Тёмный

गायिका टिका सानुको परिवारमा फेरी अर्को बज्रपात,भिनाजु भीरबाट लडेपछि भतिज निशान्तको रुवाबासी 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 113 тыс.
50% 1

केहि दिन अगाडी गायिका टिका सानुको भतिज निशान्त बिक को बाबा भीरबाट लडेर अन्तिम अबस्थामा हुनुहुन्छ उहाको उपचारको लागि यतिबेला नेपालगञ्ज ल्याइएको छ, बाबाको अप्रेसन गर्ने पैसा न भए पछि निशान्त भाई यतिबेला विछिप्त अबस्थामा देखिएका छन सोहि क्रममा भाईलाई इसा फाउन्डेसनको मातहतबाट झन्डै १ लाख४०हजार पैसा जुटाएर हस्तान्तरण गरेका छौ,झन्डै १० लाख भन्दा बढी खर्च हुने भएको हुदा हामी सबैले सकेको सहयोग गरौ
निशान्त बिकको फोन नम्बर :
9809855950
बैंक को खाता नम्बर
BANK OF KATHMANDU LTD.
AC:151500001980524
NISHANT B.K
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Rabin Lamichhane
Tika Sanu
Kamal kumar Bk
Nishant Bk
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#Tika_sanu
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 193   
@laligurashdaily
@laligurashdaily 2 года назад
केहि दिन अगाडी गायिका टिका सानुको भतिज निशान्त बिक को बाबा भीरबाट लडेर अन्तिम अबस्थामा हुनुहुन्छ उहाको उपचारको लागि यतिबेला नेपालगञ्ज ल्याइएको छ, बाबाको अप्रेसन गर्ने पैसा न भए पछि निशान्त भाई यतिबेला विछिप्त अबस्थामा देखिएका छन सोहि क्रममा भाईलाई इसा फाउन्डेसनको मातहतबाट झन्डै १ लाख४०हजार पैसा जुटाएर हस्तान्तरण गरेका छौ,झन्डै १० लाख भन्दा बढी खर्च हुने भएको हुदा हामी सबैले सकेको सहयोग गरौ निशान्त बिकको फोन नम्बर : 9809855950 बैंक को खाता नम्बर BANK OF KATHMANDU LTD. AC:151500001980524 NISHANT B.K
@Aayushsunam55
@Aayushsunam55 2 года назад
Sawasthya lav ko kamanaa
@shovasubedi792
@shovasubedi792 2 года назад
yo naramro comment garne jatilai block garnu dada
@bishnukhatri3648
@bishnukhatri3648 2 года назад
कमल सर निसान्त को यो दुख इन्द्रेणी सम्म पुर्याउनु प्रयो
@birendrarai504
@birendrarai504 2 года назад
शिघ्र स्वास्थ्य लाभको कामना बुवालाई(निशान्त भाई)
@radhakhanal7779
@radhakhanal7779 2 года назад
बाबु यतिसानो उमेरमा परेको दूख बिचरा नरोउ बाबा के गर्नू यस्तै रैछ जिबनको खेल सुस्वाथलाभ को भगवान संग कामना सबैको साथ मिलीरहोस बाबूलाई❤❤❤❤
@lokmanrawal2316
@lokmanrawal2316 2 года назад
टीका बैनी जस्तो नेपाल को अनुसासित सहन्सिल्ता राम्रो कालाकार सबैले बन्न सक्दैन तिम्रो मन र बिचार राम्रोछ टीका तिमी येस्तै राम्रो बाटोमा हिन्दै गर तिम्रो जीवन धेरै राम्रो हुनेछ तिम्ले गरिब दुखिलाई धेरै सम्झने गर्छौ किन भने तिमी पनि सायेद गरिबी बाटा हुर्केर होला तिम्ले धेरै गरिब दुखी लाई सम्झन्छौ तिम्रो जीवन सुखमये बनोस सुभकामना तिम्लाई
@padamshrestha8976
@padamshrestha8976 2 года назад
निसान्त बाबू को बुबा उपचार गर्नको लागि सहयोगी मन टीका बहिनी रबिन भाइ कमल भाइ इसा फाउन्डेस लगायत सम्पुर्ण सहयोगी मन लाई धन्नेबाद
