Тёмный

गर्जन र गुनासोले हैन कर्मले मात्र सार्थक परिणाम दिन्छ ! | Sumana Shrestha | Adhyarobata Ujyaalotira 

Tikaram Yatri
Подписаться 173 тыс.
Просмотров 258 тыс.
50% 1

गर्जन र गुनासोले हैन कर्मले मात्र सार्थक परिणाम दिन्छ !
#अँध्यारोबाट_उज्यालोतिर
सुमना श्रेष्ठ
(सांसद्/रास्वपा नेतृ/व्यवसायी/अभियन्ता)
◾️ जन्म: असोज १५, २०४१ काठमाण्डौ
◾️ अभिभावक
• बुवा/आमा: रमेशप्रसाद/मीनादेवी श्रेष्ठ
◾️ श्रीमान्: पावेल स्काविन्स्की (पोल्याण्ड नागरिक)
◾️ शिक्षा:
• व्यापार प्रशासनमा स्नातकोत्तर (एम. आई. टी. स्लोन स्कुल अफ म्यानेजमेण्ट, क्याम्ब्रिज, म्यासाचुसेटस्, अमेरिका)
• मानविकीमा स्नातक- अर्थशास्त्र र गणित (ब्रीन मवर कलेज, पेन्सिलभेनिया, अमेरिका)
• ए-लेभल (बूढानीलकण्ठ स्कूल, काठमाण्डौ)
• प्रवेशिका, सरस्वती आवसिय माध्यमिक विद्यालय (क्षेत्रपाटी, काठमाण्डौ)
◾️कार्यानुभव:
• काष्ठमण्डप पुनर्निर्माणर रानीपोखरी संरक्षणको योद्धा
• हेड अफ ग्लोबल अपरेशन एन्ड स्ट्र्याटेजी- फ्युजमेशिन, काठमाण्डौ
• संस्थापक र समुदाय मध्यस्थकर्ता- कारपुल काठमाण्डौ र मेडिकेशन फर नेपाल, काठमाण्डौ
• व्यवस्थापन परामर्शदाता- बोष्टन कन्सल्टिङ ग्रुप, वासिङ्टन डि. सी., अमेरिका
• परियोजना संयोजक- एण्टेना फाउण्डेशन, नेपाल
• वित्तीय विश्लेषक- सिटीग्रुप, न्यूयोर्क, अमेरिका तथा लण्डन, बेलायत
• पूर्वकार्यसमिति सदस्य- यु. एस्. ई. एफ्., नेपाल फुलब्राईट कमिशन, काठमाण्डौ
• कार्यालय व्यवस्थापनाध्यक्ष- काष्ठमण्डप पुनर्निर्माण अभियान, काठमाण्डौ
• स्टार्ट अप मेण्टर एण्ड एञ्जल ईन्भेष्टर- नोभाला बायोटेक
• पहलकर्ता- कोभिड एलायन्स् फर नेपाल, नेपालको सम्पदा बचाउ व्यवस्थापन परामर्श तथा कार्यकारी प्रशिक्षक- अभियान, विपद् राहतको लागि गठबन्धन, कम्बल सिलाऊ अभियान #अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #
Guest: Sumana Shrestha - सांसद
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर #SumanaShrestha
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #SurakshyaPanta

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 598   
@tikaramyatri
@tikaramyatri 9 месяцев назад
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्ता सामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RU-vid channel subscribe गर्नुहोला !
@gyanichaurel9666
@gyanichaurel9666 9 месяцев назад
podcast ma pani programme rakhnuvayo vane hami abroad basneharulai sunna sajilo hunxa, so please
@manojkumarshrestha1072
@manojkumarshrestha1072 9 месяцев назад
सर नमस्कार ।। यातायात कर हामी नागरिकले अनलाइन सिस्टमबाट तिर्न के कारणले नसकिएको हो यसको बारेमा हजुरले कुरा उठाइ दिनु पर्यो ।।।
@ranjitlama1418
@ranjitlama1418 9 месяцев назад
Sahi manxe lyaunu bhayo
@DurgadeviUprety
@DurgadeviUprety 9 месяцев назад
​The zoom 😊a
@BishnuPokhrel2005
@BishnuPokhrel2005 9 месяцев назад
Mr. Yatri तपाइसंग थाेरैमात्र भएपनि बिवेक छ भने आजवाट देशमा आशा मर्याे भन्न छाड्नु हाेला । धेरै पटक तपाई याे घाेकाएर कार्यक्रम बनाईरहनु भएकाे छ । माननीय सुमनाले तपाई‌लाई यसकाे गतिलाे झापड हानीसक्नु भएकाे छ । सायद अव तपाईकाे चेत खुलेकाे हुनु पर्छ । अन्यथा तपाई‌ कसकाे स्पाेनसरमा याे निराशा फैलाउँदै हुनुहुन्छ ? तपाईका लागि यहिदेशमा माेज मस्तीहुने र अरुकाे आशा मर्ने हुन्छ ?
