Тёмный
No video :(

गणतन्त्र ल्याउन २ ट्रक भारु भित्र्याउने को थियो ? उठेको आन्दोलन कसैले रोक्न सक्दैन | Satya Sambad 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 88 тыс.
50% 1

Guest : Keshar Bahadur Bista
Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan & Sujeep Bajracharya
Graphics : Ranjan Neupane
Editor : Dinesh Oli
MUA : Sokem
MCR : Basant Saud, Suresh Paudel & Subash Rai

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 221   
@sabrinakhadka8731
@sabrinakhadka8731 11 месяцев назад
❤️❤️❤️❤️ जीवित नेता मध्ये गर्व गर्न लायक,, इमानदार तथा स्वच्छ छवि,, भ्रस्टाचारको दाग नलागेका र राजनितीक अडान भएका राजनेता पूर्व मन्त्री आदरणिय व्यक्तित्व केशर बहादुर बिस्टका भनाइ दक्ष पत्रकारको साथमा !! असोज १० गते!!! यस्तो योग्य ब्यक्ति ५ बर्ष प्रधानमन्त्री भए देशले काँचुली फेर्छ!!
@homgurung807
@homgurung807 11 месяцев назад
केशर बहादुर बिष्टको अन्तरवार्ता नेपालको यथार्थपरक सत्य राजनिती ईतिहास सुन्नै पर्ने।
@rupenpradhan3187
@rupenpradhan3187 10 месяцев назад
Good
@haribhalami6838
@haribhalami6838 11 месяцев назад
बिष्ट शरको राजनैतिक बिष्लेषण 100% सही छ।
@B.pRajbanshi1988
@B.pRajbanshi1988 10 месяцев назад
जीवराम भण्डारी ज्यू लाई मेरो प्रणाम छ। यस्तै भलो सजल मानिसहरूलाई आफ्नो प्रोग्राममा ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद।❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
@rupaadhikari5693
@rupaadhikari5693 10 месяцев назад
Go to the bathroom please I need you in a little more than a little more until I can come back ugjb. Gut you for the good Tyumen you have been ghh with and tthfg for you to come home to you yay for yu😊
@sujeetsijapativlogs
@sujeetsijapativlogs 10 месяцев назад
तितो सत्य ! देश धर्म राजसंस्था जनता एक साथ उभिनु पर्छ भनेर अभियानको नेतृत्व गरेको जीवित देशभक्त व्यक्ति 🙂
@taraballavshrestha7101
@taraballavshrestha7101 11 месяцев назад
केसर ब,बिस्ट जस्तोराम्रो राज नेता कोहि छैन ❤❤❤❤धेरै राम्रो मान्छे उहा
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 11 месяцев назад
साच्चै सत्यतथ्य यथार्थ सारै राम्रो कार्यक्रम ❤️🙏🙏🇳🇵🇳🇵
@subhasbhatta4543
@subhasbhatta4543 10 месяцев назад
सङ्हियता, धर्म निरपेक्षता, गाडतन्त्र हर हिसाबले फेल साबित !
