पावल दाईले त मलाई मेराे गाउँ घरकाे धेरै याद अाउने भिडियो बनाउनु हुन्छ हाम्राे तिर पनि यसरी नै हाे घर बनाउने घरकाे याद मेटाउने भिडियो काे लागि धेरै धेरै धन्यवाद
Deusha char gare vane thau sarai ramri raichha bhai haro pani Kati seto seto dherai ramailo raichha mo Sikkim India bata herdai chu... Jaupa jaupa del re bu raichha
पावल जि नमस्कार गाउँ घरको याद दिलाइदिनु भयो सब्स्क्राइब त इन्द्रेणी का सबै साथीहरू को गरेको छु मैले तेस्मा पनि तपाईं त हाम्रै पुर्ब को कलाकार हुनुहुन्छ सकुशल नेपाल फर्किन सकियो भने इन्द्रेणीमा भेटौला तेह्रथुम घर भै कतारको मरुभूमि बाट हो अहिले अनि भट्याउनु पर्छ नि पावल जि दलिन बोक्दा त ।