@krishnaportel9957
@krishnaportel9957 2 года назад
भर्खरै पलाउदै गरे को बिरुवा लाई ढुंगा ले थिचे जस्तै भएको को रहेछ बिचारा किन सधै साधारण ब्याक्ती लाई ठुलाे ठुलो कष्ट संकट आइ पर्ने कति धेरै दुख लाग्ने बुबा लाई सिग्रस्वास्थ लाभ को कामना र उहाँ को सम्पुर्ण परिबार लाई सान्त्वना मिलोस
@meroonlineofficial9615
@meroonlineofficial9615 2 года назад
बिचरा बावु चिन्ता नगरनु बुवालाई शिग्रसवास्थयको शुभकामना
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 года назад
निशान्त भाइकाे जीवन फूल्नु छ फल्नु छ त्यसैले, यस्ताे चमत्कार हाेस् कि, डाक्टरहरु नै छक्क पर्ने कमाल भइदियाेस । निशान्तकाे बाबालाई हिड डुल गर्नसक्ने गरीकाे उपचार हवाेस कामना छ भगवान् 🙏🙏🙏 यस सहयोग अभियानमा लागि पर्नुहुने अनि सहयाेग गर्नुहुनेप्रति नमन छ 🙏 बाबालाई शीघ्र स्वास्थ्य लाभकाे कामना 🙏🙏
@dalsar1757
@dalsar1757 2 года назад
स्वास्थ लाभको कामना छ
@rupamanandhar3690
@rupamanandhar3690 2 года назад
स्वास्थ लाभको कामना निसान भाइ नआतिनु
@chetragurung1149
@chetragurung1149 2 года назад
निसान भाइ बाबा बिमार हुँदा सबै दुखा लाग्छ नरुनु भाइ जसरी भए पनि आफुनो मन लाई समाल्नु पर्छ जसरी भए पनि आफुनो बाबा को दवाइ गराउनु भाइ पक्का ठिक हुन्छ भाइ फिकार नगर्नु निसान भाइ
@pashupatirawat7108
@pashupatirawat7108 2 года назад
सिंघ्र स्वास्थ्य लाभको कामना
@shovarayamajhi7353
@shovarayamajhi7353 2 года назад
शिघ्र स्वास्थ्य लाभको कामना गर्द्छु।
@tulsioli5534
@tulsioli5534 2 года назад
टिका फेमस भको र सारा दर्सक ले चिनेको इन्द्रेणी बाट हो आज टीका ले इन्द्रेणी को नाम लियको कहीं देखियको छैन, टिका यती स्वार्थी हैछ भन्ने बुझिन्छ, बाँकी भाई सुशान्त को बाँउ को स्वास्थ लाभ को कामना,
@hemantpradhan2383
@hemantpradhan2383 2 года назад
सिघ्र स्वस्थ्य लाभ कामना भगवानको वहाँ माथि दया जगोस ।
@chandrad8510
@chandrad8510 2 года назад
स्वास्थ्य लाभकाे कामना बुवालाई
@menukatimsina1346
@menukatimsina1346 2 года назад
एक थुकि सुखि हजार थुकि नदि 👌👌👌बाबू हिम्मत नहार तिम्रो बाबा पहिलेकाे जस्तै अबस्थामा नभए ता पनि तिमिले तिम्रो आँखा अगाडि सधैंभरि देख्न पाउने छौ तिमिले सहयाेगि मन हरुकाे मन जित्न सफल भए का छौ सबै कलाकार मात्रै नभएर सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुकाे साथ र सपाेर्ट मिल्ने छ फुल्न लागेकाे काेपिला फुल्न दिनु पर्छ तेहि ,फुलकाे बास्ना सबैले लिन पर्छ सु स्वास्थ्य लाभकाे कामना छ
@santoshdawadi6901
@santoshdawadi6901 2 года назад
नहुने बेला दैवलेनि हिर्काएको महशुस भएको छ निशान भाईको बुबाको दु:खमा हामी सबै मिलेर सहयोग गरौं🙏💞
@sabujmagarofficial6358
@sabujmagarofficial6358 2 года назад
शिघ्र स्वास्थ्य लाभ को कामना बुवा ।🙏😭
@sushilaadhikari4831
@sushilaadhikari4831 2 года назад
भगवान साथ छ बाबु नरुनु बाबालाई ठिक हुनेछ सबै चलाउने छ।बुबा लाई भगवान सग प्रथान गर
@Rameshbaduwal4257
@Rameshbaduwal4257 2 года назад
