Тёмный

गगनको चारपाटा मोड्ने भन्दै संसदमा खैलाबैला,एमसिसि फेरी बल्झियो,अमेरीका नेपाल सिध्याउने योजना बनाउँदै 

Nepal One HD
Подписаться 211 тыс.
Просмотров 45 тыс.
50% 1

We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
गगनको चारपाटा मोड्ने भन्दै संसदमा खैलाबैला,एमसिसि फेरी बल्झियो,अमेरीका नेपाल सिध्याउने योजना बनाउँदै
#gaganthapa #chitrabahadurkc #gokulbaskota
Host:-
Camera:-
Edit:-
Subscribe Us: / @nepalonehd
Facebook: / nepalonhd
TikTok: / nepalonehd
Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
www.nepalonehd.com

Опубликовано:

 

26 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 178   
@ravikiranadhikariofficial
@ravikiranadhikariofficial 3 дня назад
सै हो गगन लाई नेपाल बाट लखेटेर जनता लाई राहत हुनेछ
@rgc2202
@rgc2202 3 дня назад
चाकबाट धुवा फुस्किनेगरी चारपाटा मोड्नुपर्छ!
@biradhikari5466
@biradhikari5466 3 дня назад
Mcc खारेज गर मित्रहरू ।
@dhurbadhital1256
@dhurbadhital1256 3 дня назад
अब चारपाट्टा मूडेर ,कालापानी कटान पर्छ।
@shreekrihnapandey5587
@shreekrihnapandey5587 3 дня назад
यि पनि ढोगी बुडा हुन, तेहि गगन र काङ्रेसलाई गाली गर्ने अनि तेहि काङ्रेसलाई भोट जतिखेर नि हाल्ने? गजबको निति! ! !
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 дня назад
बुध्दीभ्रस्त ??यस्को ब्यबहार हेर्दा मौका मिल्दा, पाउन्दा बा कै सरकारैमा जुंगा मा टाउ दिन्दै हिडने? मौका मिले सम्म काग्रेसी भै हिडने? फेरी कम्युनिस्ट हुने ? बेला बेलामा रूप रंग के हो ?के हो? वाला ?
@prahaladthapa7961
@prahaladthapa7961 3 дня назад
हाम्रा सबै उध्योग धन्दाहरू बेच्ने, उत्पादन सिध्याउने, कृषकको उत्पादन गर्नै नसक्ने बनाउने र आयात गर्दा दुई वटा फाईदा एक ट्याक्स फाईदा र अर्को भ्रष्टाचार र पार्टीका दलाल पालन पोषण । आमुल परिवर्तन र फासीको कानून नै सही बिकल्प हो ।
@rambahadurgauchan2923
@rambahadurgauchan2923 3 дня назад
सहि हो सर अब प्रचण्ड मैले अमेरिकी दबाव ंथामन स्किन यम सि सि पास गरनु परयो भनने शेरे टटटु अनि यम सि सि लांई नेपाल को जगगा पास गरि दिने केपि वलि माकुने बाबुराम गगन यि सब को हिसाब किताब गरने बेला नेपाली जनता हरू लाई आए जसतो लागयो अब दलाल हरू को संरक्षणवाद डणडा ठोकने छन हेरि रांख तिमरा मालिक को खोपड़ी नै हललि सके को देखिनछ तेस बेला तिमी ग़द्दार देँसघाती हरू को अवस्था के होला ख़्याल गर
@devrajjoshi9236
@devrajjoshi9236 3 дня назад