@khilkhadka5744
@khilkhadka5744 9 месяцев назад
सुमना सबैभन्दा मनपर्ने नेतृ हो। २७५ जना नै उहाँ जस्तै एक्टिभ हुनु हो भने देश बन्न धेरै समय लाग्दैन ।
@cbthapa2087
@cbthapa2087 9 месяцев назад
कति नरम सरल बोली साच्चै अविष्मरणिय अन्त्रबार्ता नाननिय ज्यूको बौधिकतालाई नमन ।।।।
@narayankarki5769
@narayankarki5769 5 месяцев назад
अजभुत र प्रष्ट बिचारको खानी तपाईं शिक्षा मन्त्री ज्यु सलाम ❤❤❤❤❤
@rajkumarshrestha1965
@rajkumarshrestha1965 9 месяцев назад
हार्दिक नमन माननीय सुमना श्रेष्ठ बर्तमानको आश लाग्दो नेतृत्व हजुरलाई शुभकामना!
@pmshrestha8407
@pmshrestha8407 7 месяцев назад
हार्दिक नमन।माननीय सुमना श्रेष्ठ ज्यु,आशा लाग्दो नेतृत्व ।।
@prakashghhetri739
@prakashghhetri739 9 месяцев назад
कसैले नचिनिएको पात्र सुमना श्रेष्ठ जस्तो गुमनाम पात्र आज रास्वपा ले यसरी अगाडि ल्याइदिएको पात्र हामी गौराबान्दित छौ धन्यवाद tikaraam yatrai sir
@neeshamkhadka
@neeshamkhadka 9 месяцев назад
जान्न्ने लाइ छान्न्न्ने भनेको यै हो नि मित्र ❤ रबि एस्ता पात्र बन्न्ने छ नेपाल को इतिहास मा त्यो अहिले हाम्रो पुस्ता ले कल्पना गर्न सकिदैन ❤तर नयाँ आउने पुस्ता ले अबस्य महान नेता मान्न्ने छ । जय रास्वपा
@chandradevawasthi7833
@chandradevawasthi7833 9 месяцев назад
सामाजिक सञ्जालमा वाहि वाहि मात्र फैलाउने पार्टी सभापति भन्दा एक कदम अगाडि छन् श्रेष्ठ ❤
@rishikhanal9298
@rishikhanal9298 9 месяцев назад
लैन हजुले 5 जना मैले 5 जाना येबम रीत ले सबै लाई कन्मीस गने हो भने देस पकै बन्छ के
@shankardhamel7974
@shankardhamel7974 9 месяцев назад
​@@neeshamkhadka😂😂 khulkayo Jethro mama ko to gati kanxa mamako vangrako dhoti na hasau solti
@mathuragouli2806
@mathuragouli2806 9 месяцев назад
❤❤❤❤❤
@hounjalihounjali7713
@hounjalihounjali7713 9 месяцев назад
साह्रै राम्रो अन्तरवार्ता सबै यस्तो सांसद हुन जरूरी छ
@khemaryal4423
@khemaryal4423 9 месяцев назад
धेरै राम्रो सुमना ज्यू । झोले कार्यकर्ता ले राम्रो संग सुनुन
@deepakthapa6074
@deepakthapa6074 9 месяцев назад
असल नेता मा हुनु पर्ने सम्पूर्ण गुण, अन्तरवार्ता को लागि यत्री सर प्रति आभार।
@TheGamerBoys111
@TheGamerBoys111 9 месяцев назад
माननीय सम्सद सुमना श्रेष्ठ ज्यु 🇳🇵🇳🇵🙏💐
@BirbahadurGhimire-eh9ch
@BirbahadurGhimire-eh9ch 5 месяцев назад
सलाम छ शिक्षा मन्त्रि सुमना श्रेष्ठ ज्यु ।
@adhikarinabraj2034
@adhikarinabraj2034 9 месяцев назад