सिर्घ स्वास्थ लाभको कामना ❤️❤️🌷🙏
@shankatoli5284
@shankatoli5284 2 года назад
नरोउ भाइ धैर्य गर न आत्तिऔ मन समाल्ह के गर्ने दैव दशा लागेशी धेरै भोग्नु पर्छ न आत्तिऔ मेरो भाई
@siv6310
@siv6310 2 года назад
स्वास्थ्य लाभकाे कामना
@kamalbc3339
@kamalbc3339 2 года назад
शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु 🙏🙏🙏
@meenarai3721
@meenarai3721 2 года назад
Pilz sabaile sahayog gardinu hola pilz 😭😭😭😭😭😭😭😭
@surya8787
@surya8787 2 года назад
दुखि मान्छेलाई दुखै दुख हुन्छ किना यस्तो भगवान पिर नगर्नु भाई सबै मिलेर सयोग गरौ
@Rarupa427
@Rarupa427 2 года назад
Bhai strong hunu jindagi astai ho sukha dukha akdam dukha lagyo sighra swashye ko kamana garchu 🙏
@suryagole412
@suryagole412 2 года назад
शिघ्र स्वास्थ लाभको कामना गर्दछु।
@bibashlove944
@bibashlove944 2 года назад
सहयोग चैयको छ भटाभट पठाव
@mansinghbk7963
@mansinghbk7963 2 года назад
स्वाथ्य लाभको कामना
@rajsaruadhikari2258
@rajsaruadhikari2258 2 года назад
सुस्वास्थ्य एवं शिघ्र स्वास्थ्य लाभको कामना
@nishapariyar6795
@nishapariyar6795 2 года назад
स्वास्थ लाभ को कामना बुवा
@bishnusunar757
@bishnusunar757 2 года назад
हामी बिचकाे मान्छे लाई सारै दुख पर्दाे रहेछ नत माथि चढन सकिन्छ नत तल झरन नै सकिन्छ हामी बिचकाे मान्छे लाई किन भगवानले पनि हेर्नू हुन्न दुखि लाई दुख मात्रै दिदा रहिछन भग्वानले
@shitaldhamiofficial
@shitaldhamiofficial 2 года назад
सिघ्र स्वास्थ्य लाभको कामना बुबा 😢
@sandipbuda832
@sandipbuda832 2 года назад
सिघ्र स्वास्थ लाभको कामना बुवालाई 🙏
@manjusubedi5579
@manjusubedi5579 2 года назад
शिघ्र स्वास्थ्य लाभको कामना 🙏
@sangitabc7697
@sangitabc7697 2 года назад
स्वास्थ लाभको कामना बुबा
@deepakhanal1269
@deepakhanal1269 2 года назад
स्वास्थ लभ को कामना बुबा😭😭😭😭😭😭
@meenarai3721
@meenarai3721 2 года назад
Suhant vahi pilz indreni ma jasari vay pani khabar garnus ok
@nepalilotus3592
@nepalilotus3592 2 года назад
सिघ्र स्वास्थ्य लाभको कामना
@user-kz7dg4we5j
@user-kz7dg4we5j 2 года назад
सिघ्र स्वास्थ्य लाभको कामना
@kabitakanchan7924
@kabitakanchan7924 2 года назад
Nishant vaii ❣️❣️नरुनु न सबै ठिक हुन्छ एकदिन 😭जिबन यस्तै छ भगवानले रक्षा गर्छन्।।
@dhanmayakhatri6702
@dhanmayakhatri6702 2 года назад
यासारि रुने होेइना भाइ सक्दो सायोग गारउ सबै ले म पनि गर्छु
@bhimthapamagar1532
@bhimthapamagar1532 2 года назад
सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
@Dynamic840
@Dynamic840 2 года назад
कमल सरगमले त्यही माइक अगाडि तेर्साएर त्यत्रो घर बनायौ,अब सहयोग गर्ने ठाउँमा तपाईं पनि हुनुहुन्छ गरे हुन्छ , इच्छा हुनुपर्‍यो,अहिले जुन चाहिंले माइक अगाडी तेर्साउछ पैसा उसैको छ,दिन उनैका खुलेका छन् अब आफुलाइ पुगेपछि कहिलेकाहीँ अरुलाइ सहयोग गरेपनी हुन्छ !!!
