ कामना भाई🎉🎉🎉
@gbsunarofficial8787
@gbsunarofficial8787 Год назад
मलाई मन परेको आवज हो भाइको❤️🎶 साङ्गेतिक भविस्य उज्वल रहोस शुभकामना बाबु
@mrbhagirath3230
@mrbhagirath3230 Год назад
आवाज मिठासपुर्ण छ सफलताको कामना छ भाइलाई।
@nirmalbhandari9009
@nirmalbhandari9009 Год назад
आहा मीठो आवाज छ, एक दिन यो स्वर ले स्थान पाउछ।
@kalurai7302
@kalurai7302 Год назад
लय ,शब्द, टुका मिलार गाउनु भयो सफल्ताको पाइला छिटै बडोस 🎉 जनम दिनको शुभकामना !
@langhalimagar5596
@langhalimagar5596 Год назад
खेम सेन्चुरी सङ्ग उस्तै मिल्ने रैछ है सोर दामी 😮😮
@Shantitamang449
@Shantitamang449 Год назад
धेरै मिठो भोइस भाइ सफलताको शुभकामना 🎉❤
@angelthapa1622
@angelthapa1622 Год назад
राम्रो छ बाबुको स्वर सफलता को शुभकामना ❤❤❤❤❤
@user-zc3nr9eg6s
@user-zc3nr9eg6s Год назад
कति मिठो स्वर आहा 👌👌 शुभकामना छ भाइ
@kripadevkota7618
@kripadevkota7618 Год назад
मिठो छ भाइको स्वर सुभ कामना छ🎉
@user-tl7hh7kc3y
@user-tl7hh7kc3y Год назад
उत्कृष्ट प्रतिभा ❤️❤️सफलताको शुभकामना भाइ👍️👍️
@sangamshesi
@sangamshesi Год назад
सारै मीठो स्वार भाइ को सफलता को सुभकामना ❤❤❤❤आगमी दिन अझै राम्रो होस
@girendratamang7127
@girendratamang7127 Год назад
एक दिन सफलता पाउने छ भाइ गाउन नछोड्नु है❤
@narbahadur9714
@narbahadur9714 Год назад
धेरै मिठो स्वर सफलताको शुभकामना
@bimalaBk-nf4dq
@bimalaBk-nf4dq 3 месяца назад
नलेखी मन ले मानेन यस्तो गाउन सक्ने मान्छे भोलिका दिन मा अबस्य गायक भन्ने छन भाइ सफल्ताको सुभ कामना पठाइ लाई ध्यन दिनु सङ्गै सङ्गीत पनि सिक्दै गर्नु भाइ यक दिन अबस्य भाइको गीत बजार बजार गाउँ गाउँ मा गुन्जिने छ आहा ❤
@sandeshsunar9950
@sandeshsunar9950 Год назад
wow amazing voice brother keep it up 👍 best of luck ❤️
@prakashmallamalla3785
@prakashmallamalla3785 Год назад
निकै बब्बाल लागो भाइको स्वर such a amazing voice
@nabinbk5015
@nabinbk5015 Год назад
अति उत्कृष्ट मिथो आवाजको धनी मनछुने स्वर छ सफलताको सुभकामना छ।
@reshamsunam1602
@reshamsunam1602 Год назад
आहा अत्यन्तै उत्कृष्ट आवाज अनि गायकिपन सफलताको शुभकामना छ भाइ!!!!❤❤❤
@samirapariyarnepal575
@samirapariyarnepal575 Год назад
अाहा यो बाबुलाई अगाडि बडाउन पर्छ सबै मिलेर बधाई छ बाबू ❤❤❤ह❤
@somcentury9850
@somcentury9850 Год назад
धेरै राम्रो शोर कोसिस गर्दै जानू सङ्गीत छेत्रमै राम्रो भबिस्य छ हजुर को अग्रिम सुभकामना भाइलाइ❤❤❤
@siruale-ss4wy
@siruale-ss4wy Год назад
कतो मीठो स्वर मनै छुने सफलतको शुभ कामना भाईलाई🙏🌷❣️
@rajkumarsunar5051
@rajkumarsunar5051 Год назад
मिठो स्वर सफलता को शुभकामना भाई ❤
@user-lu8lq9uq7k
@user-lu8lq9uq7k 4 месяца назад
आहा कति मिठो स्वोर छ भाइको सबै दर्सक मानुभाबले साथ सपोद गरि दिनु होला धेरै सुभ काममा छ भाइ सफल हुनु सुभ कामना ❤❤❤❤❤❤❤❤❤
@durgathapa4775
@durgathapa4775 11 месяцев назад
सार्है मिठो स्वरमा गाउनु भयो भाई सफलताको धेरै धेरै शुभ कामना छ।
@mahadevbhatt6382
@mahadevbhatt6382 Год назад
स्वर मिठाे छ भाई सफलताकाे शुभकामना भाई
@gopalshrestha9723
@gopalshrestha9723 Год назад
भाईलाई बधाई तथा शुभकामना छ, स्वर अति मिठो सुन्दर छ । भविष्य उज्वल छ।