@sureshsinghbhandari8257
@sureshsinghbhandari8257 10 месяцев назад
राजा नेपालको आवस्यक्ता ❤
@balaramdhungana1684
@balaramdhungana1684 10 месяцев назад
जिबराम जी नमस्कार सत्य कुरा बुझाउनु भो केशर बहादुर विष्ट बाको जय नेपाल नरेश जय
@neeshamkhadka
@neeshamkhadka 11 месяцев назад
राजा ले मैदान मा आएर खबरदारी गर्नु पर्यो । मेरो पुस्ता ले आर्जेको देश जे मन लाग्छ तै गर्न बहुदल ले पाउदैन भनेर बोल्नु पर्यो । राजा ले प्रजा आउ भनेको त्यो दिन नै गणतन्त्र गयो लेखेर राख । यो चोर दलाल हरु लाइ ठेगान लगाउनु पर्छ 😏
@Khem79
@Khem79 10 месяцев назад
जिबराम सरलाई आभार सहित मुरीमुरी धन्यबाद,उहा जस्तो बाैद्धिक आदरणिय ब्याक्तित्व का बिचार हामी जस्ता राष्ट्रप्रेमी नेपालि जनताले सुन्ने र मनन गर्ने मौका मिलाईदिनु भाएकाे मा🙏
@chandralama8061
@chandralama8061 11 месяцев назад
संविधानमा राखिएको दलित भन्ने शब्द हटाउनैपर्छ👉👉👉
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 10 месяцев назад
आहा, केसर बहादुर जस्ता ईमान्दार, निडर, सच्चा, राजनीतिक ब्यक्ती लाई निरन्तरता दिनुहोला।।
@RamLal-yt1wm
@RamLal-yt1wm 10 месяцев назад
ज्यादै सारगर्भिक बिचार ब्यक्त नेताहरूकाे कर्तुतबारे यतार्थ चित्रण।साह्रै चित्त बुज्दाे छ।
@thakadhikari1955
@thakadhikari1955 10 месяцев назад
good sir
@nakulbhandari7092
@nakulbhandari7092 10 месяцев назад
देश प्रति ईमानदार व्यक्तितव केशर ब. बिष्ट एकदम तार्किक र सहि विश्लेषण धन्यबाद जिबराम भण्डारी सालिन तथा सफल पत्रकार तपाईहरू जस्ता पत्रकारले नै देशलाई सहि मार्गमा डाेराउन सक्नु हुन्छ धन्यबाद🙏
@sandip9863
@sandip9863 11 месяцев назад
Good sir
@ramban8571
@ramban8571 10 месяцев назад
बिस्ट सर को राजनीति उधारनिय छ । नमन छ याहाको सुन्धर बिचार लाई
@kajigajmer4154
@kajigajmer4154 11 месяцев назад
❤❤❤❤❤love it conversation aba janatalai Kati din jhukyauxan Raja ra janata milera neta bhagaunu parxa tyo din Tada xaina
@prakashbogati4234
@prakashbogati4234 10 месяцев назад
King is king 👑❤️
@neboli609
@neboli609 10 месяцев назад
यथार्थ कुरा गर्नु भयो
@user-je4je7mw6u
@user-je4je7mw6u Месяц назад
नेपाल मा आदर्श र नेपालको यतार्थ विश्लेषण नैतिकता भएको नेता मात्र एक केशर बहादुर बिष्ट ।
@sudanbudhathoki5323
@sudanbudhathoki5323 11 месяцев назад
King is king back king ❤❤❤
@kajigajmer4154
@kajigajmer4154 11 месяцев назад
❤❤❤❤❤❤❤❤Sarai ramro aanda aayo kesar sir ra jiba ram sir ko antarbarta clear parnu vo yo hal sammako gstibidhi
@ronoroazoro7564
@ronoroazoro7564 10 месяцев назад
केशर बहादुर जी असल र सत्य हुनुहुन्छ तर नेपालीले चुनाबमा मत दिन कन्जुस्याइ गर्छन ,जनता लाइ पनी सु सुचीत गराउनु पर्छ/
@sujanbibash6176
@sujanbibash6176 10 месяцев назад
केशर बहादुर बिष्टज्युलाई हार्दिक सलाम छ।जिवराम भण्डारी सरलाई पनि हार्दिक सलाम।।
@theeasycreativetips8523
@theeasycreativetips8523 10 месяцев назад
धन्यवाद ,, जिबराम सर हजुरले नैतिकता सिङ्गो पुस्तक श्री केशर बहादुर बिष्टलाई निमन्त्रणा गर्नुभयो ,, र हामी नेपालि जनतालाई यति राम्रो जानकारी प्राप्त गर्न मौका दिनु भयो ,, यस्को लागि हार्दिक धन्यवाद ❤😊🙏🙏🙏 #जय_राजतन्त्र 🤴🤴🤴 #जय_मातृभुमी 🇳🇵🇳🇵🇳🇵
@krishnathapa9796
@krishnathapa9796 10 месяцев назад