@rajaniruth8835
@rajaniruth8835 2 года назад
भाइ जे नहुनु भैसक्याे अाफुले अाफैलाई सम्हाल अनि बाँकि रह्याे उपचारकाे कुरा त्याेपनि अभियान सुरु भैसकेकाे छ चाँडै हाेला
@yasodalamichhane2979
@yasodalamichhane2979 2 года назад
सुसोथेको कामना छ बाबु बाबा लाइ
@milantiwari1859
@milantiwari1859 2 года назад
बुबालाई स्वास्थ लाभको कामना😪😪😪
@bishnukhatri3648
@bishnukhatri3648 2 года назад
हुने हार दैब नटार भन्छ्न भाइ पिर नगर्नु सयौ कलाकार हजुर को साथमा हुनुन्छ बाबालाई निको हुन्छ
@aashapandey2892
@aashapandey2892 2 года назад
स्वास्थ लाभको कामना🙏🙏🙏🙏🙏
@magarbabu3563
@magarbabu3563 2 года назад
दिन दशा पनि किन हामी दिन दु:खिहरुलाई मात्र लाग्छ होला हे भगवान ।
@dbkarsang6187
@dbkarsang6187 2 года назад
निशान्त एउटा प्रतिभा भको भाई हुन् हासेरै मात्र जिउने मान्छे अहिले सम्म मैले चहि देखेको छुईन । भोलि आफै लाई के आई पर्छ थाहा हुन्न तेसैले सकिन्छ सहयोग गरौ सकिन्न सान्त्वना सम्म दिन त सकिन्छ । यस्तो अवास्थामा कसैलाई नराम्रो नभन्दिए झनै राम्रो। मेरो पनि 1/2 बर्ष अगाडि भेनाजुको आरा काट्ने क्रम्मा काठले थिचेर मेरु दण्ड भाच्चिएको थ्यो अहिले राम्रै हिड्डुल गर्नु हुन्छ। आशा छ भाईको बुबाको पनि अवस्य ठिक हुने छ। सिघ्र स्वास्थ्य लाभको कामना छ । टिका बहिनि ! मान्छेको सोच्ने सैलि बोल्ने ढङ्ग एउटै हुदैन कोई मान्छेको रोगै हो कसैलेनि राम्रो गरेको देख्न नसक्ने । यहा हरुको काम देखि म चहि आत्मै देखि असाध्यै खुशि छु।
@belkumarisunar690
@belkumarisunar690 2 года назад
Tika sis parti kati ramro sochai rahexa hjrko tq so much
@गितागौतम-थ9छ
@गितागौतम-थ9छ 2 года назад
हे भगवान छीटो निको बनाइदीनू नीसात भाइको आँखाको आसू पुस्दिनु भगवान 🙏🙏🙏🙏🙏
@manojoli1506
@manojoli1506 2 года назад
टीका सानुको बहिनिलाई ईनदिणि बाट सयोग भएको हो फेरि भिनाजुको लागि पनि ईनदेणि म जाउ टीका सानू भतिजो लाई लिएर सयोग मिलछ बुबाको लागि धरै गनु होला हैत
@lalitasubedi1364
@lalitasubedi1364 2 года назад
ईन्देर्निजाने बाटो नै कहा राखेकि छर यसले ।
@BikramAleMagar
@BikramAleMagar 2 года назад
Get well soon
@jhavilalpandey7279
@jhavilalpandey7279 2 года назад
Kamal sir
@amarsing2416
@amarsing2416 2 года назад
स्वास्थ लाभ को कामना
@krishnakarki3731
@krishnakarki3731 2 года назад
नरूनु भाई सबैको सहयोग मिल्छ हरेश ख़ानुहुन्ना ल
@himalayanchanel7669
@himalayanchanel7669 2 года назад
narunu bhi
@ujjalbuddhamagar4292
@ujjalbuddhamagar4292 2 года назад
बिचारा भाइ ठिक हुनछ
@shivagaming299
@shivagaming299 2 года назад
निशान भाई नरुनुआत्माबल बधाउनु😓💜
@kopilapaudel4682
@kopilapaudel4682 2 года назад
बाबू डक्टरले भने पनि हरेस नखाउ अप्र्ेसन चाहिँ छिटो गर्नु पर्छ किन भने मेराे परिवारमा पनि तेहि नै घटना घटेकाे थियाे भर्खर 8/9 महिना भयाे डक्टरले हामीलाई पनि त्यहि भन्नू भएकाे थियाे तर अाजभाेलि बिस्तारै हिडन थाल्नु भयाे नअातिनु बाबू ल
@bishnusunar757
@bishnusunar757 2 года назад
