For more news and videos Please visit: www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook / onlinekhabarnews Twitter / online_khabar
पाप कराउदैछन बिस्तारै बिकास अगाडी बढदैछ तर रोजगारी नेपालमा पायेन सक्ने बिदेशजान बाध्यछन नसक्ने जती जनता आकासतीर हेर्दै आफनो आयू पर्खेर बसेकाछन बिरोज गारी भयेर मन मुटु चर्केकोछ नेपाली जनताको पोलेकोछ तर नेता आफनै कारणले झुटाबोल्ने सधै झगडा मात्र गरी रहने नेताले देश र जनताकोलागी राम्रो काम गर्लान भनेर जनताले जिताउछन तर जितेर गयेकै दिन देखी नेताको सधै पाच बर्ष सम्म झगडै झगडा गरेर बिताउछन फेरी कुरा गर्छन नेता ज्यु जनता जनता भनेर जनताको नाम मान सान इजत सबै बेचि खान्छन लास्टमा जनतानै बेचिखाये नमान्नेलाइ मारी दिये जनता लुटीदिये हर ठाउबाट बाकी अब जनता को केही राखेनन बिदेसी को इसारामा चलेर समाल्ने कोले समाल्न कोही आये के पछारीदिने के मारीदिने नेपालीको बानी येहीहो र सरकार मिलेर देष चलाउ सम्मपती धेरै कमायेर के गर्छौ पापीहौ मरेर त रितै जान्छौ जो कोही पनि किन जनताको नाम बेच्छौ पापी भ्रस्टचारीहौ जो जो छौ आफै बुझ जनता लाइ काम देउ सरकार बाच्ने आधार बनाउ जय नेपाल जो जो ले राम्रो गर्छ उसको जय होस सधै