केशर बहादूर बिष्ट ज्यू ले यो ब्यबस्था बिरोधि सक्तीहरूलाइ एक सूत्रिय एजेण्डामा सहमत गराएर संयूक्तरूपमा ब्यबस्था बिरोधि आन्दोलनको नेतृत्व लिनू जरूरी छ।
@manishsitaula729
@manishsitaula729 10 месяцев назад
यो देश अब 21 सताब्दी आएर गुलाम भयो । तयो पनि भारत र अ को।
@ombhusal9926
@ombhusal9926 11 месяцев назад
❤❤❤❤❤❤❤❤❤
@jayaramjungthapa
@jayaramjungthapa 10 месяцев назад
King is king ❤
@anirudraroy2695
@anirudraroy2695 10 месяцев назад
A respected personality till now and forever I support his factual thoughts
@binodrayamajhi608
@binodrayamajhi608 10 месяцев назад
केशरबहादुर बिष्ट ज्यु अस्धै वैदिक मानिस
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 10 месяцев назад
जसले जे भनेपनि समन धारणा भएका सबै दल र समूहहरु एकै ठाउँमा नआउन्जेल देशमा परिवर्तन सम्भव छैन्।तर विभिन्न समूहमा बाँडिएका यि सबै एकजुट सक्दैनन् किनकी यिनका नेताहरुकाे आफ्नै दम्भ छ।
@karnasunam5942
@karnasunam5942 10 месяцев назад
बिस्ट मीठा नेता
@himalkhadka8001
@himalkhadka8001 10 месяцев назад
सत्य वचन ❤ बिस्ट सर
@user-ln3hk4cw4l
@user-ln3hk4cw4l 10 месяцев назад
केसर ब. बिस्टको भनाई बिचार र सिधांत एकदमै सहिछ । अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नस्कोस भन्नको लागी । जय देश जय नरेश ।
@prof.rameshrkunwar6126
@prof.rameshrkunwar6126 11 месяцев назад
United we stand divided we fall
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 11 месяцев назад
Bista sar Naman gardachu
@user-sp6yj6us5f
@user-sp6yj6us5f 10 месяцев назад
जय देश जय नरेश
@basudevchaulagain2216
@basudevchaulagain2216 10 месяцев назад
साह्रै असल बिद्वान ,सत्यबादी महामानव हुन केशर बहादुर सर हुनुहुन्छ ,धन्यवाद छ।
@user-hz6ho5qy2y
@user-hz6ho5qy2y 10 месяцев назад
Right kura garnu vayo🙏🙏🙏🙏🙏🙏🙏
@kaushalyaghimire6693
@kaushalyaghimire6693 10 месяцев назад
राज शस्था फर्किए पनि पहिला जस्तो त हुदैन त्यो चाहिँ सत्य हो । हामी नागरिक कै बानी बिगि्रएको छ ।
@CapriJ-ui8ps
@CapriJ-ui8ps 11 месяцев назад
He is an Honest politician,,,I have read books written by his father ,,Dor bahadur Bista, who is also a great thinker ,intellectual and bold person to expess thoughts. I salute for his frank talks with right information.
@dibyadhojkarki5407
@dibyadhojkarki5407 10 месяцев назад
महान नैतिकवान देशभक्त नेपाल आमाका सपूत केशर बहादुर दाइकि जय होस ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@neboli609
@neboli609 6 месяцев назад
धन्यवाद केशरबहादुर बिष्ट ज्यु हामि तपाईं को साथ छौ
@loverajkharel6552
@loverajkharel6552 10 месяцев назад
स्पस्ट बक्ता र राजनितीक बिश्लेशक समय सान्दर्भिक छ।
@NabarajbistaNabarajbista
@NabarajbistaNabarajbista 10 месяцев назад
केसर दाइ एउटा सच्चा नेपाल र नेपालीलाइ माया गर्ने नेपाल आमाका निङर सपूत हुनुहुन्छ।जयनेपाल❤
@bidhanshrestha9610
@bidhanshrestha9610 10 месяцев назад
🙏🙏🙏
@sureshthapa6350
@sureshthapa6350 10 месяцев назад
He is great
@ramchandrasilwal8933
@ramchandrasilwal8933 10 месяцев назад
MR JIBRAM JI, THANKS A LOT FOR HIGHLY INTELLECTUAL INTERVIEW. MR BISTA, HE IS CLEAN AND HE KNOWS NEP SOIL AND GEO. SITUATION.THANKS TO MR BISTA.
