त्यो शंकर भन्ने नत मान्छे राम्रो न बानी राम्रो त्यो मान्छेको अनुहार देख्दा पनि। रिस उठ्छ मलाई त बोली सुन्न मन लाग्दैन र त्यसको गित पनि सुन्न मन लाग्दैन एउटी केटी मान्छे लाई सन्तान को जिम्मेवारी लिदा र आफ्नो अवस्था कम्जोर हुँदा हुँदै पनि आफुलाई बलियो बनाएर हाँस्नु पर्ने पिडा मैले पनि सहेकी छु जे होस् बबिता बानियाँ जेरी को स्वास्थ्य सुधार हुँदै रहेछ छिट्टै पुर्ण रुपमा ठिक हुनु 🙏🙏🙏get well soon 🙏
शिघ्र स्वास्थ्य लाभ को कामना सहित धेरै आशीर्वाद छ र त्यो पापी ले गरेको ब्याभार देख्दा धेरै दुःख लाग्छ केगर्नु नानु भगवान ले हजुर को रक्षा गरूनु भाछ सधै भरी भगवान हजुर कोसाथ दिनुहुने छ धेरै टेन्सन नगर्नु छिट्टै निको हुन्छ 🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
कति खुशी लाग्यो जेरी बहिनी स्वास्थ्य मा सुधार भएको तपाई ले आफै सुनाउदा। अझै राम्रो रिकभर हुदै जाओस्। जेरी बहिनी । अनि अर्को खुशी को कुरा चै तपाई व्यास पिढ मा बसेर भागवत बाचिका भएको हेर्न पाऊ। यहि मेरो भगवान श्री पशुपतिनाथ सग प्रार्थना गर्दछु । मलाई पनि धेरै श्रीमद भागवत कथा सुन्न मन पर्छ। जेरी बैनी। God bless you 🙏🙏
सन्तानको मायां नभएरै हाे अर्की आईमाईकाे फेराेमा बेरिने नालायक पुरुषहरु अनि त्यस्ताले सन्तानकाे पालनपोषण गर्छन् त जेरी बहिनी आषै नगर्नु आफैलाई पिडा बढ्छ बरु ख्याल राख्नु हाेला छाेरीलाई आफ्नो सहजताकाे लागि उपयोग गर्न सक्छन् बाउ भन्ने जातले । छाेरी ठूलो हुदै जांदा भविष्य विगार्ने सम्मकाे खेल गर्न सक्छन् विशेष ध्यान दिनु हाेला ! म भुक्तभोगी हुं !
धेरै खुसी लाग्यो चिन्ता थियो जेरि बैनिको अस्व्स्थ को कारण ले अझै पुर्ण रुप्मा सन्चो भयर फेरि आफ्नो कार्य अगाडि बढायको हेर्न पाउ भगवान सग प्राथ्ना गरिराछु 🙏❤️र धेरै माया र आशिर्वाद छ बैनी लाई कसै सग नदग्माइ अगाडी बढनको लागि सुभकामना छ तपाईं जस्तो हिम्मत वाला गाइका कला ले भरिपुर्ण भएको बैनी को आवास्यक छ सम्पुर्ण नेपाली लाई सधै good lock बैनी लाइ❤🎉❤❤❤❤❤
भावना मा डुब्ने हरु सागर भन्दा गहिराई मा डुब्छन् र बाहिर निस्किन कठिन हुन्छ 😮! हामी कसैले श्रीमान/श्रीमती लिएर जन्मेका होइनौ, त्यो बन्धन टुट्नु धेरै काे जीवनमा आएको छ तर सब कुरो सिम्पल लिनु पर्छ 👈
Sala tyo khathe afno chori ko palan posan garnu na sakney zahiley poni tik tok live ma dancer ranti rathi bihan huney sama , laj lakdhai na afno chori lai hernu na sakney . Jeri sis get well soon stay strong we all with you