@durgunepali327
@durgunepali327 Год назад
आहा भाइ कति मीठो स्वर सफल्ताको शुभकामना भाई🙏🙏🙏👏👏👏
@GhanshyamBc-kt8mw
@GhanshyamBc-kt8mw Год назад
एकदमै भाबुक भनायो भाइको आवाज ले निकै मिठो छ धेरै मिठो धेरै भन्दा धेरै शुभकामना छ
@gungakunwar9349
@gungakunwar9349 Год назад
अति मिठो स्वर सुभकामना छ भाईलाई 👍❤️
@rounnythapa194
@rounnythapa194 Год назад
आहा सारै राम्रो छ ।भाइ को स्वर सफलता को शुभकामना 🎉🎉
@DeepakpariyarPariyar-kg4ou
@DeepakpariyarPariyar-kg4ou Год назад
ओहो भाइको स्वर चाहिँ धेरै मिठो सफलता को शुभकामना 🎉
@minukc7319
@minukc7319 Год назад
भाइको स्वर लय दामी छ प्रगतिको शुभकामना 👌👌🌹🌹🙏🙏
@SarjanaDangi
@SarjanaDangi Месяц назад
कति मिठो स्वर अनि लय मनि खेम सेन्चुरि दाइ को ठुलो फ्यान ❤❤❤
@bandanabhujel1135
@bandanabhujel1135 Год назад
मलाइ सारै मन पर्ने गित रेल को ढोका बन कति मीठो आवज छ सानो भाइ हजुर को धेरै धेरै आशीर्वाद अनि शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@anishmagar4113
@anishmagar4113 Год назад
दामी छ भाइको कला र गला अग्रिम सफलता को सुभकामना 🎉🎉🎉
@SmeliThapa-su5uy
@SmeliThapa-su5uy Год назад
आहा आवाज त निकै मिठो छ 👌👌😍😍🙏 सफलताको शुभकामना 🙏🙏🙏🙏
@buddhiram9059
@buddhiram9059 Год назад
राम्रो रैछ प्रतिभा याे भाइकाे ❤सफलताको शुभकामना
@user-cm6ce7yr5w
@user-cm6ce7yr5w 2 месяца назад
दुबै जाना असल गायक को सिको गरेउ भाई एक दिन साच्चै ठुलो मान्छे बन्ने छौ कहिले आफ्नो कर्म लाई धर्म मान्ने गायक हुन एनि दुबै गायक बिक्रम खेम प्रगतिको कामना उहाँ हरु जस्तै असल हुनु
@khadgagahatraj7979
@khadgagahatraj7979 Год назад
मिठो स्वर लौनयो भाईको गीत रेकड हेर्न सुव्न पाऊॅं न छिटो
@kwtkwt9275
@kwtkwt9275 Год назад
याे भाइ काे शाेर मिठाे छ सङ्गीत सिके सङ्गीत मा राम्रो छ भबिस्य
@NITESHKSHETRI
@NITESHKSHETRI Год назад
कति राम्रो भोईस भाई आगामी दिन को माया र सफल्ता को सुभकामना🎉🎉
@sitapaudel6227
@sitapaudel6227 Год назад
आहा मीठो स्वर भाई सफलताको शुभकामना❤😊
@ramabidari3369
@ramabidari3369 11 месяцев назад
राम्रो रैछ स्वर । खेम सेन्चुरी जस्तै बन्न त धेरै मैहेनत गर्नुपर्छ भाई साधना गर्नु,सफल हुनु शुभकामना 🎉
@jenishchand541
@jenishchand541 Год назад
अहा कति मिठो स्वर का धनी ❤❤
@resham837
@resham837 Год назад
दामि आवाज भाइ सफलताको सुभकामन
@AmritNepali-id9hq
@AmritNepali-id9hq Год назад
कति राम्रो स्वर सफलता र सङ्घर्षकाे लागि शुभकामना।
@pranishasunar2537
@pranishasunar2537 Год назад
राम्रो छ भाई अगाडि बढ्दै जानु होला मेहनत गर्दै जानु सफलता पक्कै मिल्ने छ,,
@sovitnepal8794
@sovitnepal8794 6 месяцев назад
आहा सार्है मिठो गित गाएर सुनाए सार्है राम्रो लाग्यो भाईलाई साङगितिक यात्राको धेरै धेरै शुभकामना छ ❤❤❤
@pbmusic9845
@pbmusic9845 11 месяцев назад
धेरै मिठो स्वर भाई को सफलताको कामना ❤जय गित जय संगीत 💞💞💞🙏
@user-xe2tp8zm2o
@user-xe2tp8zm2o Год назад
मीठो रैछ भाईको स्वर😊
@RedmiA-fw1ot
@RedmiA-fw1ot Год назад
आहा कति मीठो स्वर भाइको सफलताको सुभाकामना भाइ राजा
@sunitabhattarai4308
@sunitabhattarai4308 Год назад
आहा कति मिठो गीत गाइद्नुभयो भाइले बेस्ट अफ लक भाइ🌺❣️
@Raskoti.