नेपालकाे सार्वभौमिकता , सङ्स्कार , सङ्सकृति , सद्भाव , सिद्ध्याउने दिल्ली १२ बुदेका दलालहरु सबका सब हुन ,नेपाली ले स्वाद खादेछन , खानेछन ।
@bivaskafle4849
@bivaskafle4849 3 дня назад
❤ लुटेरा पाटी सकियो बाँ सम्मान छ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️💡💡💡💡💡💡💡🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prasadshree8176
@prasadshree8176 2 дня назад
माननीय महिला साम्सद रमा कोइराला पौडेल जि को धेरै राम्रो चित्त बुझ्दो भासण गर्नु भयो धन्यवाद 🙏
@bedshrestha1111
@bedshrestha1111 2 дня назад
जति पनि पुरानो नेता ढुंगा मुढा टायर नारा जुलुस हावा भाषन आएका छन् तिनलाई साइडमा लगाइ त्यो ठाउमा नयाँ रिपेलेस गरौ शिक्षा ज्ञान रिसर्च अध्यन रचनात्मक सोच जसले जिम्मेवारी काम गर्न सक्छ क्रिशी मन्त्री चाहिएको हो भने क्रिशी मन्त्री 15 बर्ष क्रिशीअनुभवी अध्यन विज्ञता भएको हरेक क्षेत्रमा जडीबुटी भौतिक पूर्वाधार स्वास्थ्य सबै ठाउँमा
@samirpdl99
@samirpdl99 2 дня назад
क्या मजाक बनाएका छौ है किसान को । कति पटक कति बर्ष देखि सत्तामा छौ तिमिहरु अझै किसानका कुरा उठाएर आफ्नो जागिर खाएका छौ तिमि अपराधिहरुलाइ तिमिहरुलाइ घर घरमा गएर जनताले घिसारेर झुन्ड्याउने दिन छिट्टै आउनेछ
@nandasunar5006
@nandasunar5006 2 дня назад
आज चाहि चित्र सरले राम्रो कुरा गरे ।
@narbahadurbalayar-wq4hy
@narbahadurbalayar-wq4hy 3 дня назад
ठिक छ
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 3 дня назад
गोकुल बाँस्कोटाको भनाइहरु एकदमै सत्य छ धन्यवाद ।।
@user-ng9vp6tt3f
@user-ng9vp6tt3f 2 дня назад
यी बुढाहरुको काम नलाग्ने राजनीतिले भ्रष्टाचार फैलायो । हैन यो छवे, खड्गे,मा कु ने ,शेरे , चित्रे,बलेहरु गीता,हनुमान चालिसा पढ्दै काँशी को बाटो लाग्नु छोडेर भैंसीमा बाली नजाने राँगो भैंसी ओगटेर बसे जस्तो किन होला?
@balbahadur753
@balbahadur753 3 дня назад
नेपाल मा जति जोगी आए पनि कानै चिरिएका हुन प्रति पक्षमा हुदा जनता का समस्या देखिन्छ देश को सिमा मा भयको भारतको ज्यादती र mcc सम्झोता सबै खालका समस्या देखिन्छ जब सत्तामा गय पछि फेरी ति सबै समस्या कसको खल्ती जान्छ
@NarayanGThapa-zc4kg
@NarayanGThapa-zc4kg 3 дня назад
सबैको नौटकि सबै कार्यकारी पदमा नपुगेको कुनै दलका नेता छैन सबैले सत्ताको रसास्वदन चाखि सकेको छ । जब सत्ता बाट बाहिरिन्छ तब दोग्लाहरु यसरी बोल्छ।
@user-ey8dk1zy3t
@user-ey8dk1zy3t 3 дня назад
किर्षी मन्त्री, प्रधान मन्त्री,अर्थ मन्त्रीले राजिनाम दिनु यर्ने।
@bedshrestha1111
@bedshrestha1111 2 дня назад
अरू पनि भौतिक पूर्वाधार मन्त्री पनि काम छैन
@user-ng9vp6tt3f
