कत्ति inspiring दिदी, धेरै दुख पीडाहरू लुकाएर पनि राम्ररी बस्ने. वाहा प्रेरणा हो सानो सानो कुरा मा रुदै media मा ayera पैसा माग्ने हरू को लागि राम्रो उदाहरण.
सर्बप्रथम राम्म्रो सीप मुलक भिडियो बनाएको मा नमस्कार अनि यो देश का दिदी बहिनी समय र परिस्थिती अनुसार कसरी रमाइ घर बेबार र आफ्नो सथै आफ्नो श्रीमान को इज्जत ख्याल राखी घर को जिम्मेवारी पूरा गर्नी अहिलेका नारी हरु सबैले सिक्क्नु जरुरी छ
हजुरहरुको बडो ले उतै अर्कि छम्मा सँग रमाएर हो साच्चिकै घर को याद र परिवारको आफ्नो श्रीमतिको मर्म म्नबुझेको । आजकल त बुडि छोडेर बिदेस, बुडो छोडेर बुडि बिदेश गयो। अनि धेरै जसो उतै लोग्ने स्वास्नी भएर बस्छ। घरमा भाको लाइ वास्तानै छैन।
मगर गुरुंग दाजु भाई दीदी बैनी हरू आफनो मनमा दुखपिदा जाती नै भ एनी अरुलाई हसाएरै राखनु हुनछ उहा हरू 100 मा90 परसेन जती दीदी बैनी दाजु भाई हरु एसतै रमाईलो हसीलो भेतीनछन
Gau ma gundri buni gharma chalaeko ramro lagchha tara aja bhali bajar bata gundri kinera gau ma lie ko dekhda achamma lagchha. Thank you for villager life video.