देश बन्छ बन्छ तेसमा कुनै अपबाद नै छैन राम्रो बिचार जनतामा छर्न जरुरि छ।यस्ता आशा लाग्दा नेताहरु ठाउमा पुग्न थाले पछि।बन्छ म त आशावादी छु।
@aarushikc6734
@aarushikc6734 9 месяцев назад
राम्रो र अब्बल धेरै कुरा बुझेर र अध्ययन गरेर मात्रै बोल्ने साहसी नारी ❤
@kabinmaleku
@kabinmaleku 9 месяцев назад
संसद भनेको यस्तो हुनु पर्छ भन्ने कुरा ऊहॅाले हामीलाई सिकाऊनु भयो । अहिले सम्म त संसदहरूले तलब खाने र भाषण मात्र गरेको देख्यॅौ । घन्यबाद । नेपाल प्रगति हुन समय लाग्दैन यस्तै १०० जना संसद भए ।
@mitraaryal9719
@mitraaryal9719 9 месяцев назад
उत्कृष्ट पात्र ल्याउनु भएकोमा टीकाराम जी लाई धन्यवाद, संवाद सान्दर्भिक लाग्यो।
@neilkanthauprety5912
@neilkanthauprety5912 9 месяцев назад
सुमना नाम अनुरूप व्यक्ति र नेपालको ज्यूदो आशा रहिछन् ।वितिष्णा र निराशा बढेकोवेला तपाईंले आशा र उत्प्रेरणा जगाउने एक प्रवल युवा व्यक्तित्वको विचार सार्वजनिक गरी योगदान दिनुएकोमा नमन ।
@binaymoktan8302
@binaymoktan8302 9 месяцев назад
रास्वपा बिरुद्द १२ भाई, ७ दल, राजाबदी, भ्रष्टाचारी, तस्कार माफिया, झोले सबै लागेका छन , खवरदार!‼️
@lilanathpagenilila
@lilanathpagenilila 9 месяцев назад
भविस्य को उदयमान युवा नेत्री सुमना ज्यु🔔🔔🔔जनताको भरोसाको दियो।
@dhandhami884
@dhandhami884 8 месяцев назад
धन्यवाद टिकाराम दाइ अनि हार्दिक नमन नेपाली हरुका लागि आशाका किरण माननीय सुमिना ज्यु लाई शुभकामना
@nepalee.podcast
@nepalee.podcast 9 месяцев назад
She is an idol of Nepalese politician n also a hope of the nation . Best wishes Sumana 🙏❣️
@anantalamichhane9689
@anantalamichhane9689 9 месяцев назад
अब को नेताहरु हरु भनेको सुमना जि जस्तो हुनु पर्छ।
@baburamrai7193
@baburamrai7193 9 месяцев назад
माननीय सुमना साँच्ची नै नेतृ हो । तर हामी धेरैको दिल दिमागले उहाँलाई नेता स्वीकार गर्न सकिरहेको हुँदैन । यसको मूल कारण हावादारी गफ दिने मान्छेलाई नेता मान्ने हाम्रो बनिबनाउ मानसिकता छ ।
@govindaaryal6820
@govindaaryal6820 9 месяцев назад
हेर लम्पट झोलेहरु हो , एमालेबाट समानुपातिकमा एकनाथ ढकालहरु सम्सद बन्छ्न काङ्ग्रेस बाट मन्जु खाँड र आरजु देउबाहरु सम्सद बन्छन । रास्वपा बाट सुमना श्रेष्ठ जस्ता मान्छे सम्सद बन्छन । अझै नि तिमिहरुकै ओलिबा देउबा नानिका बा जिन्दावाद भन्दै बस । देश डुबाएको नेताले हैन तिमिहरु जस्ता लम्पट दासहरुले हो ।🙏🙏✊✊
@Racittspark.
@Racittspark. 6 месяцев назад
आबा ना चाबाको कमेन्टर थुइया ! सुमना श्रेष्ठको vision, क्षमता र योग्यता ख्याल गरेका छौ ?