@user-ng9vp6tt3f 2 дня назад
दिनेश यादव धोती ज्यू ब्यारेज भतकाउन बोलाउ हामी पनि आउँछौ । नदी नेपालको अधिकार इन्डियाको भत्काई दिउँ बरु डुङ्गा वाट वारपार गरौंला कोशी।
@krishnathapa5757
@krishnathapa5757 2 дня назад
Absolutely Thanks for madam
@tbtamang3725
@tbtamang3725 2 дня назад
नेताहरु सभ्य देखिएनन् चित्र बहादुर बोल्दै गर्दा केही नेताहरु हाँसि रहेकाे देखियो ।
@AffectionateAnteater-ss6si
@AffectionateAnteater-ss6si День назад
स्वणिम वाक्ले र गगने ले यसको अभिबारा बेहोर्नु पर्छ
@sukumanbomjan8002
@sukumanbomjan8002 3 дня назад
गगन थापा हरु मुण्डन गरि डाँडा कटाउनु भन्ने हरु mcc लागु गर्न लाउने अनि BRI काे चित्र के सि सरकाे भनाईमा समर्थन
@user-xx2me5wb4r
@user-xx2me5wb4r 3 дня назад
गगन थापा को सम्पति जफत गरेर अनि कपाल चारपाटे मोडेर नेपाल बाट लखेट्नु पर्दछ है
@GurungtamuGurung-cv3ky
@GurungtamuGurung-cv3ky 2 дня назад
यो सब नेपाली काङ्रेस र गगने चोरको काम हो।अरु कोसैको होइन।
@indirakarki5858
@indirakarki5858 3 дня назад
यी सबै दल का नेतृत्व कार्यकर्ता लाई जेल कोच्न पनि राजानै ल्याउनु पर्छ अती भो
@joshigaurijoshi3564
@joshigaurijoshi3564 2 дня назад
गठबन्धन गर्दा तपाईं लाई नि ठिकै छ mcc अहिले भन्नू हुन्छ ।
@tejgurung8343
@tejgurung8343 2 дня назад
यदि नेपाल को बिकास चाहिन्छ भन्ने यो देश चिनलाई दिए हुन्छ।बिकास त गर्छ?तर के गर्नु चिन ले त बिकास गर्छ । तर‌ यि नेता हरूलाई दल्लर को कमिसन चाहिन्छ।अनि कसरी अमेरिकी को (mcc)पास गरदैन र?
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 3 дня назад
❤❤❤❤❤❤❤legend. Respected. Mananiya. Ju. Bampanthi Natha. ❤ ❤Salam. Salute Salute Salute.
@karnashahi24
@karnashahi24 3 дня назад
खातेहरु mcc खारेज गर बरु आफ्नो बुढी र छोरीहरु लाई अमेरिकि सेना सङ पारित गर
@padambiswakarma8042
@padambiswakarma8042 3 дня назад
होइन ! जनताको सरकार , यो त नेता र पार्टिकाे सरकार हो!
@himalpakhreen829
@himalpakhreen829 2 дня назад
अरु कुरो थहा छैन किसानहरुलाई दुधको पैसा दिलाउनु पर्यो ।हैन भने दुग्ध सन्स्थान बन्द गरे हुन्छ।।।🇳🇵🇳🇵🇳🇵
@homgurung2383
@homgurung2383 2 дня назад
सत्तरि वाला दाजुले राम्रो कुरा गर्नुभयो।
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 3 дня назад
चित्र बहादुर केसीकाे उमेर 84वर्ष भयाे , अहिले का पढेलेरवेका ठान्ने ३४ वर्षे केटाहरु काे दिमाग कहाँ गयाे! याे बाेल्ने मान्छे लाटाे हाे किनकी नेपाली दुध बेच्यो भने छाेरा छाेरी स्कलरसिप मा इण्डिया कसरी पठाउने?