निश्बद भए भाईकाे कुराले
@nimtomata3880
@nimtomata3880 2 года назад
Get well soon buwa
@sabitribhushal1744
@sabitribhushal1744 2 года назад
शिघ्र स्वास्थ्य लाभको कामना
@bisnuddsunuwar2825
@bisnuddsunuwar2825 2 года назад
Good job vai
@dhankalabaralmagar885
@dhankalabaralmagar885 2 года назад
सिघ्र स्वस्थ लाभको कामना 😭😭
@kamalaadhikari3242
@kamalaadhikari3242 2 года назад
Prayers for him
@ramnathchalise1783
@ramnathchalise1783 2 года назад
Get well soon nishant babu na rau sabi thik houncha la
@kamalaitaniaryal9514
@kamalaitaniaryal9514 2 года назад
बिचरा भाईले ईन्द्रेणी समाजमा दाेहाेरी प्रतियाेगिता हुँदा मिल्ने साथी बिरामी हुदाँ भेट्न जादा कस्ताे सल्लाह ,सुझाब दिनुहुन्छ भन्नि बिषयमा रहेर गित गाउन भनिएकाे थियाे तेहि बिषयमा रहेर गित गाउनी क्रममा भाईले मेराे बुबा भिरबाट लडेर सिकिस्त बिरामी हुनुहुन्छ भनेर गित गाउनु भएको थियाे मैले केटि साथि बिरामी भएकाे किन अाफ्नाे बुबालाई लेराएर जाेडेकाे हाेलान् भाईले भनेको थिए मनमनै भाईलाई साच्चिकै बुबाको अबस्था नै तेस्तै रहेछर पाे ! बुबाको शिघ्र स्वास्थ लाभकाे कामना ।भाईलाई उज्ज्वल भबिष्यकाे कामना छ ।
@bisnubcrambestsingr5090
@bisnubcrambestsingr5090 2 года назад
Geet will soon Hjr 🙏
@Nareshkumarofficia
@Nareshkumarofficia 2 года назад
Nice 😘😘😘
@bingurung9928
@bingurung9928 2 года назад
Bhai & Gaik Teka Sano Bhai Nimit garnu hos Junai kam mapani, parìwar ma dukha huncha TARA KAHIĹE PANI MAN.HARES NAKHANU HOS KOSIS GARNU HOS DUKHA BELA HELP GARNU PARCHA. JAI GURKHA NAT.
@deepakranamaski6464
@deepakranamaski6464 2 года назад
शिघ्र स्वास्थ्यको कामना।
@ritadulal997
@ritadulal997 2 года назад
Vai ko kura sunda dukhkha lagyo ruda mero aasu rokiyan he vagawan buwalai ramro hos seme mero aafno mama lai pani yastai vaya ko xa
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 года назад
get well soon
@pratikshyalohani
@pratikshyalohani 2 года назад
Young age ma dherai sangarsa garnu vako xa Nishant dada le .I hope sabai Kura thik hosh .haya rabbaa
@kusumgurung3588
@kusumgurung3588 2 года назад
Babu chinta n man himmat garnu jindgi kahile sukh kahile dukh apthyaro samaya himmat n harnu babako shigra swasth labha ko kamna
@binitaneupane3798
@binitaneupane3798 2 года назад
Get well soon buwa😥🙏❤️❤️
@sabitalamichhane793
@sabitalamichhane793 2 года назад
आत्मा साथ गरौला जिन्दगीमा दुख गर्नु पर्छ ।। म पनि दुख पढी रा छु दुख गरेर नै ।। मैले नि सके भने त्यो अकाउन्ट् नम्बर मा क्यास पठाइ दिन्छु हस भाइ ।। म आज राती धेरै रोको छु ।।
@yogendrathapamagar7814
@yogendrathapamagar7814 2 года назад
Very nice
@PremKumar-xt5od
@PremKumar-xt5od 2 года назад
chadai niko hos uhalai get well soon
@dhankumarigidelmagar4615
@dhankumarigidelmagar4615 2 года назад
Get well soon.