@ganeshbaniya6066
@ganeshbaniya6066 9 месяцев назад
यिनी असल छोरी हुन यिनिले बिश्व सामु नेपाल चिनाउने छिन समयको सदुपयोग गरून् 🎉
@PraKash-kj4by
@PraKash-kj4by 9 месяцев назад
रबि भन्दा पनि उत्कृष्ट अनि शिक्षित सम्भावना प्रधानमन्त्री को ,महिला मध्य तझन 1 नब्मर मा
@rbr1253
@rbr1253 5 месяцев назад
सुमना जि यो देस को छोरी अहिले भबिस्य को नेपाली को आमा बन्नुस यो मेरो आसिर्बाद
@nareshrawal12
@nareshrawal12 9 месяцев назад
परदेश बाट श्रम गर्दै अन्तर्वार्ता सुनिरहदै गर्दा मन मा अलिकति चिसो पस्यो कि ल हामी पनि आफ्नो देश कहिले फर्किने होला अनि स्वदेश मै श्रम कहिले गरिने होला भनेर 😔
@neeshamkhadka
@neeshamkhadka 9 месяцев назад
सहि 😢😢
@GaneshLama-l5l
@GaneshLama-l5l 9 месяцев назад
कुरा राम्रो लाग्यो देश बनाउन नेताको जति जनताको उतिकै भुमिका हुन्छ ।
@globalsite09
@globalsite09 6 месяцев назад
एक फरक बिचार भएकी दिक्षित शिक्षामन्त्री माननीय सुमना श्रेष्ठ !
@KripaKr-i7e
@KripaKr-i7e 6 месяцев назад
Welcome Sumana ji .. All the best ! Hardik Shubhakamana chha !! Jai Nepal 🇳🇵👍🙏🌞😊
@samirthapa2159
@samirthapa2159 9 месяцев назад
Very nice analysis and realistic views of Sumana, Keep it up. Our country needs leaders like her.
@तोयनाथलामिछाने
सुमनाजीका विचार मननयोग्य लाग्यो।
@RameshRokaya-l9h
@RameshRokaya-l9h 9 месяцев назад
धन्य भए राम्रो ब्याक्तित्व लाई आतिथ्य गराउनु भयो🙏
@aasikchand
@aasikchand 9 месяцев назад
वास्तविक नेता कस्तो हुनुपर्छ भन्ने नेपाली जनता ले बुझ्ने बेला आयो।। गर्व छ सुमना जि❤
@resammagar4481
@resammagar4481 9 месяцев назад
नेपाली जनता को आसा भरोसा लाग्ने पापटी भनेको नै रास्वापा जये 🔔🔔🔔🔔 हो
@krishnaadhikari2352
@krishnaadhikari2352 9 месяцев назад
उहाँ अब काठमाडौ क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा को उम्मेदवार हुनु भो भने जित्नुहुन्छ होला । उहाँ बुढानिलकण्ठ एरियामा हालसालै आउनु पनि भो । उहाँको भबिस्य राम्रो छ । अब काम हेर्नुपर्ने छ गफ होईन । All the best Sumana ji
@rajanadhikari3741
@rajanadhikari3741 9 месяцев назад
This is one of the interviews which I have listened to twice. Sumana Jee, keep up your good work. Your analysis sounds logical to me and hopefully, all Nepali citizens/leaders will listen to you. Yatri jee lai dhanyabaad!