@dawatamang3673
@dawatamang3673 17 часов назад
सहि बानु बयो चिऋबहादुर ले अमिरीकले चिन साड०का लाराउना को लकि नाई नेपीलि लाई पॅरयोक गहरेको हो
@user-ci1bx2dr7l
@user-ci1bx2dr7l 3 часа назад
यो देस तिम्रा बाउ ले नेपाल लेखेको हो कि ग्यानेन्द्र राजा साहा परिबार ले हो ॐ शिव
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e День назад
Yo bhastachare haru lae korra lagayr. Des ktaunu parcha jai ghanti jaiNepal 💐💐❤
@jaganathguragain4107
@jaganathguragain4107 2 дня назад
आफू हुँदा केही थाहा नपाउने ७० करोड खान थाहा पाउने तिमीहरू जस्ता कम्युनिस्ट कांग्रेसबाट यहाँ हुनेवाला केही छैन काशीतिर गए हुन्छ राजालाई जिम्मा दिए हुन्छ
@pratapgc6233
@pratapgc6233 2 дня назад
इ मुला सबैलाइ गोलि हान्नुपर्छ अनिमात्र सुधार आउला।
@damarpun4623
@damarpun4623 3 дня назад
चार पाटा कटाउनु पर्यो बाचा अनुसार।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 2 дня назад
मैहु भनी चाेरहरूलाई चारपाटे मुडेर थानकाेट कताउनि चाहिँ कुन सरकारकाे पालामा हाेला
@user-fs5f
@user-fs5f 2 дня назад
गगनलाइ छिटो चारपाटे गरौ
@GyanumayaMagar
@GyanumayaMagar 3 дня назад
चार पाटामोड नुपर छ
@rananan-kd2fg
@rananan-kd2fg День назад
good chitra ba salam
@gopalniraula9223
@gopalniraula9223 3 дня назад
यी मान्छे सरकार बाट बाहिर भयेपछी अर्कै आखाले हेर्छेन र सरकारमा रहदा वा सरकारको समर्थनमा हुदा अर्कै आखाले हेर्छन । वा सम्सदहरु तिम्रो राष्ट्रियता ।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 3 дня назад
देश नै अमेरिकालाई जिम्मा दिउ । सर्ब साधारण नेपालीले सुख पाउने छन । देश चलाउने नेता नेपालमा भेटिएन । घुंटघुंट हुंदै नेपाली दैनिक मर्नु भन्दा अमेरिकि शासन शहज हेाला !
@netrachhetri9116
@netrachhetri9116 3 дня назад
No mcc
@user-lv7ci1pw4w
@user-lv7ci1pw4w 3 дня назад
यी तेत्तीस बर्ष यकछत्र राजगरेका थाेत्रा पार्टीको नेताहरु भयभरका बल लगायर भाेटे कुकुर झै भुक्नुकाे कुनै अर्थ छैन्।
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w 3 дня назад
mcc को पक्ष मा हुने नेता ले कहिल्लै उत्पादन खेलो गरेर देश समृद्द बनाउदैन त्यसैले ती चोर नै हुन !
@ganeshkarki8431
@ganeshkarki8431 3 дня назад
खुब भनिस जनतालायि भुल्याउन किसानकाे नारा दिन्छस् मुलुकमा येम सिसि पास गरेर देश डुबाउन अाटेकाे छ जनता सग प्याराे बन्छस दलाल।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 2 дня назад
Right kura ho sir
@khadakroka8237
@khadakroka8237 2 дня назад
यी सब नेता एउटै हुन त हान म रोए जस्तो गर्छु भन्ने हो
@bhimsenthapa5725
@bhimsenthapa5725 3 дня назад
Nem kipa jindabad .dhannebad Des r janta bikrigarne harulai sixya dinu vayakoma .spp ma sahi garne neta ko ho sarbjanik garidinos PM jiu Ab sabai miler rastriya niti masahmati gari galti sudhardai des r jantako hit ma kamgaridinos sarkar . Aaj samma rastra ghat gari jantako yohalat garaune haru le ab runedin aaudaix jasto lagxa .netajiu haru yak choti xatima hat rakher aafule gareka nirnay le rastra r janta ko absta.yak din marna parxa .sangai lanu kehi xaina .ramro rnaramro matra.
