खुल्क्यो। बैधानिक हतियार , एम्युनेसन सपोर्ट, जहाँ जतिजनालाइ मार्दै माओवादी मर्यो भन्दै हिड्नेले राजनीतिक आन्दोलनलाई दबायो भन्नू तिम्रो स्व:सहानुभुती मात्रै हो।
गुलरिया बाट बाटो को अबरोध हटाउन आएको सानो टुकडिलाइ देखेर आक्रमण गर्न आको हो तर अजय दल पनि आउदै छ भन्ने यो मान्छेलाइ था नभाको कुरा लुकायो! गणेश पुर मा माओवादि को इन्टेलिजेन्स ले पुर्ण खबर नपुर्याएको ले त्यत्रो क्षति भएको हो भन्ने प्रश्ट थाहा हुन्छ अरु अन्तरबार्ता हेर्दा!
Yestai ho daju. Aaba Dubai tarfa Bata kura aaisakda Pani ajhai Pani ranger vandai xan. Ajhai Pani afnai kura thik afai sahi Vani dhangdhagi Cha. Feri yuha le army ko commander interview hernu bhako raixa tai Pani ajha Satya kura suikarna na sakni hahah
गणेश पुर मा लडाइको अघिल्लो दिन पनि सेना आको थियो थोरै देखेर आक्रमण नगरेको भनेर एउटा माओवादिले गफ देको थियो! माओवादि हरु ब्यक्ति पिच्छेको अलग अलग बयान आयो गणेशपुर लडाइ! तर आर्मिको चाहि एउटै आयो! 🤣🤣🤣
Mawobadi ma hidera k napiss ta hou jasko lagi hidya thiss tiniharu mathii pugyo tmiharu jahako tyai aba ahily aayara mawobadi ko nishan purai jana lagisakyo vharkhar ko chunab ly thapauxa
हावा कुरा नगर साथी पहिला माओवादीले दाङमा आर्मी ब्यारेक हाने पछि बल्ल आर्मी पनि लडाइँमा आको माओवादीको दमन धेरै भएर सरकार ले आर्मी परिचालन गरेको हो त्यो सबैलाई थाहा छ।