@chakgurung3175
@chakgurung3175 9 месяцев назад
Wonderful, very good programme wish you all the best
@rajnepali1660
@rajnepali1660 5 месяцев назад
Dhila bhaye pani yo interview heriyo. Majja aayo. Best wishes #SumanaShrestha
@neilkanthauprety5912
@neilkanthauprety5912 9 месяцев назад
सुमना नाम अनुरूप व्यक्ति र नेपालको ज्यूदो आशा रहिछन् ।वितिष्णा र निराशा बढेकोवेला तपाईंले आशा र उत्प्रेरणा जगाउने एक प्रवल युवा व्यक्तित्वको विचार सार्वजनिक गरी योगदान दिनुएकोमा नमन ।
@paradesi9113
@paradesi9113 9 месяцев назад
सुमनाजी को राजनीतिक यात्रामा लक्ष्य छ।जुन लक्ष्य जनताको अपेक्षालाई संबोधन गर्न लक्ष्यित छ।आजको नेपाली युवाले यस्तै राजनीतिककर्मि खोजेको हो।तर यतिहुदा हुदै रबि लामिछानेलाई नेता मानेर वहाँको लँक्ष्य पुरा हुन सक्दैन।रबि नेपाल र नेपालीका लागि अर्को भ्रम र भविष्यमा नेपाली युवामा निराशा ल्याउने कारक हुन सक्छ। तर सुमनाजीको कामको हामी प्रशंसक हौ।
@makundakafle8195
@makundakafle8195 6 месяцев назад
माननीय शिक्षा मन्त्री ज्यु मेरो आग्रह छ कि तपाईंको कार्यकालमा सम्पुर्ण जिल्लाहरुको सामुदायिक बिध्यालयहरुको शैक्षिक गुडस्तरको बारेमा पनि अध्ययन गर्नुहोला । तपाईंलाई शुभकामना छ।🇳🇵💐
@JiyanThapa
@JiyanThapa 9 месяцев назад
Tikaram Yatri sir हजुरको प्रत्येक video हरु हेर्दै आएको छु । एकदमै उत्कृष्ट र ज्ञान् मुलुक कार्यक्रम ल्याउनु भएकोमा हृदय देखि नमन छ सर 🙏🙏🙏 आउने दिनहरुमा यस्तै उत्कृष्ट कार्यक्रम ल्याउनु होला सुभकामना छ सर 🎉🎉🎉🎉
@ShivNeupane-cn7hq
@ShivNeupane-cn7hq 6 месяцев назад
सुमना सिस्टर शिक्षा मन्त्री हुनुभएको मा धेरै धेरै धन्यवाद छ कोटा प्रणाली खारेज गर्नु पर्ने भो अर्को फ्रेस र स्थाइको लागि एउटै प्रणाली छ यो कसरी हुनसक्छ जो सुकै होस exam free competition ma हुनुपर्छ यि काम गर्नु हुनेछ आशा छ फेरि पनि तपाई जस्तो धेरै sector मा भएकाे अनुभव र तपाई मा भएकाे वुददि विवेक देशले मागेअनुसार लगाउनुहुने छ भन्ने आशा लिएको छौ धन्यवाद ❤❤ mam Jaya Npl
@ghsabee
@ghsabee 7 месяцев назад
रास्वपा भित्र नै सुमना श्रेष्ठ जत्तिको अर्को पात्र छैनन् । एक से एक आडम्बरीहरू पनि त्यहाँ भित्र छन् नै तर सुमना भनेको त्यो पार्टी भित्रको एउटा चम्किलो तारा हुन् जसले अँध्यारोमा सत्यको प्रकाश छर्ने आशा जगाउनु भएको छ ।
@smritishrestha9095
@smritishrestha9095 9 месяцев назад
Huge respect to Sumana Shrestha who is leading our Nation
@chitraMagar-th8zt
@chitraMagar-th8zt 9 месяцев назад
अहिलेको अबस्थामा एकदमनै मन पर्ने महिला नेत्री सुमना श्रेष्ठ
@krishnapanthi808
@krishnapanthi808 6 месяцев назад
शुभकामना छ, सुमना जि, हजुर बाट जन्ता धेरै आसा गरेका छन 🙏
@durgabahadurolichhetri7616
@durgabahadurolichhetri7616 9 месяцев назад
Her personality and approach are impressive.