@Raskoti. Год назад
यो भाइको स्वर सारै राम्रो छ गीत बजारमा छित्तै आएकोले देख्न सुन्न पाइयोस् best of luck स्वर सारै मिठो छ
@user-hm9gg8un5j
@user-hm9gg8un5j Год назад
राम्रो छ भाइ स्वर...best of luck vai for bright future ...
@user-gf1bj7um9j
@user-gf1bj7um9j Год назад
अति सुन्दर आवाज भाईको अग्रिम शुभकामना ल ❤❤
@aaushbardewa4520
@aaushbardewa4520 Год назад
सोर मीठो छ भाईको सफलताको शुभकामना
@devmallathakuri5639
@devmallathakuri5639 Год назад
आहा कति मीठो गित अनी सुरिलो स्वर भाईको सपना पूरा होस
@AshaChhetri-sl8yp
@AshaChhetri-sl8yp 6 месяцев назад
साच्चै मेरो प्रिय दाजु खेम सेन्चुरि दाइ को म big fan हु अनि यो भाइ लाई नि खेम सेन्चुरि जस्तो देख्न पाउ सफलता को अग्रिम शुभकामना 🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️
@Mountan12
@Mountan12 Год назад
भाईको स्वर जादुनैछ उन्नति र प्रगतिको सुभ कामना भाई
@bishalkatuwal7899
@bishalkatuwal7899 Год назад
मिठो छ भाइ सफलताको शुभकामना ❤️❤️❤️
@Ramzibudhathoki5252
@Ramzibudhathoki5252 Год назад
अति मिठो स्वर भाइको धेरै धेरै शुभकामना ❤❤❤
@langhalimagar5596
@langhalimagar5596 Год назад
अतिनै मीठो सोर छ है भाइको संगीत मा भबिस्य छ।अघि बढिरहनुहोला
@FutsalNepalganj-ih7vb
@FutsalNepalganj-ih7vb 4 месяца назад
आहा कति राम्रो स्वर यो भाई को प्रतिभा लाई सम्मान गर्दै सफलता को शुभ कामना कामना❤❤
@SalimSalim-se6si
@SalimSalim-se6si Год назад
स‍ोचेको भँडापनि धेरै धेरै सफलता मिलोस् यो भाइ लाई
@user-hr6yi5up6t
@user-hr6yi5up6t Год назад
भाईकाे गति राम्रो छ बधाई छ❤❤❤❤👌👌👌👌👌👌👌👌
@bandanabhujel1135
@bandanabhujel1135 Год назад
आहा कति कति मीठो भाइ हजुर को स्वार 👌👌👌❤️❤️❤️सफलता को धेरै शुभकामना छ भाइ ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@user-wh8hx5cv9s
@user-wh8hx5cv9s Год назад
भाईको स्वर अति उत्तम छ।उहा भाईलाई र पत्र कार ज्यू लाई धेरै धेरै धन्यवाद छ।
@khadgagahatraj7979
@khadgagahatraj7979 Год назад
ओहो!स्वर त यस्तो पो यो त राजु परियारकै छोरो 15:05 रैछन्कि क्याहो खेम सेन्चुरी कै स्वर हो की जस्तो छहै शुभकामना।अवस्य पनि गित रेकडको अवसर पाएमा प्रगति गर्छन्भाईले ।
@amarkhadka4739
@amarkhadka4739 Год назад
आवाज मिठो छ भाईको उज्ज्वल भविष्य को कामना
@krishnalamichhane6024
@krishnalamichhane6024 Год назад
सुमधुर स्वर सफलताको शुभकामना 👍️🙏❣️
@Guideinnepal
@Guideinnepal Год назад
You have such a natural and god gifted voice. I wish you the best wishes!!
@user-qb8xx3wk6h
@user-qb8xx3wk6h Год назад
असाध्यै राम्रो छ भाइको भुवाश सम्पूर्ण ले भाइ लाई साथ सपोर्ट गरि दिनु होला धन्यवाद ❤❤❤❤🙏🙏🙏
@devrajbairagi5622
@devrajbairagi5622 Год назад
प्रगति गर्दै जानु सांगीतिक क्षेत्रमा साहारै मिठो स्वर छ भाइको
@chandrabc1984
@chandrabc1984 Год назад
भाइ को राम्रो स्वर छ प्रगतिको कामना भाइ
@indirathebe7625
@indirathebe7625 Год назад
Very nice voice good luck bhau❤🎉🎉❤
Далее
Новый хит Люси Чеботиной 😍
00:33