@user-ci1bx2dr7l
@user-ci1bx2dr7l 3 часа назад
राजा बिरेन्द्र को टाउको र रानी को गिदि झारिदिहे देस कन्त्रोल गर्न प्रजोल सम्सेर ले दोन्द कै बेला हैन सेर बादुर ले प्रचण्ड को टाउको मोल तोकेको राज नीति कता पुराहिदिहे ॐ शिव
@ravinklt973
@ravinklt973 2 дня назад
जो चोर पनि जनता भन्न छाडदैनन तेमेरु नेताहरू जनता गरिब मरेको मरै देश मा अझै सम्म रोजगार दिन केहि सकेको छैन नेपाल मा सरकार छैन जनता दिन रात रोएको रोई सरकार हासेको हासै
@LilBahadurJargha
@LilBahadurJargha 2 дня назад
अझै पनि दिमागमा गोबर भरिएको नेता र भ्रष्टाचारमा लिप्त देश चलाउने ठेकेदार नै उस्तै हुन भन्ने कि भेडा जनता भन्नू अझै पनि बुझ्न नसकेको मैले खोइ के खोइ के❤❤😢😮
@user-bj3dl3wp3n
@user-bj3dl3wp3n 3 дня назад
🎉🎉😮
@bholanath8154
@bholanath8154 3 дня назад
येस्तो थाेते बुडाेके के कुराे सुन्नु
@kasitrairai2969
@kasitrairai2969 День назад
गगनेको केस हैन टाउको मुडन गरेर सुप बनाउदा पनि चित्त बुज्दैन तर म साहकारी किनहो सुप पिउन मन लाग्छ
@krishnalama1708
@krishnalama1708 3 дня назад
Rip
@user-ct2fe9wk8d
@user-ct2fe9wk8d 3 дня назад
गोकुल बास्कोटा किसान परूवाउने त पनि होसनि डाका माफिया तस्कर सतरिकरोड कुकूर ले गुहु खाए झै खाई स नकचरो दलाल बोल्न श्रम लाग्दैन
@chandrasundas9637
@chandrasundas9637 2 дня назад
यो चित्र बाहादुर ले किन चार पाड मुडने हरु को नाम नउठाएको.
@arjunsubedi5901
@arjunsubedi5901 3 дня назад
चारपाटा माेडेर थानकोट किन नकटाएकाे m c c
@sukumanbomjan8002
@sukumanbomjan8002 3 дня назад
चित्र के सि सर सहि हाे
@nathbahadur3521
@nathbahadur3521 3 дня назад
Chor neta lai des nikala ganu parxa
@karan2060
@karan2060 2 дня назад
योचोरलाइ। एतिहूदा। पनि किनसनशदमाबसालेकोहो। भने। योराशटघातिलाइ देशनिकागर। छिटो
@ThirpPhuyal
@ThirpPhuyal 3 дня назад
टिमि हरुले आज्भन्दा 100 यु बरगादि को झन्द दन्दबिदेसिको चोरेर ल्यौद चहि रास्तबाद?। तेरिम नेपस्ल रनेपालिको अस्तितो र साकर सस्कृति बेच्ने हरु हौ
@user-ci1bx2dr7l
@user-ci1bx2dr7l 3 часа назад
मारेर मार्ने बेक्ती त अमेरिका मा छ नाइके प्रजोल सम्सेर अनि देस एम सि सि कहाँ को हो अमेरिका को ॐ शिव
@deepakrayamajhi8595
@deepakrayamajhi8595 3 дня назад
Gagneko charpata katera thankot katanu parcha
@dhanaale7633
@dhanaale7633 3 дня назад
पिण्ड खान गै हाल बुढा तिम्रो बोलि र व्यवहार ठिक छैन ।
@rajendrapokharel5987
@rajendrapokharel5987 3 дня назад
भारतसंग ६० अरव मागौं,चीनसंग ८० अरव मागौँ भैहाल्छनी!
@aaravkarmacharya3042
@aaravkarmacharya3042 2 дня назад
GaanThapa laie kalo moso dalira charpatea moder kala pani kataunu parcha chito garnu paryoa.
@ajaysing1250
@ajaysing1250 2 дня назад
ल हेर कोहो कुन पार्टी को मान्छे हो सभामुखको कुर्चिमा एमालेमा गयो क्या हो यो मान्छे
@BimalSapkota-fj4yx
@BimalSapkota-fj4yx 3 дня назад
No MCC
@PratapShahi-es6nh
@PratapShahi-es6nh День назад
गगन थापाको चारपाटे मुट्नै पर्छ
@prakashheveyequipmentpvtlt5799
Dube dubcha mcc aunai parcha chaina Ra amerikako ladai nepalbat vaye jhan ramro hami serba sadaran janatalai k farak parcha? Farak parne ta netaharulai jasle satta kabja garera baseko cha usailai matrai farak parne ho baru jati chito huncha chado awos ratanasahaharu Pani jhai jhgadama utrinaparcha ladai jhagada Pani hunai parcha afuta ladai jhagada vaye cheu lagera basincha afno ta k janchara !