@thotibudi
@thotibudi 9 месяцев назад
हरेक साम्सदको यो level को dedication भएमा नेपाल बन्न समय लाग्ददैन ।तर कम्तीमा समानुपातिक साम्सद छान्दा यी जस्तै विभिन्न विषयका ज्याता को छ्नोट हरेक पार्टिले गर्नु पर्नेछ ।
@amritsunuwar21
@amritsunuwar21 8 месяцев назад
Hjr ko bicharprati mero purna samarthan x aba harek sachet nepali janataharule bichar bibek pariwartan garnuko bikalpaxaina paxi gayra paxitaunuvanda belai bichar puryaun nepal r nepaliko asthitwo bachaun Tq
@MadanBgandri
@MadanBgandri 3 месяца назад
देश बनाउने सहि सोभाब ।
@reshambastakoti993
@reshambastakoti993 9 месяцев назад
सबै नेता संसदमा यस्तै हुने भए देश छिटै प्रगतीकाे गतिमा लाग्ने निस्चित छ।
@karanlawad2155
@karanlawad2155 9 месяцев назад
जनताको न्याय दिने गरिमय सदन मा माननिय सुमना ज्यु जस्तो युवा र बौद्धिक बेक्तिव हुनुपर्छ प्रष्ट बक्ता र भिजन भएको खाली नाताबाद किर्पाबाद बाट टिका लगाएर सदन छिरेका जेजस्तो बुद्दामा पनि मालिक हरुले निर्णय गरेको मा थपडी बजाउने हरुलाइ प्रति बन्द हुनैपर्छ
@bindudhungana7461
@bindudhungana7461 9 месяцев назад
धन्यबाद बाबू सांसद सुमनाको अन्तर्वार्ता हेर्न सुन्न पाईयो। अब भिमार्जुन आचार्य सगको सुन्न पाईयोस है।
@ymm1386
@ymm1386 8 месяцев назад
धन्यवाद RSP अनि रबि दाइ यति धेरै राम्रा इमानदार मान्छे राजनीति मा ल्याउन सफल भयकोमा🙏
@ShankytheG
@ShankytheG 9 месяцев назад
यदि संसद यस्तै सक्षम बेक्तीहरुले भरिने हो भने देश को विकास तीव्र गतिमा हुन्थ्यो होला,😑😑 What a great thoughts 🙏👏👏👏👏
@gautamrajbanshi3614
@gautamrajbanshi3614 9 месяцев назад
Sumana ji ko jai hos...jai Ra Sa Pa..jay ghanti🙏🙏🙏🙏🙏🙏
@narayansharma3942
@narayansharma3942 9 месяцев назад
❤❤❤we hopefully from Sumana Ji....🎉🎉🎉🎉good luck 🤞
@karnaacharya9154
@karnaacharya9154 9 месяцев назад
Great salute to u ...very immmpresive interview
@nirupun7133
@nirupun7133 6 месяцев назад
Good luck mananiy sumana mam jay nepal 🙏🙏
@binodgnawali1553
@binodgnawali1553 8 месяцев назад
कति राम्रो बिचार कति बौद्धिक रहिछन बैनि बडा राम्रो लाग्यो ।
@SbreedharBk
@SbreedharBk 8 месяцев назад
साम्सद भनेक यस्तो हुनुपर्छ भन्नी एक उदाहरण बन्दै देस लाई भाबी नेतृत्व दिने गरि काम गर्नु सुमना जि
@kapilneupane9457
@kapilneupane9457 8 месяцев назад
देशलाई सुधार गर्ने सकिने स्पष्ट मार्ग चित्रका साथ आउनु भएका साम्सदहरुले कहिले पाउने हाेला अवसर 😢
@neeshamkhadka
@neeshamkhadka 9 месяцев назад
मज्जा आयो अन्तरबार्ता सुनेर अलि कता भने पनि आस जाग्यो 😢। अब माननिय सोभिता गौतम जि ❤ ल्याउन पर्यो उहाँ को बिचार नि सुन्न्न पर्ने छ । 😊
@nirmalachhetri1185
@nirmalachhetri1185 6 месяцев назад
सोचेको जस्तै शिक्षामन्त्री अहिले पाइएको छ , यस्तै बुद्धिजीवी मन्त्री हुनुपर्छ
@harinepal520
@harinepal520 5 месяцев назад
Chori sumana manti tagada Nepal 🇳🇵bikash ko lagi 😂❤🙏🙏
@800pmnepal4
@800pmnepal4 9 месяцев назад
जय घन्टि आगामि ५\७ बर्ष आँखा बन्द गरेरै म भन्छु जय घन्टि
@khemsattya
@khemsattya 9 месяцев назад
One of the best motivating talks. This is the type of leader we should have in this new scenario.
