साँच्चै संसारमा दुई चार जनाको मात्र बिचार मिल्छ भन्छन् रहेछ आज आएर प्रमाणित गरिदिनु भयो । आज हजुरले मेरो मनको बिचारसँग मिल्ने कुरा गरिदिनु भएकोमा धन्यवाद छ ।
Ghale min bdr purbha ma xan uk bata ayra bhakhra palan garnu vako video herey, yaha daju afnai ghau Ghale kharka ma pargati garnu vako xa.proud of both Great job 👏 👍 👌
पशुपालनमा राज्यले के देला दिएको हजुरलाइ थाहा होला दाजु तर नेपालको जडिबुटी ढकाएको गुन्द्रुक ब्रान्ड बनाएर सारा नेपालीलाई एकपटक चाख्ने स्वास्थ हुने ढकाए के हो चिन्ने मौका दिनु,❤❤