@guraasfulecha167
@guraasfulecha167 10 месяцев назад
Kripaya yestai manis haru lai khojera lyaunu hola. Tapai ko karyakram ko garima rahos ! Thanks for bringing Keshar Bahadur!!
@surajadhikari2640
@surajadhikari2640 11 месяцев назад
प्राध्यापक केशर ब. बिस्ट जत्तिको सत्य बोल्ने नेतै जन्मेकै छैन नेपाल मा । एउटा सत्यनिस्ठ, इमान्दार, निडर , भ्रस्टाचार बिरोधी नेता हुनुहुन्छ बिस्ट सर ।।।
@yamdhasmulicha978
@yamdhasmulicha978 10 месяцев назад
💯 % right speech 🎤 Hajur we want king 👑 soon
@navarajbaniya5748
@navarajbaniya5748 10 месяцев назад
राजनेता भनेको त केशर बहादुर बिष्ट जस्तो पो हुनु पर्दछ।
@bharatpun2351
@bharatpun2351 10 месяцев назад
Bista sir ko abhibyakti 100% sachai ma adharit xa, Raja ko bikalpa xaina, Tara hindu rastra chahi hunu hunna❤
@binodthapa887
@binodthapa887 10 месяцев назад
Great interview with respectable sir keshar bdr bista
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 10 месяцев назад
धन्यबाद केशर सर।अगाडि बढ्नुहोस्।
@dibakarpant3390
@dibakarpant3390 10 месяцев назад
जात,धर्म,भाषा,संस्कृति मानव समाजका अत्यन्त संवेदनशील बिषय हुँदा यिनीहरूलाई स्वतःस्फूर्त प्राकृतिक प्रक्रियाबाट अगाडि बढ्न दिनुपर्छ । यदी यस्लाई राजनीतिक स्वार्थ पूर्तीको औजार बनाइयो भने यस्ले गम्भीर जटिलता ल्याई समाज क्षतविक्षत हुनगई देश बरबाद हुने हुन्छ । तर,घोर दुर्भाग्य,देशहाकिरहेका कार्यकारी प्रमुखनै जनताले बहुमत दिए जातीय राज्य दिने भनी उदघोश गर्छन् । अत: देश बचाउन अहिलेका यी कुपात्रहरु अनी बिदेशीको रणनितीक स्वार्थ स्वरुप बक्सिसमा प्राप्त बर्तमान ब्यबस्था परिवर्तन नितान्त जरुरी भइसकेको घटनाक्रम समेतले देखाएको अवस्था हो यो । जय मातृभूमी !