@santoshthapa1837
@santoshthapa1837 9 месяцев назад
माननीयज्यू केहि राम्रो गरौं भन्ने तल्लो तहको कर्मचारीलाई माथिल्लो तहका हाकिम र नीति निर्माताले पनि त्यतिकै थकाइदिन्छन् ।
@jayakrishnapoudel8500
@jayakrishnapoudel8500 9 месяцев назад
Sumana is a such a dynamic lady with a clear vision she can definitely contribute positively in politics in Nepal. Her every actions everyday has a positive impact. She has already proved she is one of the number one politician in Nepalese politics.
@Xyz-nl4uf
@Xyz-nl4uf 8 месяцев назад
Lmm.iou
@tankaprasadadhikari7568
@tankaprasadadhikari7568 6 месяцев назад
राम्रो बिचार उच्च सम्मान छ ।
@anujadhikari9772
@anujadhikari9772 9 месяцев назад
If I could vote for direct elect executive, that would be Sumana Shrestha. We need 1000s more like her.
@baburamkc7189
@baburamkc7189 9 месяцев назад
Agreed same here
@prabingurung9136
@prabingurung9136 9 месяцев назад
Great job mam u r the best 💐💐
@ganeshpaudel3964
@ganeshpaudel3964 9 месяцев назад
Great leader of Nepal. So inspiring.
@durgapoudel4730
@durgapoudel4730 6 месяцев назад
हो नेता भनेको बिकाउ नभै 😅एस्तै टिकाउ हुनुपर्छ धन्नेबाद ।
@RatnaLimbu-z1x
@RatnaLimbu-z1x 6 месяцев назад
Humans jee I always appreciate for u really kahi garna sakinx vana aasha jagx tapas ko kura sunara ❤
@PadamKhaptadiMagar
@PadamKhaptadiMagar 7 месяцев назад
२०८०/११/२३ का दिन शिक्षामन्त्री बन्नुभएकोमा हार्दिक बधाई !🙏पञ्चायत कालको शिक्षा ऐनलाई विस्थापित गरि नयाँ शिक्षा ऐन पुनर्लेखनका साथ शिक्षक महासंघको सम्झौतालाई आत्मसात गरि छिट्टै ल्याइयोस् ।
@bikashshrestha1472
@bikashshrestha1472 9 месяцев назад
Really good example of entrepreneur & politician
@manjutlingdam9812
@manjutlingdam9812 9 месяцев назад
साचिनै केहि गरन चाहने र सहिसोच हुनुभएकि यो देशलाई अति आवशयक नेता हो वहा । Please do not turn around from politic तपाई जसतो politician को साचिनै जरूरि छ यो देशलाई ।🙏🏽
@krrishgamingyt2305
@krrishgamingyt2305 6 месяцев назад
Zero hater sumana mam❤ great leader
@santoshacharya2056
@santoshacharya2056 9 месяцев назад
कती राम्रो बिचार ❤️🙏
@GopalJBista
@GopalJBista 9 месяцев назад
जे होस सुमना जीको भनाई बहुत राम्रो छ्। केहि गर्नुहोस कृपया ।।।
@K_Creations
@K_Creations 8 месяцев назад
नेताको परिचय हो माननीय सुमना श्रेष्ठ। गर्व छ तपाईं प्रती अनि त्यो भन्दा बढी आशा छ यो देश बन्छ अब।
@ramrijal2516
@ramrijal2516 9 месяцев назад
यस्ता मान्छेले किन देश हाक्ने अबसर पाउदैनन्?🙏🙏🙏🙏🙏
@rishikhanal9298
@rishikhanal9298 9 месяцев назад
पाउँछन् तपाई हामी ले हरेक 1 ब्य्क्तीले 5 /5 ब्य्क्ती कन्मीस गरेर जाने हो भने देस पकै बन्छ
@tilochangautam7050
@tilochangautam7050 9 месяцев назад
सुमना सोबिता जस्ता चेलिहरु आस्थाका आसाका धरोहर हुन
@rasamlamsal4144
@rasamlamsal4144 9 месяцев назад
अब का दिन हरुमा रास्पा मात्रै एक पटि हो जय🔔🔔🔔 🇳🇵🇳🇵🇳🇵
@binitapaudel6200
@binitapaudel6200 9 месяцев назад
I am eagerly waiting to hear from both of you
@rxgaming7917
@rxgaming7917 7 месяцев назад
AAJA sumana dd Mantri hunuvayepachi feri Yao interview herna aaiyao All the best didi
@tamnudai2765
@tamnudai2765 6 месяцев назад
yo desh nepalma bikash nahunuko karan Sumana Shrestha mangolko chhori mantiri Jiyule bujjnu parne bhaeko hindu mano Esmritt braman hindu badko roglageko chha yo deshma ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shantapathak2190
@shantapathak2190 5 месяцев назад
Very Happy!🙏🙏
@RadhikaDahalpoems
@RadhikaDahalpoems 9 месяцев назад
राष्ट्रको हितमा राम्रो काम गरि रहनुहोला ।
@rupnarayanlawati7096
@rupnarayanlawati7096 6 месяцев назад
स्वच्छ चुनाव नभए सम्म याे वातावण सङ्लिनेवाला छैन ।
@haribhattarai8063
@haribhattarai8063 9 месяцев назад
बहुत सन्तुलित , उपयोगी र मौलिक दृष्टिका साथ राजनीतिक एकाइको मूल्याङ्कन ! समर्थ व्यक्तिलाई सांसद बनाउने जनता र दल दुवै कृतार्थ छन् ! यात्रीजीको यात्रा नौलो पथको खोजमा सक्रिय बनिरहोस् । शतशः शुभकामना !