@minadahal770
@minadahal770 2 года назад
Nushan vai ko buba lai sighta swatha lavko kamana gardaxu
@aroshigurung6601
@aroshigurung6601 2 года назад
Get well soon buwa 🙏🙏
@pushpakhanal7864
@pushpakhanal7864 2 года назад
नेपालगन्ज को कुन् हस्पिटल् होला
@puspakalarai
@puspakalarai 2 года назад
सिघ्र लाभ को कामना 🙏
@chetragurung1149
@chetragurung1149 2 года назад
Paisa hune le sayig gari dinu hola nisan bhai ko baba ko lagee
@tirthatamu6505
@tirthatamu6505 2 года назад
Sabaile sahayog garnu hola
@giri3495
@giri3495 2 года назад
निशान ,भाई,जे,नहुनुथियाे,साे,भईदियाे,अब,हरेस,खाएरहुदईन,जसरि,भए पनि,सहन,पराे,,अाफु,अाफईमा,नरमस,नहुनु,भगवान,भराेसा,भाई
@khumkhadka1634
@khumkhadka1634 2 года назад
कलाकार सित कोहि सित पैसा छैन होला र रिन माग्दा पनि न दिने सब ले आफ्नो बयक मा जम्मा गरेका छ्न कसैलाई दिन मन न लाको इनिहरुको बयक चेक गर्ने हो भने पैसा कति छ कति ब्यालेस पत्रकार सित होला र पैसा हजुर दिन मिल्छ होला रिन
@tulsibc559
@tulsibc559 2 года назад
Geet well soon
@dhantiwari1678
@dhantiwari1678 2 года назад
Get well soon 😭😭😭
@radhikatimilsinagautam4680
@radhikatimilsinagautam4680 2 года назад
Get well soon buba
@dhanusunar9041
@dhanusunar9041 2 года назад
omg
@somkhatri9979
@somkhatri9979 2 года назад
यिनी हरुत रोयनी मिडियाले सुन्दिन्छन टीका सानू रोइ रोइ आज कगा पुग्यो
@shovasubedi792
@shovasubedi792 2 года назад
tika sanu ko jatti gala kala hajurko xa bhani hajurni tehi thauma pugnuna kina anek kuraharu lekhnu hunxa ho comment ma
@dipsongaming1076
@dipsongaming1076 2 года назад
Hai kura ho tika runcha kati ho mangenta horu xi tika
@gyanendrabhandari9956
@gyanendrabhandari9956 2 года назад
Tika baini ma khubi 6 behavior pani ramro 6
@pramilabasnet502
@pramilabasnet502 2 года назад
Hait
@amritadhakal2991
@amritadhakal2991 2 года назад
मलाइ त कुनै बोल्ने सब्द नि आयन😭😭😭
@omghale4865
@omghale4865 2 года назад
शिघ्र स्वास्थ्यलाभको शुभकामना !!
@bipanabista45
@bipanabista45 2 года назад
Get well soon uncle 😭😭😭😭
@kosormgr9648
@kosormgr9648 2 года назад
Sachikai vagawan pani Garib mathinai bajrapat garxan he vagawan Hidne banaidinus kinda kin ki ti Sana Kalila Mina lai chot nadinu na vagawan🙏🙏🙏🙏🙏😭😭😭
Далее
What happened to my dad?! 😭🕊️🌍|Real Story
20:11
Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115
2:30:44