@rabindrabam7755
@rabindrabam7755 10 месяцев назад
सहि विश्लेषण बहुत राम्रो प्रस्तुति 🙏
@hemthapa8105
@hemthapa8105 10 месяцев назад
Right true Sahi Kura garnu bhayo sir le .....😍😍😍🙏🙏🙏
@sachinkhadka7847
@sachinkhadka7847 10 месяцев назад
Keshar b. Bista is a good peroson
@ranonepal6851
@ranonepal6851 10 месяцев назад
नेपालको गणतन्त्र = लुटतन्त्र, दलालतन्त्र, माफियातन्त्र, कमिसनतन्त्र, तस्करीतन्त्र, अराजकतन्त्र, अपराधीतन्त्र, भाडँभैलोतन्त्र, मनपरीतन्त्र।
@khimpurja-yw2ye
@khimpurja-yw2ye 10 месяцев назад
नेपाल राजनीति बिज्ञ मद्य्य यकजना केशरबहादुर बिष्ट पनिहो चिन्नु पर्छ
@harkabahadurpun7691
@harkabahadurpun7691 10 месяцев назад
केशर बहादुर विष्ट ज्यूले गरेको विश्लेषण १००००% सत्य हो । राजा।अनिवार्य हुनु पर्छ । अघि बढौ नेपाली जनता हो । आँखा खोलौ जय राजा जय नेपाल ।
@dineshrana4108
@dineshrana4108 11 месяцев назад
wa bistjiu mahan soch bheda nepali manan gar
@mantrashakti7909
@mantrashakti7909 10 месяцев назад
जीवित नेता मध्ये गर्व गर्न लायक,, इमानदार तथा स्वच्छ छवि,, भ्रस्टाचारको दाग नलागेका र राजनितीक अडान भएका राजनेता पूर्व मन्त्री आदरणिय व्यक्तित्व केशर बहादुर बिस्टका भनाइ दक्ष पत्रकारको साथमा !! असोज १० गते!!! यस्तो योग्य ब्यक्ति ५ बर्ष प्रधानमन्त्री भए देशले काँचुली फेर्छ!!
@kumarghale9223
@kumarghale9223 10 месяцев назад
जीवराम जिउलाई धेरै धन्यवाद। केशर बा बिष्ट जो बरिष्ट राजनीतिज्ञ हुनुहुन्छ वहाले विश्लेषण गर्नु भएको प्रत्येक बिषयहरु सत्य र बिशेष लाग्यो। सच्चाई नै अब देश र नेपाल आमा सम्झिएर सहि र कठोर निर्णय गरि कार्य गर्ने नेता नआएमा देश बर्बाद हुन् बेर छैन , विदेशीहरुको अगाडी नेपाली जनताले घोडा टेक्न बाध्य हुने दिन आउन सक्छ।
@prana775
@prana775 10 месяцев назад
True patriot
@sumansingh2605
@sumansingh2605 10 месяцев назад
Good news sir namaskar
@kaushalyaghimire6693
@kaushalyaghimire6693 10 месяцев назад
राज सस्था हुँदा हुदै , बारम्बार बिबिध ...अनि परिवर्तन पनि भए । त्यही भएर , बिना रक्तपात्को बाटो जनमतको विकल्पका रूपमा राज सस्था लाइ पनि समावेश गराउने ....हो ।
@kamalbhandari8825
@kamalbhandari8825 10 месяцев назад
नेपालमा भएको सेना नेपाल र नेपाली जनताको सेना होभने दुई कौडिका गुइठे सेरे प्रचण्ड माकुने केपिलाई क्र्याप झ्याप पारेर नजरबन्दमा राखेर केही समय सत्ता हातमा लिएर शासन गर्नुपर्छ हैनभने सेरे प्रचण्ड माकुने केपिलाई हलानो फलानो भन्नुको कुनै अर्थ छैन चेतना भया जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@motipaudel4394
@motipaudel4394 10 месяцев назад
वास्तविक र सत्य संवाद
@PrakashShrestha-pu7rc
@PrakashShrestha-pu7rc 10 месяцев назад
Nationalist statement
@jayagurung7003
@jayagurung7003 10 месяцев назад
Raja ayera yo bhrastachariharu lai pata kasera jailma kochnu parcha 😡sampati sabai sarkari banaunu paryo jai Nepal 🇳🇵🇳🇵
@anjuthapa5502
@anjuthapa5502 10 месяцев назад
Right sir Jay Nepal Jay raja
@laxmansatyal7582
@laxmansatyal7582 10 месяцев назад
Excelent