@yadav.ghimire
@yadav.ghimire 6 месяцев назад
great masses
@kazeeram
@kazeeram 9 месяцев назад
उहाँ जत्तिको जोस जागर युवाहरुले १०% मात्रै देखाउने हो भने देश पक्कै यही पुस्ता ले विकास गर्छ हुन्छ, तर उहाँ ले भने झै समय कम छ, सिर्जनशील को युग सक्किन लागि सक्यो सबै को घैटो मा अहिले नै घाम लाग्नु पर्ने छ।
@laxmansubedi8601
@laxmansubedi8601 9 месяцев назад
Waiting...
@indiraraiindirarai8763
@indiraraiindirarai8763 5 месяцев назад
🇳🇵🙏Sumanaju ko Kura Ashabadi lagxa😮
@Deepak_BhanDari
@Deepak_BhanDari 9 месяцев назад
Great of you sumana ji..
@BishalTamang286
@BishalTamang286 9 месяцев назад
The great leader rsp 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@MDARIF-ux9hp
@MDARIF-ux9hp 6 месяцев назад
यस साक्षात्कार मार्फत नेपालको आदरणीय शिक्षा मंत्री महोदया सुमानाजी को सिधा कुरा र विचारधाराको अवलोकन गरिन्दा उनलाई पारम्परिक राजनीतिज्ञ भन्दा बढ़ी कर्मठ राजनीतिज्ञ को रूपमा चिनिन्छ जस्तो लाग्यो जुन कुरो नेपाल झैं अर्ध विकसित अधिराज्यको खांचो हो भन्नमा अतिशयोक्ति नहोला। यस सान्दर्भिक दिशामा यहांको पहल र उदाहरण स्वयं आफैमा सराहनीय तथ्य हो र सुमानाजी यस अर्थ र प्रसंगमा मुरी मुरी प्रशंसा र श्रद्धा को पात्र को रूपमा देखिन्छन् साथै सबै सकारात्मक सचेतनशील नागरिक वर्गबाट अनि नेपाल सरकारबाट प्रेरणा र सहयोग पुर्याउनुपर्ने एक उदाहरणीय महिला को रूपमा आफ्नोे स्वच्छ परिचय सित आफनो कर्मक्षेत्रमा संघर्षरत अथवा युद्धरत देखिन्छिन्। यहाँलाई उत्तरोत्तर उन्नति र सफलताको हार्दिक शुभकामना सहित सहस्रौं आशिर्बाद।
Далее
On Air With Sanjay #343 - Sumana Shrestha
1:49:47
Просмотров 94 тыс.
Iran launches wave of missiles at Israel
00:43
Просмотров 1 млн
Living life on the edge 😳 #wrc
00:17
Просмотров 2,1 млн
🎙Пою РЕТРО Песни💃
3:05:57
Просмотров 1,3 млн
On Air With Sanjay #535 - Janardan Sharma
2:31:36
Просмотров 49 тыс.
On Air With Sanjay #360  - Dr. Toshima Karki
1:11:33
Просмотров 38 тыс.
Iran launches wave of missiles at Israel
00:43
Просмотров 1 млн