@arjunshah5555
@arjunshah5555 День назад
पस्यो एमसिसि गाउ भरि पस्यो
@user-hy5ly6ei6t
@user-hy5ly6ei6t 3 дня назад
Laajai chhaina E Party ka Leader haru sabai musu musu hasera basna lai..😮😮😮😢
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 День назад
Still alive pk,kp gagana etc Nepal has no future??
@santanauvagnauvag5536
@santanauvagnauvag5536 2 дня назад
gagane lai jutta ko mala lagayar jeal halnuparcha
@gobardhanbharati4514
@gobardhanbharati4514 2 дня назад
तिमिलेपनियमसिसिपासगरेर अहिलेकिनभुकेकाे
@roshansunar4364
@roshansunar4364 2 дня назад
Kasta dhature kura garxan yar, MCC pass garne belama 2tihai le gareu,aile Gagan dai lai dos timerka chak nabhanchnu parni!😅
@khobudarai4276
@khobudarai4276 3 дня назад
Yo mg khate desh nepal ma koi janta x !? Ajib sab party ko jhole veda janta ani netako gu khane nepali bahek .. 😂😂😂 j garda pani hunx party le .. saknu parx nepal
@user-fq7ey6zy3i
@user-fq7ey6zy3i 3 дня назад
4 pata muri thankot kataunu bhaneko chha aba bakhra chor aafai thankot hide bhayo,
@homgurung3564
@homgurung3564 3 дня назад
nepal ma sarkar nai xaina tesaile garda hami garib janta le dukha payako ho
@user-qh9pk3ym9u
@user-qh9pk3ym9u 2 дня назад
Sabai janta milera MCC KO bitut tower Sabai..AGO LAGAYAR BIROD GARAU......yekjut vayar
@suryagautam188
@suryagautam188 3 дня назад
Eautai Kanda ma 70 karona handiyepachi Kisana le kasari pauxa ta rahata. Yesta Vrastra Dalala ko Nakkali Chehera dekhi Sabadhan!
@lilathapa7919
@lilathapa7919 3 дня назад
चितवन को माडी मा चालीस देखी बयालीस रु.मात्र प्रती लिटर छ पशुपालनहरू को बिजोग छ
@lilathapa7919
@lilathapa7919 3 дня назад
दूधको मूल्य
@balrajpradhan9881
@balrajpradhan9881 2 дня назад
MATOKNE...HAIIT...KASTO SRAAP LAGECHA YO DESH LAI .... HEY PRABHU KATRO KATRO PET DIYEKO YO NEPALI NETA HARU LAI.... ??? KAHILE NAVARINE VAYO YENI HARU BHATTE PET....😢😢
@arjundahaldahal5400
@arjundahaldahal5400 3 дня назад
gokul baskotale ta ke bolnu ho laaj pani nalagne
@devendrajoshi6162
@devendrajoshi6162 3 дня назад
Char pate modera pathai halnus gagan ji lai
@SuryaRaut-ue1wj
@SuryaRaut-ue1wj 2 дня назад
Janatako sarkar hoina luterako sarkar ho yo
@purnarimal5820
@purnarimal5820 3 дня назад
70 crore ko yad, anuhar dekhda aauxa kasari face dekha ko hola bichara 😞🤔🤬😡
@chetankhadkakhadka.gmalcomeche
नो।म। सि सि
@PradeepShrestha-pp3zz
@PradeepShrestha-pp3zz 2 дня назад
Yo Gokul lai lazechaina
@user-kq3ku4el2s
@user-kq3ku4el2s 2 дня назад
Hain yo pahilako samasya feri gumale ra kuhiyeko kagresle bolda penti kholera mukh chhopeko jasto bhayenara?
@dabalbahadursaud180
@dabalbahadursaud180 3 дня назад
तिमी पनि 1 नम्बरको चाेर हाै हट।
@SantoshGurung-ov3le
@SantoshGurung-ov3le 2 дня назад
Gagan muji yo desh koii Hoina
@netrachhetri9116
@netrachhetri9116 3 дня назад
Mcc aarej
Далее