@jbshahishahi6579
@jbshahishahi6579 10 месяцев назад
Kesar bahadur bista jiu Nepal ko barist neta hununcha
@santoshpokharel3168
@santoshpokharel3168 10 месяцев назад
Nationalist Leader of Nepal 🙏🙏
@karanbohora8750
@karanbohora8750 10 месяцев назад
Kati ramro kura garnu vayo sir
@surendrashrestha6399
@surendrashrestha6399 10 месяцев назад
गणतन्त्र धोका हो।
@urken35
@urken35 10 месяцев назад
What a person! Amazing 😻
@yoganathpoudel125
@yoganathpoudel125 10 месяцев назад
राज्ञःनीति राजन् शब्दको षष्ठीको एकवचनको रूप राज्ञःहुन्छ न कि राजानाम्
@kumarkoirala4565
@kumarkoirala4565 10 месяцев назад
भुमिकै बाध्नै लामो बोली ढिलो प्रश्न पनी लामो हुने जीव राम जी को ।
@user-sp6yj6us5f
@user-sp6yj6us5f 10 месяцев назад
राजा लाई उपत्यकामा मात्रै होइन ७७जिल्लामा घुमाऊनुहोस
@akashgc8413
@akashgc8413 10 месяцев назад
❤❤❤❤❤❤❤
@tekbahadurtamrakar4486
@tekbahadurtamrakar4486 9 месяцев назад
dami salutxa feri leun pareo kesarji lai
@sunitabaiju6987
@sunitabaiju6987 10 месяцев назад
Salute sir
@user-bn2yl3jj2v
@user-bn2yl3jj2v 10 месяцев назад
नेपालकाे सेना त 2058 जेठ 19 का दिन देखि नै इण्डाे पश्चिमा मेशिनरीहरुले चलाउने संस्था हाे भन्ने प्रष्ट भैसक्याे।
@keshavpande3946
@keshavpande3946 10 месяцев назад
विष्टज्यू नमस्कार । हजुरको धेरै विचारसँग सहमत नै छु । नेपाली नेताहरु चोर र लुटेरा नै हुन् । विदेशी हस्तक्षेप चरम नै भयो । बहुदलको कुरा गर्दा २०३६ सालको जनमतसंग्रह र त्यसमा भएको धाधलीको बारेमा पनि केही बोली दिनु भएमा आभारी हुने छु ।
@sushilabhandari299
@sushilabhandari299 9 месяцев назад
Thank you kesar sir
@rekharana1006
@rekharana1006 10 месяцев назад
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤ Darshan 🙏🙏 Buwa Hazur
@gsharma7578
@gsharma7578 10 месяцев назад
Ramro bishya ramro byakttiko chhanotka sathai ramro prastutit sabaile bodh garau.
@devrajjoshi9236
@devrajjoshi9236 11 месяцев назад
अाेलिमा फट्याइँ बाहेक केही पनि हाेइन।
@sudarshanpaudel6029
@sudarshanpaudel6029 10 месяцев назад
राम्रो कुरा हो
@buddhiallstorychanal7493
@buddhiallstorychanal7493 10 месяцев назад
नेताले देश सक्ने भए जाग जनता
@jbshahishahi6579
@jbshahishahi6579 10 месяцев назад
Bahutai Ramro kura garñu bhayo barista bista jiule
@sundardhital4903
@sundardhital4903 10 месяцев назад
“किसी से जुड़ना बहुत सरल है, किंतु जुड़े रहना बहुत कठिन है” जय श्री राम🙏
@sureshbista4843
@sureshbista4843 10 месяцев назад
"वक्त" सिकंदर होता है।
@KrishnaPrasadDhakal-nt3yj
@KrishnaPrasadDhakal-nt3yj 8 месяцев назад
You are right, kesher sir
Далее
the bRAVO dELTA show with bHUSAN dAHAL | EPI 06 | AP1HD
55:07
Tarek Fatah In Aap Ki Adalat (Full Episode)
52:00
Просмотров 7 млн
Italians vs @BayashiTV_  SO CLOSE
00:30
Просмотров 3,9 млн
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Просмотров 999 тыс.
Reality of Ajit Doval
36:43
Просмотров 10 млн